Friday, February 5, 2016

आफ्नो गाउँँ आफैँ बनाउन जुटे गाउँँले

परासी, २२ माघ । नवलपरासीको कावासोती नगरपालिका साडको मध्यवर्ती नजिकै बसोबास गर्ने बासिन्दा आफ्नो गाउँ आफैँ बनाउन जुटेका छन् । स्थानीयवासी पहिरोको जोखिमबाट जोगिनका लागि करिब सात किमी लामो बाटो रहेको जमिनमा तटबन्ध गर्न जुटेका हुन् । पैँतीस वर्ष पुरानो बाटो निर्माण हुन नसक्दा यहाँका बासिन्दा चिन्तित थिए पटकपटक सम्बन्धित निकायमा धाउँदाधाउँदा केही आर्थिक जोहो ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment