Thursday, February 4, 2016

पाँच वर्षमै ‘ढुंगेयुग’मा फर्किसकेको सिरियाको कथा, तस्बिर हेर्दा आँसु चुहिन्छ (फोटोफिचर)

एजेन्सी । यो देश पूरा खण्डहरमा परिणत भइसकेको छ । लाखौं मानिस यहाँबाट सुरक्षितस्थानतर्फ भागिसकेका छन् । करिब एक करोड मानिस घरबारविहीन भएका छन्, भने सडकमा हिंसा मच्चिएको छ । मात्रै ५ वर्षमा यो देश ‘ढुंगे युग’मा फर्किसकेको छ । यो कहानी सिरियाको हो । एक नजर सिरियन सिभिल वारमा १५ मार्च २०११ मा प्रजातन्त्रका लागि आन्दोलन ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment