राजनीतिक अस्थिरताले छोराछोरीको भविश्व बिग्रिएको दुखेसो सुभाषप्रसाद साह ३ फागुन, बारा । नेताहरुले देश बिगारेको भन्दै बाराको बिसुनपुर-९ निवासी ३४ वर्षीय नसरुलाह अन्सारीले नेपाली नागरिकता परित्याग गरेको घोषणा गरेका छन् । जिल्ला प्रशासन कार्यालय बारामा निवेदन दर्ता गर्दै उनले नेपाली नागरिकता त्यागेको घोषणा गरेका हुन् । उनले अब बिहारको मोतीहारीस्थित ससुरालीमा बस्ने बताएका छन् । ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Sunday, February 14, 2016
बिहारमा बस्छु भन्दै नेपाली युवकले नागरिकता त्यागे
सागमा नेपाललाई दोस्रो स्वर्ण, जुडोमा फुपु ल्हामुलाई सफलता
३ फागुन, काठमाडौं । भारतमा जारी १२ औं दक्षिण एशियाली खेलकुदमा नेपालले दोस्रो स्वर्ण जितेको छ । जुडो खेलतर्फ फुपु ल्हामु खत्रीले स्वर्ण जितेकी हुन् । राउण्ड रोविन प्रणालीमा खेलाइएको खेलमा बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतकी खेलाडीलाई पराजित गर्दै खत्रीले स्वर्ण जितेकी हुन् । यसअघि उसुमा नेपालकी निमा घर्तीमगरले स्वर्ण जितेकी थिइन् । नेपालले सागमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
संघीयतामा निजामती प्रशासनः २० हजार थप कर्मचारी आवश्यक
संघ र प्रदेशमा सरकारी कार्यालयको व्यवस्थापन खाका -लक्ष्मीविलास कोइराला, महानिर्देशक, सूचना विभाग नयाँ संविधान जारी भएपछि परापूर्वकालदेखि कायम रहेको एकात्मक शासन प्रणाली संघीय शासन प्रणालीमा रूपान्तरण भएको छ । संघीय शासन पद्दतिमा सरकारका संघ, प्रदेश र स्थानीय गरी तीन तह रहने संवैधानिक व्यवस्था छ । सरकारका तीन तहबीच केन्द्रीय महत्व राख्ने रक्षा, सुरक्षा र सेना, ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
South Asian Games – सागमा भ्रष्टाचार
राधेश्याम दाहाल, काठमाडौँ । भारतको सिलोङ र गुहाटीमा जारी १२ औं दक्षिण एशियाली खेलकुद (साग)का नाममा नेपाली खेल अधिकारीले दर्जनौ अनियमितता गरेको खुलासा भएको छ । खेलका नाममा आर्थिक अनियमितता मात्र नभई खेलाडी सहभागिता, पदाधिकारीको सहभागिता र अन्य धेरै विषयमा ब्यापक बदमासी भएको पाइएको हो । यता खेलको दृष्टिकोणबाट पनि नेपालको प्रर्दशन अहिलेसम्मकै खराव मान्छन् ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
आज सोमबार नेपाल–भारतबीच फुटबलका दुई फाइनल
काठमाडौँ । बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको फुटबलतर्फ नेपाल र भारतबीच पुरुष तथा महिला दुबैतर्फका दुई फाइनल खेल हुने भएका छन् । पुरुष फुटबलमा नेपाल र आयोजक भारतबीचको फाइनल गुवाहाटीस्थित इन्दिरा गान्धी एथ्लेटिक रङ्गशालामा नेपाली समयानुसार साँझ ७:१५ बजे हुनेछ । त्यस्तै, नेपाल र भारतबीचकै महिला फुटबलको फाइनल सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा दिउँसो ४:१५ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
काँग्रेस काठमाडौँको अधिवेशन आगामी मङ्गलबार र बुधबार हुने
काठमाडौँ । नेपाली काँग्रेसको काठमाडौँ जिल्ला अधिवेशन आगामी फागुन ४ र ५ गते हुने भएको छ । नेपाली काँग्रेस काठमाडौँका सभापति, निर्वाचन अधिकृत र क्षेत्रीय सभापतिसहित आज बसेको बैठकले निर्वाचनको प्रक्रिया फागुन ४ गतेबाट थालिने र मतदान ५ गते गर्ने निर्णय गरेको हो । काँग्रेस काठमाडौँका निर्वाचन अधिकृत श्यामराज ढुङ्गेलले फागुन ४ गते उम्मेदवारी दर्ता ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
क्रिश्चियन धर्मको प्रचारक मन्त्री ढकाल र सांसदहरूलाई कारबाहीको माग
काठमाडौं, ३ फागुन । क्रिश्चियन धर्म फैलाउने गतिविधि गर्दै आएका शान्ति तथा पुनःनिर्माण मन्त्री एकनाथ ढकालले दक्षिण कोरिया पुगेर आफूले नेपालमा क्रिश्चियन धर्म प्रचारमा पुगाएको योदनाको चर्चा सुनाएका छन् । दक्षिण कोरियाबाट क्रिश्चियन धर्मको प्रचारका लागि रकम ल्याउने संस्थाको कार्यक्रममा मन्त्री ढकालले आफूले नेपालले गरेको कामको बयान गरेका हुन् । उनले आफूसँग लगेका कांग्रेस, एमाले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
प्रधानमन्त्री ओलीलाई भारतीय राष्ट्रपति भवनमा राखिने
काठमाडौं: भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणका क्रममा त्यहाँको राष्ट्रपति भवनमा बसोबासको प्रबन्ध मिलाउने भएको छ । ‘भारतको नाकाबन्दी र मधेस आन्दोलनपछिको अवस्थामा नेपालसँग सम्बन्ध सुधार्न चाहेको सन्देश दिन ओलीलाई उच्च सम्मान दिन लागेको देखिन्छ’, परराष्ट्र मन्त्रालयका भारत महाशाखा हेर्ने एक उच्च अधिकारीले आइतबार भने । ती अधिकारीका अनुसार प्रधानमन्त्रीलगायत भ्रमणमा दलका अन्य केही सदस्यलाई ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
राजेन्द्र महतोः काठमाडौंसँग प्रेम र घृणाको पहेली
‘डाक्टर र सीडीयोको सपना छाडेर एयरपोर्टको ठेकेदार बनें’ राजकुमार श्रेष्ठ ३ फागुन, काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो काठमाडौंका लागि भारतीय फिल्मका ‘भिलेन’ अमरिस पुरीको नेपाली संस्करणजस्तै भएका छन् यतिबेला । ‘कभी गम, कभी खुशी’ भनेजस्तै उतार-चढावपूर्ण छ महतोको जीवनको भोगाइ । जब महतोले ‘काठमाडौंको दानापानी बन्द गर्छु’ भने उनको चर्को आलोचना भयो । ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
प्रधानमन्त्री ओलीको भारत भ्रमणले शीर झुकाउँछ कि उठाउँछ ?
नाकाबन्दी खुल्यो भन्दैमा उत्साहित हुनु पराधीन मनिस्थिति प्रधानमन्त्री केपी शर्मा ओली फागुन ७ गते भारतको औपचारिक भ्रमणमा निस्कँदैछन् । सन् १९५० को सन्धिले नेपालका हरेक नयाँ प्रधानमन्त्रीहरुको पहिलो औपचारिक भ्रमण भारतमै हुनु पर्दछ भनेर बाध्यकारी व्यवस्था गरेको छैन । तर, परम्परालाई तोड्न नसक्दा हाम्रा प्रधानमन्त्रीहरु सपथ खानेबित्तिकै दिल्ली दौडिन्छन्, मानौं कि सपथग्रहण नेपालमा हुन्छ, यस्को ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
वेवारिसे पिस्तोल बरामद
३ फागुन, दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले आईतबार वेवारिसे अवस्थामा पिस्तोल बरामद गरेको छ । वेवारिसे अवस्थामा तुलसीपुर १० दमारगाउ स्थित खैरावाङ मन्दिर नजिकै वेवारिसे अवस्थामा इटालियन पिस्तोल फेला पारेको गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए । अत्याधुनिक पिस्तोलका बारेमा अनुसन्धान भइरहेका प्रसाईले जानकारी दिए ।....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नेपाली महिला बैज्ञानिक महर्जन अमेरिकामा पुरस्कृत
विजय थापा वाशिंङटन डिसी । काठमाडौँमा जन्मेकी नेपाली अनुसन्धानकर्ता तथा नेपाली महिला बैज्ञानिक डा शुशिला महर्जन अमेरिकामा ‘दि एल्सभियर फाउन्डेसन’ पुरस्कार द्वारा सम्मानित भएकी छिन् । विश्वका पाँच महिलाहरुमध्ये नेपाल बाट मनोनितमा परेकी डा सुशिल महर्जनलाई वाशिंगटन डिसीमा फेब्रुअरी १३ मा एक कार्यक्रमका बीच पुरस्कृत गरिएको हो । पुरस्कृत हुने सबैलाई उनीहरुले अनुसन्धानमा गरेको प्रतिबद्धताको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
निस्वार्थी मेस्सी, जसले रेकर्ड गोल छाडेर स्वरेजलाई हृयाट्रिक दिए
३ फागुन, काठमाडौं । बार्सिलोनाका लिओनल मेस्सीले आफू स्वार्थरहित फुटबलको नमुना प्रस्तुत गरेका छन् । आइतबार राति स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेल्टा भि डिगोलाई ६-१ गोलको फराकिलो अन्तरले हरायो । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि लुइस स्वरेजले हृयाटि्रक पुरा गरे, तर, प्रशंसा लिओनल मेस्सीको भइरहेको छ । खेलमा बार्सिलोना ३-१ ले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
भारतले बनायो अढाइ सय ग्रामको बन्दुक
महिला बन्दुक बनाएको दुइ वर्षपछि भारतले देशकै सबैभन्दा हलुका बन्दुक पनि तयार गरेको छ । भारतले दुइ वर्ष पहिले निर्भिक नामको हाते बन्दुक बनाएको थियो, जसलाई महिलाको लागि लक्षित पहिलो बन्दुक भनिएको थियो । भारत सरकारको हतिया उत्पादन कारखानाले हालै निडर नामक २२ क्यालिबरको रिभल्बर उत्पादन गरेको छ । जसको तौल केवल अढाइ सय ग्राम ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
प्रधानमन्त्री ज्यू ! दिल्ली गएर यी चार काम गर्नुहोला !
भारतले लिने सेवा कर हटाइयोस्, उर्जा आयात गरियोस् -हरिभक्त शर्मा, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग परिसंघ निजी क्षेत्रले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल र भारतवीच देखिएका गम्भीर आर्थिक मुद्दाहरु सल्टाउनका लागि उच्चस्तरीय छलफल गर्न लिखित सुझाव दिएको छ । अहिले नेपाल र भारतबीच धेरै आर्थिक मुद्दाहरु रोकिएर बसेका छन् । ती मुद्दाहरु टुंगोमा पुर्याउने काम ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
राष्ट्रको नेतृत्व अब माओवादीले गर्छ: प्रचण्ड
प्रशिक्षणलाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष प्रचण्ड । तस्बिर: प्रचण्डको सचिवालय २ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले अब राष्ट्रको नेतृत्व माओवादीले गर्ने दाबी गरेका छन् । संविधान बनेपछि पार्टी नेतृत्वले लिएको पहलकदमीबाट देशभर एमाओवादीमा नयाँ रक्त सञ्चार पैदा भएको र जनताले पनि एमाओवादीलाई राजनीतिक शक्तिका रुपमा लिएको उनले दाबी गरे । ‘राजनीतिमा लिएको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
दुवै फुटबल टोली इतिहास रच्न आतुर
आयोजक भारतलाई उसैको भूमिमा हराउने चुनौति सन्देश श्रेष्ठ २ फागुन, सिलोङ । १२ औं दक्षिण एसियाली खेलकुद -साग) को फुटबलतर्फ नेपालका महिला र पुरुष दुवै टोली स्वर्ण पदकको संघारमा छन् । तर, यसका लागि दुवै टोलीले आयोजक भारतलाई पन्छाउनुपर्ने चुनौति छ । दक्षिण एशियाली महारथी भारतको टोलीलाई महिला फुटवलमा नेपालले अहिलेसम्म हराउन सकेको छैन । ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
दैलेख कांग्रेस कार्यालयमा कार्यकर्ताले ताला लगाए
२ फागुन, दैलेख । नेपाल तरुण दलका कार्यकर्ताले नेपाली कांग्रेस दैलेख जिल्ला कार्यालयमा आज तालबन्दी गरेका छन् । पाँच वर्षको क्रियाशील सदस्यता नवीकरण गरेको रकम दुरुस्त नभएको भन्दै नेपाल तरुण दलका जिल्ला अध्यक्ष टेकबहादुर कटुवालको नेतृत्वमा ताला लगाइएको हो । नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको भवन निर्माण गर्दा जिविसबाट प्राप्त अनुदान रकम र सुर्खेत जिल्ला तथा अन्य ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
७८ वर्षदेखिका ‘भ्यालेन्टाइन’ मदनमणि र रीता
प्रजातन्त्र आएपछि श्रीमतीलाई पिट्न छाडेँः मदनमणि चिरञ्जीवी पौडेल २ फागुन, काठमाडौं । ७८ वर्षदेखि एउटै डुंगामा सवार छ, मदनमणि दीक्षित र रीता दीक्षितको दाम्पत्य जोडी । मानिसको औसत आयु ७० वर्ष आसपास रहेको यो धर्तीमा यति लामो सहयात्रा गर्ने सौभाग्य कमैले पाउँछन् । ९४ वर्षमा हिँडिरहेका मदनमणि र ९० वर्षमा टेक्दै गरेकी रीताले जति दाम्पत्य ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
फस्ट लभ
– वर्षा राउत, नायिका फाल्गुन २, २०७२- मेरो पहिलो प्रेमका सम्बन्धमा भन्न मैले धेरै वर्षअघि जानुपर्ने हुन्छ, जब म कक्षा तीनमा पढ्थें । त्यतिबेला म काठमाडौंको सुविधानगरमा मेरिल्यान्ड स्कुलमा थिएँ, अहिले सम्भवत: त्यो स्कुलको नाम नै परिवर्तन भैसकेको छ । स्कुलमा पढ्दाको त्यो बेलालाई बालसुलभ आकर्षण वा कसैले पारेको प्रभाव भन्न सकिँदैन । त्यो प्रेम चाहिँ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
भ्यालेन्टाइन उपहार : के दिने, के नदिने ?
– युवराज गौतम फाल्गुन २, २०७२- भनिन्छ, प्रेमको उपहार प्रेम नै हो । जीवनलाई प्रेममय बनाउन प्रेम नै गर्नुपर्छ । त्यसैले त प्रेमको उत्सवका रूपमा मनाइने भ्यालेन्टाइन डेमा प्रदान गरिने उपहारको ठूलो महत्व हुन्छ । यो दिन प्रदान गरिने उपहारले प्रेमलाई थप प्रगाढ बनाउन सहयोग गर्छ, तर कतिपय व्यक्तिले उपहारको महत्व नबुझेर जे मन लाग्छ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
शाहरुख खान माथि ढुङ्गामुढा प्रहार
एजेन्सी, २ फागुन । भारतको गुजरातमा बलिउड अभिनेता शाहरुख खानको गाडीमा ढुङ्गामुढा भएको छ । फिल् ‘रईश’को सुटिङ्का लागि गुजरातको अहमदाबाद पुगेका शाहरूख बसेको होटलमा र गाडीमा ढुङ्गामुढा भएको हो । भारतमा असहिष्णुता बढेको बयान दिएपछि शाहरूख खानको चर्को आलोचना र विरोध हुँदै आएको छ । यसै सिलसिलामा त्यहाँ पनि उनको विरोध भएको हो । ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
चितवनको गैँडा चर्न जाँदैमा भारतको हुन्न : पढ्नुस् गैँडाबारे प्रम ओलीका तीन तर्क
काठमाडौं फागुन २- प्रधानमन्त्री केपी ओलीको गैँडा मोह फेरि प्रकट भएको छ। राष्ट्रिय पर्यटन परिषदको बैठकमा प्रधानमन्त्री ओलीले चितवनमा जन्मेर भारतमा चर्न जाँदैमा एक सिङ्गे गैँडा भारतको नहुने तर्क गरे।एक सिङ्गे गैँडा नेपालकै हुनुपर्ने बारे उनले गरेको तर्क यस्ता थिए- तर्क नम्बर १ : चितवनमा जन्मेर भारतमा चर्न जाँदैमा इन्डियन हुन्न एक दिन दुई जना ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
डा. भक्तमान श्रेष्ठविरुद्व भ्रष्टाचार मुद्दा
उनले अस्पतालमा प्रवेश गरेदेखिनै भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । श्रेष्ठविरुद्ध १ करोड ६७ लाख सन्ताउन्न हजार एक सय रुपैयाँ माग दावी गरिएको छ । श्रेष्ठकी श्रीमती शिलु श्रेष्ठलाई पनि प्रतिबादी बनाइएको छ । अख्तियारले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नेपाली चलचित्र ‘मेरो भ्यालेन्टाईन’
मेरो भ्यालेन्टाईन चार जना साथीहरुको कथामा केन्द्रित रहेको । यस फिल्ममा निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्रप्रताप शाह तथा नयाँ हिरोईन सुस्मिता ढकाल लिड रोलमा छिन्। A presentation of Sushil Shrestha for Soft Image Entertainment, Nepali movie ‘Mero Valentine’ is a love story movie. Singer Sugam Pokharel is also featured in a friendly appearance in the movie. ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सकियो मन्थन शुरुभयो ‘लप्पन छप्पन’, दिपाको निर्देशन दिपक के भन्छन् ?
यसअघि ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ जस्ता सुपरहिट सिनेमा बनाईसकेको हाँस्यकलाकारहरुको टोलीले पुन: नयाँ चलचित्रको घोषणा गरेको छ । सरस्वती पुजाको विशेष दिनमा चलचित्र निर्माणको घोषणा सँगै चलचित्रको नाम पनि सार्वजनिक गरिएको छ । यो समुहले बनाउने नयाँ चलचित्रको नाम ‘लप्पन छप्पन’ हुनेछ । ‘यसपटक चलचित्रको निर्देशनको जिम्मा टिम भित्रैबाट निर्मात्री तथा कलाकार ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नेपालमा नोटको सुरुवात
के तपाईलाई थाहाँ छ नेपालमा कागजी नोटको सुरुवात कहिले देखि भएको हो? वि.स २००२ सालदेखि नेपालमा कागजको नोट छाप्न सुरु गरिएको हो। राजा त्रिभुवनको पालामा कागजी नोटको प्रचलन सुरु भएको हो।....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कुन राशिका प्रेमी कस्ता ?
मेष : मेष राशि भएकाहरू आकर्षक र प्रभावशाली हुन्छन् । यो राशि भएका पुरुषमा स्त्रीलाई चाँडै पट्याउने क्षमता हुन्छ । उनीहरू हतारमा प्रेममा पर्छन्, त्यसैले उनीहरूको प्रेम प्राय: दिगो हुँदैन । उनीहरू कामुक र रोमान्टिक हुन्छन् । विछोडको पीडाबाट उनीहरू चाँडै बाहिर निस्किन्छन् । वृष : वृष राशिका मानिस उत्तम श्रेणीका प्रेमी मानिन्छन् । प्रेममा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यौन सन्तुष्टि नपाएपछि दीपेन्द्रकी प्रेमिका देवयानीको भारतीय पतिसँग डिभोर्स !
काठमाडौं, २ फागुन । फेब्रअरी १४ अर्थात प्रणय दिवस (भ्यालेन्टाइन डे) । सबैले प्रेम साटासाट गरि मनाइरहेका छन् । तर, धेरैले आजकै दिन प्रेमको अन्त्य समेत गर्छन् । तर, प्रेमको अन्त्य जुनसुकै बेला पनि हुनेगर्छ । त्यसमध्ये केही निकै चर्चित हुन्छ । यसमा पर्ने एउटा प्रेम कहानीको नाम हो स्व. युवराज दिपेन्द्र शाह र देवयानी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
बेलायतबाट नेपाल फर्कदा २ करोडको जग्गा गायब !
२ फागुन, काठमाडाैं । बेलायतबाट दुई महिना अघि फर्किएका पाँचवीर राई त्यतिवेला छक्क परे, जतिवेला बानेश्वरमा रहेको आफ्नो जग्गामा दुईवटा घर ठडिएको देखे । न त कसैलाई उनले उक्त जग्गा लिजमा दिएका थिए, न त उनका आफन्तले घर बनाउन स्वीकृत लिएका थिए । अपरिचित व्यक्तिहरुले उनको जग्गामा घर बनाइसकेका थिए आजको नयाँ पत्रिका दैनिका समाचार छ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कोइरालाको विरासत संस्थापनमै तानातान
२ फागुन, काठमाडौं । दिवंगत सभापति सुशिल कोइरालाको विरासत लिन नेपाली कांग्रेसभित्र संस्थापन पक्षकै नेताबीच तानातान सुरु भएको छ । आफूलाई कोइरालाको उत्तराधिकारी साबित गर्न कार्यवहार सभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासहितका नेता सक्रिय देखिएका आजको नागरिक दैनिकमा समाचार छ । सभापतिमा आफूलाई सहयोग गर्न कार्यवहाक सभापति रामचन्द्र पौडेलले शनिकार कोइराला निवास ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
‘भ्यालेन्टाइन डे’ सँग जोडिएका केही रोचक तथ्यहरु
भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएका हरुका लागि पनि प्रणय दिवसलाई निकै उत्तम साइतको रुपमा लिइन्छ । पश्चिमा देशहरुबाट सुरु भएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकैँ झाँगिएको पाइन्छ । भ्यालेन्टाइन डे आफैमा एक रोमान्टिक दिन हो र ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
पानीको साटो रक्सी पिएर १ सय ७ वर्ष बाँचे यी पुरुष
पानी वास्तवमा जिवहरुको जिवनदायिनी तत्व नै हो । पानी नपिइकन मानिस धेरै दिन बाँच्न सक्दैन । तर एकजना मानिस भने पानी नै नपिइकन १ सय ७ वर्षसम्म बाँचेका छन् । सुन्दैमा पत्यारै नलाग्नु स्वभाविकै हो । तर उत्तर पश्चिम स्पेनको विगो सहरका एक व्यक्तिले आफ्नो जिवनकालभर नै पानी पिएनन् र हालै १ सय ७ वर्षको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
अशिष्माको पहिलो प्रेमः १० कक्षामा प्रपोज, ६ बर्षपछि टुट्यो
नायिका अशिष्मा नकर्मीको पहिलो प्रेम १० कक्षा पढ्दा नै भयो । १० कक्षा पढ्दा एक अपरिचित यूवकले उनलाई कार्ड पठाएर प्रपोज गरेका थिए । कार्डमा उनलाई ‘आई लभ यू’ लेखिएको थियो र फोन नम्बर पनि छाडिएको थियो । अशिष्माले उनलाई आफूले मन नपराउने जवाफ फोनबाट दिइन् । उनलाई प्रपोज गर्ने यूवकका मामाले कार्ड ल्याइदिएको र ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Posts (Atom)