काठमाडौं । व्यापारिक रुपले सफल मानिएको दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘चपली हाईट’का नायक राज घिमिरेलाई अपहरण र कुटपिटको आरोप लगाएर थुनामा पार्ने ललितपुर गोदावारीका कुमार सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । सिलवालले घिमिरेलाई फर्जि चेक दिएको आरोपमा प्रहरीले सिलवाललाई गिरफ्तार गरेको छ । लेनदेनको विषयमा सिलवालले अपहरण गरेको झुटो आरोप लगाई प्रहरीमा २ पुसमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Saturday, January 23, 2016
चपली हाइटका हिरो फसाउने आफैँ खोरमा
विद्युतीय बस ल्याउन नेपाली टोली चीन
काठमाडौं, माघ १० । काठमाडौं उपत्यकाको सडक सुहाउदा सार्वजनिक विद्युतिय बसको सम्भाव्यता अध्ययन गर्न काठमाडौं महानगरपालिकाबाट ४ सदस्य टोली चीन पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणमा औपचारिक सम्झौताको तयारीका लागी सरकारी तहकै पहलमा उनीहरुलाई बस उत्पादक कम्पनीहरुको अध्ययनमा टोली पुगेको हो । काठमाडौं उपत्यकाको सडकको अवस्था अनुसार चल्लने बस, त्यसको व्यवस्थापन, ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
प्रधानमन्त्रीलाई मनोज पाण्डेको आँसु झार्ने खुलापत्र (भुकम्प पिडितको हृदयबिदारक कहानी)
कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम उद्यमका प्रस्तोता मनोज पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मर्मस्पर्शि खुला भिडियो चिठ्ठी पठाएका छन । देशमा बिनाशकारी महाभुकम्प आएको झण्डै १ बर्ष पुग्नलाग्दा पनि राज्यबाट केही पनि नभएको र भुकम्पपिडितको अवस्था झनझन दयनिय भएको भन्दै उनले भुकम्प प्रभावित सबै जिल्लामा पुगेर संकलन गरेकोे ह्दयबिदारक तस्बिरहरुलाई जोडेर प्रधानमन्त्रीको नाममा सम्बोधन सहितको भिडियो ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
प्रचण्डका घातक तीन गल्ती
कुवेरप्रसाद शर्मा एउटा भनाइ छ । जति माथि उठेर खस्यो, त्यति ठूलो चोट लाग्छ । ठूलो मान्छेले गल्ती गर्दा ठूलै नोक्सान हुन्छ । प्रचण्डले गल्ती गर्दा एनेकपा माओवादीलाई मात्र नोक्सान भएन, नेपाल राष्ट्रलाई ठूलो नोक्सान भयो । पहिलो नोक्सान दोस्रो जनआन्दोलनपछिको राष्ट्रिय शासन व्यवस्थाको स्वरूप बन्न सकेन अर्थात् नेपाल पुँजीवादी ढाँचामा जाने, मिश्रित अर्थतन्त्रमा जाने ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
रंगेली घटनामा मृत्यु भएकाका परिवारलाई २५ हजार राहत
मृतकलाई सहिद घोषणाका लागि सिफारिस गर्ने सहमति १० माघ, विराटनगर । मोरङको रंगेली घटनामा मृत्यु भएकाका परिवारलाई तत्कालका लागि २५ हजार रुपैयाँ प्रदान गर्ने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार विहान मधेसी मोर्चाका नेताहरुसहित बसेको सर्बदलीय बैठकमा पीडित परिवारलाई २५ हजार रुपैयाँ राहत दिने सहमति भएको हो । मृतकलाई सहिद घोषणा गर्न, ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सतर्कतामा ६ हजार बढी उजुरी
गंगा बराल,काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्षमा १ हजार ९८ उजुरी फस्र्योट गरेको छ । केन्द्रमा सञ्चित १५ सय ८८ उजुरीमध्ये उसले यो आर्थिक वर्षमा ६९ प्रतिशत फस्र्योट गरेको कार्यालयले जनाएको छ । ०७१ सालको असार मसान्तसम्म शिक्षा मन्त्रालयमा परेका १ सय ५५ उजुरीमध्ये १ सय १ फस्र्योट गरिएको केन्द्रको तथ्यांकले देखाएको छ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सोमबारसम्म चल्ने बिगेसेल मेलामा उपभोक्ताको भीड
१० माघ, काठमाडौं । नेपाली जुत्ता घरको आयोजनामा राजधानीको भृकुटीमण्डपमा भईरहेको पाँचौं बिगसेल मेला तथा फुटवयेर एक्स्पो अब दुईदिन मात्र चल्ने भएको छ । पछिल्ला दिनमा अवलोकनकर्ताको भीड अत्याधिक बढेको आयोजकले जनाएको छ । साेमबारसम्म चल्ने मेलामा शनिबार एकै दिन करिब २५ हजार उपभोक्ताले मेला अवलोकन गरेका थिए । मेलामा जुत्ता चप्पलको बिक्री समेत बढेको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
‘बीग बोस ९’को उपाधी प्रिन्सलाई, जिते लगातार ३ वटा रियालिटी शो
भारतीय टेलिभिजनमा प्रशारण हुने चर्चित रियालिटी शो ‘बीग बोस ९’को उपाधी प्रिन्स नरुलाले जितेका छन् । अन्तिम प्रतिस्पर्धीको रुपमा चार जना थिए । रोशेल राव, मन्दना करिमी, प्रिन्स नरुला र रिसभ सिन्हाको विचमा अन्तिम प्रतिस्पर्धा भएको थियो । प्रिन्सले पहिलो स्थान सुरक्षित गरे भने रिसभ दोस्रो भए । मन्दना करिमीले तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
संविधान त संशोधन भयो, अब वीरगञ्ज नाका खुल्ला ?
भारत प्रतिक्रियाविहीन, मधेसी मोर्चा अझै असन्तुष्ट १० माघ, काठमाडौं । नयाँ संविधान जारी भएको १२६ औं दिनमा पहिलो संशोधन भएको छ । संविधान संशोधनलगत्तै भारतले नाकाबन्दी खोलीदिने सरकारी अधिकारीहरुदे अपेक्षा गरेका छन् । संविधान जारी गर्दै गर्दा तराई मधेसमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न सरकारले संविधान जारी भएको १३ औं दिनमा नै संशोधन गर्ने निर्णय गरेको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
पर्यटन सचिव भन्छन्- तारे होटलमा तेल र ग्यासको अभाव हुन नदिने प्रयास गरिरहेका छौं
व्यवसायीको मागअनुसार विद्युतको लाइन र सहुलियत ऋण दिइने १० माघ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाका अनुसार सरकारले अहिले तारे होटलहरुमा तेल र ग्यासको अभाव हुन नदिने प्रयत्न गरिरहेको छ । पर्यटन व्यवसायलाई चौपट हुनबाट बचाउन सरकारले पर्यटन व्यवसायीलाई विद्युतको लाइनदेखि सहुलित ऋणसम्मको सुविधा प्रदान गर्ने नीति लिएको थपलियाले जानकारी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
अर्को हप्ता निजी कारलाई तेल वितरण गर्ने तयारी
१० माघ, काठमाडौं । नेपाल आयल निगमले काठमाडाैंमा अर्को हप्ता निजी चारपांग्रे सवारीलाई पेट्रोल वितरण गर्ने तयारी गरेको छ । निगमले अहिले निजी मोटरसाइकललाई पेट्रोल वितरण गरिरहेको छ । भाेलि सोमबार ५१ भन्दा माथिका लटका मोटरसाइकललाई बाँडेपछि मौज्दात बढाएर निजी कार तथा जीपलाई पनि तेल बाँडिने निगम प्रवक्ता मुकन्द घिमिरेले अनलाइनखबरलाई जानकारी दिए । ‘यसै ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सीटी सेन्टरमा नेपाली नायिकाको क्याटवाक
काठमाडौं । माघको तेस्रो साता नेपाली नायिकाहरुले सेलीब्रेटीले एउटै र्याम्पमा क्याटवाक गर्ने भएका छन् । सेलीब्रेटीलाई एउटै र्याम्पमा जम्मा हुने मेसो मिलाएको छ कायरा बुटिकले । कायरा बुटिककी सञ्चालक रोजिना श्रेष्ठको अनुसार बिजनेश प्रोमोसनका लागि आउँदो २३ माघमा सिटी सेन्टरको ग्राउण्ड फ्ल्लोरमा भब्य फेसन शो हुने भएको छ । उक्त कार्यक्रममा नायिका नीता ढुंगाना, आशिष्मा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यस्तो छ नयाँ शक्तिको नयाँ हेडक्वाटर
काठमाडौं – एमाओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति निर्माण अभियान शुरु गरेका डा. बाबुराम भट्टराईले नयाँ वर्षको आसपासमा नयाँ पार्टी गठन गर्ने भएका छन् । हाल अभियानको रुपमा रहेको ‘नयाँ शक्ति’ ले अब बिस्तारै पूर्णता पाउने भएको छ । अभियानले राष्ट्रिय सम्मेलनको तयारी शुरु गरिसकेको छ भने अब बन्ने नयाँ पार्टीका लागि नयाँ कार्यालयको तयारी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
देउवाको दावी-‘मैले जिते मधेश आन्दोलन एकै दिनमा टुङ्गिन्छ’
माघ ८, २०७२- नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफूले कांग्रेस सभापतिमा जिते मधेश आन्दोलन र सिमांकन लगायतका समस्या समाधान हुने दावी गरेका छन् । कांग्रेस र देश हाक्नसक्ने क्षमता आफूमा रहेको बताउँदै उनले आगामी तेह्रौ महाधिबेशनमा आफूले जितेसबै समस्याको समाधान हुने ठोकुवा गरे । नेपाली कांग्रेस सुनवल नगर विकास समितिद्धारा सुनवलमा नवनिर्मित पार्टी भवन उदघाटनपछि ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
निगमले अनुमति नदिएपनि पर्सीबाट भरी सिलिण्डर ग्यास बाँडिने : महासंघ
काठमाडौं – ग्यास उद्योग महासंघका अध्यक्ष शिवप्रसाद घिमिरेले सरकारले अनुमति नदिएपनि दुई–तीन दिनभित्र भरी सिलिन्डर गयास बाँड्ने बताएका छन् । आधा सिलिण्डर ग्यास वितरण गर्दा लागत बढेको र उपभोक्तालाई पनि असहज भएकोले पूरा सिलिण्डर वितरणको अनुमति दिन सरकारलाई लिखित आग्रह गरिसकेको जानकारी दिँदै घिमिरेले सरकारले वास्ता नगरे दुई तीन दिनभित्र पूरै सिलिण्डर वितरण गर्ने बताए ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नेपालले फुटबल जित्दा एसएसपी खनाललाई बधाइ !
सागर थापालाई दिए सर्वेन्द्रले यस्तो जवाफ चिरञ्जीवी पौडेल १० माघ, काठमाडौं । नेपाली फुटबल खेलाडीहरुलाई स्वागत गर्न शनिबार त्रिभुवन विमानस्थलमा पुगेकाहरुको भिडमा धेरैको ध्यान कालोटोपी लगाएका एक भलादमीतिर खिचियो । ‘बधाइ छ है सर’ भन्दै धेरैजनाले उनीतिर हात लम्काइरहेका थिए, कोहीसँगै टाँसिएर सेल्फी खिच्दै थिए । ‘यो जीतमा तपाईंको पनि हात छ’ एक युवकले दह्रो ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
युरोप जाने नेपालीको नालीबेली: कतै दूतावासको माग, कतै स्वदेश फिर्ने लहर
नेदरल्यान्ड्स, फ्रान्स, बेल्जियम, नर्बे, डेनमार्क र स्पेनका नेपालीको अभिमत बसन्त रानाभाट बार्सिलोना । कमाउन होस् वा पढ्न, अझै पनि नेपालीहरुका लागि युरोप आउनु भनेको सपनाजस्तै लाग्छ। त्यसैले लाखौं रकम खर्च गरेर युरोपका लागि नेपालीहरु आँखा चिम्लन तयार देखिन्छन् । तर, युरोपका बिभिन्न मुलुकहरुमा परिबर्तित नियम र कानुनहरुका कारण बसाइ सहज देखिएको छैन। अध्ययनका लागि युरोप छिर्ने बिद्यार्थीहरुलाई पनि पछिल्ला परिबर्तित ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
बाबुरामले नयाँ शक्तिको राष्ट्रिय परिषदको घोषणा गर्दै, करिश्मादेखि गणेश राईसम्म रहने
१० माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति निर्माण अभियानको राष्ट्रिय परिषदको घोषणा हुँदैछ । यसलाई वैशाखमा पार्टी घोषणाको तयारीका रुपमा हेरिएको छ । भट्टराईले आज विभिन्न पार्टीबाट आएका तथा प्रतिष्ठित व्यक्तिहरुलाई समेटेर नयाँ शक्ति निर्माण अभियान राष्ट्रिय परिषद् घोषणा गर्दैछन् । यसका लागि भट्टराईले पत्रकार सम्मेलन राखेका छन् । स्रोतका ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
देशबाट बाहिरिने भन्दा भित्रिने रकम १ खर्ब २८ अर्ब बढी
१० माघ, काठमाडौं । देशबाट बाहिरीने रकमभन्दा देश भित्रिने रकम उल्लेख्यरुपले बचतमा रहेको छ । रेमिटान्स बढिरहेको भारतीय नाकाबन्दीका कारण आयात प्रभावित भएकाले देशको भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) धनात्मक भएको हो । चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा १ खर्ब २८ अर्ब ११ करोड रुपैयाँले शोधनान्तर स्थिति बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । जबकी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
हिउँसँग हार्यो अमेरिका ! १० राज्यमा आपतकाल
अमेरिकाको राजधानी वाशिङटन डीसीको सडकमा हिउँले छोपिएका गाडीहरु । तस्वीर: एएफपी होमप्रसाद लम्साल १० माघ, अमेरिका । विश्वलाई जितेको शक्ति राष्ट्र अमेरिका यतिबेला प्रकृतिसामू निरीह भएको छ । चौबिसै घण्टा व्यस्त रहने अमेरिका यतिबेला सुनसान छ र बजारमा चहल पहल ठप्प प्राय छ । १० वटा राज्यहरु आपतकालको सामना गरिरहेका छन् । अमेरिकामा यतिबेला अत्यधिक ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
आठौँ शताब्दीको माधवनारायण मेला सुरु
१० माघ, भक्तपुर । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला आइतबारदेखि भक्तपुरको हनुमानघाटमा सुरु भएको छ । नेसंको आठौँ शताब्दीदेखि सुरु भएको सो मेला अन्तर्गत हनुमानघाटमा माघ महिनाभर व्रत बसिन्छ । माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
रंगेली घटनाको विरोधमा लिम्बुवानद्वारा पूर्वमा चक्काजाम
चक्काजामका कारण ताप्लेजुङमा थन्किएका गाडीहरु । तस्वीर: रविन भट्टराई/ रविन भट्टराई १० माघ, ताप्लेजुङ । मोरङको रंगेलीमा बिहीबार भएको घटनाको विरोधमा लिम्बुवान संयुक्त संघर्ष समितिले आइतबार पूर्वका नौ जिल्लामा यातायात बन्द आह्वान गरेको छ । यातायात बन्दको कारण विहानैदेखि ताप्लेजुङसहित पूर्वको जनजीवन प्रभावित बनेको छ । एमाले निकट युवा संघको आमसभालाई सफल पार्न सरकारले नै ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
मधेसी मोर्चाको माग आंशिक सम्वोधन गर्दै संविधानमा पहिलो संशोधन, पक्षमा ४६१, विपक्षमा ७ मत
९ माघ, काठमाण्डौ । झण्डै चार महिनादेखि आन्दोलनरत मधेसी मोर्चाको मागलाई आंशिक संवोधन गर्दै व्यवस्थापिका संसदले शनिबार राति नेपालको संविधानमा पहिलो संसोधन गरेको छ । संसदमा शनिवार अबेर राति सम्पन्न मतदानमा संविधानको पहिलो संसोधन विधेयकको पक्षमा ४६१ परेपछि दुई तिहाइका आधारमा संविधान संसोधन प्रस्ताव पारित भएको हो । संसोधनको पक्षमा नेपाली कांग्रेस, एमाले, एमाओवादी, राप्रपा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सुशासन समितिको सभापतिमा राठौर पक्का
९ माघ, काठमाडौं । व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको रिक्त सभापति पदको सभापतिमा नेकपा एमालेका मोहनसिंह राठौर निर्विरोध निर्वाचित हुने भएका छन् । उक्त पदमा राठौरको मात्रै उम्मेदवारी दर्ता भएकाले आइतबार साढे ३ बजे हुने निर्वाचनमा उनी निर्विरोध निर्वाचित हुने पक्का भएको हो । यसअघि एमालेका शेरधन राई सुशासन तथा अनुगमन समितिको सभापति थिए ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
मलेसियामा कोर्रा पर्खिन बाध्य नेपाली कामदार
१० माघ, काठमाडौं । ‘एक रोतन (कोर्रा) को प्रतिक्षामा झण्डै एक महिना बित्यो तर रोतन खानुपर्ने कहिले हो थाहा छैन । आठ-दश दिनपछि हान्छ रे भनेका थिए । तोकिएको समय बितेको पनि लामै भयो । तत्कालै हानिदिए पनि पीडा कम हुन्थ्यो । म त मर्ने भए सर, लौन चाँडो रोतन मिलाइदिनुपर्यो,” मलेसियामा कार्यरत महोत्तरीका २२ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नेपालमा ३० दिन – फिल्म तथा टेलिभिजन सम्बन्धी काम गर्ने नो रुट फाउण्डले ३० दिन बसेर बनाएको भिडियो
यो फिल्म तथा टेलिभिजन सम्बन्धी काम गर्ने नो रुट फाउण्ड भन्ने बिदेशी मिडियाले ३० दिन सम्म आफ्नो नेपाल यात्राको क्रममा बनाएको भिडियो हो l नेपालका बिभिन्न सुन्दर दृश्य समाबेश गरेर बनाएको हो अहिले सम्म यसलाई बिश्व भरीका लगभग सात लाख मानीसहरुले हेरिसकेका छन् नेपालका सुन्दर ठाउहरु तथा नेपालीको दैनिकी समाबेश गरेको हुनाले नेपाली तथा बिदेश ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
विमानस्थलमा फुटबल खेलाडीलाई भव्य स्वागत (फोटो फिचर)
९ माघ, काठमाडौं । बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेर शनिबार स्वदेश फर्किएका नेपाली खेलाडीहरुको भव्य स्वागत गरिएको छ । खेलाडीहरुलाई बाजागाजासहित नगर परिक्रमा गराइएको छ । खेलकुद सम्बद्ध अधिकारीहरु र खेलप्रेमी नेपालीहरु खेलाडीहरुको स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरु नेपालको राष्ट्रिय झण्डा, फूलमाला, खादा र बाजागाजा बोकेका थिए । बंगबन्धु गोल्डकपसहित बाहिरिएका ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
माधव नेपालको विश्लेषणः मधेस आन्दोलनलाई बाबुरामको साथ, कांग्रेसको सदभाव, भारतको सुरक्षा !
‘संविधान संशोधनले सारमा अर्को अर्थ लाग्दैन’ फाइल तस्वीर ९ माघ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेसमा जारी आन्दोलनलाई बल प्रयोग गरेर दबाउँदा अप्रिय घटना हुने भएकाले संविधान संशोधनको बाटो लिनुपरेको विश्लेषण गरेका छन् । तर, संविधानमा संशोधन गरे पनि त्यसले अहिलेको संविधानको सारमा अर्को अर्थ नलाग्ने र यसले मधेस आन्दोलनलाई ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
राति ८ः२० बजे संसदकाे घन्टी बज्याे, मीनेन्द्रकाे प्रस्तावमा सहमति जुट्याे
९ माघ, काठमाडौं । व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन विधेयकमाथि कांग्रेस नेता मीनेन्द्र रिजालले पेश गरेको संशोधन प्रस्तावलाई अघि बढाउन प्रमुख राजनीतिक दलहरु सहमत भएका छन् । रिजालको प्रस्तावलाई पारित गर्न दलहरुवीच सहमति जुटेपछि राति ८ बजेर २० मीनेट जाँदा संसद बैठकको जनाऊ घण्टी बजेको छ । दिउँसो ३ बजेदेखि नै सांसदहरु बैठकको प्रतिक्षा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
वीर अस्पतालमा यस्तो सम्म हुन्छ : प्रवेश परीक्षा दिने एउटा, पढ्ने अर्कै
काठमाडौं । कसको नाममा जाँच दियौ ? निशा केसी । कसले दिन लगायो ? पुरन सरले । निशा केसीलाई चिन्छौ ? चिन्दिनँ । धेरै स्टुडेन्ट थियौं । बोलचाल भएन । एडमिट कार्डमा फोटो कसको थियो ? मेरो । कतिजना थियौ जाँच दिने ? ५–६ जना । अर्काको नाममा जाँच दिँदा डर लागेन ? डर त ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
अब सबै तहको परीक्षामा ‘लेटरग्रेटिङ’
९ माघ, काठमाडौं । शिक्षा मन्त्रालयले सबै तहको परीक्षामा लेटरग्रेटिङ लागू गर्ने तयारी गरेको छ । मन्त्रालयले यो वर्षदेखि एसएलसी परीक्षामा लेटरग्रेटिङ शुरु गरेपछि त्यसलाई निरन्तरता दिन सबै तहमा लेटरग्रेटिङ लागू गर्न लागेको नेपाल समाचारपत्रमा खबर छ । शिक्षामन्त्रीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले देशभरका सबै विश्वविद्यालय, उच्च मावि र विद्यालय तहमा लेटरग्रेटिङ लागू गर्ने विषयमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कांग्रेसमा संस्थापनबाटै सभापतिका तीन आकांक्षी
९ माघ, काठमाडौं । फागुनमा हुने नेपाली कांग्रेसको १३औं महाधिवेशनमा संस्थापन पक्षबाट सभापतिमा वर्तमान सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्ण सिटौला तीनै जनाले उम्मेदवारी दिने गरी भित्रभित्रै तयारी सुरु गरेका छन् । १२औं महाधिवेशनमा एक पटकका लागि मात्र सभापति बन्ने बताएका कोइरालाले पुनः उम्मेदवारी दिने/नदिने विषयमा केही बोलेका छैनन् । तर, कोइरालानिकट ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
निराश हुँदै भूकम्पपीडित भन्छन्- नक्साको घरमा बस्न मिल्दैन
९ माघ, काठमाडौं । भूकम्प सुरक्षा दिवसको सन्दर्भ पारेर शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले बुङमती क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण कार्यको धुमधामका साथ शिल्यान्यास गरे । उक्त अवसरमा सर्वसाधारण खुसी देखिन्थे । त्यसको चारदिनपछि बुधबार त्यही ठाउँ पुग्दा लगभग सुनसान देखिन्थ्यो । सर्वसाधारण निराश भेटिए । शनिबार कार्यक्रममा प्रधानमन्त्री, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, शान्ति तथा पुनर्निर्माणमन्त्री एकनाथ ढकाल, ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
३९ रुपैयाँ ९४ पैसामा किनेर ९९ रुपैयाँमा पेट्रोल बेच्छ आयल निगम
९ माघ, काठमाडौं । सरकारी स्वामित्वको नेपाल आयल निगम (एनओसी)ले उपभोक्तामाथि खुलेआम बह्मलुट मच्चाउँदै आएको पाइएको छ । एकपछि अर्को गरी दर्जनौ शीर्षकमा खर्च देखाउने र त्यसले पनि नपुगेर सीमावर्ती बजारमा भन्दा नेपाली बजारमा इन्धनको मूल्य सस्तो हुन नहुने भन्ने झुटो प्रचारबाजी गरेर निगम र त्यसको उच्च नेतृत्व वर्षौदेखि उपभोक्ता ठग्न तल्लिन देखिएको राजधानी दैनिकमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कार्यलय प्रमुखको वर्षमा ५४ दिन मात्रै हाजिर, महिनामा मुस्किलले एक हप्ता कार्यालयमा
८ माघ, सुर्खेत । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्के अनुगमनका क्रममा सुर्खेतमा रहेका क्षेत्रीय कार्यालयका अधिकांश प्रमुखहरु महिनामा मुस्किलले एक हप्तामात्रै कार्यालयमा हाजिर हुने गरेको पाइएको छ । क्षेत्रीय प्रमुखहरु भक्ताका लागि अधिकांश समय काजमा बस्ने गरेको, तल्लो तहका कर्मचारी जानुपर्ने गोष्ठीमा पनि उनीहरु आफैं जाने गरेको, सार्वजनिक बिदाका दिन पनि काज बसेर भक्ता खाने ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
ठूला घरमा चोरेको सामान थन्क्याउने ठाउँ टहरा, चोरीमा भारतीयको संलग्नता बढ्यो
९ माघ, काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा चोरी गर्ने समूहले चोरीका सामान भने टहरामा लगेर लुकाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सिनामंगलको सुकम्बासीटोलस्थित नुरपाती एयरलैयाको टहरामा धनमाल बरामद भएपछि यस्तो खुलेको नयाँ पत्रिकामा खबर छ । कसैले अन्दाजै गर्न नसक्ने गरी चलाखी गरेर चोरीका सामान टहरामा राख्ने गरेको पाइएको प्रहरीको भनाइ छ । काठमाडौंमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Posts (Atom)