१८ माघ, काठमाडौं । नेपाल आयल निगमले भोलि मंगलबार काठमाडौं उपत्यकामा सर्वसाधारणका लागि मटि्टतेल बिक्री वितरण गर्ने भएको छ । आयल निगमले मंगलबार ३६ वटा डिपोबाट मटि्टतेल वितरण गर्ने भएको छ । भोलि एकलाख ८ हजार लिटर मटि्टतेल बिक्री गर्न लागेको छ । प्रत्येक डिपोलाई ३ हजार लिटरका दरले मटि्टतेल दिइएको छ । भोलि बिहान ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Monday, February 1, 2016
नेपाली विद्यार्थीले भारतमा रचे इतिहास
सुरज प्याकुरेल काठमाडौं– प्रणव प्रतिक तुलस्यान, चार्टड एकाउन्टेन्सीका नेपाली विद्यार्थी । आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने पेसाको रुपमा चिनिएको र निकै गाह्रो मानिने चार्टड एकाउन्टेन्सी अध्ययन गरिरहेका विद्यार्थी । एक सामान्य कस्मेटिक व्यापारीका छोरा । परीक्षा दिएका कुल विद्यार्थी मध्ये जम्मा ४५ विद्यार्थी उतीर्ण हुँदा भारतभरमै प्रथम भएर ईतिहास रचेको नेपाली ठिटो । अहिले उनले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नेपालीलाई झस्काउने एउटा तस्वीरः लालुको छत्रछायामा मधेसी नेता !
मधेस आन्दोलन चर्काउन १० लाख विहारी भित्रिने ! १९ माघ, काठमाडौं । मधेसी मोर्चा र भारतीय नेताहरु कस्तो गृहकार्यमा छन् भनेर बुझ्न यही एउटा तस्वीर काफी छ । तस्वीरमा नेपालको मधेसका शीर्ष भनिने नेताहरु कुनै ठालुकहाँ ऋण माग्न पुगेका गोठालाजस्तो याचनामय मुद्रामा देखिन्छन् । ठालुको आसनमा छन् लालु, अर्थात विहारका नेता लालुप्रसाद यादव । परराष्ट्रमन्त्री ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
ग्यासको आयात बढ्दै, मागको ५० प्रतिशत आउन थाल्यो
१९ माघ, काठमाडौं । नाकाबन्दीपछि खस्किएको खाना पकाउने एलपी ग्यासको आयात विस्तारै बढ्दै गएको छ । पछिल्लो केही दिन यता भारतीय आयल कर्पोरेशन (आइओसी) ले मागको ५० प्रतिशत ग्यास दिन थालेको ग्यास उद्योगीले जानकारी दिए । नाकाबन्दीको १ सय दिनसम्म दैनिक औसत मागको ११ प्रतिशत मात्रै ग्यास भित्रिएको थियो । पुस महिनामा मागको झण्डै ३१ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कोटेश्वरमा बसले किचेर एक विद्यार्थीको मृत्यु
१९ माघ, काठमाडौं । काठमाडौंको कोटेश्वरमा बा २ ख ७९८४ नम्बरको बसबाट ओर्लिंदा सोही बसले किचेर एक किशोरको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा १७ वर्षीय श्रीजन ढकाल छन् । उनी जेम्स कलेजका विद्यार्थी हुन् । भक्तपुरबाट बानेश्वरतर्फ आउँदै गरेको बसबाट ओर्लिने क्रममा उनलाई सोही बसको पछाडिको पाङ्ग्राले किचेको थियो । दुर्घटनालगत्तै बस ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
दुबईमा नेपालीको सफलताको कथा: चालकदेखि व्यवसायीसम्म
रामप्रसाद ढुंगेल त्रिभुवन विश्वविद्यालयबाट बीबीएस गर्ने पहिलो ब्याचका विद्यार्थी हुन्, रमेश श्रेष्ठ । उनी एकाएक गाउँबाट गायब भए,साथीभाइ-आफन्तलाई लाग्यो- उनी युरोप वा अमेरिकातिर अध्ययनका लागि गए । रमेश जिल्लामा चिनिएका व्यापारी थिए । त्यसैले धेरैको अर्को अनुमान थियो, उनी व्यापारकै सिलसिलामा बिदेसिए । तर, रमेश भने दुबई पुगेका थिए । सन् २००८ मा दुबई आएका ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
भारतीय प्रधानमन्त्री मोदीसँग ५ हजार पनि छैन ?
१९ माघ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कति पैसा होला ? सवैको उत्तर स्वभाविक हुन्छ ,भारतका प्रधानमन्त्रीसँग करोडौं रकम । तर भारतीय प्रधानमन्त्री कार्यालयले जारी गरेको नयाँ जानकारी अनुसार गत बर्षको अन्त्य सम्ममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जम्मा ४ हजार ७ सय रुपैया नगद मात्र थियो । समाचार एजेन्सी पीटीआइका अनुसार मोदीको कुल सम्पत्ति ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
रत्ननगरमा ट्रकको ठक्करबाट बालकको मृत्यु
१९ माघ, रत्ननगर । चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर ७ को टिकौलीस्थित मुख्य राजमार्गमा सोमबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख १५४ नम्बरको ट्रकले पैदल हिँडिरहेका चार वर्षीय बालक अंकुश मिश्रलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृतक ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सात वर्षदेखि चन्दा उठाएर विद्यालय सञ्चालन
१९ माघ, जाजरकोट । सल्यान कालागाउँ- ७ नेटामा रहेको श्री निम्न माध्यमिक विद्यालय चन्दाको भरमा सञ्चालन हुँदै आइरहेको छ । निजी स्रोतमा रहेका शिक्षकलाई तलब खुवाउन गाउँमा चन्दा सङ्कलन गर्दै आइरहेको विद्यालयले जनाएको छ । विसं २०४६ मा स्थापना भएको विद्यालयमा दुईजनाको मात्र दरबन्दी रहेको र बाँकी पाँच शिक्षक निजी स्रोतमा राखेको र निजी स्रोतका ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सागमा भाग लिने नेपाली टोली आज भारत जाँदै
१९ माघ, काठमाडौं । माघ २२ गतेबाट भारतमा आयोजना हुन लागेको १२ औं दक्षिण एसियाली खेलकुद (साग) सहभागिता जनाउने नेपाली टोली आज भारत प्रस्थान गर्ने भएको छ । भारतको गुवाहाटी र सिलोङमा माघ २२ देखि फागुन ४ गते सम्म चल्ने सागमा २३ खेलमा ३ सय ८४ नेपाली खेलाडीको सहभागिता रहने छ । हक्कीमा बाहेक सबै ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
भारतमा गठन भयो पत्रकार महासंघको शाखा
१९ माघ, नयाँदिल्ली । भारतमा रहेका नेपाली पत्रकारहरुलाई गोलबद्ध गर्न भारतमा नेपाल पत्रकार महासंघ तदर्थ समिति गठन भएको छ । नेपाल पत्रकार महासंघ भारत शाखाले जारी गरेकोप्रेस विज्ञप्तिमा भनिएको छ – “यो प्रेस विज्ञप्ति जारी गर्दै हामी पुर्ण समितिको अधिवेशनमा सरीक हुन भारतभरी रहेका नेपाली पत्रकारहरुलाई आहवान गर्दछौ । तदर्थ समितिका अध्यक्षमा लोकेश शाह उपाध्यक्षमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
खेलमार्फत राष्ट्रिय पहिचानलाई विश्वमाझ प्रस्तुत गर्नुस् – राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पहिचानलाई खेलको माध्यमबाट विश्वमाझ फैलाउन दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुने खेलाडीसँग आग्रह गर्नुभएको छ । यसै हप्ता भारतमा हुने सागमा सहभागी खेलाडी तथा पदाधिकारीका लागि आज यहाँ राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गरेको बिदाइ तथा शुभकामना कार्यक्रममा उनले भनिन्, “देशको पहिचानलाई विश्वमाझ फैलाउने यो सुनौलो अवसर हो । तपाईंहरुले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
फुटको संघारमा फोरम
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका असन्तुष्ट खेमाले अलग्गै समूह गठन गरेका छन् । केही दिनअघि सम्पन्न केन्द्रीय समिति बैठकमा आफूहरूले उठाएको विषयमा पार्टी पंक्ति निरंकुश भएको भन्दै पार्टी केन्द्रीय सदस्य रिजवान अन्सारीको नेतृत्वमा संघीय समाजवादी फरक विचार समूह गठन भएको हो । जनसंख्याको अनुपातमा हरेक निकाय समावेशी हुनेलगायत विषयमा पार्टी निरंकुश ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
काँग्रेस नेता निधिको घरमा आगजनी
जनकपुरधाम । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले नेपाली काँगे्रसका नेता विमलेन्द्र निधिको जनकपुर मिल्स एरियास्थित घरमा आगजनी गरेका छन् । काँग्रेस नेताले मधेसको माग विपरीत क्रियाकलाप गरिरहेको भन्दै मोर्चाका कार्यकर्ताले तीन दिनदेखि काँग्रेसका नेताविरुद्ध विरोधका कार्यक्रम गर्दै आएका छन् । काँग्रेस नेता आनन्दप्रसाद ढुङ्गानाको आवासलाई लक्षित गरी भएको विरोध कार्यक्रमका क्रममा प्रहरी र आन्दोलनकारी झडप ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
छहत्तर करोडको सुन्तला बिक्री
जाजरकोट । जिल्लामा यस वर्ष रु ७६ करोड मूल्यको सुन्तला बिक्री भएको छ । यस वर्ष एक हजार ३९५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत मुकेश रामजालीले उक्त सुन्तलाको बजार मूल्य रु ७६ करोड ७२ लाख भएको बताए । जिल्लाको ढिमे, डाडागाउँ, झाप्रा, कार्कीगाँउ, भुरलगायत गाविसमा किसानले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
तीन दल र मधेसी मोर्चाबीच फेरि सम्वाद सुरु, कार्यदल ब्यूँताउने सहमति
१८ माघ, काठमाडौं । प्रमुख तीन दल र मधेसी मोर्चाबीच सहमतिको प्रयास फेरि सुरु भएको छ । वार्तामा कार्यदललाई ब्यूँताउने सहमति भएको छ । माघ सात गते बालुवाटारमा भएको वार्ता भाँडिएपछि मधेसी मोर्चा र तीन दलबीच सोमबार पहिलो पटक वार्ता भएको हो । उच्चस्तरीय राजनीतिक समितिका संयोजक प्रचण्डको पहलमा तीन दल र मधेसी मोर्चाबीच भएको वार्तामा प्रधानमन्त्री ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
आन्दोलन खुकुलो बनाउने मधेसी गठवन्धनको निर्णय
१८ माघ, काठमाडौं । संघीय समावेशी मधेसी गठवन्धनले केही समयका लागि तराई मधेसमा बजार, यातायात, स्कुलहरु खुल्न दिने निर्णय गरेको छ । तर, सीमा नाकाको धर्ना भने यथावत राख्ने भएको छ । वीरगञ्जमा सम्पन्न मधेसी गठवन्धनको बैठकले लगातारको आन्दोलनले मधेसको जनजीवन असहज भएको निष्कर्ष निकालेको छ । आन्दोलन पुनर्गठन गर्ने भन्दै उसले बजार, यातायात, स्कुलहरु ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
ललितपुरका डीएसपीसहित तीन प्रहरी घुससहित रंगेहात पक्राउ
१८ माघ, काठमाडौं । महानगरीय प्रहरी परिसर, ललितपुरका डीएसपी दयानिधि ज्ञवालीसहित तीन प्रहरी अधिकृत ३ लाख घुस लिँदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ज्ञवाली, इन्स्पेक्टर उमेश सिंह र सई लालमणि पाण्डेलाई पक्राउ परेको हो ।....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सूचना विभागका अधिकारीको प्रश्न: पेट्रोलका लागि मात्रै अनलाइन चलाएको हो कि ?
बहसमा अनलाइन पत्रिका र आचार संहिता १७ माघ, काठमाडौं । सिनामंगलस्थित प्रेस काउन्सिलको कार्यालयमा सोमबार ‘अनलाइन पत्रकारिता र आचार संहिता’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो, जहाँ बरिष्ठ पत्रकार प्रतीक प्रधानले यस्तो बहस छेडे-‘पत्रकारको आचार संहिता कसले बनाउने ? सरकार वा प्रेस काउन्सिलले पत्रकारको आचार संहिता बनाउने होइन, पत्रकार आफैंले बनाउनुपर्छ ।’ पत्रकार प्रधानले अर्को ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
खादाले आलोचित भएपछि शुभेच्छाको यस्तो पहिरन
केही हप्ता अगाडि आफ्नो शरीरलाई खादाले छोपेर फोटोसुट गराएर आलोचित भएपछि नायिका शुभेच्छा थापाले माफी मागिन् । उनले माफी मागेपनि विभिन्न तरिकाले आलोचना भने भैरहेको छ नै । उनै थापाले अब, आफूलाई केही बदलेकी छिन् । शुभेच्छाले अहिले आलोचित भएपछि नयाँ शैलीको फोटोसेसन गरेकी छिन् । जसमा उनले आफ्नो शरीरलाई पूर्ण ढाँकेकी छिन् । शुभेच्छाले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
रौतहटमा महिलाको सामुहिक बलात्कार
माघ १८, २०७२- विश्रामपुर गाँउकी दलित महिलालाई सोमबार अज्ञात समुहले सामुहिक बालत्कार गरेका छन् । घट्नापछि प्रहरीले पीडित महिलालाई उद्धार गरी सेलमा राखेको छ । प्रहरीका अनुसार घटनामा संलग्नको पहिचान हुन सकेको छैन । ५/६ जनाको समुहमा आएका अपरिचित व्यक्तिको समुहले राति करिब १ बजे पीडितको घर भित्र प्रवेश गरी श्रीमानलाई बाँधेर राखी घरबाट झण्डै ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सिनेमाका सुखदुख [भिडियाे]
माघ १८, २०७२- नेपाल लिटरेचर फेस्टिभलको चौथो दिन आज सिनेमाका सुखदुख विषयमा पत्रकार किशोर नेपालले नेपाली चलचित्रकी नायिका गौरी मल्ल, रेखा थापा र ऋचा शर्मासंग संवाद गरेका छन् । ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नेपाल भारतसँग हार्यो, तर किन यति सजिलै ?
यी हुन् मीरपुरमा देखाएका कमजोरी मिरपुर मैदानमा नेपाल र भारतका कप्तान । तस्वीर: आइसीसी टिप्पणी भारतसित सोमबारको म्याचमा नेपालले व्यहोरेको हार अनपेक्षित होइन । यद्यपि, भारतले नेपाली बलहरुमाथि जून शैलीमा आक्रमण गर्यो, त्यो चाहिँ धेरै हदसम्म अनपेक्षित रह्यो । नेपालले कष्टपूर्वक बनाएको १७० रनको लक्ष्यलाई उसले खेलाची शैलीमा भेट्टायो । टस हारेपछि भारतले नेपाललाई पहिलो ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
वाइसिएल अध्यक्ष भन्छन्: लोकमानमाथि प्रश्न हामीले होइन, जनताले उठाएका छन्
आरसी शर्मा, वाइसिएल अध्यक्ष एमाओवादीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) फेरि चर्चामा आएको छ । हालै सम्पन्न राष्ट्रिय भेलाले संगठनको पुनसर्ंरचना गर्दै आरसी शर्माको अध्यक्षतामा नयाँ केन्द्रीय कमिटी गठन गरेको छ । शर्मा पहिले वाइसिएलका महासचिव थिए । पुनर्गठित वाइसिएलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई आफ्नो पहिलो निसाना बनाएको छ । ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
प्रचण्डले भने- राष्ट्रिय सरकार बन्छ, तर म प्रधानमन्त्रीको उम्मेदवार होइन
‘सीमांकनमा सहमति नभइ नाकाबन्दी खुल्दैन’ १८ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अहिले प्रधानमन्त्रीको उम्मेदवार नभएको बताएका छन्। तर, कांग्रेससहितको राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ भन्ने मान्यतामा आफू अडिग रहेको उनले प्रष्ट्याए । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित पत्रकार भेटघाटमा प्रचण्डले कांग्रेसको महाधिवेशन अघि नै पनि राष्ट्रिय सहमतिको सरकार बन्नसक्ने बताए ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यु १९ बिश्वकपः भारतसंग नेपाल सात विकेटले पराजित
नेपालबिरुद्धको खेलमा विजयी भएपछि खुसी साट्दै भारतीय खेलाडीहरु । तस्वीरः आइसीसी १८ माघ, काठमाडौं । अण्डर नाईन्टिन विश्वकप क्रिकेट अन्तर्गत समूहको अन्तिम खेलमा नेपाल भारतसंग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १७० रनको लक्ष्य भारतले ३ विकेट गुमाएर मात्र १८.१ ओभरमा पुरा गर्यो । सुरुवातदेखि नै आक्रामक बनेको भारतका लागि ओपनर रिशव पन्तले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
राप्रपासँग एकता गर्न राप्रपा नेपालले बनायो वार्ता समिति
देशभर जागरण सभा गर्ने निर्णय १८ माघ, काठमाडौं । राप्रपा नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता प्रक्रिया अघि बढाउन उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पराजुलीको संयोजकत्वमा उपाध्यक्ष निरञ्जन थापा, महामन्त्रीद्वय राजेन्द्र लिङदेन, डा. धवल शम्शेर राणा र सहप्रवक्ता मोहन श्रेष्ठ रहेको वार्ता समिति गठन गरेको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
फ्री भिसामा मलेसिया जाने कामदारको अभाव
मुद्रा अबमूल्यन र असुरक्षाको भय रविन्द्र घिमिरे १८ माघ, काठमाडौं । एक बर्षअघिसम्म पनि बैदेशिक रोजगारीमा जाने नेपाली कामदारको पहिलो रोजाइको गन्तब्य हुन्थ्यो- मलेसिया । नेपालसँग मिल्दो हावापानी र अन्य मुलुकभन्दा केही आकर्षक कमाइका कारण नेपाली कामदार एकदेखि डेढ लाख रुपैयाँसम्म खर्चेर मलेसिया जान्थे । तर, यतिबेला परिस्थीति फेरिएको छ । मलेसियाबाट आएका करिव १२ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
बैंकर रविना देशराजका दुवै छोरा हुने भए दुई ठूला ब्यानरका लिड हिरो
सायद- २ मा कान्छु चपली हाईट- २ मा जेठु फिल्म नगरीसंग निकै नजिक रहेकी सेलिब्रेटी बैंकर रविना देशराज श्रेष्ठ जोशीका दुवै छोराले दुई ठूला मेकरको फिल्ममा लिड रोल गर्ने मौका पाएका छन् । प्राप्त खबर अनुसार रविनाको कान्छो छोरा आशिरमान् देशराज श्रेष्ठले दुर्गिश फिल्मस् को नयाँ फिल्म सायद- २ र जेठा छोरा आयुषमान् ले पशुपति ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
भारतविरुद्ध गर्जेलान् त नेपाली युवा ? ‘१५ वर्षअघि सुपर लिगमा हारेको बदला लिने अवसर’
आकर्षणमा : राजु, सन्दिप, सुनील, सुशील काठमाडौं । १५ वर्षपछि उमेर समूहको क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा उक्लिएको नेपाल बंगलादेशमा जारी यू–१९ विश्वकपको लिग चरणको अन्तिम खेल सोमबार बलियो प्रतिद्वन्द्वी भारतसंग खेल्दै छ । जारी प्रतियोगितामा अहिले सम्म अपराजित नेपाल भारतविरुद्ध संयमित प्रदर्शनका साथ जितको लक्ष्य लिएर मैदान उत्रने छ । ढाकामा सोमबार बिहान पौने ९ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Posts (Atom)