एजेन्सी । यो देश पूरा खण्डहरमा परिणत भइसकेको छ । लाखौं मानिस यहाँबाट सुरक्षितस्थानतर्फ भागिसकेका छन् । करिब एक करोड मानिस घरबारविहीन भएका छन्, भने सडकमा हिंसा मच्चिएको छ । मात्रै ५ वर्षमा यो देश ‘ढुंगे युग’मा फर्किसकेको छ । यो कहानी सिरियाको हो । एक नजर सिरियन सिभिल वारमा १५ मार्च २०११ मा प्रजातन्त्रका लागि आन्दोलन ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Thursday, February 4, 2016
पाँच वर्षमै ‘ढुंगेयुग’मा फर्किसकेको सिरियाको कथा, तस्बिर हेर्दा आँसु चुहिन्छ (फोटोफिचर)
छ महादेशका सर्वोच्च शिखर चुम्ने साहसी नेपालीको कथा, धावकबाट यसरी बने पर्वतारोही
अब सातौं महादेश अन्ट्राटिकाको सर्वोच्च शिखर चुम्न सरकारसँग सहयोगको अपेक्षा काठमाडौंं, २२ माघ । लामो दूरीको दौडबाट आफ्नो यात्रा सुरु गरेका सञ्जय पण्डित कुनैबेला लामो दौडको क्षेत्रमा निकै चर्चामा थिए । पहिलो काठमाडौं अन्तराष्ट्रिय म्याराथुन (४२ किलोमिटर)बाट म्याराथुन विधामा सहभागिता जनाएका पण्डितले तेञ्जिङ हिलारी म्याराथुन (४२ किलोमिटर), मनास्लु अल्ट्रा म्याराथुन (२१३ किलोमिटर), कस्पोक अन्तराष्ट्रिय म्याराथुन, ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नैतिक लोकतन्त्रको खोजीमा नयाँ पुस्ता
पशुपति नेपाल वर्तमान समयमा सबै राजनीतिक दलहरुसंघ जनताको मोहभंग भएको छ । हरेक नागरिकको मानसपटलमा राजनीतिक पार्टीहरु र हरेक नेता आफ्नो स्वार्थको लागि मात्र काम गर्दछन् भन्ने छाप परेको छ । अहिले राजनीतिक व्यवस्था धनको लोभको कारण अत्यन्त दुसित भएको छ । नेताहरुको राजकीय जीवनशैलीले यस प्रवृतिलाई झन् बढाएको छ । राजनीतिमा बढ्दै गएको अपराधिकरणको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
बेल्जियममा ‘बालिका शान्ति दुत’ तेरिया मगर
बेल्जियम – विश्व मगर संघ, बेल्जियमको निमन्त्रणामा आफ्नो विलक्षण नृत्यकला प्रस्तुत गर्न पहिलोपटक बेल्जियममा पुगेकी जी टिभीबाट आयोजित डान्स इन्डिया डान्स लिटिल मास्टर २०१४ को विजेता तथा लुम्बिनी(कपिलवस्तु दिवस विश्व अभियानकी ‘बालिका शान्ति दुत’ तेरिया फौजा मगरलाई हार्दिक स्वागत गरिएको छ । संघले गत शनिवार ३० जनवरी २०१५ का दिन लुभेनको ओन्स हाउसमा आयोजना गरेको माघे संक्रान्ति ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
पेट्रोल चोर्दाचोर्दै मायाराम पम्पका ३ कर्मचारी पक्राऊ, तेल वितरण रोकियो
२२ माघ, काठमाडौं । पेट्रोल पम्पबाट तेल चोरी गर्दागर्दै त्रिपुरेश्वरको एक पम्पबाट ३ जना कर्मचारी पक्राउ परेका छन् । त्रिपुरेश्वरस्थित मायाराम भोलाराम पम्पमा कार्यरत कर्मचारीहरु पेट्रोल चोरी गरेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले पम्पमै कार्यरत कर्मचारीहरुलाई पक्राउ गरेर लगेपछि पम्पमा पेट्रोल वितरण हुन सकेको छैन । पम्पमा झण्डै ४ सय मोटरसाइकल तेल भर्न लाइनमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
भारतले फेरि ग्यास दिन मानेन
माघ २२, २०७२- भारतीय आयाल कर्पोरेसन्स (आइओस) ले ग्यासको लोडिङ पुन: कटौती गरेको छ । निगम स्रोतका अनुसार आईओसीले फ्रेबुअरीबाट कर्नाल रिफाइनेरीमा ग्यासको बुलेट नपठाउन पत्रचारसमेत गरेको छ । ‘यसअघि मागको ४० देखि ४५ प्रतिशतसम्म लोड दिँदै आएकामा पुन: कटौती गरेर २० देखि ३० प्रतिशतमा झरेको छ,’ निगमका एक अधिकारीले भने, ‘पर्याप्त मात्रामा लोड नदिँदा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सामसुङले ल्यायो ग्यालेक्सी ‘ए-५’ र ‘ए-७’
कोरियाली स्मार्टफोन उत्पादक सामसुङले ग्यालेक्सीको नयाँ सेरिज सार्वजनिक गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित कार्यक्रममा सामसुङले मिड रेन्जका दुई स्मार्टफोन ग्यालेक्सी ‘ए-५’ र ‘ए-७’ सार्वजनिक गरेको छ । मूल्यका आधारमा यी दुई स्मार्टफोन मिड रेन्जका हुन् । तर, डिजाइन र निर्माण गुणस्तरका हिसावले यी पि्रमियम क्लासका स्मार्टफोनजस्तै छन् । दुवै फोन १०८० पिक्सेलको एमोलेड ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सुशीलतिर आउँदा म आत्तिएको छैन, देउवा पनि दुःखी हुनुहुन्न
‘पद बढाएर समस्या सामाधान हुँदैन’ मीनेन्द्र रिजाल, कांग्रेस नेता विद्यार्थी राजनीतिदेखि केन्द्रसम्म आउँदा मीनेन्द्र रिजाल शेरबहादुर देउवाका आफ्ना थिए । उनकै साथ र सहयोगमा रिजाल नेवि संघ उपाध्यक्षदेखि कांग्रेस केन्द्रीय सदस्य समेत बने । तर, तिनै रिजाल १३औं महाधिवेशनमा देउवाविरुद्ध सुशील कोइरालालाई पुनः सभापतिको उम्मेदवार बनाउने रणनीति बुन्दै छन् । गुट परिवर्तन र महाधिवेशनको सन्दर्भमा रिजालसँग ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सार्कस्तरीय श्रममन्त्रीको बैठक नेपालमा हुने
सिबी अधिकारी,काठमाडौँ । आप्रवासी कामदारहरुको अधिकार रक्षाका लागि साझा धारणा बनाउन दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का श्रममन्त्रीहरुको बैठक यहाँ हुने भएको छ । आगामी २०७३ वैशाख २१ र २२ गते हुने दुईदिने बैठकमा वैदेशिक रोजगारीमा कामदार पठाउने सार्क मुलुकका श्रम तथा रोजगारमन्त्री तथा उच्च सरकारी अधिकृतको सहभागिता रहने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
खेल क्षेत्रले नै देशलाई विश्वमा चिनाउने
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले खेलकुद क्षेत्र देशको पहिचान भएको बताउनुभएको छ । सेन्ट जर्ज इन्टरनेसनल स्कुलले आज यहाँ आयोजना गरेको ‘सातौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता–२०७२’ को समापन तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले खेल क्षेत्रले नै राष्ट्रलाई संसारमा चिनाउने बताउनुभयो । मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता बलियो बनाउनका लागि विद्यालयदेखि नै विद्यार्थीलाई राष्ट्रवादी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
बाघको आक्रमणमा महिला गम्भीर
२२ माघ, चितवन । पश्चिम चितवनको नारायणी नगरपालिका–११ स्थित कृष्णचोकमा बाघको आक्रमणमा परी एक महिला गम्भीर घाइते भएकी छन् । नारायणी नगरपालिकास्थित जगतपुरमा घाँस काट्न जानेक्रममा नजिकै रहेको झाडीबाट एक्कासि बाघ निस्किएर उनलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बाघको आक्रमणमा परी गम्भीर घाइते हुनेमा स्थानीयवासी ५८ वर्षीया मिठु विक रहेकी छन् ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कांग्रेसको प्रतिनिधि छनोट आज
तराईका केहीक्षेत्रमा आज अधिवेशन नहुने २२ माघ, काठमाडौं । नेपाली कांग्रेसको सबै निर्वाचन क्षेत्रमा आज शुक्रबार हुने भनिएको क्षेत्रीय अधिवेशन तराइका आठ जिल्लामा नहुने भएको छ । तराईका सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा आज शुक्रबार क्षेत्रीय अधिवेशन नहुने भएको हो । जनकपुरमा रहेका कांग्रेस संगठन विभागका प्रमुख आनन्दप्रसाद ढुंगानाले दिएको जानकारी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
भारतमा साग खेलकुदको बेवास्ता
२२ माघ, काठमाडाैं । दक्षिणएसियाली खेलकुद (साग) प्रतियोगिताको १२ औं संस्करण शुक्रबारदेखि भारतको गुवाहिटीमा सुरु हुँदैछ । इन्दिरा गान्धी अन्तराष्ट्रिय रंगशालामा एक समारोहबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एसियाली, राष्ट्रमण्डल, अफ्रो एसियनजस्ता ठूला प्रतियोगिताको सफल आयोजना गरिसकेको भारतले दक्षिणएसियाली राष्ट्रहरुको ओलम्पिकका रुपमा परिचित साग खेलकुदलाई भने प्राथमिकतामा नराखेझै देखिएको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
डेनमार्कबाट बाच्छी मात्रै जन्मने वीर्य ल्याउन सम्झौता
२२ माघ, काठमाडौं । पशुपंक्षी विकास मन्त्रालयले आगममी ३ बर्षभित्र दूधमा आत्मनिर्भर हुने लक्ष्य पूरा गर्न डेनमार्कमा उच्च नश्लका गोरुका वीर्य खरिद सम्झौता गरेको छ । कृत्रिम गर्भाधानमार्फत त्यहाँका गोरुका वीर्यबाट बाली लागेको गाईले ९० प्रतिशत बाच्छी जन्माउने र त्यस्ता बाच्छीको दूध दिने क्षमता धेरै हुने मन्त्रालयले जनाएको नयाँ पत्रिका दैनिकमा समाचार छ । १२ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सभापतिका आकांक्षी कस्ता ?
२२ माघ, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेश नजिकिदै जाँदा नेतृत्वबारे चर्चा परिचर्चा चलिरहेका छन् । पार्टी नेतृत्व गर्न अहिले तीनजना नेताहरु आकंक्षीका रुपमा रहेका रहेका छन् । जसमध्ये पारिवारिक विरासतबाटै स्थापित भएका सुशीलले उमेदवारी दिनेबारे मुख नखोलिसकेको आजको नयाँ पत्रिकामा समाचर छ । तर, जित्ने मान्छे उठ्नुपर्छ भन्दै आफै उम्मेदवार बन्ने संकेत गरेका छन् । ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
एनसेलसँग कर असुल्न निर्देशन
२२ माघ, काठमाडौं । मुख्यसचिव डा. सोमलाल सुवेदीले अर्थसचिव लोकदर्शन रेग्मीलाई एनसेल खरिदबिक्रीका विषयमा कर लगाउन भन्दै पत्राचार गरेका छन् । मुख्यसचिव सुवेदीले गत सोमबार अर्थसचिवलाई पत्र पठाउँदै राष्ट्रहितका विषयमा निर्णय लिन निर्देशन दिएका छन् । एनसेल खरिदबिक्रीका विषयमा विभागीय मन्त्री विष्णु पौडेल तथा सचिव रेग्मीले अहिलेसम्म केही धारणा बाहिर नल्याएको आजको अन्नपूर्णमा समाचार छ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
बजेट खर्च चौथाइभन्दा कम
२२ माघ, काठमाडौं । सरकारले चालू आर्थिक बर्ष २०७२/७३ लाई ‘बजेट कार्यान्वयनको बर्ष’का रुपमा लिए पनि साढे ६ महीना बितिसक्दा कुल बजेटको एक चौथाइ पनि खर्च हुन सकेको छैन । चालू आवको माघ १९ सम्ममा कुल बजेटको २४ दशमलव ३१ प्रतिशतमात्र खर्च भएको आजको अभियान दैनिकमा समाचार छ । चालू आवको कूल बजेट रु ८ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
टेन्टको भरमा नाकाबन्दी
एक साधुले धानिरहेकाछन् आन्दोलनकारीको इज्जत २२ माघ, काठमाडौं । बाराको पडकिया-५ निवासी साधु वैजुदास त्यागी नेपालकै लाइफलाइन बन्द गर्ने वीरगञ्ज नाकामा धर्ना दिने एक्ला प्रदर्शनकारी हुन् । संविधानविरुद्ध आन्दोलनको घोषणा गर्दै गत ७ असोजदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको धर्नामा कार्यकर्तासमेत आउन छाडेपछि उनी एक्ला प्रदर्शनकारी बनेको आजको राजधानी दैनिकमा समाचार छ । आन्दोलनमा जनताले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कामै नगरी ठेकेदारले मेलम्चीको सुरुङ खन्न माग्यो ६० करोड
२२ माघ, काठमाडौं । मेलम्ची आयोजनाको सुरुङ खन्न ठेक्का पाएको इटालियन ठेकेदारले कामै नगरी ६० करोड रुपैयाँ अग्रिम भुक्तनी मागेको छ । निर्धारित काम नगरी थप रकम मागेपछि मेलम्ची खानेपानी विकास समिति र ठेकेदार को -अपरेटिभा मुरातोरी एन्ड केमेन्टेस्टी तथा भारतको दि-राभेनाबीच भुक्तानीका बिषयमा विवाद सुरु भएको आजको कारोबार दैनिकमा समाचार छ । समितिले काम ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
बाबुरामले चोरे रवीन्द्र मिश्रले खोल्न लागेको पार्टीको आइडिया
नयाँ शक्तिका लागि मुमाराम खनालले चोरेको आरोप काठमाडौं: बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नयाँ शक्तिले घोषणाको पूर्वसन्ध्यामा रहेको अर्को एउटा नयाँ शक्तिको अवधारणा चोरी गरेको समाचार प्राप्त भएको छ । प्राप्त जानकारीअनुसार ख्यातिप्राप्त पत्रकार एवं समाजसेवी रवीन्द्र मिश्रले निर्माण गर्न लागेको नयाँ पार्टीको अवधारणा भट्टराईको नयाँ शक्तिका लागि पूर्वमाओवादी नेता मुमाराम खनालले चोरी गरेका हुन् ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
बेलायतको ठगी काण्डमा गोर्खा सैनिकको झण्डै ३८ करोड डुबेको अाशंका
उजुरी गरेर सहयोग गरिदिन लण्डन प्रहरीको अाग्रह २१ माघ, काठमाडौं । ब्रिटिस गोर्खाहरुको करोडौं रकम एक शंकास्पद योजनामा फसेको हुन सक्ने लण्डन प्रहरीको आशंका छ । यो स्मिक उच्च ब्याजको लोभ देखाएर ठगी गर्ने मनसायले सञ्चालन गरिएको हुन सक्ने अनुमान छ । लण्डन प्रहरीका अनुसार अवकास प्राप्त करिव ४५० गोर्खा सैनिक र हाल कार्यरतहरुले नै ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
मदन भण्डारी फाउण्डेसनमा भारतको साटो चीनको लगानी !
विद्या भण्डारीको ‘वंशाणुगत नेतृत्व’ विरुद्ध योगेश मैदानमा २१ माघ, काठमाडौं । नेकपा एमालेभित्र मदन भण्डारीका नाममा दुई वटा संगठन छन्: एउटा-पार्टी सचिव योगेश भट्टराईले नेतृत्व गरेको मदन भण्डारी अध्ययन केन्द्र र दोस्रो-राष्ट्रपति विद्यादेवी भण्डारीकी जेठी छोरी उषाकिरण भण्डारीले नेतृत्व गरेको ‘मदन भण्डारी फाउण्डेसन’ । विद्यादेवी भण्डारी राष्ट्रपति बन्नु अघिसम्म मदन भण्डारी फाउण्डेसनको अध्यक्ष पदमा उनी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
आत्महत्या गर्न खोज्ने नेपालीलार्इ मलेसियामा पानीको फोहोरा हानेर बचाइयो
२१ माघ, क्वालालम्पुर । मलेसियाको जोहरबारुमा रुखबाट हाम फालेर आत्महत्या गर्न खोजेका एक नेपालीलाई अग्नि नियन्त्रकहरुले बचाएका छन् । पीडित नेपाली नागरिक भएको र उनी २० वर्षको भएको खुलेको छ । उनले ७.६२ मिटर अग्लो कटहरको रुखबाट हाम फालेर आत्महत्या गर्न खोजेको स्थानीय संचारमाध्यमहरूले जनाएका छन् । सर्वसाधारणले खबर गरेपछि जोहरबारु फायर स्टेशनबाट टोली पुगेको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कांग्रेस महाधिवेशनः यसपालि ‘मुडमा’ छन् रामचन्द्र
उम्मेदवारीका लागि उमेरदेखि पारिवारिक कारणसम्म २१ माघ, काठमाडौं । शेरबहादुर देउवाको अगुवाईमा कांग्रेसबाट फुटेको समूहले ८ असार ०५९ मा नयाँ बानेश्वरमा ‘प्रजातान्त्रिक कांग्रेस’ पार्टी घोषणाको तयारी गरिरहेको थियो । ६ गतेदेखि सुरु भएको भेलाको अन्तिम दिन बिहान ९ बजे रामचन्द्र पौडेललाई पार्टी सभापति बनाउने पूर्वयोजना थियो । तोकिएको समय घर्की सक्दा पनि उपस्थित नभएपछि देउवा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
काठमाडौंबासीमा क्यान्सरको जोखिम बढी, महिलाहरु धेरै पीडित
३५ देखि ७४ वर्ष उमेर समूहमा क्यान्सरको खतरा बढी देखियो राजेन्द्र आचार्य २१ माघ, काठमाडौं । आज विश्व क्यान्सर दिवस । नेपालमा क्यान्सरका बिरामीहरु बढिरहेको अनुमानका आधारमा हामीले क्यान्सर रोगको नेपालमा अवस्था के छ भनेर अन्वेषण गर्ने प्रयास गर्यौं । जसमा तथ्यहरु निकै कहालीलाग्दा देखिएका छन् । जिल्लागत हिसाबले काठमाडौंबासीमा बढी क्यान्सर देखिने गरेको र ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
विरोधका नारा गुञ्जने राजविराजका सडकमा झाडुको आवाज
एसके शान २२ माघ, सप्तरी । मधेस आन्दोलनका कारण विरोधका नारा गुञ्जने सप्तरी सदरमुकाम राजविराजमा केही दिनयता फेरिएको छ । पछिल्लो ६ महिनादेखि सरकारविरुद्व नियमित प्रदर्शन हुँदै राजविराजमा अहिले सरसफाईमा जोड दिँदै सरोकारवाला नगर परिक्रमा गर्न थालेका छन् । राजविराज नगरपालिकाको अगुवाईमा कर्मचारी, सरसफाईकर्मी, संघ-संस्थाका पदाधिकारीदेखि सुरक्षा अधिकारी समेत सरसफाई अभियानमा जुटेका हुन् । ‘हुन ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
वीरगञ्ज नाका खोल्न म आफैं प्रस्ताव लैजान्छुः राजेन्द्र महतो
लालु यादव बाबुजस्ता हुन्, सँगै बस्न मिल्दैन चिरञ्जीवी पौडेल २१ माघ, काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वीरगन्जको नाकाबन्दीले सरकारलाई असर नपरेको भन्दै नाकाबन्दी खोल्ने प्रस्ताव मोर्चामा आफूले लैजाने बताएका छन् । उनले १२ महिना एउटै शैलीको आन्दोलन जारी राख्न नसकिने अनलाइनखबरलाई बताएका हुन् । बिहारमा पुगेर मधेस आन्दोलनका पक्षमा लबिङ गरेर फर्केका नेता ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
साउदी अरबदेखि केन्यासम्म यसरी पुग्दैछ वाइवाई
जहाँ नेपाली त्यहाँ वाइवाई भन्दै आक्रामक रणनीतिमा चौधरी नविन अर्याल २१ माघ, काठमाडौं । दुई दशकअघि नेपालमा चाउचाउको बजार बुझ्न थाइल्याण्डबाट आएका थिए थाई फुडका प्रवन्ध निर्देशक किटी पोङ श्री । अनुसन्धानपछि उनले निस्कर्ष निकाले, ‘उत्पादनका लागि आवश्यक बजार छैन ।’ उद्योगी विनोद चौधरी थाई फुडसँग सहकार्य गरेर नेपालमा वाइवाई चाउचाउ उत्पादन गर्न चाहन्थे । ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
एउटै नम्बरका पाँचवटा लाइसेन्स बग्गीखानामा !
मापसेमा पर्नेहरु किन जाँदैनन् लाइसेन्स लिन ? रमेश धमला २१ माघ, काठमाडौं । करिब पाँच महिनादेखि एउटा लाइसेन्स ट्राफिक महाशाखामा लडिरहेको थियो । ०८-१३७५५९ नम्बरको त्यो लाइसेन्स लिन लाइसेन्सवाला कोही पनि आएन । एक महिनापछि फेरि त्यही नम्बरको लाइसेन्स बोकेका व्यक्ति मापसेमा परे । तर, मापसेवाला व्यक्ति फेरि पनि प्रहरीले नियन्त्रणमा लिएको लाइसेन्स लिन आएनन् ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Posts (Atom)