९ माघ, काठमाडौं । व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको रिक्त सभापति पदको सभापतिमा नेकपा एमालेका मोहनसिंह राठौर निर्विरोध निर्वाचित हुने भएका छन् । उक्त पदमा राठौरको मात्रै उम्मेदवारी दर्ता भएकाले आइतबार साढे ३ बजे हुने निर्वाचनमा उनी निर्विरोध निर्वाचित हुने पक्का भएको हो । यसअघि एमालेका शेरधन राई सुशासन तथा अनुगमन समितिको सभापति थिए ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment