Sunday, July 3, 2016

सुनको मुल्यमा सामान्य वृद्धि

साताको दोस्रो दिन सोमबार  सुनचांदीको मूल्य बढेको छ। शुक्रबार प्रति तोला ५८ हजार ८  सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य तोलामा १   सय रुपैयाँले बढेर प्रति तोला ५८ हजार ९  सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ६   सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चांदी भने तोलामा २०  रुपैयाँले बढेर प्रति

from Nepal123.com - सुनको मुल्यमा सामान्य वृद्धि

वर्षातमा सडक कालोपत्र गर्नेलाई कारबाही हुने

काठमाडौँ, १९ असार । बजेट सिध्याउने उद्देश्यले असार, साउन र भदौ महिनामा सडक कालोपत्र एवम् खाल्डाखुल्डी टाल्नेलाई कारबाही हुने भएको छ । सडक विभागका प्रवक्ता दयाकान्त झाले रासससँग कुरा गर्दै असार, साउन र भदौमा बढी वर्षा हुने भएकाले यो समयमा गरिएको पिच र प्याच वर्क गुणस्तरीय हुँदैन त्यसैले रोकिएको छ भने । “यो आर्थिक वर्षमा

from Nepal123.com - वर्षातमा सडक कालोपत्र गर्नेलाई कारबाही हुने

भूकम्पपीडितलाई छिटो रकम वितरण गर्न सांसदको माग

काठमाडौँ, १९ असार । आज व्यवस्थापिका–संसद्को विशेष समयमा सांसद नारायणप्रकाश साउदले भूकम्पपीडित जनतालाई आवास निर्माणका लागि एकमुष्ट रु एक लाख ५० हजारको वितरण छिटो गर्न सरकारको ध्यानाकर्षण गराए । सभामुख ओनसरी घर्तीसँग समय लिई उनले कञ्चनपुर, कैलालीलगायत विभिन्न जिल्लामा ४० वर्षअघिदेखि बसोबास गर्दै आएका स्थानीय बासिन्दाका समस्या समाधानका लागि छुट्टै आयोग गठन गर्न माग गरे

from Nepal123.com - भूकम्पपीडितलाई छिटो रकम वितरण गर्न सांसदको माग

Tanahun teenage girl kills self

TANAHUN: A 15-year-old girl was found dead in an apparent suicide case in Chhang village of Tanahun district on Monday morning. Usha Gurung, daughter of local Bel Bahadur Gurung, was found dead with a noose of nylon rope around her neck, this morning. The girl reportedly hanged herself to a ceiling fan. Parents had turned

from Nepal123.com - Tanahun teenage girl kills self

भदौ ३१मा रिलिज हुने ‘गाँठो’ले अहिले नै लगानी उठायो !

पछिल्लो समय राम्रा चलचित्र प्रदर्शन अगाबै बिक्रि हुन थालेको छ । यस्तै पछिल्लो चलचित्र ‘गाँठो’ले रिलिज अघि नै आफ्नो लगानी लगानी सुरक्षित गरेको दाबी गरिएको छ । अहिले पोष्ट प्रोडक्सनमा रहेको चलचित्र ‘गाँठो’भदौ ३१ गते बाट प्रदर्शनमा आउदै छ ।यस चलचित्रको रिलिज अघि नै एफडी कम्पनिबाट मोफसल प्रदर्शनको लागी २० लाख एमजी पाईसकेको र राजधानिको

from Nepal123.com - भदौ ३१मा रिलिज हुने ‘गाँठो’ले अहिले नै लगानी उठायो !

Traffic movement resumes along Beni-Jomsom road

MYAGDI: Traffic movement along the Beni-Jomsom road connecting the trans-Himalayan district of Mustang to other parts of the nation resumed this morning. The vehicular movement had stalled since July 1 following landslides at Titar and Ghopte Bhir as well as flooding at Ghansa Kholsa of Mustang. The Road Division Office, transport entrepreneurs, police and locals helped

from Nepal123.com - Traffic movement resumes along Beni-Jomsom road

Absconding bomber arrested after four years from Siraha

LAHAN: An absconding suspect, who had set off an improvised pressure cooker bomb within the District Development Committee’s premises, was arrested from Siraha district on Sunday. Responding to a special tip off, a police team from the Siraha District Police Office arrested Bilachyan Yadav (26) of Hakpara VDC–6. Yadav has been charged of detonating a

from Nepal123.com - Absconding bomber arrested after four years from Siraha

Around 600 benefit from cost-free Ayurveda health camp

Gaushala: As many as 600 locals benefited from Ayurveda health camp at Majhaura Bisanpur VDC of Mahottari district on Sunday. The ‘Free Ayurveda Health Camp’ set up by District Ayurveda Health Centre, Mahottari saw 590 people from Bisanpur and the surrounding villages take part, Centre’s Chief Dr Subodh Mishra said. Dr Mishra added that medicines

from Nepal123.com - Around 600 benefit from cost-free Ayurveda health camp

‘वीर विक्रम’को ट्रेलर सार्वजनिक । भिडियो

चलचित्र ‘वीर विक्रम’को ट्रेलर सार्वजनिक गरिएको छ । भदौ ३ गते प्रदर्शन प्रदर्शनमा आउन लागेको चलचित्र ‘वीर विक्रम’मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार पारिएको हो । चलचित्रमा दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही, बसन्त भट्ट ,दिया पुन, नाजिर हुसेन र शिशिर राणाको साथमा नयाँ प्रस्तुतीको रुपमा दीया पुन र विवेक लिम्बुको अभिनय रहेको छ

from Nepal123.com - ‘वीर विक्रम’को ट्रेलर सार्वजनिक । भिडियो

७ वर्षे बालिकालाई अश्लील भिडियो देखाएपछि…

सात बर्षीय बालिकालाई अश्लील भिडियो देखाएको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले ३० वर्षीय सुरेश बानियाँलाई पक्राउ गरेको हो । मकवानपुरको हेटौंडा नगरपालिका–२ संगम चोक घर भई चन्द्रागिरी नगरपालिका–२ दहचोक बस्दै आएका छन् । उनले सिन्धुपाल्चोक तातोपानी घर भएकी ७ वर्षीया बालिकालाई घरदेखि केही पर खाली ठाउँमा लगेर अश्लील भिडियो देखाएको प्रहरीले जनाएको छ । Extra

from Nepal123.com - ७ वर्षे बालिकालाई अश्लील भिडियो देखाएपछि…

माओवादी आँकलन : एमाले नेतृत्वमा चुनावमा जाँदा कति घाटा कति फाइदा ?

काठमाडौं,२० असार । दलहरूले स्थानीय, प्रदेश र संसद्को चुनावलाई लक्षित गर्दै नयाँ सरकार गठनलाई हेरेका छन् । यस्तोमा सकेसम्म आफैँ नेतृत्व गर्ने सोचमा प्रमुख दलहरू छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – एमालेको नेतृत्वमा चुनावमा जाँदा भएका कामको जस सबै एमालेले लिदा आफूलाई घाटा पुग्ने माओवादी आँकलन छ । त्यसैले बरु सरकार फेरेर

from Nepal123.com - माओवादी आँकलन : एमाले नेतृत्वमा चुनावमा जाँदा कति घाटा कति फाइदा ?

प्रचण्डका सल्लाहकारलाई प्रकाशले लखेटेपछि…

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्नो सचिवालय र सहयोगी परिवर्तन गरिराख्ने नेतामा पर्छन । अन्य नेताहरुले गोपनियता ख्याल गर्दै आफ्नो सचिवालयहरु खासै फेरबदल नगर्ने गरेका भएपनि प्रचण्डले भने त्यसतर्फ खासै चासो दिने गरेका छैनन् । यस्तैमा प्रचण्डका एक सल्लाहकार लाजिम्पाट दरबारबाट छाटो सयममै आउट भएका छन् । प्रचण्डको प्रेस संयोजकको भूमिकामा रहेका सूर्य किरण

from Nepal123.com - प्रचण्डका सल्लाहकारलाई प्रकाशले लखेटेपछि…

विद्युत् महसुल वृद्धि नगर्न माग

नेकपा माओवादीले विद्युत् प्राधिकरणले साउन १ गतेबाट २२ प्रतिशतसम्म विद्युत् महसुल बढाउने भनी गरेको निर्णयको  विरोध गर्दै फिर्ता लिन माग गरेको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माद्धारा आइतबार जारी विज्ञप्तिमा उक्त निर्णय कार्यान्वयन भए देशव्यापी सङ्घर्षमा जाने उल्लेख गरिएको छ । ‘नेपाली उपभोक्ताको टाउकोमा गिर खेल्ने सरकारको यो निर्णय तुरुन्त फिर्ता गर्न हाम्रो पार्टी सरकारलाई

from Nepal123.com - विद्युत् महसुल वृद्धि नगर्न माग

माओवादी आँकलन : एमाले नेतृत्वमा चुनावमा जाँदा कति घाटा कति फाइदा ?

काठमाडौं,२० असार । दलहरूले स्थानीय, प्रदेश र संसद्को चुनावलाई लक्षित गर्दै नयाँ सरकार गठनलाई हेरेका छन् । यस्तोमा सकेसम्म आफैँ नेतृत्व गर्ने सोचमा प्रमुख दलहरू छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – एमालेको नेतृत्वमा चुनावमा जाँदा भएका कामको जस सबै एमालेले लिदा आफूलाई घाटा पुग्ने माओवादी आँकलन छ । त्यसैले बरु सरकार फेरेर

from Nepal123.com - माओवादी आँकलन : एमाले नेतृत्वमा चुनावमा जाँदा कति घाटा कति फाइदा ?

यसरी बन्दैछन्, प्रचण्ड प्रधानमन्त्री, ओलीविरुद्ध पुग्यो बहुमत

ओलीको विपक्षमा काँग्रेसको दुई सय सात, माओवादीको ८२, फोरम लोकतान्त्रिकको, १३, राप्रपाको १२, तमलोपाको ११, सद्भावनाको ५, तमसपाको ३, तरुहट तराई पार्टीको २, अन्य नौ गरी जम्मा ३ सय ४४ सिट । काठमाडौं । साउनको पहिलो साताभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउने सम्भावना बढेको छ । सत्ताको एउटा घटक माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्ने

from Nepal123.com - यसरी बन्दैछन्, प्रचण्ड प्रधानमन्त्री, ओलीविरुद्ध पुग्यो बहुमत