६ माघ, काठमाडौं । भूकम्प प्रतिरोधात्मक प्रविधि र निर्माण सामग्रीबारे जानकार डकर्मी भए क्षति कम हुने आँकलन गर्दै ललितपुर उपमहानगरपालिका कार्यालयले भवन निर्माणमा प्रत्यक्ष संलग्न हुने डकर्मी र मिस्त्रीका लासिग तालिम दिन थालेको छ । तालिमप्राप्त डकर्मी र मिस्त्रीलाई उपमहानगरले प्रमाणपत्र दिने र त्यस्ता कामदारले प्राथमिकता पाउने उपमहानगरले अपेक्षासमेत गरेको नागरिक दैनिकमा खबर छ । ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment