Tuesday, January 19, 2016

असफल प्रेम पछ्याउँदै क्यानेडियन युवा काठमाडौंमा

‘न्याय’का लागि प्रहरी गुहार  चार वर्षअघि भारतीय मूलका एक क्यानेडियन युवक डेओको काठमाडौं बाफलकी एक युवतीसँग सामाजिक सञ्जालमा भेट भयो। उनीहरूबीच कुराकानी बाक्लियो। आमने सामने नभए पनि भर्चुअल संसारमा भएको भेट र च्याट गरेकै भरमा उनीहरूबीच माया बस्यो। क्यानडामा इलेक्ट्रोनिक इन्जिजियरका रूपमा काम गरिरहेका डेओ उनले च्याट मार्फत भेटेकी प्रेमिकाप्रति धेरै नै प्रतिबद्द देखिए। त्यो ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment