Sunday, January 10, 2016
मोर्चाबाटै यसरी लखेटिंदै छन् राजेन्द्र महतो
तोकिएको भन्दा बढी मुल्यमा पेट्रोल बिक्री वितरण गर्ने पक्राउ
बैंकिङ कसुरमा अहिलेसम्मकै ठूलो सजाय, कसलाई कति हरौं !
मुसहर बस्ती पुगे ‘धुर्मुस र सुन्तली’, बालबालिकाको अध्ययनमा सहयोग गर्ने
\राजकरण महतो, बर्दिबास, महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका-२ का ३५ बषिर्य रामपृत सदा मुसहरको एउटा सानो झुपडी छ । जहाँ उनका ६ जना परिवारका सदस्यहरु रात विताउँछन् । पुस माघको कठ्याङ्गि्रदो जाडोमा ओड्ने र ओच्छ्याउनेको अभाव छ । जसकाकारण यो परिवार जाडो लागेपछि राम्रोसँग निदाउन सकेको छैन । जुन दिन जंगलबाट दाउरा ल्याउन सक्दैन वा पुरै पढौं
‘बागमती’ निर्देशकसँग यसरी पोखे राजेशले असन्तुष्टी
नेपाली चलचित्रको इतिहासमै महंगो बजेटको भनेर प्रचार गरिएको चलचित्र ‘बामगती’ले बक्स अफिसमा कुनै कमाल गरेन । चलचित्रमा राजेश हमाल, शिव श्रेष्ठ जस्ता कलाकार भएपनि यसले इनिसियल व्यापार पनि गरेन । चलचित्रले समिक्षा पनि नराम्रो पाएको छ । चलचित्रमा लामो समयपछि पर्दामा देखिएका नायक राजेश हमाल र शिव श्रेष्ठको कामलाई दर्शक तथा समिक्षकले स्विकार गरेनन् । पुरै पढौं - http://ift.tt/1N2kMno
यही अवस्था लम्बिएमा नाम चलेकै होटलहरु बन्द हुन सक्छन्
पाँचतारे अन्नपूर्ण होटलकी कार्यकारी निर्देशक हुन्, सृजना राणा । होटल संघ नेपाल (हान)मा पनि उपाध्यक्ष रहेकी राणाले होटल र संस्थाको जिम्मेवारीलाई संगसँगै अगाडि बढाएकी छिन् । भूकम्पपछि थलिएको नेपालको पर्यटन उद्योग त्यसपछिको तराई आन्दोलन र नाकाबन्दीले झनै जर्जर बन्दै गएको बताउँछिन् राणा । खानाको परिकार र सेवा सुविधामा व्यापक कटौती गर्दा पनि होटल सञ्चालन गर्न पुरै पढौं - http://ift.tt/1Scxwja
वैशाख १७ मा सुरज सिंको ‘जंगे’
यो बर्षका अन्तिम ३ महिना नेपाली चलचित्र रिलिजको क्यालेन्डरले भरिएको छ । माघ १ देखि चैत्र २६ गतेसम्म कुनै पनि मिति खाली छैनन् । हरेक हप्ता दुई वा सो भन्दा बढी चलचित्र रिलिज हुँदैछन् । नयाँ बर्षको सुरुवातदेखि फेरि नेपाली चलचित्रको क्यालेन्डर भरिने देखिएको छ । नयाँ बर्षको पहिलो महिनामा नै हरेक हप्ता चलचित्र भरिने पुरै पढौं - http://ift.tt/1N2kOeZ
सरकार-मधेसी मोर्चा वार्ताः सम्भावित दुई विकल्प
कार्यदलले यसरी बनाउँदैछ राजनीतिक संयन्त्रको ‘टीओआर’ राजकुमार श्रेष्ठ २७ पुस, काठमाडौं । प्रमुख तीन दल र मधेसी मोर्चा कहिले सहमतिको नजिक देखिन्छन्, कहिले वार्ता भाँडिने हो कि भनेझैं हुन्छ । शीर्षदेखि कार्यदलस्तरसम्म भएका पछिल्ला वार्ता र छलफलहरुमा यस्तै देखिन्छ । आइतबारदेखि सरकार र मधेसी मोर्चावीच सहमतिको आशा पलाएको छ । सोमबार पनि कार्यदलमा रहेका नेताहरु
Subscribe to:
Posts (Atom)