Wednesday, May 18, 2016

यस्तो राखिने भयो एकतापछि प्रचण्डको पार्टी एमाओवादीको नयाँ नाम

काठमाडौं, ६ जेठ । विभाजित माओवादीहरुबीच आज एकता हुँदैछ । त्यसका लागि पार्टीको नयाँ नाम तय गरिएको छ । माओवादी एकता घोषणा पूर्व विहीबार विहान बसेको एकता संयोजन समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एमाओवादीको नाम परिवर्तन गरी एकतापछि पार्टीको नाम नेकपा ‘माओवादी’ केन्द्र राख्ने निर्णय गरेको हो । स्रोतका अनुसार एमाओवादीलाई परिवर्तन गर्दै पार्टीको नाम

from Nepal123.com - यस्तो राखिने भयो एकतापछि प्रचण्डको पार्टी एमाओवादीको नयाँ नाम

छलफल नगरी काठमाडौंमा आन्दोलन गरेको भन्दै संघीय गठबन्धनबाट तीन दल बाहिरिए

काठमाडौँ, जेठ ६ – संघीय गठबन्धनले आन्तरिक छलफल नगरी राजधानी केन्द्रित आन्दोलन सुरु गरेको भन्दै मोर्चाभित्रका तीन साना दलले असहमति जनाएका छन् ।  लोक दलका अध्यक्ष कौशलकुमार सिंह, बहुजन समाज पार्टी नेपालका अध्यक्ष गङ्गा महरा, लोकतान्त्रिक पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र यादवले बुधबार बेलुका विज्ञप्ति जारी गरी तयारी नभएका कारण आन्दोलनले लक्ष्य प्राप्त गर्न नसकेको जनाउनुभएको

from Nepal123.com - छलफल नगरी काठमाडौंमा आन्दोलन गरेको भन्दै संघीय गठबन्धनबाट तीन दल बाहिरिए

प्रचण्डले नै गणतन्त्र गुम्ने खतरा देखेपछि…

काठमाडौ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र र राष्ट्रिय स्वाधीनता दुवै खतरामा रहेको औल्याउँदै यसलाई जोगाउन सरकार र आन्दोलनकारीको ध्यानाकर्षण गराएका छन्। गणतन्त्र, संघीयतालगायतका उपलब्धि गुम्ने र राष्ट्रिय स्वाधीनतामा आँच आउने खतराप्रति सतर्क रहेर वार्तामा आउन आन्दोलनरत पक्षलाई अपिल गर्दै दाहालले आन्दोलनरत मधेसी, आदिवासी जनजातिलगायतका दलसँग संवाद गरी समस्या समाधान गर्न पनि सरकारसँग माग गरेका

from Nepal123.com - प्रचण्डले नै गणतन्त्र गुम्ने खतरा देखेपछि…

फाष्ट ट्र्याकबारे संसदमा बोलेको कुरा बंगाइयोः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति देउवाले सरकार परिपर्तनमा सत्ताको मुख्य घटक एकीकृत माओवादी आफैं अघि बढेर पछि हटेको बताएका छन् ।  देउवाले सत्तामा रहेको दलले सरकार गिराउनुपर्‍यो भनेर प्रस्ताव गरेपछि प्रतिपक्ष दलको हैसियतमा आफूले समर्थन गरेको बताए । ‘प्रचण्डजीले प्रधानमन्त्री बन्न चाहन्छु सहयोग गनुर्‍परो भन्नुभयो’, देउवाले भने, ‘उहाँले त्यस्तो प्रस्ताव राखेपछि कांग्रेसले सहयोग गर्छ भनेको हो,

from Nepal123.com - फाष्ट ट्र्याकबारे संसदमा बोलेको कुरा बंगाइयोः देउवा

‘ब्रेकअप’पछि मलाइकाको अर्बाज खानसँग फेरि ‘टाइअप’

१७ वर्ष लामो वैवाहिक जीवन बिताएका बलिउड जोडी मलाइका अरोरा र अर्बाज खानले एक महिना अघि मात्र आफ्नो सम्बन्ध विच्छेद घोषणा गरेका थिए। केही वर्षयताको खटपट पछि उनीहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर भनेका थिए,’अब हामी सँगै रहँदैनौं। तर, हाम्रो बारे फैलिएको अनावश्यक हल्ला पनि ठीक होइन।’ आफ्नो सम्बन्धबारे अनावश्यक हल्ला फैलँदा चुप बस्नुको अर्थ

from Nepal123.com - ‘ब्रेकअप’पछि मलाइकाको अर्बाज खानसँग फेरि ‘टाइअप’

आन्दोलनकारीले ट्राफिक प्रहरीको कठालो समात्दै डिभाइडर उठाएर लखेटे

६ जेठ, काठमाडौं । मधेसीलगायतका पहिचानवादी गठबन्धनले राजधानीमा आन्दोलन सुरु गरेको चौथो दिन रत्नपार्कमा आमसभा आयोजना गरिएको थियो । वीर अस्पतालबाट सुरु भएको र्‍याली बागबजार, पुतलीसडक हुँदै सहिदगेट पुगेको थियो र्‍याली भद्रकाली मन्दिरअगाडि पुग्दा पछाडि जाम निकै ठूलो भइसकेको थियो । आक्रोशित केही आन्दोलनकारी पछाडि फर्केर चालकहरूमाथि जाइलागे । प्रहरीले नियन्त्रण गरेपछि झडपले अप्रिय रूप लिन

from Nepal123.com - आन्दोलनकारीले ट्राफिक प्रहरीको कठालो समात्दै डिभाइडर उठाएर लखेटे

सुक्ष्म अनुसन्धान गर्दै पूर्व राजा ज्ञानेन्द्र, यस्तो छ गोप्य तयारी

काठमाडौं, ६ जेठ । हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र ल्याउने भन्दै गएको दोस्रो संविधानसभा चुनावमा राम्रो मत ल्याएको कमल थापा नेतृत्वको राप्रपा नेपालले सिद्धान्त भुलेर बामपन्थीहरूसँग सत्ताको गठबन्धनमा लागेको बेला पूर्व राजा ज्ञानेन्द्र शाह भने स–परिवार धार्मिक भ्रमणमा निस्किएका छन् । गतसाता पूर्व राजा शाह आफ्नी पत्नी कोमल, बुहारी हिमानी र नाति, नतिनालाई लिएर नुवाकोट

from Nepal123.com - सुक्ष्म अनुसन्धान गर्दै पूर्व राजा ज्ञानेन्द्र, यस्तो छ गोप्य तयारी

हरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल एक्कासी यसरी कड्किएपछि….

काठमाडौ, ६ जेठ | प्रहरी महानिरिक्षक फेर्ने भ्रम कति जनाले पाल्नु भएको छ, त्यस्तो भ्रमको पछाडी नलाग्नुहोस्, यसले प्रहरी संगठनलाई निकै दुरगामी असर राख्छ, म त व्यक्ति मात्रै हुँ, पदको गरिमामाथि ख्याल गर्नुहोस्’ प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल प्रहरी मुख्यालयमा यसरी कड्कीएपछि बैठक कक्ष एकाएक साम्य बनेको थियो । बुधबार अपरान्ह मुख्यालयमा पुलिस कोअर्डिनेशन कमिटी पीपीसीको बैठकपछि

from Nepal123.com - हरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल एक्कासी यसरी कड्किएपछि….

दाइजोमा जग्गा नपाएको भन्दै बिवाह भाड्ने बेहुलाका बुबा पक्राउ

काठमाडौं ।  दाइजोमा जग्गा नपाएको निहुँमा बिहे नै भाँडेर फरार बेहुलाका बुबालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको महुवन गविस ३ का गणेश साहलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । साहलाई नारायणी उपक्षेत्रीय अस्पताल अगाडिबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताएका छज । फरार रहेका गणेश उपचारका लागि अस्पतालमा आएको सूचना पाएपछि जिल्ला प्रहरी

from Nepal123.com - दाइजोमा जग्गा नपाएको भन्दै बिवाह भाड्ने बेहुलाका बुबा पक्राउ

चीनबाट छुटेको रेल केरुङ आइपुग्यो, वाणिज्यलाई कुनै चासो छैन

६ जेठ, काठमाडौं । चीनको गान्सु प्रान्तको लान्चोउबाट नेपालका लागि सामान बोकेर छुटेको रेल सिगात्से आइपुगेको छ । त्यहाँबाट चिनियाँ ट्रक–कन्टेनरमा सामान केरुङतर्फ ओसार्न थालिएको हो । हिमालय सीमापार वाणिज्य संघका महासचिव अर्जुन गौतमले भने, ‘नेपाली सामान बोकेको रेल सिगात्से आइपुगेको छ । अहिले धमाधम सामान झार्ने काम भइरहेको छ ।’ सात दिनमै आइपुग्यो लान्चोउबाट गत बुधबार

from Nepal123.com - चीनबाट छुटेको रेल केरुङ आइपुग्यो, वाणिज्यलाई कुनै चासो छैन

​शरीरमा संसारभरका सिक्का

मन्दिरका पुजारी जस्तो देखिन्छ ।  अझ नियाल्दै जाँदा पाँच फुटको त्यो शरीरमा विश्व अटेको पाइन्छ । शीरदेखि पाउसम्म पुरै शरीर सिक्काले ढाकिएको छ ।   कास्कीको हेम्जा उपमहानगरपालिकामा जन्मिएका सिक्का बाबाको नामले चिनिएका ४९ बर्षिय रामबहादुर परियारको पहिचान हो यो । शान्तिको कामना गर्दै विश्व भ्रमणमा निस्किएका उहाँको शरीरमा विश्वभरका सिक्का टाँसिएको छ । बिश्व

from Nepal123.com - ​शरीरमा संसारभरका सिक्का

यूनिटीभन्दा डरलाग्दो सञ्जाल, भारतमा कार्यालय, नेपालमा ठगी (नामसहित)

काठमाडौं, ६ जेठ । ठगीको सञ्जाल यूनिटी प्रकरण सेलाउन नपाउँदै नेपालमा यूनिटीलाई मात खुवाउने गरी काठमाडौंमा अर्को नेटवर्किङको धन्दा सुरू भएको छ । सामाखुसीमा कान्तिपुर ओभरसिज सञ्चालन गर्दै आएका प्रेमबहादुर तामाङले हजारौं नेपालीहरूको करोडौँ रकम नेटवर्किङमार्फत झ्वाम पारिदिएका हुन् । तामाङ कार्यकारी निर्देशक रहेको वीन वीन ट्रेड मार्ट प्रालि र उनको समूहविरुद्ध उजुरी पर्न थालिसकेको

from Nepal123.com - यूनिटीभन्दा डरलाग्दो सञ्जाल, भारतमा कार्यालय, नेपालमा ठगी (नामसहित)

शेरबहादुर देउवाफेरि ‘असक्षम’, कसले खेल्यो भूमिका ?

काठमाडौं, ६ जेठ । कुनैंबेला तत्कालीन सभापति सुशील कोइरालाले पार्टीको बिभिन्न निकायको गठन गर्न र तिनलाई पूर्णता दिन ढिलाई गरेर पार्टीको बिधान मिचे भन्दै सत्तो सराप गर्ने पूर्बप्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला बिधान मिच्नमा अगाडि देखिएका छन् । पार्टीको १२ औं महाधिवेसनबाट सभापतिमा बिजयी भएका तत्कालिन सभापति सुशील कोइरालाले उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्णप्रसाद सिटौलालाई

from Nepal123.com - शेरबहादुर देउवाफेरि ‘असक्षम’, कसले खेल्यो भूमिका ?

सविनलाई रेखा नभई नहुने

यस्तो लाग्दैछ नायक सविन श्रेष्ठ नायिका रेखा थापालाई छाड्न सक्दैनन् । सविनले अभिनय गरेका अधिकांश चलचित्रमा रेखा नै नायिका छिन् । केही चलचित्र छाड्ने हो भने रेखाविनाका सविनका चलचित्र हिट छैनन् । यसैले पनि होला, सविन रेखासँग जोडिन चाहन्छन् । सविनले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘हिरो’मा नायिका रेखा थापाले काम गर्ने संभावना प्रवल छ

from Nepal123.com - सविनलाई रेखा नभई नहुने

बादलले पम्फा च्यापेपछि गुरुङ बुरुक्क

जेठ ५ । वृद्ध अध्यक्ष मोहन वैद्य र उपाध्यक्ष सिपी गुजरेललाई छाडेर एमाओवादीसँग मिल्न आएका क्रान्तिकारी कम्युनिष्ट पार्टीका वरिष्ठ कामरेडबीच मारामार परेपछि ६ जेठमा हुने भनिएको पार्टी एकीकरण अलिने हुने भएको छ । वैद्य र सिपीलाई छाडेर एमाओवादीसँग एकीकरण गर्ने भन्दासम्म खुबै मिलेका देखिएका रामबहादुर थापा बादल र देव गुरुङबीच एकता अघि नै उफ्रीउफ्री परेको हो

from Nepal123.com - बादलले पम्फा च्यापेपछि गुरुङ बुरुक्क

कुन राशीका मानिसले कस्तो पर्स राख्ने ?

हिन्दु धर्ममा ज्योतिष शास्त्रलाई महत्वपूर्ण स्थानमा राख्ने गरिन्छ । ज्योतिष शास्त्रका हिसाबले हामीमध्ये धेरैले काम गर्ने, हिड्ने पनि गर्छौ । ज्योतिष शास्त्रका अनुसार फरक-फरक राशीका मानिसहरूको अवस्था फरक-फरक रहने विश्वास गरिन्छ । ज्योतिष शास्त्रमा ग्रह तथा राशी अनुसार कसरी हिड्ने, कसरी जीवन सहज रूपले चल्छ भन्ने सम्मका कुराहरू गर्ने गरिन्छ । ग्रहको अशूभ प्रभावबाट बचेर

from Nepal123.com - कुन राशीका मानिसले कस्तो पर्स राख्ने ?

नाकाबन्दीपछिको नेपाल-भारत सम्बन्ध (शृङ्खला-१)

नोट: आजदेखि सेतोपटीले नाकाबन्दी पछिको नेपाल-भारत सम्बन्धʼ शृङ्खला सुरु गरेका छौं। शृङ्खला-१ मा भारतका लागि नेपालका निवर्तमान राजदूत दीपकुमार उपाध्यायका विचार राखेका छौं। – साभारः सेतोपाटी म राजदूत भएर गएको दस-बाह्र दिनमा भूकम्प जानु नियतिजस्तै भयो। त्यसपछि जुन किसिमबाट भारतले सहयोग गर्यो, त्यो उदाहरणीय छ। भूकम्प गएको आधा घण्टामा प्रधानमन्त्री नरेन्द्र मोदीले मलाई फोन गर्नुभयो। त्यसबेला मैले

from Nepal123.com - नाकाबन्दीपछिको नेपाल-भारत सम्बन्ध (शृङ्खला-१)

श्रृष्टी भन्छिन्-‘सुन्दरता सबैमा हुन्छ, तर टिक्ने अभिनयले हो’

जेठ २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गाजलु’बाट नेपाली चलचित्र क्षेत्रमा उदाउन लागेकी पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठलाई लाग्छ, सुन्दरता धेरै समय टिक्दैन । उनले आफूलाई नायिका भन्दा पनि एउटा सम्मानित कलाकार बन्न मन लागेको खुलाइन् । अनलाइनखबरसँग कुरा गर्दै यी सुन्दरीले भनिन्-‘मलाई नायिका भन्दा पनि सम्मानित कलाकार बन्न मन छ । सुन्दरता त सबैमा

from Nepal123.com - श्रृष्टी भन्छिन्-‘सुन्दरता सबैमा हुन्छ, तर टिक्ने अभिनयले हो’

गायक पंगेनी भन्छन्ः भारतको अध्यागमनका कर्मचारीले गीत गाउन आदेश दिए

५ जेठ, काठमाडौं । बलिउड नायिका सोनाक्षी सिन्हालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाली सेनाका जर्नेलले स्वागत गरेको लोक गायक बद्री पंगेनीलाई मन परेको छैन । ‘संस्कृतिमन्त्री वा उप-प्रधानमन्त्री नै गएको भए बरु केही फरक पर्दैन थियो । तर, जर्नेलहरु जान हुन्थेन,’ उनी भन्छन् । नेपाली सेनाको आफ्नै गौरबशाली इतिहास र प्रतिष्ठा भएको भन्दै बद्रीले भने ‘यस्ता

from Nepal123.com - गायक पंगेनी भन्छन्ः भारतको अध्यागमनका कर्मचारीले गीत गाउन आदेश दिए

बुद्ध जयन्तीको तयारी (फोटोफिचर)

काठमाडौँ :  पच्चीस सय ६०औं बुद्धजयन्ती तथा काठमाडौँमा आयोजना हुने बौद्ध गोष्ठी नजिकिँदै गर्दा तयारी तिव्र पारिएको छ । स्वयम्भूको  स्तूप, लुम्बिनीलगायतका क्षेत्रहरु लाई रङरोगन गरी सिङगारिएको छ । २५६० औँ बुद्ध जयन्तीका  बिहीबार मनाइदैँछ । बुद्ध जयन्तीको अवसरमा  अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी काठमाडौँमा र बुद्ध जयन्ती समारोह लुम्बिनीमा हुनेछ । गोष्ठीको प्रधानमन्त्री केपी शर्मा ओलीले

from Nepal123.com - बुद्ध जयन्तीको तयारी (फोटोफिचर)

यस कारण सुरु भयो रे राजेश हमाल र मधुवीच खटपट

काठमाडौ । नेपाली चलचित्रका महानायक राजेश हमाल र उनकी श्रीमति मधु भट्टराई आफ्नो दोस्रो बैवाहिक उत्सव मनाउने तयारीमा छन । उनीहरुको दोस्रो बैवाहिक वर्षगाँठ अगामि जेठ १० गते हुँदै छन । दोस्रो बैवाहिक वर्षगाँठ मनाउने तयारी भईरहेको बेला उनीहरुवीचको दाम्पत्य जीवन संकटपूर्ण अवस्थाबाट गुज्रिईरहेको खवरहरु बाहिर आए । ती खवरहरुको राजेश हमाल र उनकी श्रीमितले

from Nepal123.com - यस कारण सुरु भयो रे राजेश हमाल र मधुवीच खटपट

कमाएको पैसा जोगाउन मुस्कील छ ? उसोभए अब यी चार उपाय अपनाउनुहोस्

काठमाडौँ । पैसा मानिसको जीवनमा सबैभन्दा महत्वपुर्ण वस्तु हो । पैसा विना हामी एक कदम पनि अघि बढ्न नसक्ने अवस्थामा छौं । पाइलै पिच्छे पैसाको जरुरी छ । तर, तपाईं हामीले कमाएको पैसा जोगाउन सकिरहेका हुदैनौं । कसरी पैसा जोगाउन सकिन्छ भनेर तपाईै चिन्तित हुनुहुन्छ होला सायद । हिन्दु धर्म शास्त्र अनुसार पैसा जोगाउनका लागि

from Nepal123.com - कमाएको पैसा जोगाउन मुस्कील छ ? उसोभए अब यी चार उपाय अपनाउनुहोस्

‘सांसदलाई वडाले गर्ने काम दिइयो’

काठमाडौं । नेपाली कांग्रेसका चर्चित युवा नेता तथा काठमाडौं–४ का सांसद गगन थापाले सांसद विकास कोष तथा निर्वाचन क्षेत्र विकास कोष अन्तर्गत बाँडिने रकमले सांसदलाई केवल वडा तहको काम गर्ने बराबरको हैसियतमा राखेको भन्दै दुवै खारेज गर्न माग गरेका छन् । आफू काठमाडौंको सांसद भएको र यहाँको पूर्वाधार विकासमा अर्बौ खर्च भएको अवस्थामा सांसदको कुनै भनाईनै

from Nepal123.com - ‘सांसदलाई वडाले गर्ने काम दिइयो’

बोको हरामको अपहरणमा परेकी एक छात्रा दुई वर्षपछि छुटिन्

जेठ ५ – नाइजेरियमा हिंसात्मक गतिविधि गर्दै आएको बिद्रोही संगठन बोको हरामले दुई वर्ष पहिले अपहरण गरेका नियन्त्रणमा राखेका दुई सय १९ स्कुले छात्रा मध्ये एकको उद्धार भएको छ । सन् २०१४ को अप्रिल १४ मा उत्तर पूर्वी नाइजेरियाको चिबोकमा रहेको एक स्कुलबाट बोको हरामले दुई सय ७६ स्केले छात्रालाई अपहरण गरेकामा केही छात्रा त्यसबेला

from Nepal123.com - बोको हरामको अपहरणमा परेकी एक छात्रा दुई वर्षपछि छुटिन्

नरिवल जात्रामा देखिएको तमासा

नेपालकै सबैभन्दा लामो जात्राको रुपमा चिनीने रातो मत्स्येन्द्रनाथको रथजात्राको क्रमा मनाइने  नरिवल जात्रा मनाइएको छ। रथको टुप्पोबाट नरिवल खसाली नरिवल जात्रा मनाइने गरिन्छ। नरिवल खसाल्नुअघि मत्स्येन्द्रनाथको पूजा-अर्चना गरी रथको टुप्पोको बाय्मोबाट चारै दिशामा योमरी र ल्होंचामरी छरेर अभिषेक गरिएको थियो। खसालेको नरिवल टिप्न जम्मा भएका मानिसहरू तँछाडमछाड गरेका थिए । उक्त नरिवल टिप्न सके छोरा

from Nepal123.com - नरिवल जात्रामा देखिएको तमासा

प्रधान सेनापतिले भने, ‘रणनीतिक महत्वका सडक सेनालाई दिनुस्’

काली गण्डकी करिडोर सडक खण्डमध्येको मालढुङ्गा–टाकुरी ट्र्याक सार्वजनिक यातायातका लागि शुभारम्भ भएको छ। बाग्लुङ–पर्वत सिमानामा पर्ने मालढुङ्गामा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले ट्र्याक शुभारम्भ गर्दै यो सडक रणनीतिक महत्वको भएको बताए। बाग्लुङको बलेवादेखि मालढुङ्गासम्म प्रधानसेनापति क्षत्री मोटर चढेर सडक निरीक्षण गरेका थिए। साथै, व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारी, बाग्लुङका सांसद प्रकाश पौडेललगायत सरकारी

from Nepal123.com - प्रधान सेनापतिले भने, ‘रणनीतिक महत्वका सडक सेनालाई दिनुस्’

जरिबाना बढाएको बिरोधमा गाडी साहु आन्दोलनमा

काठमाडौं, जेठ ५ – यातायात व्यवसायीले सवारी जरिवाना शुल्क बढाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, पेट्रोलियम ढुवानी व्यवसायी महासंघ अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले आन्दोलनको घोषणा गरेको हो । व्यवसायीले आन्दोलन अवधिभर कारबाहीका लागि लिइने कागाजात फिर्ता लिन नजाने, कोणसभा, चक्काजाम लगायतका आन्दोलनका

from Nepal123.com - जरिबाना बढाएको बिरोधमा गाडी साहु आन्दोलनमा

रक्सीले मातेर श्रीमानले कुट्दा श्रीमतीले यो के गरिन ?

उदयपुर, ५ जेठ । उदयपुरमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मैनामैनी–९ बस्ने ५१ वर्षीय चंखे भन्ने रामबहादुर राईको उनकै पत्नीले कोदालो प्रहार गर्दा मंगलबार मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेका राईले ५७ वर्षीया पत्नी जनकुमारी राईलाई कुटपिट गर्ने क्रममा पत्नीले कोदालोले टाउकोमा प्रहार गर्दा रामबहादुरको

from Nepal123.com - रक्सीले मातेर श्रीमानले कुट्दा श्रीमतीले यो के गरिन ?

सफा छ सगरमाथा आधारशिविर

विवश कुलुङ सोलुखुम्बु, जेठ ५ – सगरमाथा आधारशिविरमा यो सिजनमा हजारौको मानिस अाउने भएकाले फोहर हुने भनिएपनि आधार शिविर सफा रहेको छ । अहिले सगरमाथा चढ्ने सिजन भएको, लोत्से र नुप्से हिमालको  आधार शिविर पनि एकै ठाउँ भएपनि आधारशिविर सफा रहेको छ । सगरमाथा आधारशिविर सफा राख्नका लागि सगरमाथा प्रर्दुशन नियन्त्रण समिति (एसपिसिसी) ले १२

from Nepal123.com - सफा छ सगरमाथा आधारशिविर

कान्तिपुरलाई सर्वोच्चको टिप्पणी : विचाराधीन मु्द्दा प्रभावित नपार

काठमाडौं : कान्तिपुर दैनिकमा गत जेठ १ गते शनिबार एउटा खोजमूलक समाचार छापियो – ‘शंकाको भरमा २० वर्ष जेल।’ खोज पत्रकारिता केन्द्रको सहयोगमा तयार पारिएको उक्त समाचारलाई आधार बनाएर कान्तिपुरले त्यसको भोलिपल्ट जेठ २ गते सम्पादकीय नै प्रकाशित गर्‍यो। सम्पादकीय प्रकाशित भएको ३ दिनपछि सर्वोच्च अदालतले प्रेस विज्ञप्ति जारी गर्दै कान्तिपुरको समाचारको खण्डन गर्‍यो। ‘सुनी

from Nepal123.com - कान्तिपुरलाई सर्वोच्चको टिप्पणी : विचाराधीन मु्द्दा प्रभावित नपार

त्रिभुवन विमानस्थलबाट रसियन नागरिक पक्राउ, यस्तो छ कसुर

काठमाडौँ, ५ जेठ । त्रिभुवन विमानस्थलबाट प्रहरीले एक रसियन नागरिकलाई नियन्त्रणमा लिएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कतार एयरवेजको उडान नम्बर क्यूआर ६५३ द्धारा काठमाडौँबाट मस्को जान लागेका रसियन नागरिक राहदानी नम्वर ६४ एन ९०६३१८९ बाहक इलेना डाझिनलाई प्रहरीले अवैध लागूऔषध चरेश ८ ग्रामसहित पक्राउ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान

from Nepal123.com - त्रिभुवन विमानस्थलबाट रसियन नागरिक पक्राउ, यस्तो छ कसुर

आइएमई बन्यो आशोक ले-ल्याण्डको आधिकारिक बिक्रेता

५ जेठ, काठमाडौं । आइएमई ग्रुप प्रख्यात अटोमोबाइल अशोक लेल्याण्डको आधिकारिक बिक्रेता बनेको छ । आइएमईको भगिनी कम्पनी एलटी इन्टरप्राइजेजले अशोक लेल्याण्ड गाडी बिक्री गर्नेछ । मंगलबार साँझ राजधानीमा भव्य समारोहबीच आइएमई अशोक लेल्याण्डको आधिकारिक बिक्रेता भएको जानकारी दिइयो । कार्यक्रममा भौतिक योजना तथा निर्माण र यातायात मन्त्रालयका सचिव अर्जुन कुमार कार्कीको उपस्थिती थियो कार्यक्रममा

from Nepal123.com - आइएमई बन्यो आशोक ले-ल्याण्डको आधिकारिक बिक्रेता

बाबुरामलाई ठूलो झट्का, एकैपटक केन्द्रिय परिषदका ३४ नेताले पार्टी छाडे (नामसहित)

काठमाडौं, ५ जेठ । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई ठूलो धक्का लागेको छ । नयाँ शक्तिले पार्टीको रुप नलिँदै अन्तरिम केन्द्रिय परिषद् सदस्य ईश्वर पौडेलसहितका ३४ नेताले बाबुराको नयाँ शक्तिको औचित्य नभएको भन्दै पार्टी परित्यागको घोषणा गरेपछि बाबुराम संकटमा परेका हुन् । बाबुराम छाड्नेहरु प्रचण्ड नेतृत्वकोे एकीकृत माओवादीमा फर्किने तयारीमा छन् । शक्तिशाली माओवादीनै

from Nepal123.com - बाबुरामलाई ठूलो झट्का, एकैपटक केन्द्रिय परिषदका ३४ नेताले पार्टी छाडे (नामसहित)

अब नेपालमै पाइन्छ पेट्रोलःखोजी सुरु

धरानः चिनियाँ प्राविधिकहरुले सुनसरीको वराहक्षेत्रदेखि मोरङको बाहुनीसम्म सम्भावित पेट्रोल खानीको अन्वेषण सुरु गरेका छन् । चिनियाँ सरकारको प्राविधिक टोलीले सोमबारदेखि वराहक्षेत्रदेखि अन्वेषण थालेका हुन् । चिनियाँ टोलीले सुनसरीको वराहक्षेत्रदेखि बाहुनीसम्म लिङकप देखेकाले पेट्रोलियम पदार्थको ठूलो भण्डार हुन सक्ने बताएका छन् । चिनियाँ टोलीले यसको रिपोर्ट तयारी गर्दै गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डले जानकारी दिए । अन्वेषणको

from Nepal123.com - अब नेपालमै पाइन्छ पेट्रोलःखोजी सुरु

फेसबुकमा ‘भारतीय दलाल’ लेख्ने रजिष्ट्रारको विद्यार्थीले मागे राजिनामा

५ जेठ, कञ्चनपुर । पदीयमर्यादा विपरित आफ्ना अभिव्यक्तिहरु सामाजिक सञ्जालबाट लगातार सार्वजनिक गर्न थालेपछि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार दीजराज भट्ट विरुद्ध विद्यार्थीहरु आन्दोलित भएका छन् । मंगलबारदेखि आन्दोलनमा उत्रेका विद्यार्थी संगठनहरुले बुधबार कडा रुपमा प्रस्तुत हुँदै रजिष्ट्राारको कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले विश्वविद्यालय परिसरभित्रै रजिष्ट्रार भट्टको पुतला पनि दहन गरे । भट्टले फेसबुकमा प्रमुख सत्तारुढ

from Nepal123.com - फेसबुकमा ‘भारतीय दलाल’ लेख्ने रजिष्ट्रारको विद्यार्थीले मागे राजिनामा

माछा खानु मस्तिष्कको लागि निकै फाइदाजनक

मानसिक रोगहरूबाट पिडित मानिसहरूले यदि पर्याप्त मात्रामा समुद्री माछाको सेवन गर्ने गरेमा तथा बाहिरी गतिविधिका लागी दैनिक रूपमा समय निकाल्ने गरेमा उनीहरूको स्थितिमा सुधार हुन सक्ने देखिएको छ ।किनभने यसले मस्तिष्कमा रहेको रसायन सेरोटोनिन को स्तरलाइ प्रभावित गर्दछ । हालै गरिएको एक नयाँ अध्ययनबाट यो कुराको खुलासा भएको हो । अर्थात यस अध्ययनबाट यो निष्कएर्ष

from Nepal123.com - माछा खानु मस्तिष्कको लागि निकै फाइदाजनक

हत्याको अभियोगमा दुई भारतीय नागरिक पक्राउ, यसरी भयो घटना

नवलपरासी, ५ जेठ । नवलपरासीको दुम्किबासमा केही दिनअघि भएको युवक हत्या प्रकरणका दुई जना आरोपीलाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । गत वैशाख २४ गते दुम्किबासमा वीभत्स हत्या गरिएका वृजमोहन गुप्ताको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई इलाका प्रहरी कार्यालय नवलपुरले पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा गुप्ताका

from Nepal123.com - हत्याको अभियोगमा दुई भारतीय नागरिक पक्राउ, यसरी भयो घटना

आफ्नै आँखाले हेर्नुस् सर्वसाधारण जनतालाई आन्दोलनकारीले लात्तै–लात्ताले गोदेको…

राजधानीकेन्द्रीत शान्तिपर्ण आन्दोलन भन्दै विगत ४ दिनदेखि विभिन्न आन्दोलनका कार्यक्रम गरीरहेको संघीय गठबन्धनका कार्यकर्ताले बुधबार काठमाण्डुको भद्रकालीमा सर्वसाधारणमाथि हातपात गरेका छन् । बाटो छेकेर जुलुस गरिरहेका आन्दोलनकारीले खाली ठाउबाट मोटरसाइकल छिराउन खोज्दा सर्वसाधाणलाई भकाभक गोदेका हुन् । उनीहरुले सो क्रममा महिलामाथि समेत हात उठाएका थिए । तस्बिरः चन्द्रबहादुर

from Nepal123.com - आफ्नै आँखाले हेर्नुस् सर्वसाधारण जनतालाई आन्दोलनकारीले लात्तै–लात्ताले गोदेको…

अपहरणकाे धम्की दिदै फिराैती रकम असुल्न खाेज्ने रंगेहात समातीए

उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका–१ बोक्सेका एक युवकलाई मोवाइलबाट अपहरण गर्ने धम्की दिदै फिरौती माग्नेलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय होटल ब्यवसायी गरेर बसेका त्रियुगा नगरपालिका–२ का ४३ वर्षिय सुरेश साहलाई १५ दिनदेखि मोवाइलबाट अपहरण गरि ज्यान मार्ने धम्की दिदै आएको थियो । त्रियुगा नगरपालिका–१ बोक्से बस्ने २७ वर्षिय बिकास भन्ने चन्द्रशेखर राईले १५ दिनदेखि

from Nepal123.com - अपहरणकाे धम्की दिदै फिराैती रकम असुल्न खाेज्ने रंगेहात समातीए

महसुल नबुझाउनेलाई कारबाही थालियो

दाङ, ५ जेठ – पटक/पटक विद्युत् महसुल बुझाउन ताकेता गर्दा पनि अटेर गर्ने ग्राहकको लाइन काट्न सुरु गरिएको छ । विद्युत् प्राधिकरण शाखा तुलसीपुरका प्रमुख टक गिरीले एक हजार ५८२ ग्राहकबाट करिब सात करोड रुपैयाँ महसुल उठ्न बाँकी रहेको जानकारी दिए । ‘हालसम्म २६९ जनाको लाइन काटिसकेका छौँ’ उनले भने । महसुल नबुझाउनेमा अधिकांश निजी

from Nepal123.com - महसुल नबुझाउनेलाई कारबाही थालियो

शरीरमा आगो लगाएर आत्महत्या

महोत्तरी, वैशाख ५ – महोत्तरीको बनौटामा एक महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् ।  बनौटा–४ की २३ की ज्योती झाले घरायसी विवादमा आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाएको प्रहरीले जनाएको छ । ज्योतीका श्रीमान राजिव झा वैदेशिक रोजगारीको शिलशिलामा गएको दुई वर्षदेखि कतारमा छन् । आगोले जलेर गम्भीर घाइते भएकी ज्योतीको उपचारको क्रममा जनकपुर

from Nepal123.com - शरीरमा आगो लगाएर आत्महत्या

बीचबाटो मै रोकिए सगरमाथाको चुचुरो चुम्न हिँडेका आरोही

जेठ ५ । प्रतिकूल मौसम भएपछि दुई दिनदेखि सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न हिँडेका आरोही रोकिएका छन् । मौसममा उतारचढाव आएपछि आरोहीले चुचुरो चुम्नलाई नसकिरहेका पर्यटन विभागले जनाएको छ । सगरमाथाको चुचुरो नजिक हावा चलेका कारण मङ्गलबार र बुधबार कुनै आरोहण नभएको आधार शिविरमा रहेका पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

from Nepal123.com - बीचबाटो मै रोकिए सगरमाथाको चुचुरो चुम्न हिँडेका आरोही

महारानीको कस्तो अचम्मको मन !

काठमाडौं, ५ जेठ । यहीँ, जहाँबाट कुनै बेला सिंगो देशको शासनसत्ता चल्थ्यो । महारानी खोक्दा पनि दरबारभन्दा आसेपासे सजग हुन्थे । र, आज त्यहीँ जहाँ छानोबाट पानी झर्छ । बिजुली भनेको बेला बल्दैन । पिउने पानी पनि कहिलेकाहीँ त अभाव भइदिन्छ । र, महारानी कस्ता–कस्ता नजिकका मान्छे पनि नभेटी काल पर्खेर बसेकी छिन् । नेपालकै

from Nepal123.com - महारानीको कस्तो अचम्मको मन !

सेक्सपछी महिलाको चाहना के हुन्छ ?

सेक्स गरिसकेपछि पनि केहि क्षण वा समय सम्म एक आपसमा अंकमाल गरेर प्रेमालाप गरिरहन रुचाउछन उनीहरु सेक्स पश्चात पनि केहि समय प्रेमीसंग अंगालोमा बाधिएर मिठा मिठा रशिला अनि रमाइला कुराकानी गरिरहन चाहान्छन । तर त्यसको बिपरित केटाहरु सेक्सको चरमोत्कर्समा पुगेपछि, की त सुतिहाल्छन की केहीबेर केटिसंग अलगिएर आराम गरेर बस्छन यसले गर्दा कति जोडीको सम्बन्ध

from Nepal123.com - सेक्सपछी महिलाको चाहना के हुन्छ ?

५० कटेका मन्त्रीको २५ वर्षीया ताराकुमारीसँग चक्कर…

५ जेठ, काठमाडौँ । ‘भाग साले कुत्ता यहाँबाट भाग…!’ सोच्नुस त, यस्तो संवाद बोल्ने मान्छे कसतो होला ? नेपाल सरकारको क्याबिनेटको फुलमन्त्रीले आफनै घरमा, अरुलाई होइन, आफैंले जन्माएर हुर्काएको छोरालाई कुत्ता भन्दै घरबाट धपाउन बोलेको बोली । अहिलेको सरकारमा यस्ता धुन्धुकारी मन्त्री को होलान ? भन्नै पर्दैन, विश्वेन्द्र पासवानबाहेक अरुले यस्तो गर्नै सक्दैन । पासवानले यसरी

from Nepal123.com - ५० कटेका मन्त्रीको २५ वर्षीया ताराकुमारीसँग चक्कर…

तराईका जनताले लखेटेपछि भारु भत्ता खाएर मधेसवादी दल सिंहदरबार घेर्न आएः पौडेल

जाजरकोट, ५ जेठ । युवा संघ नेपालका उपाध्यक्ष रमेश पौडेल ले भारतीय बिस्तारबादीको भत्ता खाएर सिंहदरबार र बालुवाटारमा नाटक मन्चन गर्नेहरु जनताबाट तिरस्कृत भएकाहरुको झुण्ड भएको बताउनुभएको छ । जाजरकोटको थल गाबिसमा युवासंघ नेपालको ८ अौ जिल्ला अधिवेशन समारोहको उद्घाटन गर्दै उहाँले जनजिविकामा असर गर्ने गरि मधेसबादी दलले आन्दोलन गर्न खोजे युवासंघ चुप लागेर नबस्ने

from Nepal123.com - तराईका जनताले लखेटेपछि भारु भत्ता खाएर मधेसवादी दल सिंहदरबार घेर्न आएः पौडेल

कस्ता महिला बढी सेक्सी हुन्छन् ?

महिलाको व्यक्तित्व जान्ने इच्छा हरेक व्यक्तिमा हुने गर्दछ। आकृति विज्ञान एउटा यस्तो अध्ययन हो जुन शरीरको अंग तथा चालढालबाट व्यक्तित्वको परिचय दिने गर्दछ। यसरी जानौ महिलाको व्यक्तित्व: आँखा निकै चञ्चल, चमक तथा गहिरो पातलो र वरपर लालिमासहितकोआँखा, भाग्यशाली महिला हुनुको प्रतिक हो साथै यस्ता महिलाहरु समाजको नेतृत्व गर्ने प्रकारका हुन्छन् । छोटो, सुस्त, उदास स्लेटी

from Nepal123.com - कस्ता महिला बढी सेक्सी हुन्छन् ?

अमेरिकाको क्यापिटल फन्डिङ ग्रुपद्धारा पुनःनिर्माणमा ५० लाख सहयोग

अमेरिकाको बाल्टिमोरमा मुख्यालय रहेको एक अमेरिकी वित्तीय कम्पनी क्यापिटल फन्डिङ ग्रुपले भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको एक विद्यालय पुनःनिर्माण तथा स्वास्थ्य केन्द्रको सेवा विस्तारका लागि ५० लाख सहयोग गरेको छ । नुवाकोटको कविलास गाविस-२ मा रहेको सो विद्यालय गतवर्ष २०७१ वैशाख १२ को भूूकम्पका कारण पूर्णरुपमा ध्वस्त भएको थियो । प्राप्त सहयोगमध्ये ३५ लाख कविलास माध्यामिक विद्यालयको

from Nepal123.com - अमेरिकाको क्यापिटल फन्डिङ ग्रुपद्धारा पुनःनिर्माणमा ५० लाख सहयोग

अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला यसरी बन्दैछ भैरहवामा

३ जेठ, भैरहवा । भैरहवाको ‘सिद्दार्थ रंगशाला’ले पछिल्लो एक दशकमा धेरै राष्ट्रिय खेलाडीहरु जन्माइसकेको छ । तर, यथार्थमा यहाँ कुनै रंगशाला थिएन । सिद्दार्थ रंगशालालाई वास्तविक रंगशालाको स्वरुप दिने गृहकार्य बल्ल सुरु भएको छ । अन्तर्राष्ट्रियस्तरका सम्पूर्ण भौतिक संरचनासहित पहिलोपटक नेपालमा क्रिकेट रंगशाला बन्ने भएको हो । हाल मैदान स्तरोन्नतीको काम अहिले तीव्र रुपमा भइरहेको

from Nepal123.com - अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला यसरी बन्दैछ भैरहवामा

फस्टाएको ओली राष्ट्रवाद

शेरबहादुर देउवाको सहमतिमा पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने नयाँदिल्लीको असफल ‘गेमप्लान’ ले नेपालमा केपी शर्मा ओलीको लोकप्रियता र भारत विरोधी जनमत बढाउन मद्दत गर्‍यो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजू देउवाको उपचारको निहुँमा वैशाख दोस्रो साताभर भारत भ्रमणमा थिए। एमाओवादीका महासचिव कृष्णबहादुर महरा पनि भारतीय दूतावासको संयोजनमा त्यही वेला दिल्ली पुगेपछि नेपालमा नेकपा एमालेका अध्यक्ष

from Nepal123.com - फस्टाएको ओली राष्ट्रवाद

मिस पिङ्क–२०१६ को उपाधि लामालाई

काठमाण्डु, ५ जेठ– मिस पिङ्क–२०१६ को उपाधि यानी लामाले प्राप्त गरेकी छन् । १८ जना प्रतिस्पर्धीमध्ये लामाले सो उपाधि पहिरिइन् । यानीले अब थाइल्यान्डमा हुने मिस पिङ्क इन्टरनेसनलमा सहभागिता जनाउने र विश्वका प्रतिस्पर्धी सँगै तालिममा सहभागी हुनछिन् । समलिङ्गी तेस्रोलिङ्गी घृणा विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नीलहिरा समाज र क्रुज एड्स नेपालको संयुक्त आयोजनामा भएको प्रतियोगितामा

from Nepal123.com - मिस पिङ्क–२०१६ को उपाधि लामालाई

पहिचानको संघर्ष निर्णायक मोडमा पुगेको गठबन्धनको ठहर

काठमाडौं : संघिय गठवन्धनको बैठकले पहिचानको आन्दोलन निर्णायक मोडमा पुगेको निश्कर्ष पनि निकालेको छ । विगतमा विभाजित अवस्थामा बेग्लाबेग्लै लडिरहेका शक्तिहरु आज एकै ठाउँ आइपुगेकाले आन्दोलन सशक्त भएको बैठकको ठहर छ । संघीय गठवन्धनले १० दिनको नयाँ आन्दोलन घोषणा गर्ने भएको छ । पहिलो चरणको आन्दोलन सम्पन्न भएपछि घोषणा गर्न लागिएको आन्दोलन शान्तिपूर्ण हुने बताइएको

from Nepal123.com - पहिचानको संघर्ष निर्णायक मोडमा पुगेको गठबन्धनको ठहर

सेनाको आँखा छल्दै निकुञ्जमा सशस्त्रको धराप

५ जेठ, काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जभित्र रहेको सशस्त्र प्रहरी बलको ब्यारेक अगाडि वन्यजन्तु सिकारका लागि २१ वटा धराप थापेको पाइएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा  दरबारमा खटेको सशस्त्र प्रहरीले राखेको धराप सेनाले फेला पारेर निकुन्जलाई बुझाएको आजको अन्नपूर्णमा समाचार छ । निकुन्जका रेन्जर लब गुरागाईँले शसस्त्र प्रहरीको भान्सा नजिकै ती धराप पाइएको

from Nepal123.com - सेनाको आँखा छल्दै निकुञ्जमा सशस्त्रको धराप