५ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले अहिले सरकार ढाल्ने फुर्सद कांग्रेसलाई नभएको बताएका छन् । पार्टीको महाधिवेशन, भूकम्पको पुनर्निर्माण, अघोषित नाकाबन्दी र मधेसको समस्या समाधान गर्नुपर्ने बेला भएकाले कांग्रेस सरकार ढाल्न भने नलाग्ने स्पष्ट पारे । रिपोर्टर्स क्लबले मंगलबार आयोजना गरेको साक्षात्कारमा रिजालले भने, ‘जनताले सरकारको कामप्रति निराशा प्रकट गर्न थालिसकेका छन् । ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment