Wednesday, January 20, 2016

बालुवाटार बैठकबाट बाहिरिए गच्छदार, संशोधन विधेयकबाटै मोर्चाको माग सम्बोधन हुने दाबी

काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलको बैठक चलिरहँदा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार आफूलाई संसद बैठकमा जान हतारो भएको भन्दै हिँडे । यसअघि तीन दलसहितको मधेसी मोर्चाको बैठक बसेको थियो । तर सो बैठकबाट कुनै सहमति हुन नसकेपनि मोर्चाका नेताहरु बैठकबाट बाहिरिएका थिए । बालुवाटारबाट बाहिरिने क्रममा गच्छदारले संसदमा लगिएको दुई ओटा संशोधन ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मोर्चासँगको बालुवाटार बैठक विफलः प्रवचन सुन्ने काम मात्रै भयोः उपेन्द्र  

काठमाडौं– प्रमुख विपक्षी दल नेपाली कांग्रेससहितका तीन दल र तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ता विफल भएको छ । बैठकपछि बाहिरिने क्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्तामा तीन दलबाट पुरानै कुरा राख्ने काम भएकाले कुनै प्रगति हुन नसकेको संञ्चारकर्मीहरुलाई बताए । उनले वालुवाटारमा तीन दलका नेताहरुको आफूहरुले ‘प्रवचन’ मात्रै सुन्नुपरेको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भुकम्प पीडितबाट उठाएको रकम सचिव र नेताको खल्तीमा

सिन्धुली – भीमस्थान गाविसका भुकम्प पिडितबाट राहत वितरणको क्रममा कार्ड शुल्क भन्दै काटिएको दुई सय रुपयाँमा स्थानीय राजनीतिक दल र गाविस सचिवले अनियमितता गरेको स्थानीयले आरोप लगाएका छन् । ७ सय ६२ स्थानीयबाट लिएको सो एक लाख ५२ हजार ४ सय रुपयामा गाविस सचिव र राजनीतिक दलले अनियमितता गरेको उनीहरुको भनाई छ । भुकम्पबाट घर ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सहकारी संस्थाहरु जंगबहादुरभन्दा सामन्तः उपप्रधानमन्त्री केसी

‘नयाँ ऐन लागू गरेर ठगहरुलाई ठेगान लगाउछु’ पुष्प दुलाल ७ माघ, काठमाडौं । सहकारी संस्थाहरु जंगबहादुर राणाभन्दा बढी सामन्त बन्न खोजेको उपप्रधानमन्त्री एवं सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले बताएका छन् । सहकारी संस्थाले मनपरी व्याज असूल्दा जनता मारमा परेको भन्दै उनलेसहकारीको व्याजदर नियन्त्रण गर्न आफू प्रयासरत रहेको जानकारी दिए । ‘जंगबहादुरको सामन्ती शासनव्यवस्थामा ऋणको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

डलर नयाँ उचाईमा, नेपाली मुद्राको थप अवमूल्यन

काठमाण्डौ । अमेरिकन डलर बलियो हुँदै गर्दा बिहीबार नेपाली मुद्राको थप अवमूल्यन भएको छ । नेपालमा अमेरिकी डलरको भाउले बिहीबार नयाँ रेकर्ड बनाएको हो । नेपाल राष्ट्रबैंकले बिहीबार एक अमेरिकी डलरको बिक्रीदर १ सय ९ रुपियाँ २४ पैसा तोकेको छ । खरीद दर चाहि १ सय ८ रुपियाँ ६४ पैसा तोकिएको छ । अमेरिकी डलरको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

विप्लव माओवादीद्वारा भक्तपुरमा जनसरकार घोषणा  

७ माघ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले काठमाडौं उपत्यकामा पहिलोपटक जनसरकार घोषणा गरेको छ । जनपरिषदका केन्द्रीय संयोजक सन्तोष बुढामगरको प्रमुख आतिथ्यमा माओवादीले भक्तपुरमा जनसरकार घोषणा गरेको हो । जनसरकार प्रमुखमा कृष्णराज खड्का छन् । चाँगुनारायण निवासी खड्का पूर्वबक्सिङ खेलाडी हुन् । जनसरकार उपप्रमुखमा केदार दुवाल श्रेष्ठ, सभामुखमा विवेक विक र उपसभामुखमा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

तीन दल र मधेसी मोर्चाको वार्ता सकियो, उपेन्द्र भन्छन्- यो सरकारले हाम्रो माग पूरा गर्न सक्दैन

फाइल तस्वीर ७ माघ, काठमाडौं । प्रमुख तीन दल र मधेसी मोर्चाको वार्ता भर्खरै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ताबाट निस्किने क्रममा फोरम अध्यक्ष उपेन्द्र यादवले कुनै सहमति नभएको बताए । उनले भने, ‘यो सरकारले हाम्रो माग सम्वोधन गर्न सक्दैन । जनताको समस्या पनि समाधान गर्न सक्दैन ।’ उनले चार महिना अघि बहस ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मौसममा आजबाट सुधार आउने

‘काठमाडौं उपत्यकामा तत्काल पानी पर्दैन’ ७ माघ, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर बदली भएको मौसममा बिहीबारबाट क्रमशः सुधार आउने मौसमविदले बताएका छन् । काठमाडौं उपत्यकामा अझै केहि दिन पानी पर्ने सम्भावना पनि छैन । मौसममा सुधार आउने खबरले चिसोबाट पीडित भएकाहरु खुसी भए पनि पानी नपर्ने खबरले आकाशे पानीको भरमा खेतिपाती पर्ने किसानहरु भने निराश ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सन्नी लियोनीसँग काम गर्न मलाई समस्या छैनः आमिर खान

बलिउड नायक आमिर खानले भनेका छन्-‘मलाई सन्नी लियोनीसँग काम गर्न कुनै आपत्ति छैन ।’ पूर्व पोर्नस्टार एवं बलिउड नायिका सन्नी लियोनीको एउटा टेलिभिजन कुराकानी पछिल्लाे समय चर्चाको विषय बनेको छ । कुराकानीको क्रममा सोधिएको केही प्रश्नको सामाजिक सञ्जालमा निकै आलोचना भएको छ । कुराकानीको क्रममा टेलिभिजन पत्रकार भुपेन्द्र चौबेले उनको अतितको कुरा गर्दै सोधेका थिए-‘के ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

दुर्घटनामा घाइतेको उपचारका क्रममा मृत्यु 

तनहुँ– आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग१ख ५५०२ नम्बरको माइक्रोबसको ठक्करबाट घाइते भएका भरतपुर नगरपालिका–६ निवासी ३७ वर्षीय सुजन खनालको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार साँझ पृथ्वी राजमार्गको बन्दीपुर नगरपालिका–४ ठूल्ढुङा भन्ने स्थानमा विपरीत दिशामा गुडिरहेको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

जानकी मन्दिर तोडफोडका आरोपित धरौटीमा रिहा  

धनुषा– जनकपुरस्थित जानकी मन्दिरभित्र तोडफोड गरेको आरोपमा पक्राउ परेका जनकपुर उपमनपा–९ थापाचोक बस्ने ४० वर्षीया शिला झा र उमाप्रेमपुरका २१ वर्षीय अशोककुमार परसैला जिल्ला अदालतको आदेशमा बुधबार रिहा भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी मन्दिरको दर्शन गरेर फर्केपछि उनीहरूले मन्दिरभित्र प्रवेश गरी तोडफोड गरेको आरोप लागेको थियो । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पराजुलीको इजलासले ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सामूहिक बलात्कारपछि युवतीको हत्या

रुकुम–रुकुम खोलागाउँकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या भएको छ । घर नजिकैको जङ्गलमा दाउरा लिन गएकी खोलागाँउ–५ सर्केनाकी १६ वर्षकी युवतीको हत्या भएको प्रहरीले जनाएको छ । युवतीलाई केही दिनअघिदेखि नचिनेको नम्बरबाट फोन गरेर केटाहरूले धम्की दिने गरेको स्थानीय बासिन्दा निर्मल शाहले बताए । शाहले फोनमा धम्की दिनेले नै युवतीको हत्या गरेको हुनसक्ने बताए । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

काभ्रेमा गाडीबाट खसेर एकको मृत्यु  

बनेपा–काभ्रेपलाञ्चोकको काशिखण्ड नगरपालिकामा गएराति गाडीबाट खसेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । स्थानीय काँक्रे भन्ने ठाउँबाट धारापानी भन्ने ठाउँमा जाँदै गरेको बा २ ख ८७१२ नम्बरको खर लोड गरेको गाडीमा बसेका ५९ वर्र्षीय कृष्णबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मधेस आन्दोलनको समर्थनमा फोरम नेपालले राजधानीमा जनप्रर्दन गर्दै

ललितपुर– मधेस आन्दोलनको समर्थन गर्दै संघीय समाजवादी फोरम नेपालले मधेस आन्दोलनको समर्थन गर्दै आज राजधानीमा जनप्रर्दशन तथा विरोध जुलुस प्रदर्शन गर्न लागेको छ । फोरमको नेवाः प्रदेश समितिको आयोजनामा १ बजे पार्टी अध्यक्ष उपेन्द्र यादवसहितका प्रमुख नेताहरुको उपस्थितिमा ललितपुरको पुल्चोकबाट ‘जन प्रदर्शन तथा विरोध जुलुस’ गर्न लागेको संघीय समाजवादी फोरम नेपालका नेवा प्रदेश समितिका मुख्य ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

इटहरी नजिक जंगलमा भेटिएको सव नेपाली सेनाका जवानले हत्या गरेर फ्याकेको पुष्टि

इटहरीको पर्यटकीय क्षेत्र तालतलैया नजिकैको जंगलमा २१ गते मंगलबार भेटिएको महिलाको शव नेपाली सेनाका जवानले हत्या गरी फालेको पुष्टि भएको छ । हत्या इटहरी वडा नं. २ को शान्तिनगरी सामूदायिक वन क्षेत्रमा भोजपुर जरायोटार गाविस वडानम्वर ३ की शान्तीमाया राईको नेपाली सेनाका जवानले हत्या गरेको खुलासा भएको हो । भोजपुर चम्पे गाविस वडानम्वर ८ घर ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

गोल्डेन आइडलको पोखरामा सुपर मेघा अडिसन

पोखरा – देशभरीबाट गायन र नृत्यमा उत्कृष्ट प्रतियोगी छान्ने उदेश्यले आयोजित प्रतियोगीता गोल्डेन आइडल सिजन थ्रि अर्थात ‘गोल्डेन आइडल २०७२’ को सुपर मेघा अडिसन पोखरामै गरिने भएको छ । आगामी शनिबार अर्थात ९ माघ(२३ जनवरी)मा पोखरको सभागृहमा ग्रान्ड ओपनिङ सहित सुपर मेघा अडिसन आयोजना गरिने आयोजक संस्था गोल्डेन स्टार मल्टिमिडियाका प्रबन्ध निर्देशक सरन गुरुङले जानकारी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ती नेपाली जसले पहिलोपल्ट अन्तरिक्ष यात्रीसँग कुरा गरे (भिडियोसहित)

काठमाडौं – राजधानीको नक्सालस्थित बृहस्पति विद्यासदनमा विद्यार्थीले नेपालमै पहिलोपल्ट अन्तरिक्षयात्रीसँग कुराकानी गरेका छन् । बुधबार दिउँसो २ः१५ बजेबाट ९ मिनेट ३९ सेकेण्ड उनीहरुले अन्तरिक्षयात्रीहरुसँग कुराकानी गरेका हुन् । वृहस्पती विद्यासदन, एलआरआईलगायत विभिन्न ७ वटा स्कूलका १७ जना विद्याथीईहरु सहभागी थिए । एमाच्युर रेडियो इन स्पेस स्टेशनको व्यावस्थापन र वृहस्पती स्कूलको सहयोगमा पहिलो पल्ट अन्तरिक्ष स्पेश ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

५० लाख मान्छेलाई निगरानी गर्न २५० सिसिटिभी

महानगरीय प्रहरी कार्यालयले बुधबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उपत्यकाका सांसद, व्यवसायी तथा विभिन्न क्षेत्रका अगुवाले देशको राजधानीको अवस्था अस्तव्यस्त बन्दै गएको भन्दै आलोचना गरे । जब उनीहरूले करिब ५० लाख जनसंख्या रहेको उपत्यकामा जम्मा दुई सय ५० वटा सिसिटिभी जडान भएको सुने त्यसपछि आश्चर्यचकित परे । एमाले सभासद् रामवीर मानन्धरले जनसंख्याको तुलनामा सिसिटिभीको संख्या ज्यादै ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

केही दिनभित्रै नयाँ शक्ति’

काठमाडौं – एकीकृत माओवादी परित्याग गरी नयाँ शक्ति निर्माण अभियानमा सक्रिय पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केही दिनभित्रै औपचारिक रुपमा आफ्नो दल घोषणा हुने बताएका छन् । सानेपास्थित निवासमा केही सञ्चारकर्मीसँग कुरा र्गै भट्टराईले पहिले पार्टीपूर्वको न्युक्लियस घोषणा हुने, त्यसले तीन महिना संगठन निर्माण, विस्तार गरेपछि नयाँ पार्टी निर्माण हुने जानकारी दिए । ‘नयाँ शक्तिको न्युक्लियस केही ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

१३२ नगरपालिका अझै दमकलबिहीन  

रविन्द्र घिमिरे ७ माघ, काठमाडौं । ०६० साल यता मात्रै ४ पटक आगोलागी हुँदा फुङलिङ बजारले ठूलो क्षति बेहोरेको छ । बल्लतल्ल गत असारमा नगरपालिकाको पहलमा फुङलिङमा दमकल त पुग्यो तर, बेवारिसे जस्तो बनेको छ । फुडलिङ नगरपालिकाले अझै अग्नि नियन्त्रकको व्यवस्था गर्न सकेको छैन । जसका कारण दमकल बाटोमा पानी छर्न प्रयोग भइरहेको छ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

युवा खेलाडीलाई ठाउँ खाली गर्न तयार छुः अनिल गुरुङ

‘सेमिफाइनलकै लयमा खेले फाइनल पनि जित्छौं’ ७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख स्ट्राइकर अनिल गुरुङ बंगलादेशमा आयोजित बंगवन्धु कपका लागि छनोट भएनन् । आफूले नखेले पनि सोमबार मालदिभ्सविरुद्धको सेमिफाइनलमा नेपाली टोलीको प्रदर्शनबाट उनी खुशीले गदगद छन् । ‘म टिममा पर्नु र नपर्नु ठूलो कुरा होइन’ अनलाइनखबरसित अनिलले भने- ‘टिमको जित ठूलो कुरा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पर्यटक आकषिर्त गर्न बुद्ध जयन्ती भव्य रुपम मनाइने  

७ माघ, काठमाडौं । सरकारले पर्यटक आगमन बढाउन यस वर्ष विविध कार्यक्रमहरू आयोजना गर्ने भएको छ । आगामी पर्यटकीय सिजनसम्म भूकम्पकै अवस्थामा फर्किने गरी पर्यटन मन्त्रालयले कार्यक्रम आयोजना गर्न लागेको हो । विविध कार्यक्रमध्ये सरकारले यस वर्ष बुद्ध जयन्ती भव्य रुपमा मनाउने भएको छ । बुद्धको जन्मस्थल लुम्विनीसहित विभिन्न गुम्बाहरुमा विविध कार्यक्रम गरिने पर्यटन सचिव दिनेश ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बक्स अफिसः ८५ लाख ग्रस गरेको ‘फन्को’ सफल कि असफल ?  

निर्माता तथा वितरक नरेन्द्र महर्जन आफ्नो चलचित्र ‘फन्को’को कमाइबाट सन्तुष्ट रहेको बताइरहेका छन् । माघ १ गतेबाट प्रदर्शनमा आएको यो चलचित्रले ६ दिनमा ८५ लाखको ग्रस कलेक्शन गरेको निर्माताले दाबी गरेका छन् । यो चलचित्रले संभवत दोश्रो हप्ताको आइतबारसम्म १ करोडको ग्रस कलेक्शन गर्छ । यदि, वितरकको चलचित्र नभएको भए चलचित्रका निर्माताले १ करोड ग्रस ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Korean teacher’s attraction to Nepali students and school

Kathmandu, Jan 21: It has been almost five years since Lee Se Jung, a Korean teacher by profession, reaches Natheswori Primary School every time he arrives Nepal.  He feels exalted while reaching the school – 17-km away from Kathmandu in the east – with some educational and recreational materials every year. This year too, he ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Kaski sees NC general convention fever

Pokhara, Jan 21: Kaski district has sensed the fever of upcoming 13 general convention of the Nepali Congress.  There has been tough competition in the ground to claim leadership with the party’s general convention from center, district to local (municipality, village and ward) coming closer. The public places from party office to coffee shops here ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Locals join hands to develop ‘Nayapani’ as tourism hub

Chautara, Jan 21: Locals have initiated effort to develop ‘Nayapani’ in Badegaun-4, Dhuseni of Sindhupalchowk as a touristic place. The ‘Nayapani’ area has the salient feature of water bubbling up in the month of Kartik (October-November) and drying up in the month of Asar (June-July) in every 12 years. The locals have joined their hands ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

13-point declaration on journalist safety and code of conduct unveiled

Itahari, Jan 21: A 13-point declaration on journalist’s safety and code of conduct was released as an outcome of an interaction on the topic.  The interaction was jointly organized by Press Council Nepal and Federation of Nepali Journalists and co-organized by FNJ Sunsari Chapter. The gathering of working journalists of the eastern region held at ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

तीन जिल्लाका ६ हजार भूकम्पपीडितलाई न्यानो कपडा बाँडिदै

प्रधानमन्त्रीले मेलम्चीबाट सुभारम्भ गर्ने ७ माघ, काठमाडौं । सरकारले भूकम्पबाट अति प्रभावित तीन जिल्लाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बस्ने विपन्न भूकम्पपीडित घरपरिवारलाई बिहीबारदेखि न्यानो कपडाको वितरण थाल्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिन्धुपाल्चोकको मेलम्चीबाट न्यानो कपडा बाँड्ने अभियानको थालनी गर्दैछन् । बढी प्रभावित रसुवा, नुवाकोट र सिन्धुपाल्चोकका उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नारायणकाजीको प्रस्तावः धरहरा नेपालीको पैसाले बनाऔं, सम्पदामा विदेशीको स्टिकर नटासौं

७ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भूकम्पले भत्किएको धरहरा नेपालीहरुको पैसाले बनाउने प्रस्ताव अघि सारेका छन् । श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीसँगको छलफलमा सबै नेपालीहरुबाट पैसा उठाएर धरहरा बनाउने प्रस्ताव राखेका हुन् । श्रेष्ठको प्रस्तावमा पुनर्निर्माण प्राधिकरणका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली सकारात्मक देखिएका ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रमुख तीन दल र मधेसी मोर्चाको वार्ता सुरु  

७ माघ, काठमाडौं । प्रमुख तीन दल र मधेसी मोर्चाबीचको वार्ता बालुवाटारमा सुरु भएको छ । मधेसी मोर्चा र सरकार सम्बद्ध दलबीच बनेको कार्यदलबाट समस्या समाधान नहुने भन्दै मधेसी मोर्चाले कार्यदलसँग छलफल नगर्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शीर्षस्तरमा वार्ता आह्वान गरेका हुन् । केहीबेर अघि सुरु भएको वार्तामा मधेसी मोर्चाले अघि सारेको ६ बुँदे ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भूकम्पपीडितलाई चौँरी गाई वितरण  

७ माघ, रसुवा । लाङटाङका भूकम्पपीडित किसानलाई झोमो जातको चौँरी गाई वितरण गरिएको छ । लाङटाङ पुनःनिर्माण व्यवस्थापन समितिका सचिव सोन नुर्वु लामाका अनुसार ४५ वटा चौँरी खरिद गरी २० जना किसानलाई वितरण गरिएको हो । चौँरीको दूध यथेष्ट मात्रामा उत्पादन गराई नेपालको जेठो चिज कारखाना क्याङ्जेन पुनः सञ्चालनमा ल्याउने र दूध बिक्रीबाट प्राप्त आयले ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

संगीतकार रत्नबहादुर खड्गीको निधन  

७ माघ, काठमाडौं । संगीतकार रत्नबहादुर खड्गीको ७९ वर्षको उमेरमा बिहीवार बिहान निधन भएको छ । एक हजार भन्दा बढी गीतमा संगीत दिएका खड्गीको उपचारको क्रममा निधन भएको हो । पुरानादेखि नयाँ पुस्ताका गीतमासमेत संगीत दिएका खड्गीले एकसय बढी गीतमा स्वर दिएका छन् । त्यस्तै एक दर्जन गीतको शब्द समेत लेखेका छन् । उनलाई नजिकवाट ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

काबुलको आत्मघाती आक्रमणमा सात टीभी कर्मचारीको मृत्यु  

७ माघ, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा एक आत्मघाती आक्रमणकारीले निजी टीभी च्यानलको बसलाई निशाना बनाएका छन् । जसमा अफगानिस्तानको लोकप्रिय टीभी च्यानल टोलो टीभीका सात कर्मचारीको मृत्यु भएको छ । टोलो टीभीले ट्वीट गरेको छ, दुर्भाग्यले आज एक आतंकवादी हमलामा हामीले आफ्ना सात कर्मचारी गुमाएका छौं ।’ आक्रमणमा बस नजिकै हिडिरहेका अन्य २० जना ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आगलागीबाट डोटीमा एकको मृत्यु  

७ माघ, डोटी । आगलागीमा परी डोटीमा एक सुकुम्बासीको ज्यान गएको छ । ज्यान जानेमा दिपायल सिलगडी नगरपालिका–७ राजपुरका ५० वर्षीय भीमसिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । राजपुरकै गोरखबहादुर खत्रीको टिनको टहरामा परिवारसहित बस्दै आएका सुनारको डेरामा बुधबार राति आगलागी भएको थियो । आगोले जलेर गम्भीर घाइते भएका सुनारको सुजङ अस्पताल ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आयल निगमको नाममा अख्तियारको कडा पत्र, २४ घण्टामा उपस्थित हुन आदेश

काठमाण्डौ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्याप्त इन्धन मौज्दात भए पनि उपभोक्तालाई वितरण नगरेको भन्दै २४ घन्टाभित्र उपस्थित हुन आपूर्ति सचिव र नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई पत्र काटेको छ ।आयोगले मङ्गलवार आपूर्ति सचिव विष्णुप्रसाद लम्साल र निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पत्र काटेर उपस्थित हुन आग्रह गरेको हो । आयोगका अनुसार निगमको थानकोट डिपो प्रमुख ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

युथ फर ह्युमन राइट्सले ससत्र प्रहरी बललाइ ३५ हजार मानब अधिकार पुस्तिका हस्तान्तरण गर्यो

काठमाडौँ : युथ फर ह्युमन राइट्स नेपालले ससत्र प्रहरी बल संगठनलाइ ३५ हजार मानब अधिकार हाते पुस्तिका ससत्र प्रहरी बल मुख्यालयमा एक समारोह आयोजना गरि हस्तान्तरण गर्यो l युथ फर ह्युमन राइट्स नेपालका अधक्ष्य राहुल केसी ले ससत्र प्रहरी बल संगठनका प्रमुख दुर्ज कुमार राइ लाइ उक्त पुस्तक ससत्र प्रहरी बल मुख्यालय हल्चोक काठमाडौँमा हस्तान्तरण ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मधेसी मोर्चासँग शीर्ष स्तरमै वार्ता गर्ने तीन दलको निर्णय  

६ माघ, काठमाडौं । प्रमुख तीन दलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग शीर्ष स्तरमा नै वार्ता गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकले बिहीबार विहान ९ बजे मधेसी मोर्चालाई वार्तामा बोलाएको छ । कार्यदलमा जहाँ अडि्कएको थियो, त्यहाँबाट अघि छलफल गर्ने र माघ ९ गतेभित्र प्याकेजमा नै सहमतिको प्रयास गर्ने प्रमुख ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बाबुरामको नयाँ शक्ति ‘लेफ्ट डेमोक्रेटिक’ हुने, नाममा कम्युनिष्ट नहुने

‘कांग्रेस भारतसँग नजिक र कम्युनिष्टहरु भारत विरोधी भए’ ६ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा बन्न लागेको ‘नयाँ शक्ति’को राजनीतिक दर्शन ‘लेफ्ट डेमोक्रेटिक’ हुने भएको छ । करिव ४० बर्षसम्म कम्युनिष्ट राजनीति गरेका र १० बर्षसम्म जनयुद्धको नेतृत्व गरेका बाबुरामले नयाँ बनाउन लागेको पार्टीको नाममा भने ‘कम्युनिष्ट’ शब्द नराख्ने भएका छन् । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सोमबारबाट अनसन बस्ने डा. गोविन्द केसीको घोषणा  

६ माघ, काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग गर्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सोमबारदेखि अनसन बस्ने घोषणा गरेका छन् । सरकारलाई दिएको अल्टिमेटम बुधबार सकिएलगत्तै उनले सोमबार साँझ ५ बजेदेखि अनसन बस्ने घोषणा गरेका हुन् । उनले आन्दोलन सुरु गर्नु आफ्नो बाध्यता भएको बताएका छन् । केसीले बुधबार जारी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रास अल खेमामा नेपालीको नयाँ रेस्टुँरा  

युएई । उत्तरी इमिरेटस् रास अल खेमामा नेपाली व्यवसायीले नयाँ रेस्टुरेन्ट खोल्न लागेका छन् । अजमानमा क्लिनिङ कम्पनीको व्यावसाय गरिरहेका चितवनका हरि अधिकारीले युएईको रास अल खेमामा सुपरफास्ट रेस्टुरेन्ट सञ्चालन गर्न लागेका हुन् । आउँदो शुक्रबार उद्घाटन गर्ने तयारीमा रहेको रेस्टुरेन्टको डेकोरेसनको कार्य अन्तिम चरणमा पुगिसकेको व्यवसायी अधिकारीले अनलाइनखबरलाई बताए । जजिरा एरियामा रहेको अल ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रंगेली दिनभर तनावग्रस्त, प्रहरी र प्रदर्शनकारीबीच झडप  

६ माघ, काठमाडौं । मोरङको रंगेलीमा बुधबार दिनभर तनावग्रस्त बनेको छ । साँझ मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ । झडपमा प्रहरी निरीक्षक अविचन्द्र रिजालसहित चार प्रहरी र एक दजर्न प्रदर्शनकारी घाइते भएका छन् । सडकमा प्रदर्शन गर्दै मधेसी मोर्चाका कार्यकर्ताले बाटेको टायर प्रहरीले निभाउन खोज्दा झडप भएको हो । एमाले सम्वद्ध ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अख्तियारले भन्याे: इन्धन वितरण पारदर्शी नभए कारबाही हुन्छ  

६ माघ, काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्धन वितरण प्रणाली पारदर्शी बनाउन आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई निर्देशन दिएको छ । आयोगले आज आपूर्ति सचिव विष्णुप्रसाद लम्साल, निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का र थानकोट डिपो प्रमुख जगन्नाथ घिमिरे लगायतलाई बोलाएर इन्धन वितरणमा देखिएको सबै समस्या समाधान गर्न निर्देशन दिएको हो । आयोगका प्रवक्ता ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

उपप्रधानन्त्रीको गुनासोः जय मातृभूमि भन्छन्, देशको नाम लिँदैनन्

बुद्धिजिवीको एउटा तप्काबाट बिखण्डनलाई मलजल भएको आरोप   ६ माघ, काठमाडौं । वुद्धिजिवीको एउटा तप्काले देश विखण्डनलाई बल पुर्‍याइरहेको आरोप लगाएका छन् । अखबारमा लेख्ने बुद्धिजिवी र स्तम्भकारहरुले मधेसको विषयलाई दुराशयपूर्ण तरिकाले उछाल्न खोजेको दावी गरे । ‘दिनैपिच्छे मधेसमा विभेद भयो भनेर अखबारमा लेखहरु आउछन्,’ मैनालीले तर्क गरे, ‘तर यस्ता लेखहरु विद्वेष फैलाउने खालका हुन्छन् ।’ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पशुपति चाहिँ खुल्ला दिसामुक्त हुनुपर्दैन ?

पशुपतिनाथ मन्दिरमा यसो गरे कसो होला बिशाल सुवेदी केहि समय मात्र पहिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्द पोखरेलले पशुपति क्षेत्रको सरसफाईमा बिशेष जोड दिइने र यसलाई धार्मिक र पर्यावरणीय क्षेत्रको रुपमा विकास गरिने बताउनु भएको थियो । उहाँको यो योजना वास्तममै सह्रानीय छ । पशुपति क्षेत्र हिन्दु धर्मावलम्बिहरुका साथै जो कोहिलाई पनि एक आकर्षणको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आहा रारा गोल्डकपः इण्डियन आर्मीसँग एपिएफ स्तब्ध  

सन्देश श्रेष्ठ ६ माघ, पोखरा । पोखरामा जारी १४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा पाहुना टोली इण्डियन आर्मी गोर्खा ब्रिगेड टीमद्वारा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लव स्तब्ध भएको छ । बुधबार पोखरा रंगशालामा भएको प्रतिष्प्रधात्मक खेलमा इण्डियन आर्मीले एपिएफलाई १ का बिरुद्ध २ गोलले पराजित गरेको हो । इण्डियन आर्मीको जितमा विक्रम राई ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रत्ननगर महोत्सव वैकल्पिक उर्जा विशेष हुने  

राजेन्द्र आचार्य ६ माघ, चितवन । पूर्वी चितवनको रत्ननगर-७ र ८ मा पर्ने टिकौली स्थित प्रस्तावित क्षेत्रीय रंगशालामा हुन लागेको रत्ननगर महोत्सवको तयारी तिब्र पारिएको छ । हरेक दुई-दुई बर्षमा आयोजना गरिँदै आएको महोत्सव नाकावन्दीका कारण मिति सारेर सारेर १९ दिन पछि माघ १४ गतेदेखि २४ गतेसम्म गर्न लागिएको हो । रत्ननगर उद्योग बाणिज्य संघ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रहरीको कार्यक्रममा यसरी भयो दुई एसएसपीको तारिफ

‘सुरक्षाकर्मीलाई घरेलु कामदार नबनाउ’ रमेश धमला ६ पुस, काठमाडौ । विभिन्न दलका सांसद तथा समाजसेवीहरुले काठमाडौं प्रहरीका दुई हस्तिको खुलेर प्रशंसा गरेका छन् । महानगरीय प्रहरी कार्यालयले आयोजना गरेको अन्तरक्रियामा महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विक्रम सिंह थापा र अपराध अनुसन्धान शाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालको तारिफ गरिएको हो । एसएसपी थापाले काठमाडौंमा सञ्चालित फुटसलहरु ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

काठमाडौंमा बैशाखदेखि फोहोरबाट ग्यास, पानी र मलको उत्पादन सुरु हुने  

६ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरबाट जैविक ग्यास र मल तथा पानी उत्पादन थाल्ने भएको छ । फोहोर जम्मा गरिने टेकु स्टेशनमा बैशाखदेखि प्लान्ट स्थापना गरेर ग्याससहित जैविक मल र प्रशोधित पानी उत्पादन गर्न लागिएको हो । फोहोरबाट दैनिक ९६ केजी ग्यास उत्पादन गरिने महानगरपालिकाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । बैशाखपछि टेकुबाट ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

विशाखापटनमबाट सामान आयात गर्न नेपालका व्यवसायीको माग

वाणिज्यमन्त्रीले भने- त्रिपक्षीय सम्झौता आवश्यक ६ माघ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भारतको विशाखापटनम बन्दरगाहबाट सामान आयात गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । चेम्बरको टोलीले बुधबार वाणिज्यमन्त्री दिपक बोहोरालाई भेटेर कलकत्ताको विकल्पमा विशाखापटनम बन्दरगाहबाट सामान आयात गर्ने व्यवस्था गर्न माग गरेको हो । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले कलकत्ता बन्दरगाहमा निकै भीड हुने ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आङ खस्ने महिलाहरुका लागि’एक स्वीस फ्रान्क’ अभियान  

बिजय शर्मा दर्पण स्विटजरल्याण्ड । गैर आवासीय नेपाली संघ (एनआरएनए) महिला फोरम स्विटजरल्याण्डले नेपालका ग्रामीण क्षेत्रका गरिब तथा विपन्न महिला आङ खस्ने (पाठेघर खस्ने) रोगबाट पीडित महिलाहरुको लागि, “एक ब्यक्ति एक स्वीस फ्रान्क” अभियान सुरु गरेको छ। विपन्न महिलाहरुको आङ खस्ने रोग उपाचारका लागि। हरेक महिना, प्रति ब्यक्ति, एक स्वीस फ्रान्कका दरले सहयोग उठाउँने अभियान चलाईएको हो। यस अघि बेल्जियम,स्पेन,फ्रान्स,पोर्चुगल लगायतका ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चिनियाँ अनुदानको इन्डक्सन चुल्होको मूल्य १२ हजार तोकियो

भोलिदेखि टेकुबाट बिक्री सुरु हुने ६ माघ, काठमाडौं । चीनले अनुदानमा दिएको एकमुखे इन्डक्सन चुल्होको मूल्य सरकारले १२ हजार रुपैयाँ निर्धारण गरेको छ । यी इन्डक्सन चुल्होको बिक्री भोलिदेखि टेकुस्थित नेशनल ट्रेडिङबाट सुरु हुनेछ । भारतबाट आउने एकमुखे इन्डक्सन चुल्हो भने नेपाली बजारमा ३ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म पर्छ । राम्रै गुणस्तरको चुल्हो पनि ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बलात्कारीलाई छुटाउन किर्ते कागज बनाउने बीर अस्पतालका ३ कर्मचारी पक्राऊ  

६ माघ, काठमाडौं । जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका एक व्यक्तिलाई छुटाउन किर्ते कागज बनाउने बीर अस्पतालका तीन कर्मचारीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १४ कलंकीका ५७ वर्षीय लक्ष्मणप्रसाद अर्याल, सिन्धुपाल्चोकको पाङ्ग्रेटार १ घर भइ हाल काठमाडौंको काँडाघारी बस्ने ४६ वर्षीय कृष्णप्रसाद तिमल्सिना, ललितपुर उपमहानगरपालिका २७ सुनाकोठीका ५० वर्षीय ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पर्यटन मन्त्रीले भने- चारवटा चिनियाँ जहाज छिट्टै ल्याउँछौं

जहाज थपेर १७ विमानस्थलमा उडान सुरु गर्ने तयारी ६ माघ, काठमाडौं । सरकारले अन्ततः नेपाल वायुसेवा निगम (नेवानि)का लागि चीनमा निर्मित जहाजहरु ल्याउने भएको छ । पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले चीनबाट छिट्टै जहाज ल्याउने बताएका हुन् । नेवानिले आन्तरिक उडानका लागि चीनबाट अनुदान र सहुलियत ऋणमा ६ वटा जहाज ल्याउने सम्झौता गरेको थियो । जसमध्ये अनुदानका ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

फागुनपछि ‘राष्ट्रिय सरकार’ गठन हुन्छ

एकसय दिनमा ओली सरकार पास भयो ! एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुनमा नेपाली कांग्रेसको महाधिवेशन सकिएपछि राष्ट्रिय सरकार गठन हुने बताएका छन् । त्यसरी गठन हुने राष्ट्रिय सरकारमा नेपाली कांग्रेसका साथै आन्दोलनरत मधेसकेन्द्रित दलहरुको समेत सहभागिता रहने प्रचण्डले अनलाइनखबरलाई बताए । सरकार ढाल्नमा प्रचण्ड लागिदिए हुन्थ्यो ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सार्बजनिक यातायातको भाडा घटाउने गृहकार्य सुरु  

६ माघ, काठमाडौं । यातायात व्यवस्था विभागले यो हप्ता सार्बजनिक सवारीको भाडा समायोजन नहुने बताएको छ । तर, लामो दुरीको भाडा घटेको अनुभव हुने गरी समायोजन हुने विभागले जनाएको छ । नेपाल आयल निगमले तेलको मूल्य घटाएपछि हवाइ भाडा घटिसकेको छ । अब गाडी भाडा पनि समायोजनको माग उठेको छ । आयल निगमले गत सोमबार ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातः कतै हर्ष, कतै विस्मात

मुगुको ढुम गाउँमा परेको हिमपात । तस्वीर : कविराज कार्की/अनलाइनखबर ६ माघ, काठमाडौं । नेपालका हिमाली र उच्च पहाडी भेगमा हिमपात भएको छ । मकवानपुरको दामन र रोल्पाका उच्च बस्तीहरुमासमेत हिमपात भएको छ । हिमपातले उच्च हिमाली भेगका कृषकहरु खुसी छन् । तर, घरबाट समेत बाहिर निस्किन नसक्ने गरी बाक्लो हिमपात भएका स्थानको दैनिकी भने कष्टकर ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

डेटिङः श्रद्धाका कारण बिग्रदैछ फरहानको घरबार  

बलिउडमा वैवाहिक जीवनदेखि प्रेम जीवन टुट्नु त कुनै नौलो कुरा होइन । नायक ऋतिक रोशनको १३ बर्ष लामो बैबाहिक सम्बन्ध सकिएको त सबैलाई थाहा नै छ । बाहिर हेर्दा राम्रो देखिने परिवार पनि भित्री रुपमा सकिएको उदाहरण बलिउडमा खुबै छ । यसको पछाडि, प्रेम र अफेयरका कुरा हुन्छन् । हुनत, भारतीय मिडियामा कलाकारका प्रेम, डिभोर्सका ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘को आफ्नो’मा ऋचाको अनुहार बनाउन कसले गर्‍यो मिहिनेत ?  

नायिका ऋचा शर्माले अभिनय गरेका चलचित्रमा उनको गेटअप केही फरक हुन्छन् । सायद, यसैले पनि होला ऋचाले आफ्नो अभिनयबाट अवार्ड पनि जित्दै आएकी छिन् । उनै ऋचालाई फरक रुपमा प्रस्तुत गरिएको चलचित्र ‘को आफ्नो’ प्रदर्शनका लागि तयार भएको यसको निर्माणपक्षले जानकारी दिएको छ । आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन ७ गतेबाट चलचित्र चल्ने ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

खानेपानीको चर्को अभावले मुस्ताङका दुई गाउँ स्थानान्तरण गर्ने तयारी  

६ माघ, मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङका दुई बस्तीलाई खानेपानीको चर्को अभाव भएपछि स्थानान्तरण गर्ने तयारी गरिएको छ । उपल्लो मुस्ताङको सुर्खाङ गाविसमा पर्ने ध्येय र छोसेर गाविसमा पर्ने समजुङ गाउँलाई कालीगण्डकीको किनारमा सार्ने तयारी गरिएको हो । विगत तीनवर्षदेखि खानेपानीको चर्को अभाव झेल्दै आएका ध्येय र समजुङबासीले जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालय मुस्ताङमा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सशस्त्र द्वन्द्वको समयदेखि गाविस सचिव सदरमुकाममै  

६ माघ, बैतडी । सशस्त्र द्वन्द्वमा सदरमुकाममा बसेका बझाङ जिल्लाका गाविस सचिवहरु अझै गाउँ फर्केका छैनन् । सचिवहरु गाउँ नफर्कंदा सेवाग्राहीहरु मर्कामा परेका छन् । जिल्ला विकास समितिले सचिवहरुलाई गाउँ बस्न ताकेता नगर्दा सशस्त्र द्वन्द्वमा सदरमुकाम भित्रिएका सचिवहरु अझै गाउँ नफर्केका हुन् । शान्ति बहाली भएपछि सम्बन्धित गाविसमा गएर कागजपत्र सहित बोर्ड झुन्ड्याएका सचिवहरुले अहिलेसम्म पनि ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

दीपाको ‘छ भने माया छपक्कै लाइदेउ’ रोकियो, निर्देशनको कुरा गफ मात्र थियो त ?

केही महिना अगाडि हाँस्य कलाकार दीपाश्री निरौलाले चलचित्र निर्देशन गर्ने चर्चा भयो । दीपाले निर्देशन गर्न लागेको चलचित्रको नाम नै सार्वजनिक गरियो, ‘छ भने माया छपक्कै लाइदेउ’ । यो चलचित्रको कथा उनकै सहकर्मी कलाकार दीपकराज गिरीले लेखिरहेका थिए । चलचित्र ‘वडा नम्बर ६’ चल्नु अगाडि देखि नै दीपाले निर्देशन गर्ने सोच बनाएकी हुन् । तर, ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मधेसी मोर्चाको आकस्मिक बन्दले रंगेलीको जनजीबन प्रभावित

प्रधानमन्त्री सहभागी हुने भनिएको कार्यक्रम विथोल्ने चेतावनी ६ माघ, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली मोरङ बिहीबार मोरङको रंगेली आउने जानकारी पाएलगत्तै मधेसी मोर्चाले आकस्मीक रुपमा आह्वान गरेको दुईदिने आमहड्तालले जनजीबन प्रभावित भएको छ । संविधान जागरण अभियानअन्तर्गत युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी हुन बिहीबार प्रधानमन्त्री ओली रंगेली आउने जानकारी पाएपछि मोर्चाले बुधबार र ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सागर थापाको बयानः नाङ्गै पारेर बीच बजारमा उभ्याइएको जस्तो भएको छ

व्यक्तिको उक्साहटमा प्रहरीले फसाएको दाबी ६ माघ,काठमाडौं । नेपालले बंगलाबन्धु कपमा सनसनीपूर्ण फुटबल खेलिरहेको दृष्य पूर्वकप्तान सागर थापा टेलिभिजनमा हेरिरहेका छन् । यदि म्याच फिक्सिङ प्रकरणमा नपरेको भए उनलाई सम्भवतः सारा जनताले टेलिभिजनमा हेरिरहेका हुन्थे । नेपालका राष्ट्रिय टोलीबाट ८८ वटा क्याप जितेका सागरको फुटबलबाट दुःखद बहिर्गमन भएको छ । एउटा खेलाडीलाई लाग्नसक्ने सबैभन्दा संगीन ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं