Tuesday, January 19, 2016

विदेश जाने युवा घटे, रेमिट्यान्स बढ्यो

मलेसिया जानेको संख्यामा नाटकीय गिरावट ६ माघ काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । तर, नेपाल भित्रिने रेमिट्यान्स रकममा भने वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार गत वर्षको तुलनामा मंसिर मसान्तसम्म रोजगारीका लागि विदेशिने युवाको संख्या २२.६ प्रतिशतले घटेको छ । तर, वैदेशिक रोजगारीमा गएकाले कमाएर ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बिजयको गीत विमोचन गर्न पुगिन् करिश्मा  

गायक विजय लामाको सातौं एल्बम ‘मेरो गीत’ सार्वजनिक गरिएको छ । काठमाडौमा आयोजित एक कार्यक्रममा नायिका करिष्मा मानन्धर, एनआरएन अमेरिकाका सोनाम लामा, कलाकार किरण केसी लगायतले एल्बम विमोचन गरेका थिए । कार्यक्रममा तीनवटा म्युजिक भिडियो प्रदर्शन गरिएको थियो । सबै वर्गका संगीतप्रेमीलाई ध्यान दिएर एल्बम बनाएको धारणा राख्ने गायक लामा अहिले उत्साहित छन् । उनले ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

विप्लव माओवादीका ४ केन्द्रीय सदस्य नयाँ शक्तिमा  

६ माघ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका चार केन्द्रीय सदस्य नयाँ शक्तिमा प्रवेश गरेको घोषणा गरेका छन् । केन्द्रीय सदस्यहरु ठाकुरप्रसाद चापागाई, गगनबहादुर थापा, तेजप्रसाद अधिकारी र बसन्त घर्तीमगरले नयाँ शक्तिमा प्रवेश गरेको घोषणा गरेका हुन् । बुधबार रिपोर्टर्स क्लबमा बुधबार पत्रकार सम्मेलन गरेर उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरे । उनीहरुसँगै विद्यार्थी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नारायणगढ–मुग्लिन सडक देशकै पहिलो वन्यजन्तु मैत्री  

६ माघ, चितवन । वरण्डाभार वन क्षेत्र भएर जाने नारायणगढ–मुग्लिन सडकखण्डलाई वन्यजन्तुमैत्री बनाउन अभियान सुरु गरिएको छ ।सो सडकको आँपटारी, रामनगर–जुगेडीबीच भागमा वरण्डाभार वन क्षेत्र पर्दछ । सो सडक हुँदै वन्यजन्तु ठूलो सङ्ख्यामा आवतजावत गर्दछन् । सडक फराकिलो बनाउने क्रममा विश्व बैंकले वातावरणमैत्री सडक बनाउनुपर्ने जनाएपछि सो सडकलाई वन्यजन्तुमैत्री बनाउन लागिएको हो । नारायणगढ–मुग्लिन सडक योजनाका इञ्जिनियर ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

गिरिजापछि पार्टी एकढिक्का बनाउने जिम्मा मेरो : देउवा  

६ माघ, तुलसीपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाउने दायित्व आफ्नो काँधमा आएको बताएका छन् । पूर्वप्रधानमन्त्री देउवाले सभापतिमा निर्बाचित भए आफ्नो कार्यकालमा पार्टीलाई बहुमत प्राप्त पार्टी बनाउने दाबी गरे । नेपाल प्रेस युनियन दाङले तुलसीपुरमा बुधवार विहान गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले भने ‘गिरिजाबाबु र मैले पार्टी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पाकिस्तानको एक विश्वविद्यालयमा चरमपन्थी आक्रमण  

६ माघ,काठमाडौं ।  उत्तर पश्चिम पाकिस्तानको चारसद्दामा रहेको एक विश्वविद्यालयमा बन्दुकधारीहरुले आक्रमण गरेका छन् । बन्दुकाधारीहरु फायरिङ गर्दै बाचाखान विश्वविद्यालयमा प्रवेश गरेका छन् । एक पुलिस अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताए अनुसार दुई विस्फोटको आवाजसमेत सुनिएको छ । चारसद्दा पेशावरबाट लगभग ५० मिलोमिटर टाढा छ । २०१४ डिसेम्बरमा पेशावर आर्मी पब्लिक स्कुलमा तालिबानले आक्रमण गरेको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

क्रान्तिकारीको निष्कर्ष- मधेसलाई स्वीकार्य छैन, काठमाडौंको सौतेलो व्यवहार

‘कालोबजारीविरुद्ध संयुक्त विद्यार्थी आन्दोलन आवश्यक’ ६ माघ, काठमाडौं । तराई मधेसमा जारी आन्दोलनले राजनीतिक गतिरोध लम्बिरहेकाबेला एमाओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेताहरु देश दौडाहामा छन् । कस्तो छ त तराई मधेसको अवस्था ? के भन्छन् त्यहाँका जनता ? अखिल क्रान्तिकारीका उपाध्यक्ष मदन अर्याल भन्छन्, ‘हामीले युवा, विद्यार्थीदेखि सबै पक्षसँग भेटघाट, अन्तरक्रिया गर्‍यौं । सबैको एउटै ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भारत र अष्ट्रेलियाको वनडेमा अम्पायरले पनि लगाए हेल्मेट  

६ माघ, काठमाडौं । अष्ट्रेलियाका जोन वार्ड हेलमेट लगाएर अम्पायरिङ गर्ने पहिलो अम्पायर बनेका छन् । बुधबार कानबरामा भएको भारत र अष्ट्रेलियाबीचको चौथो एकदिवसीय क्रिकेटमा उनले हेलमेट लगाएर अम्पायरिङ गरेका हुन् । खेल अघि नै उनले यसबारे जानकारी गराएका थिए । उनी छैटौं अन्तराष्ट्रिय वनडे म्याचमा अम्पायरिङ गरिरहेका छन् । ५३ वर्षका वार्ड केही समय ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

६ महिनामा ७ प्रतिशतमात्रै पुँजीगत खर्च !  

६ माघ, काठमाडौं । चालू आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि सरकारले पुँजीगत खर्च गर्न सकेको छैन । पुस महिनाको अन्त्यसम्ममा ७ प्रतिशतमात्रै पुँजीगत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । तराई-मधेसको आन्दोलन र भारतीय नाकाबन्दीका कारण सरकारले पुँजीगत खर्च गर्न नसकेको हो । सरकारले प्राथमिकतामा राखेका राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको प्रगति पनि सन्तोषजनक छैन ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

उत्तर कोरियाले बनायो ह्यांगओभर नहुने रक्सी  

कम्युनिष्ट मुलुक उत्तर कोरियाले हाइड्रोजन बम बनाएर अहिले दुनियालाई थर्कमान बनाइरहेको छ । हाइड्रोजन बमको खबरले विश्व अझ भनौँ अमेरिका लगायतका पश्चिमा मुलुकहरुलाई ह्यांग भैरहेको छ । आफ्नो बमका कारण दुनियालाई ह्यांग भएको बुझेर होला उत्तर कोरियाले ह्यांगओभर नहुने रक्सीको आविष्कार गरेको छ । यसअघि पनि क्यान्सर, एड्स तथा इबोलाको उपचारका लागि एक बनस्पतीको जराबाट ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

लडाकूको तलव अधा कटौती गर्ने इस्लामिक स्टेटको निर्णय  

६ माघ, काठमाडौं । चरमपन्थी समूह इस्लामिक स्टेट (आईएस)ले आफ्नो लडाकू र अन्य सदस्यको मासिक तलब आधा घटाउने निर्णय गरेको छ । सिरियन अब्जरभेटरी फर हृयूमन राइट्सका आनुसार आईएसको एक बयान छापिएको छ, जसमा सदस्यको तलव कटौती गरिएको उल्लेख छ । बयानमा भनिएको छ कि संगठनमा आवद्ध हरेक व्यत्तिको तलव आधा कटौती गरिनेछ, चाहे उनी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेसका ‘हार्डलाइनरहरु’ भन्छन- देउवाले राजालाई बुझाए, सुशीलले कम्युनिष्टलाई

महाधिवेशनमा निर्णायक बन्ने भन्दै भित्रभित्रै बार्गेनिङ ६ माघ, काठमाडौं । महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसमा नेताहरुको देश दौडाहा तीव्र भएको छ भने गुट उपगुटहरु निकै सक्रिय भएका छन् । सभापतिका लागि सुशील कोइरालाको संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा समूहसँगै उपसभापति रामचन्द्र पौडेल पनि अघि सरेका छन् । तर, भित्रभित्रै ठूला नेतै पिच्छेको उपगुट गुट ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

युरोपको प्रर्यटन मेलाबाट नेपाल भ्रमण गर्न प्रोत्साहन

नेदरल्यान्डस । युरोप कै ठुलो मानिने नेदरल्याण्डको प्रर्यटन मेलाबाट बिदेशीहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गरिएको छ । नेदरल्याण्ड्सको युत्रेक शहरमा भएको पर्यटन मेलामा नेपाल अझै पनि प्रर्यटकका लागि उचित गन्तब्य स्थल रहेको सन्देश दिदै बिदेशीहरुलाई भ्रमण गर्न प्रोत्साहन गरिएको हो । प्रत्येक वर्ष चल्ने सो पर्यटन मेलामा यस पटक करिव एक लाख २० हजार दर्शकहरुले अबलोकन गरेका थिए । बिनाशकारी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यसरी पाक्दैछ नाकाबन्दी खुलाउने राजनीतिक खिचडी

पहिलो विकल्प सहमति, नभए एकतर्फी संविधान संशोधन ६ माघ, काठमाडौं । सोमबारको वार्तापछि बिच्किएको मधेसी मोर्चालाई सहमतिमा ल्याउने अन्तिम प्रयास सुरु भएको छ । केही दिनका लागि संविधान संशोधन प्रक्रिया रोकिएपछि तीन दल आन्तरिक छलफलमा जुटेका छन् भने मधेसी मोर्चाका नेताहरुसँग अनौपचारिक सम्वाद भइरहेको छ । सहमतिको प्रयासमा आज ३ बजे प्रमुख तीन दलका शीर्ष नेताको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नपढेका महिला पनि विदेश जान पाउने  

६ माघ, काठमाडौं । अशिक्षित ग्रामीण महिला पनि रोजगारीका लागि खाडी र मलेसियालगायतका मुलुक जान पाउने भएका छन् । हाउसमेडका रुपमा महिला कामदार पठाउने भन्दै २ वटा म्यानपावर एजेन्सीले लेबनानबाट दुई सय नेपाली कामदारको माग वैदेशिक रोजगार विभागअन्तर्गत वैदेशिक रोजगार कार्यालय पूर्वश्रमस्वीकृतिका लागि फाइल पेस गरेका छन् । म्यानपावर एजेन्सीमार्फत ‘हाउस मेड’को माग पहिलोपटक आएको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

घर बनाउने मिस्त्री पनि लाइसेन्सधारी  

६ माघ, काठमाडौं । भूकम्प प्रतिरोधात्मक प्रविधि र निर्माण सामग्रीबारे जानकार डकर्मी भए क्षति कम हुने आँकलन गर्दै ललितपुर उपमहानगरपालिका कार्यालयले भवन निर्माणमा प्रत्यक्ष संलग्न हुने डकर्मी र मिस्त्रीका लासिग तालिम दिन थालेको छ । तालिमप्राप्त डकर्मी र मिस्त्रीलाई उपमहानगरले प्रमाणपत्र दिने र त्यस्ता कामदारले प्राथमिकता पाउने उपमहानगरले अपेक्षासमेत गरेको नागरिक दैनिकमा खबर छ । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

खाडी गएका २५ नेपाली रेडकर्नर नोटिसमा  

६ माघ, काठमाडौं । वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका २५ नेपाली ठगी अभियोगमा अन्तर्राष्ट्रि प्रहरी संगठन इन्टरपोलको रेडकर्नर नोटिसमा परेका छन् । इन्टरपोलको नेपाल समन्वय शाखा (एनसिबी)ले सार्वजनिक गरेको २०१६ जनवरी १२ सम्मको सूचीअनुसार रेडकर्नरमा परेका अधिकांश नेपालीमाथि ठगीको अभियोग छ । युएई, कतार, साउदी अरेबिया र बहराइन सरकारको आग्रहमा इन्टरपोलले आफ्ना सदस्य राष्ट्रलाई ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भावी योजना बनाउन पूर्वराजा भोली थाइल्यान्ड जाने  

६ माघ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यही माघ सात गते थाइल्यान्डको भ्रमणमा जाने भएका छन् । राजबादीहरुको सक्रियता बढिरहेका बेला उनको थाइल्यान्ड भ्रमणलाई महत्वका साथ हेरिएको छ । निजी सचिव सागर तिमल्सिनाका साथ उनी थाइल्यान्ड जान लागेका हुन् । देशको पछिल्लो राजनीतिक अवस्थाबारे नियालीरहेका ज्ञानेन्द्रले थाइल्यान्डमै बसेर भावी योजना बनाउने तयारी गरेको नेपाल समाचार ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ताइवानको बजार मेलामा नेपाली व्यवसायी सहभागी हुने  

६ माघ, काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धन र हस्तकलासहितका सामग्रीको बजार प्रवद्र्धन गर्ने अभिप्रायले यहाँका पर्यटन व्यवसायीले ताइवानमा हुने ‘ताइवानी नयाँ वर्ष बजार मेला’मा सहभागी हुने भएका छन् । यही माघ ७ देखि ११ गतेसम्म हुने सो मेलामा नेपालका आठ पर्यटन व्यवसायी पहिलो पटक सहभागी हुन लागेका हुन् । चौध देशका व्यवसायी सहभागी हुने सो ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

खडेरीले मुगुमा भोकमरीको समस्या  

कविराज कार्की ६ माघ, मुगु । गएको साउनबाट पानी नपरे पछि मुगुका बस्तिहरु उजाड र मरुभुमी जस्तै बनेका छन् । बर्षे वाली करिव ५५ प्रतिशत घटेको छ भने हिउदे वाली लगाउने ८५ प्रतिशत पाखो जग्गा खडेरीका कारण बाँझो छ । खडेरीका कारण खेती योग्य जमिनमा अन्न उब्जाउन नसकेपछि मुगुवासी अहिले भोकमरीको चपेटामा परेका छन् । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पूर्वअर्थमन्त्री महतले लन्डन पुगेर भने-सरकारले काम गरेन   

दिनेशकुमार  परियार   लण्डन । कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री डा.रामशरण महतले भुकम्प पुनर्निर्माणमा सरकारको काम प्रति असन्तोष ब्यक्त गरेका छन् । बेलायतस्थित फाइनान्सियल टाइम्सको सहप्रकाशन दी बैंकरबाट उत्कृष्ट अर्थमन्त्रीको अवार्ड ग्रहणपछि अनलाइनखबरसँग कुराकाकानी गर्दै डा.महतले भने-‘सरकारका कुरा धेरै सुने तर काम देख्न पाको छैन ।’ उनले  भुकम्प गएको बेला परिचालन गरिएका सेना, प्रहरी र स्यमसेवक ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यस्तो छ आँखा लोभ्याउने चीनको विकास

सांघाई : चीनको अर्थतन्त्र सुस्ताएको खबर छाप्न मिडियाहरुको होड चलिरहेको बेला यहाँमा भने देहातसम्मै पुर्वाधार निर्माण तीब्र गतिमा भइरहेको छ। सन् २०१५ मा २५ वर्ष यताकै न्युन आर्थिक बृद्दि हुँदा समेत चीनको अर्थतन्त्र ६.९ प्रतिशतले बिस्तार भएको छ। विगतसँगको तुलनामा न्युन देखिए पनि यो वृद्धि आफैंमा सानो भने होइन। लक्ष बमोजिम ७ प्रतिशतको आर्थिक बृद्धि हासिल ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यस्तो छ ‘कमेडी नाइट्स विथ कपिल’का कपिलको जीन्दगीको कथा

लोकप्रिय टिभी शोको जनवरी २४ मा अन्तिम श्रृखंला प्रसारण हुँदैछ। शोमा बिट्टु शर्मा बनेका कपिल यसै शोबाट सबैको मनमा बसे। यस सफलतासम्म आइपुग्न कपिल शर्माले ठूलै संघर्ष गरेका छन्। कपिल शर्मा सन् १९८१, अप्रिल २ मा पञ्जाबको अमृतसरमा जन्मिएका थिए। उनलाई उनकी आमाले माया गरेर टोनीको नामले बोलाउँछिन्। उनका पिता जितेन्द्र शर्मा पुलिसमा कन्सटेबल थिए ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

विश्वको आधा धन सम्पत्ति र श्रोतसाधन ६२ जनाको कब्जामा  

विश्वमा धनी र गरीब बीचको खाडल यति गहिरो बनेको छ की पृथ्वीको आधा श्रोत साधन तथा मानव जातिको नाउँमा रहेको धनसम्पत्ति आधा केवल दुनियाका ६२ जना अर्वपति मानिसहरुले कब्जामा राखेका छन् । एकातर्फ विश्वका गरीब देश तथा मानिसहरु सामान्य जिविकोपार्जनका लागि श्रोत साधनको अभावमा छटपटाइरहेका छन् तथा भोकमरीले ज्यान गुमाउनुपर्ने अवस्था छ भने अर्कोतर्फ केवल ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एउटा काउलीको तौल २२ किलो !

टमाटरको एउटा बोटमा १२३ फल दशरथ घिमिरे ५ माघ, दाङ । एउटा काउलीको तौल कतिसम्म होला ? तपाईलाई लाग्नसक्छ ७/८ किलो । तर, एउटै बोटको काउली २२ किलो सम्म पुगेको सुन्दा अचम्म लाग्न सक्छ । यस्तै एक बोट टमाटरमा कतिवटासम्म फल लाग्ला ? एउटा बोटमा टमाटरका एक सय २३ फल भन्दा तपाईलाई फेरि आश्चर्य लाग्न ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ईश्वरको निन्दा गरेको भन्दै १५ वर्षे किशोरले आफ्नै हात काटे  

५ माघ, काठमाडौं । पाकिस्तानमा एक १५ वर्षे किशोरले ईश्वरको निन्दा गरेको भन्दै आफ्नै हात काटेका छन् । अझ अनौठो त के छ यो घटनापछि गाउँमा खुसी मनाइएको छ । धेरै मानिस उनको बाँधी हातलाई चुमिरहेका छन् । १५ वर्षका मोहम्मद अनवरले आफैंमाथि ईश्वरको निन्दा गरेको आरोप लगाएर दाहिने हात काटेका हुन् । यसका लागि ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘गृहमन्त्री र प्रचण्डको मान्छे हुँ’ भन्दै मानव तस्करी ! (प्रमाणसहित)

काठमाडौं, ५ माघ । गृहमन्त्री शक्ति बस्नेतको नाम दूरुपयोग गर्दै एक कन्सल्टेन्सीले विद्यार्थीहरुबाट करोडौं रुपैयाँ ठगी गरेको पाइएको छ । बानेश्वरमा कार्यालय रहेको ‘अहेड इन्टरनेशनल एजुकेसन प्राली’ले ४२ जना विद्यार्थीबाट करोडौं ठगी गरेको भेटिएको हो । उनीहरुलाई आकर्षक तलव र अमेरिका पठाउने लालच देखाएर चिली पुर्‍याएर अलपत्र पारिएको छ । आफू ठगिएको महसुस गरेपछि विद्यार्थीहरुले मानव तस्करले आफूहरुलाई चिली ल्याइ अलपत्र पारेकोभन्दै ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

माल्दिभ्सविरुद्ध नवयुगको हृयाट्रिक, नेपाल बङबन्धु कपको फाइनलमा  

५ माघ, काठमाडौं । नवयुग श्रेष्ठको हृयाट्रिकको मदतमा माल्दिभ्सविरुद्ध शानदार जित हात पार्दै नेपाल बंगबन्धु कप फुटबलको फाइनलमा पुगेको छ । नेपालले अब उपाधिका लागि शुक्रबार बहराइनसँग खेल्नेछ । मंगलबार भएको खेलमा नेपालले माल्दिभ्समाथि ४-१ गोल अन्तरको जित हात पारेको हो । माल्दिभ्सविरुद्ध नेपालले सन् १९९९ पछि पहिलो पटक जित हात पारेको हो । ढाकास्थित ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मलेसियामा नेपाली महावाणिज्य दूतको फोन नम्बर ‘हाइज्याक’

‘सेक्स र पैसाको सोधपुछले दिक्क’ ५ माघ, काठमाडौं । मलेसियाको पेनाङ राज्यका लागि नेपालका अवैतनिक महावाणिज्य दूतले आफ्नो मोबाइल फोन नम्बर ‘हाइज्याक’ भएको दाबी गरेका छन् । पार्टी चिन्टा मलेसिया (पिसिएम) का उपाध्यक्षसमेत रहेका दातुक हुआन चेङ गुआनले तीन महिनायता आफ्ना चार वटा मोबाइल नम्बरहरु हाइज्याक भएको दाबी गरे । ‘यो मेरो चौंथो ह्याण्डफोन नम्बर हो ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपाल सुन्दर र सुरक्षित छ, निर्धक्क घुम्नुस् (हेर्नुस १५ तस्वीर)

५ माघ, काठमाडौं । गत वैशाखमा नेपालमा ठूलो भुकम्प आएपछि धेरै विदेशीहरुलाई परेको छ, अब नेपाल जानै सकिँदैन । क्षतिको परिमाणभन्दा धेरै ठूलो प्रचारवाजी हुँदा विदेशी पर्यटक नेपाल आउन डराएका छन् । फलस्वरुप नेपालको पर्यटन व्यवसाय यो वर्ष धराशयी अवस्थामा छ । हालै नेसनल जियोग्राफीक ट्राभलर म्यागजिनले सन् २०१६ मा घुम्नका लागि विश्वका उत्कृष्ट गन्तव्यका सुचीमा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

इन्धनको मूल्य घटेपछि हवाई भाडा घट्यो  

नविन अर्याल ५ माघ, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि काठमाडौंबाट हुने आन्तरिक उडानको भाडा घटेको छ । एयरलाइन्स अपरेटर एशोसिएसनले भोली (बुधबार) देखि लागू हुने गरी हवाई भाडा घटाएको हो । यसअघि दुई सय २३ रुपैयाँ प्रतिलिटर मूल्य रहेको हवाई इन्धनको मूल्य घटेर एक सय ६४ रुपैयाँमा झरेको छ । हवाई ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अख्तियारले १०७ नम्बरमा गुनासो सुन्ने  

५ माघ, काठमाडौं । सार्वजनिक निकायमा कुनै अनियमितता भएको छ वा सेवाप्रदायक निकायमा सेवा लिन जाँदा तपाईंमाथि कुनै सरकारी कर्मचारीले दुःख दिएका छन् भने अब धन्दा नमान्नुस् । फाइल फोटो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आजदेखि नेपाल टेलिकमको सहयोगमा १०७ नम्बरको टेलिफोन नम्बर सञ्चालनमा ल्याएको छ । सो टेलिफोन नम्बर चौबिसै घन्टा सञ्चालनमा रहनेछ । मुलुकभित्रका ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मधेसी दलहरु आत्म केन्द्रित : उपप्रधानमन्त्री मैनाली

‘कालाबजारीलाई नियन्त्रण गर्न सकेनौं’ ५ माघ, काठमाडौं । उपप्रधान एवम महिला बालबालिका तथा समाज कल्याणमन्त्री सीपी मैनालीले राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको रक्षाको सवालमा सरकार सफल भएको दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले नाकाबन्दी र मधेस समस्या पुरानै सरकारको उत्तरदायित्वको रुपमा अहिले आएकाले यसलाई लिएर सरकारको काम कारवाहीको मूल्यांकन गर्न ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यातायातको भाडा घटाउन अखिल क्रान्तिकारीको माग  

५ माघ, काठमाडौं । अखिल क्रान्तिकारीले यातायातको भाडा घटाउन माग गरेको छ । इन्धनको मूल्य घटेकाले यातायातको पनि भाडा घटाउन क्रान्तिकारीले माग गरेको हो । अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले मंगलबार विज्ञप्ति निकालेर भाडा समायोजन गर्न, सार्बजनिक यातायातमा ४५ प्रतिशत विद्यार्थी सहुलियत कडाइका साथ कार्यान्वयन गर्न लगायतका माग गरेका हुन् । सरकारले सोमबार मध्यरातदेखि लागु ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सरकार ढाल्न लाग्ने खेलमा लाग्ने फुर्सद कांग्रेसलाई छैनः रिजाल

५ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले अहिले सरकार ढाल्ने फुर्सद कांग्रेसलाई नभएको बताएका छन् । पार्टीको महाधिवेशन, भूकम्पको पुनर्निर्माण, अघोषित नाकाबन्दी र मधेसको समस्या समाधान गर्नुपर्ने बेला भएकाले कांग्रेस सरकार ढाल्न भने नलाग्ने स्पष्ट पारे । रिपोर्टर्स क्लबले मंगलबार आयोजना गरेको साक्षात्कारमा रिजालले भने, ‘जनताले सरकारको कामप्रति निराशा प्रकट गर्न थालिसकेका छन् । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

गाडी जलाएको आरोपमा तमलोपाका युवा नेता पक्राउ

५ माघ, काठमाडौं । कान्तिपुर पत्रिका बोकेको गाडी जलाएको आरोपमा प्रहरीले तमलोपाको युवा नेता सन्तोष यादवलाई पक्राउ गरेको छ । पत्रिका बोकेर आएको गाडी जलाएको आरोपमा तमलोपा भातृ संगठन मधेस युवा फ्रन्ट बाराका अध्यक्ष यादवलाई पक्राउ गरिएको वाराका प्रहरी निरीक्षक पुरुषोतम खडकाले जानकारी दिए । गत पुस १२ गते पत्रिका बोकेर आएको ना १३ च ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अख्तियारका आयुक्त बरालको पदावधि विवाद संवैधानिक इजलासमा  

५ माघ, काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त केशव बरालको पदावधि विवादलाई संवैधानिक इजलासमा पठाएको छ । न्यायाधीश सुशीला कार्की र देवेन्द्रगोपाल श्रेष्ठको इजलासले यो विषय संविधानसँग जोडिएको भन्दै संवैधानिक इजलासमा पठाउने फैसला सुनाएको हो । बरालले सपथ ग्रहण गरेको दिनबाट आफ्नो कार्यकाल गणना गर्नु पर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मधेसी मोर्चाद्वारा संसद बैठक बहिस्कार  

५ माघ, काठमाडौं । मधेसी मोर्चाले संसद बैठक बहिस्कार गरेको छ । मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सदभावनाका संसदीय दलका नेता लक्ष्मणलाल कर्णले सरकार समस्या समाधानप्रति गम्भीर नभएको आरोप लगाए । सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएकै कारण मोर्चाले कार्यदल भंग गरेको भन्दै उनले अब शीर्ष तहमा मात्र वार्ता गर्ने बताए । मधेसी मोर्चाको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

असफल प्रेम पछ्याउँदै क्यानेडियन युवा काठमाडौंमा

‘न्याय’का लागि प्रहरी गुहार  चार वर्षअघि भारतीय मूलका एक क्यानेडियन युवक डेओको काठमाडौं बाफलकी एक युवतीसँग सामाजिक सञ्जालमा भेट भयो। उनीहरूबीच कुराकानी बाक्लियो। आमने सामने नभए पनि भर्चुअल संसारमा भएको भेट र च्याट गरेकै भरमा उनीहरूबीच माया बस्यो। क्यानडामा इलेक्ट्रोनिक इन्जिजियरका रूपमा काम गरिरहेका डेओ उनले च्याट मार्फत भेटेकी प्रेमिकाप्रति धेरै नै प्रतिबद्द देखिए। त्यो ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पूर्व राजपुरोहित भन्छन्: ‘दरबार हत्याकाण्डमा दिपेन्द्र नै दोषी’

डालस(अमेरिका), बाल जोशी ‘केहिसमयपछि राजतन्त्र फर्किन्छ’ राज दरबार हत्याकाण्ड भएको १४ वर्ष बढी भइसकेको छ । तर पनि तत्कालीन राजपुरोहित डाक्टर शेखर पण्डितलाई त्यो कालो दिन सम्झिँदा आज पनि शरीर  जिरिङ्ग हुन्छ, मन झस्किन्छ अनि त्यो पीडा फेरि बल्झेर आउँछ । दरबारमा पुजारी बन्ने उनको सपना थिएन र उनले सोचेको ‘करीयर’ पनि होइन । मान्छेको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सिक्किममा मोदीले नेपाली बोलेपछि (भिडियोसहित) …

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किम भ्रमणको क्रममा नेपाली ढाका टोपी लगाई नेपाली भाषामा सम्बोधन गरे । हेर्नुहोस् भिडियोमा :....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आन्‍दोलनरत दललाई माघ ९ गतेसम्म कुर्ने तीन दलको निर्णय

मनोज सत्याल काठमाडौं : प्रमुख तीन राजनीतिक दलले संविधान संशोधन विधेयक पारित गर्नुअघि माघ ९ गतेसम्म मधेसमा आन्दोलनरत दललाई कुर्ने निर्णय गरेका छन्। माघ ९ गतेसम्म आन्दोलरन दलसँग सहमति नभएमा संसदमा भएका अरु दलहरुको सहयोग लिएर विधेयक पारित गर्ने निर्णय भएको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए। ‘विधेयकमाथि माघ ७ गतेदेखि छलफल सुरु गर्ने र ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मोर्चाले भन्यो : कार्यदल भंग भयो, अब अध्यक्षस्तरमा मात्र वार्ता

काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कार्यदल स्तरमा भएका प्रगतिशील निर्णयहरु शीर्ष नेताहरुले उल्ट्याएको आरोप लगाउँदै कार्यदल भंगको घोषणा गरेका छन्। सोमबार तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै  मोर्चाको कार्यदलमा सहभागी नेताहरुले अब शीर्ष तहमा मात्रै वार्ता हुने बताएका छन्। कार्यदल स्तरमा भएका समझदारीलाई स्वीकार नगरेका कारण अब यसको औचित्य नभएको तराई मधेस ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सगरमाथा सम्झेर छक्का हान्नुस् : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकप खेल्ने तयारीमा रहेका उन्नाइस वर्षमुनि (यु–१९)को राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई देशको नाम जपेर मैदानमा उत्रन आग्रह गरेका छन्। आगामी हप्ता बङ्गलादेशमा हुने विश्वकप खेल्न जानुअघि प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका टोलीका सदस्य र पदाधिकारीलाई सफलताको शुभकामना दिँदै उनले भने, “खेलेका बेला नेपाल सम्झनुहोस्, सगरमाथा सम्झनुहोस् ताकि तपार्इंको ब्याटले छक्का–चौका ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एनसेलले भन्यो – इन्धन नपाए तीन दिनपछि मोबाइल चल्दैनन्

काठमाडौं : इन्धन नपाए तीन दिनपछि आफ्ना सबै सेवा अवरुद्ध हुने चेतावनी एनसेलले दिएको छ। संसदको विकास समितिमा छलफल गर्न आएका एनसेलका सिईओ एरिम टाइलनलरले भने,’विद्युतले हाम्रो डेडिकेटेड फिडर काटिदियो,  उपकरण चलाउने इन्धन  तीन दिनको मात्रै स्टक छ, मैले दुखका साथ भन्नुपर्छ इन्धन नपाए हामी तीन दिन पछि एनसेलको सेवा सुचारु गर्न सक्ने अवस्थामा हुँदैनौं।’ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ठमेलका १५ मसाज सेन्टर बन्द

सिन्धुलीकी एक १७ वर्षीया युवती उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आइन्। जागिर खाँदै अध्ययन गर्ने उनको लक्ष्य थियो। कतै काम नपाएपछि कलेजका साथीसँगै ठमेलका मसाज सेन्टर जान थालिन् । राम्रो ठानेर छिरेको त्यही रोजगारले अहिले ती युवतीलाई प्रहरी फन्दामा पुर्‍याएको छ। सोह्रखुट्टे प्रहरीले केही दिनअघि ठमेलका मसाज पार्लरमा छापा मार्दा उनी पक्राउ परेकी हुन्। मसाजका ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आइएसले दियो भारतीय प्रधानमन्त्री मोदीलाई मार्ने धम्की

इस्लामिक विद्रोही संगठन आइएसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री मनोहर परिकारलाई मार्ने धम्की दिएको छ।d पत्रमा प्रधानमन्त्री मोदी र रक्षामन्त्री परिकारलाई मार्ने धम्की दिइएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन्। पत्रको अन्त्यमा आइएसको छाप रहेको गोवा प्रहरीले जनाएको छ। गतसाता गोवा राज्यको सचिवालयमा प्राप्त भएको पत्रमाथि छानबिन गर्ने जिम्मा प्रतिआतङ्कवादी एकाइको जिम्मा लगाइएको छ। पत्रमा भारतमा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

टेलिकमको रिचार्ज कार्ड चोरी, यी नवम्बरका कार्ड नकिन्न आग्रह

नेपाल टेलिकमका एकसय रुपैयाँ दरका दुईसय वटा रिचार्ज कार्डहरु चोरी भएको छ । चोरी भएका ती कार्डहरु नकिन्न टेलिकमले ग्राहकलाई सचेत समेत गराएको छ। सिरियल नम्बर १११५०८०३८१९२०००१ देखि १११५०८०३८१९२०२०० सम्मका रिचार्ज कार्ड आयात गर्ने क्रममा चोरी भएकाले ती कार्डहरु नकिन्न टेलिकमका सह प्रवक्ता डिल्लीराम अधिकारीले आग्रह गरेका छन् । यी नम्बरका कार्ड रिचार्ज नहुने पनि ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

हन्ड्रेड डेज

– मोहनराज बराल “मुन” “चारैतिरबाट आक्रमण शुरू भयो भने सम्झनु तिम्रो किल्ला दह्रो छ”: काल माक्सको यो भनाई एमाले नेता के.पी.ओली प्रधानमन्त्री हुने बेलामा सान्दर्भिक थियो।वास्तवमा त्यो वेलामा आक्रमण चारै तिरबाट भएको थियो।भारतको अघोषित नाकाबन्दी शुरू हुदै थियो।आँफुभ र्र्याङ् बनेर प्रधानमंत्रीको कुर्चीमा पुर्र्याएका सुशील कोईराला आँफु बिरूद्द रातारात प्रतिस्पर्धामा उत्रेका थिए। आन्दोलनरत तराईका दलहरू सुशील ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्लानको पैसामा उप्काको लुट, अख्तियारका स्थानीय अधिकारी बिकेको आशंका

सुनसरी । धेरै पुरानो अलोकतान्त्रिक विधानबाट चलिरहेको धरानमा मुख्य कार्यालय रहेको उप्का नेपालले २ बर्षयता अवसर परियोजनाका नाममा ब्रम्हलुट गरेको पाइएको छ । मनोरञ्जन क्षेत्रमा कार्यरत किशोर किशोरीहरुका लागि संचालन गरिएको उप्काको अवसर योजना बालुवामा पानी हाले सरह भएको छ । कार्यसमिति भन्दा कर्मचारीहरु माथि रहने पुरानो विधान गणतन्त्र आइसक्दा पनि संशोधन नगरिएको उप्कामा कार्यरत ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

तिलाराकोटमा बुद्धको मुख्य दरबार भेटियो

कपिलवस्तु, ५ माघ । विश्व शान्तिका अग्रदुत गौतम बुद्धको क्रिडास्थल तिलौराकोटमा प्राचीन कपिलवस्तु गणराज्यको मुख्य दरवारका ठूला अवशेषहरु फेला परेका छन् । यूनेस्को तथा जापानीज फण्ड ट्रष्टको आर्थिक सहयोगमा बेलायतको उच्चप्रविधि र विज्ञसहित नेपालका पुरातत्व अधिकारीहरुको संयुक्त टोलीले उत्खन्न गर्नेक्रममा मुख्य दरवार फेला परेको हो । उत्खन्न एवं अन्वेषणमा संलग्न विज्ञ त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपालको कालोबजारीबारे अलजजिराले यसो भन्यो ! भिडियो विश्वभर भाईरल (हेरौं)

काठमाडौं, माघ ५ । विश्व प्रख्यात टेलिभिजन तथा मिडिया ‘अलजजिरा’ ले नेपालको कालोबजारीबारे खबर संप्रेषण गरेको छ । उसले ‘नेपाल क्राईसिस : फ्यूल्स् ब्ल्याक मार्केट फर पेट्रोल’ भन्ने शिर्षकमा भारतिय अघोषित नाकाबन्दीको कारण गैह्रकानूनी ब्ल्याक मार्केट मौलाउँदै गएको उल्लेख गरेको छ । हेरौं विस्तृत भिडियो....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

शीर्ष स्तरमा मात्र वार्ता गर्ने मधेसी मोर्चाको घोषणा  

५ माघ, काठमाडौं । मधेसी मोर्चाले कार्यदल स्तरको वार्ताको औचित्य समाप्त भएको घोषणा गरेको छ । उसले कार्यदल विघटन गरेको छ र अब शीर्ष स्तरमा मात्र वार्ता गर्ने बताएको छ । मधेसी मोर्चाको कार्यदलका सदस्यहरुले मंगलबार विजुलीबवारस्थित तमलोपा पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेका थिए । तमलोपा नेता एवं कार्यदल सदस्य हृदयेश त्रिपाठीले भने-अब कार्यदलस्तरको वार्ताको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ट्याटु भएका र टिकाटालो गरेका केटी मिस नेपालमा अयोग्य

दरखास्त आजबाट खुल्ला ५ माघ, काठमाडौं । मिस नेपाल बन्न चाहने युवतीहरुका लागि मंगलबारबाट दरखास्त खुलेको छ । १९ देखि २४ वर्षमुनीका युवतीहरुले दरखास्त भर्न पाउँछन्, तर त्यसका लागि केहि शर्तहरु पूरा गरेको हुनुपर्छ । दरखास्त भर्नका लागि पहिलो आवश्यकता वैवाहिक स्थिति हो । विवाह गरेका, विवाह गर्न बाँकी तर, टिकाटालो गरेका वा त्यो दुवै ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रेडक्रसले भूकम्प पीडितलाई घर बनाइदिने  

५ माघ, पोखरा । नेपाल रेडक्रस सोसाइटीले भूकम्प प्रभावित जिल्लाहरुमा करिब १२ हजार घर बनाउने भएको छ । रेडक्रसका केन्द्रीय अध्यक्ष सञ्जिव थापाले अति प्रभावित १४ जिल्लामध्ये पहिलो चरणमा उपत्यकाबाहेकका ११ जिल्लामा ११ हजार ६ सय घर बनाउने जानकारी दिए । ‘घर निर्माणका लागि सहयोग जुटिसकेकाले हामी अब तत्कालै प्रक्रिया सुरु गर्छौं,’ थापाले भने । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

विद्युत नहुँदा हात्ती धपाउन गाह्रो  

५ माघ, कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–३ वडुवाल टोलमा विद्युतको व्यवस्था नहुँदा जङ्गली हात्ती धपाउन स्थानीय बासिन्दालाई गाह्रो परेको छ । जङ्गली हात्ती उज्यालो देख्नेबित्तिकै तर्सिएर भाग्ने भए पनि विद्युतको व्यवस्था नहुँदा हात्ती धपाउनका गाह्रो परेको हो । बस्तीमा छिर्ने हात्ती धपाउनका लागि रातभर आगो बालेर जाग्राम बस्नुपरेको स्थानीयवासी महावीर क्षेत्रीले बताए । हाल हात्तीको ठूलो ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बैंकका कर्मचारीलाई सरकारी कर्मचारीकोभन्दा बढी तलब नदिन प्रस्ताब

बैंकका अध्यक्ष र सञ्चालक नै सांसद भएपछि…   पुष्प दुलाल ५ माघ, काठमाडौं । एकथरी सांसदहरुले बैंकिङ क्षेत्रमा शैक्षिक जनशक्तिमाथि व्यवस्थापनले शोषण गरिरहेको छ भन्ने आरोप लगाइरहेका बेला अर्काथरी सांसदहरुले भने कर्मचारीलाई निजामती कर्मचारीकोभन्दा बढी सेवा सुविधा दिन नहुने प्रस्ताब दर्ता गराएका छन् । संसदमा छलफलका क्रममा रहेको बैंकिङ कसूर तथा सजाय सम्बन्धी विधेयक २०७१ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भ्रष्टाचार गर्नुस्, ढुक्कले जागिर खानुस् !  

५ माघ, कालिकोट । गरिबी निवारण कार्यक्रमबाट संचालित अति बिपन्न परिवारलाई दिने सहायताको रकम हिनामिना गरेकी कालिकोटको थिर्पु गाबिसकी सामाजिक परिचालक जानकी बमलाई पुरस्कारस्वरुप जिल्ला विकास समितिले पुनः जागिरमा पुनरबहाली गरेको छ । आर्थिक बर्ष २०७०/७१ मा ३ लाख र २०७१/७२ मा १२ लाख २४ हजार रुपैयाँ लक्षित वर्गलाई नदिई बमले हिनामिना गरेकी थिइन् । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बिहे गरेको भन्दै विद्यालय प्रवेशमा रोक  

५ माघ, गोरखा । गोरखाको मिरकोटस्थित त्रिवेणी माविले बिहे गरेका विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाएको छ । प्रवेशिका परीक्षाको तयारीमा रहेका छात्रा सम्झना राना र छात्र योगेन्द्र कुँवरलाई विद्यालयले पठनपाठनमा रोक लगाएको हो । गत मंसिर १३ गते एकापसमा बिहे गरेका उनीहरुलाई ‘पढ्दापढ्दै बिहे गरेको’ भन्दै विद्यालयले पठनपाठनमा वञ्चित गरेपछि न्याय खोज्न सदरमुकाम आइपुगेका छन् । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यो पत्र बोलको गीतमा यस्तो र्‍याप  

फूर्वा लामा र अजय सरङ्गको आवाजमा समावेश ‘यो पत्र’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । र्‍याप शैलीको यो गीतले प्रेम, विछोड र त्यसपछिको पीडालाई बोलेको छ । नेपालमा कमै मात्र गायक-गायिकाले र्‍याप गीत गाउने गर्छन् । फूर्वा लामाकै शब्द रहेको गीतमा चेतन राज कार्कीको एरेन्ज छ । रायन कार्कीले निर्देशन गरेको म्यूजिक भिडियोमा लिला, ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं