५ माघ, काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त केशव बरालको पदावधि विवादलाई संवैधानिक इजलासमा पठाएको छ । न्यायाधीश सुशीला कार्की र देवेन्द्रगोपाल श्रेष्ठको इजलासले यो विषय संविधानसँग जोडिएको भन्दै संवैधानिक इजलासमा पठाउने फैसला सुनाएको हो । बरालले सपथ ग्रहण गरेको दिनबाट आफ्नो कार्यकाल गणना गर्नु पर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment