Thursday, February 4, 2016

बजेट खर्च चौथाइभन्दा कम

२२ माघ, काठमाडौं । सरकारले चालू आर्थिक बर्ष २०७२/७३ लाई ‘बजेट कार्यान्वयनको बर्ष’का रुपमा लिए पनि साढे ६ महीना बितिसक्दा कुल बजेटको एक चौथाइ पनि खर्च हुन सकेको छैन । चालू आवको माघ १९ सम्ममा कुल बजेटको २४ दशमलव ३१ प्रतिशतमात्र खर्च भएको आजको अभियान दैनिकमा समाचार छ । चालू आवको कूल बजेट रु ८ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment