Thursday, February 4, 2016

सार्कस्तरीय श्रममन्त्रीको बैठक नेपालमा हुने

सिबी अधिकारी,काठमाडौँ । आप्रवासी कामदारहरुको अधिकार रक्षाका लागि साझा धारणा बनाउन दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का श्रममन्त्रीहरुको बैठक यहाँ हुने भएको छ । आगामी २०७३ वैशाख २१ र २२ गते हुने दुईदिने बैठकमा वैदेशिक रोजगारीमा कामदार पठाउने सार्क मुलुकका श्रम तथा रोजगारमन्त्री तथा उच्च सरकारी अधिकृतको सहभागिता रहने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment