Tuesday, January 19, 2016

कांग्रेसका ‘हार्डलाइनरहरु’ भन्छन- देउवाले राजालाई बुझाए, सुशीलले कम्युनिष्टलाई

महाधिवेशनमा निर्णायक बन्ने भन्दै भित्रभित्रै बार्गेनिङ ६ माघ, काठमाडौं । महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसमा नेताहरुको देश दौडाहा तीव्र भएको छ भने गुट उपगुटहरु निकै सक्रिय भएका छन् । सभापतिका लागि सुशील कोइरालाको संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा समूहसँगै उपसभापति रामचन्द्र पौडेल पनि अघि सरेका छन् । तर, भित्रभित्रै ठूला नेतै पिच्छेको उपगुट गुट ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment