Monday, January 25, 2016

भारतको विरोध गर्दै भीआइपी कालोबजारी

दैनिक तीन लाख पेट्रोलियम पदार्थ खपत हुने नेपालको राजधानी काठमाडौं उपत्यकामा दैनिक लाखौं लिटर पेट्रोलियम पदार्थ कहाँबाट पूर्ति भइरहेको छ ? काठमाडौं उपत्यकामा दश हजार ट्याक्सी गुड्छन् । एउटा ट्याक्सी बराबर दश लिटर तेल हिसाब गर्दा दैनिक एक लाख लिटर पेट्रोल आवश्यक पर्दछ । आयल निगमले ट्याक्सीलाई तेल नदिएको तीन महिना भइसक्यो, तर सबै ट्याक्सी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भूकम्पपीडितलाई राहत बाँढ्न छाडेर ‘जागरण’ बाँढ्न मधेस पसेपछि …

प्रतिभा पराजुली/समाचार टिप्पणी । १४ भन्दा बढी गाविसमा भूकम्पपीडित जनतालाई चिसोले सताइरहेछ । कष्टकर जीवन बाँचिरहेका छन् उनीहरु । चिसोसँग संघर्ष गर्न नसक्दा बच्चा र वृद्धवृद्धाहरु मरिरहेका छन् । यस्तो बेला प्रधानमन्त्री केपी ओलीको पार्टी नेकपा एमालेको भातृ संगठन भूकम्पपीडितहरुको चित्कार नसुनेझैं गरेर मधेस पसेका छन् । उनीहरु ‘तराई मधेस जागरण अभियान’ चलाइरहेछन् । कार्यक्रमको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

लिंग छिनेका पुरुषले ३ वर्षपछि कसरी राखे यौन सम्बन्ध ?

करीब ३ वर्ष पहिले स्कटल्याण्डका ४३ वर्षीय मोहम्मद ऐबाद दुर्घटनामा परे । उक्त सडक दुर्घटनामा उनको यौनांग पूर्णरुपमा क्षतिग्रस्त भयो । जसका कारण डाक्टरहरुले उनको लिंग काटिदिए । लिंग काटिएपछि ऐबादले अब जिन्दगीमा कहिल्यै यौन आनन्द प्राप्त गर्न नसक्ने दुखमनाउ गर्नु स्वभाविकै थियो । तर तिन वर्षपछि अहिले उनको यौन जिवन पुनः भर्भराउँदो भएको छ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘डा.बाबुरामको प्रयास आफैंमा नयाँ र अत्यन्त सह्रानीय छ’ – बिनोद चौधरी

नयाँ शक्ति निर्माण अभियानका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईज्यू र यहाँ उपस्थित ३५ यस्ता व्यक्तित्वहरु, जसले नयाँ शक्तिलाई अगाडि बढाउनेक्रममा आफ्नो संलग्नला र प्रतिबद्धता व्यक्त गर्नुभएको छ, उहाँहरु सबैलाई मेरो व्यक्तिगत तर्फबाट, मेरो आफ्नो संस्थाको तर्फबाट हार्दिक बधाई दिन चाहन्छु । वामपन्थी पृष्ठभूमिबाट सशस्त्र क्रान्तिसमेतको बाटो रोजेर उक्त बाटो हिडिकन प्रजातान्त्रिक प्रणालीअन्तर्गतको प्रधानमन्त्रीसम्म बन्नुभएका र ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ठूला–ठूला माला लगाइदिन खोज्नेलाई गान्धीको यस्तो हुन्थ्यो जवाफ

‘अमूल्य फूल सजावटको लागि होइन, यो त सुक्ष्म हिंसा हो’ काठमाडौं, ११ माघ । कुनै बेला नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले पचासौं किलोको माला लगाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भए । उनको धेरै आलोचनासमेत भयो । खुमबहादुरको उक्त तस्बिरमाथि कतिपयले टिप्पणी नै गर्न रुचाएनन् किनकी यहाँ ‘सर्वहारा वर्ग’को नेतृत्व गर्छु भन्ने कम्युनिष्ट पार्टीका नेताहरुले पनि ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बबरमहलमा बाबु र ऋचाको ७ लाख ५० हजारको मुर्ती, रामकृष्णको ४ लाख माथि  

काठमाण्डौको बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलको भवन भित्र अहिले केही परिचित मानिसका र केही कलात्मक मुर्ती सजिएका छन् । जनवरी २३ देखि सुरु भएको यो प्रदर्शनी फेब्रुअरी १ सम्म चल्नेछ । यी मुर्तीहरुलाई तयार गरेका हुन्, नविन सुवेदीले । नविनले तयार पारेका मुर्तीमा नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रका चर्चित हस्ती पनि छन् । गायक रामकृष्ण ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भारतमा असहिष्णुता छैनः काजोल  

मुम्बई । भारतको गुलाबी शहर जयपुरमा जारी साहित्यिक मेलामा असहिष्णुता विषयले प्रवेश पाएको छ ।२१ जनावरीदेखि सुरु भएको पाँच दिवसिय साहित्यिक मेलामा फिल्म निर्देशक करण जौहरले ‘असहिष्णुता’ को प्रसंगमा अभिब्यक्ति स्वतन्त्रताको मजाक उडाएको कुरा गरे । सोही कार्यक्रममा सहभागी अभिनेत्री काजोलले भारतमा असहिष्णुता नभएको दाबी गरिन् । अश्विन सिंहको किताब ‘सियालकोट सागा’ को विमोचन गर्न ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मधेसी मोर्चाले भन्यो-संविधान संशोधन अमान्य, आन्दोलनका नयाँ कार्यक्रम घोषणा  

कार्यदल स्तरमा वार्ता नगर्ने घोषणा गर्दै मधेसी मोर्चा ११ माघ, काठमाडौं । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सोमबार बसेको मोर्चाको बैठकले मधेसी मोर्चाले संविधान संशोधन मान्य नहुने बताएको छ । आफ्ना मागको एजमुष्ट राजनीतिक समाधान गरेर संविधान संशोधन गर्नु पर्ने भन्दै भनेको छ-जबर्जस्ती संविधान लादिएको शैलीमा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पूर्व लडाकू प्रयोग गरेर आफ्नै पतिको हत्या, परस्त्रीसँग लागेको आरोप

११ माघ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका १४ कुमारीका पदम थापाको उनकै पत्नीले हत्या गराएको खुलेको छ । अनुसन्धानका क्रममा रेनु थापाले पैसा दिएर पदमकै साथी पूर्व लडाकूबाट हत्या गराएको पाइएको छ । प्रहरीले रेनुसँगै पैसा लिएर पदमको हत्या गर्ने पूर्व लडाकू संजय भन्ने बिक्रम थारु पक्राउ परेका छन् । माघ ४ गते राति १० ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

संविधान संशोधनपछि मधेसले के पायो ? के पाएन ?

मोर्चालाई ‘बाइपास’ गर्नुर् सरकारको कच्चा खेल समाचार टिप्पणी ११ माघ, काठमाडौं । तराई मधेसलाई सम्बोधन गर्न भन्दै संविधानमा पहिलो संशोधन भए पनि मधेसी मोर्चाको बेखुसी हटेको छैन । बरु फेरि बिच्किएको छ र आन्दोलन चर्काउने बताउँदै छ । शनिबार साँझ गरिएको संविधान संशोधनबाट साँच्चै मधेसले के पायो त ? मधेसी मोर्चाले भनेको जस्तो केही नभएको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

डा. गोविन्द केसीको अनसन दुई साताका लागि स्थगित

११ माघ, काठमाडौं । शिक्षण अस्पतालका डा. गोविन्द केसीले सोमबारबाट सुरु गर्ने भनिएको अनसन दुई साताका लागि स्थगित गरेका छन् । उनले संसदमा दर्ता भएको मनमोहन अधिकारी स्वाथ्य विज्ञान प्रतिष्ठानसवन्धी विधेयक फिर्ता गर्न अल्टिमेटम दिएका छन् । आफ्नो पक्षमा नागरिक समाजका अगुवाहरुले हस्ताक्षर अभियान नै चलाएपछि केसीले अनसन स्थगित गरेका हुन् । एक सातामा विधेयक ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नवयुग र विकेशलाई नेपाली सेनाको सम्मान  

११ माघ, काठमाडौं । वंगबन्धु गोल्डकप फुटबलको उपाधि विजेता टीममा रहेका आफ्ना दुई सदस्यलाई नेपाली सेनाले सम्मान गरेको छ । जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले नवयुग श्रेष्ठ र विकेश कुथूलाई नेपाली सेनाको तर्फबाट सम्मान गरेका हुन् । दुबैलाई नगद पुरस्कार प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । तर, रकम भने खुलाइएको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ANTVUS.com Site Index

नाका कहिले खुल्छ भन्ने प्रश्नमा भारतीय राजूदतले भने-मधेसी मोर्चालाई सोध्नुस्

११ माघ, काठमाडौं । भारतीय रादजदूत रणजीत रायले नाकाबन्दी कहिले खुल्छ भन्ने आफूलाई नभई मधेसी मोर्चालाई सोध्न आग्रह गरेका छन् । सोमबार राजधानीमा भएको कार्यक्रममा सञ्चारकर्मीहरुले भारतीय राजदूतलाई नाकाबारे प्रश्न गरेका थिए । तर, राजदूत रायले मधेसी मोर्चालाई सोध्न आग्रह गरे । उनले भने, मधेसी मोर्चालाई सोध्नुस्, यो प्रश्नका लागि म गलत मान्छे हुँ । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

दिल्लीबाट काठमाडौं उड्न लागेको विमानमा बम राखिएको आशंका  

११ माघ, काठमाडौं । बम राखिएको आशंकामा दिल्लीबाट काठमाडौंका लागि उड्न लागेको जेट एयरवेजको विमान ग्राउण्डेड गरिएको छ । जेट एयरवेजको विमान सोमबार दिउँसो करिव १ः२५ मा काठमाडौं उड्नुपर्ने थियो । विमानमा १०४ जना यात्रु र ७ जना चालक दलका सदस्य थिए । विमान उड्नु अघि अज्ञानत व्यक्तिले विमान स्थलमा फोन गरेर ‘हृयापी रिपब्लिक डे, ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मधेसमा कांग्रेसलाई कार्यक्रम गर्न दिने मोर्चाको संकेत

अधिवेशनमा सुरक्षाको व्यवस्था मिलाइदिन कांग्रेसको माग ११ माघ, काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाले मधेसका विभिन्न जिल्लामा नेपाली कांग्रेसलगायतका प्रमुख दलहरुको गतिविधिमाथि रोक लगाउँदै आएका छन् । एमालेले कार्यक्रम गर्न खोज्दा मोरङको रंगेलीमा ३ जनाको ज्यानै जाने गरी झडप भयो । आगामी फागुनमा महाधिवेशनको तयारी गरिरहेको नेपाली कांग्रेसले तराईका जिल्लाहरु जिल्ला सम्मेलनको तयारी गरिरहेको छ । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रंगेली घटनाका मृतकको शव यात्रामा हजारौं सहभागी (फोटोहरु)

ध्रुव भट्टराई  ११ माघ, विराटनगर । रंगेली घटनाका तीनजना मृतकको शव यात्रामा हजारौँ सहभागी भएका छन् । शव यात्रामा मोर्चाका शीर्ष नेता उपेन्द्र यादव र राजेन्द्र महतोलगायतका नेताहरु सहभागी छन् । विराटनगरस्थित कोसी अञ्चल अस्पतालबाट निस्केको शव यात्रा अहिले विराटनगर बजार क्षेत्र परिक्रमा गर्दैछ । शव यात्रामा विराटनगर र गाउँ-गाउँबाट आएका सर्वसधारणले सहभागिता जनाएका हुन् ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ट्याक्सीलाई पेट्रोल दिन छुट्टै पम्प तोकियो

सोमबार र बिहीबार वितरण हुने ११ माघ, काठमाडौं । नेपाल आयल निगमले ट्याक्सीका लागि तेल वितरण गर्न छुट्टै पेट्रोल पम्पहरु तोकेको छ । आयल निगमले भाडाका कालो नम्बर प्लेट र पर्यटकबाहक हरियो नम्बर प्लेटका ट्याक्सीलाई तेल वितरण गर्ने पम्प र दिन तोकको छ । यसअघि नै हप्ताको दुई दिन ट्याक्सीलाई तेल वितरण गर्ने निर्णय भइसकेको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

संविधान संशोधन धोका होः थरुहट  

फाइल फोटो ११ माघ, काठमाडौं । थरुहट-थारुवान संयुक्त संघर्ष समितिले संविधान संशोधनले आफ्नो माग सम्बोधन नभएको बताएको छ । साथै उसले आन्दोलनलाई थप सशक्त बनाउने बताएको छ । संघर्ष समितिका संयोजक एवं धनिराम चौधरीले सोमबार जारी गरेको विज्ञप्तिमा संशोधनहरुले थारु र थरुहट आन्दोलनको मूल मर्म र मागलाई सम्बोधन नभएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ-सरकार ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

राजधानीको नयाँ बानेश्वरमा विप्लव माओवादीको आक्रमण, प्रहरीसँग झडप

काठमाडौं, ११ माघ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले राजधानीको एक चारतारे होटलमा आक्रमण गरेको छ । सोमबार विप्लव माओवादीको मजदुर संगठनले नयाँ बानेश्वरको चारतारे होटल एभरेष्टमा आक्रमण गरेको हो । आफ्ना मजदुरलाई कामबाट निकालेको भन्दै विप्लव माओवादीले होटलमा लगाएको ताला प्रहरीको सहयोग लिएर तोडेपछि आक्रोशित विप्लव माओवादीका कार्यकर्ताले होटलमा आक्रमण गरेको एक ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भारतीय गाडीमा पेट्रोल बम प्रहार

११ माघ, सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ मा मधेसी मोर्चाका कार्यकर्ताले दुईवटा भारतीय गाडीमा तोडफोड गर्नुका साथै पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका छन् । पूर्वबाट पश्चिमतर्फ गइरहेका पिबी २९ के ९७२२ नं को भारतीय कन्टेनरमा मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका हुन् । बम प्रहारबाट कन्टेनरको सिटलगायत केही ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेसमा नयाँ नियम: तीन कार्यकाल सभापति बन्न नपाइने

निर्णयका कारण एक दर्जन सभापतिलाई असर ११ माघ, काठमाडौं । लगातार दुई कार्यकालसम्म केन्द्रीय सभापति वा जिल्ला सभापति बनेका नेपाली कांग्रेसका नेताहरुले सोही पदमा तेस्रोचोटि उम्मेदवारी दिन नपाउने भएका छन् । कांग्रेस केन्द्रीय कार्य समितिको सोमबार बसेको बैठकले पार्टी सभापतिमा तेस्रोपटक उम्मेद्वारी दिन नपाइने निर्णय गरेको हो । यो निर्णय केन्द्रीय समिति र जिल्ला समितिमा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रचण्डको दाबीः बाबुरामजी बाहिर हुनुभो, अब पार्टी बन्छ !

‘मधेसमा माओवादी हिलेको छैन, म सिराहा जान्छु’ ११ माघ, काठमाडौं । प्रदेशहरुको पार्टी प्रशिक्षणका क्रममा देश दौडाहा सकेर काठमाडौं फर्केका एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले अबको दुई वर्षमा आफ्नो पार्टी पहिलो ठूलो दल बन्ने दाबी गरेका छन् । बाबुराम भट्टराई पार्टीबाट बाहिरिएपछि अब पार्टी मजबुत बन्ने प्रचण्डको तर्क छ । आफूले विभिन्न जिल्लामा पुगेर कार्यकर्तालाई भेट ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रधानमन्त्री ओलीले सहमति भाँडेः फोरम नेपाल

११ माघ, काठमाडौं । संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सहमति भाँडेको आरोप लगाएको छ । कार्यदल स्तरमा भएको वार्तामा मोटामोटी सहमति भएको तर, प्रधानमन्त्रीले भाडेको उसको आरोप छ । केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष राजेन्द्र श्रेष्ठले भने, कार्यदलमा जेन्टलमेन्ट अगि्रमेन्ट जस्तै भएको थियो । तर, शीर्ष नेताहरुले मानेनन् भनेर ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कपिलवस्तुमा १५ सय भारतीय चल्ला बरामद  

११ माघ, कपिलबस्तु । कपिलवस्तुमा अवैध रुपमा ल्याइँदै गरेको १५ सय वटा कुखुराको चल्ला बरामद भएको छ । सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म कृष्णनगरले ९० हजार रुपैयाँ बराबरको १५ कार्टुन बोईलर कुखुराको चल्ला बरामद गरेको हो । सशस्त्र प्रहरी निरीक्षक धर्मबहादुर थापाको नेतृत्वमा खटिएको टोलीले भगवानपुर-१ बाट चल्ला बरामद गरेेको हो । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रामेश्वर खनाल भन्छन्- ०७५ सालमा नयाँशक्ति सरकारमा पुग्छ

‘कांग्रेस एमालेसँग माग्दै रत्नपार्कमा ढुंगा हानेर बस्दैनौं !’ ११ माघ, काठमाडौं । पूर्वअर्थसचिव एवं नयाँ शक्ति पार्टीका अन्तरिम केन्द्रीय सदस्य रामेश्वर खनालले आगामी ०७५ साल मंसिरभित्र हुने आम निर्वाचनमा आफ्नो दल सरकारमा पुग्ने दाबी गरेका छन् । खनाल डा. बाबुराम भट्टराईको नेतृत्वमा आइतबार घोषणा गरिएको नयाँ शक्तिका ३५ अभियन्ता मध्येका एक नेता हुन् । उनले ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

डा. केसीलाई अनसन नबस्न शिक्षामन्त्रीको आग्रह

केसीसँग भएको सहमति कार्यान्वयनको चरणमा ११ माघ, काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य शिक्षा सम्बन्धी  भएका सहमति कार्यान्वयन भैरहेकोले अनसनमा नबस्न डाक्टर गोविन्द केसीलाई  आग्रह गरेका छन । चिकित्सा शिक्षा आयोग बनिसकेको र त्यसले डाक्टर केसीका मागहरु सम्बोधन हुने मन्त्री पोखरेलले बताए । मनमोहन सहकारी संस्थाले स्थापना गरेको मनमोहन मेडिकल कलेजलाई प्रतिष्ठानको नामबाट सम्बन्धन दिन ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

देवघाट क्षेत्र विकास समितिको लापरबाहीले कुरुप बन्यो स्थानघाट

प्रकाश सिग्देल चितवन–देवघाट क्षेत्रबिकास समितिको लापरबाहिका कारण देवघाट बेडी संगम स्थीत स्नानघाट प्रदुषित बनेको छ । माघे संक्रान्ति मेलामा भक्तजनहरुले फालेको फोहोरको ब्यवस्थापन गर्न नसक्दा देवघाट स्थीत बेणि संगम क्षेत्र प्रदुसित बनेको हो । मेला सकिएको दुईसाता सम्म पनि क्षेत्रबिकास समितिले नदि किनार र सो क्षेत्रमा फालिएका प्लास्टिक र अन्य फोहोरहरुको ब्यवस्थापन गर्न सकेको छैन् ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

डा.नूतन शर्माको कारण १३ दिने सुत्केरीको ज्यान गयो

काठमाडौ। ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. नूतन शर्माको गैरजिम्मेवारीको कारण एक सुत्केरी अनाहकमा मृत्युको शिकार बन्नुपरेको छ । गर्भवती भएको आठ महिनामा नै गर्भवतीको आफन्तको स्वीकृतिविना नै अप्रेसन गरेर शिशुको जन्माएकी डा. शर्माले आफूले खटाएका अन्य दुई डाक्टरले रिफर गरेको खानेकुरा समेत खान नदिँदा १३ दिने सुत्केरी शान्ति ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रतिगमनको बाटोमा सांघातिक अस्थिरता

गोरखबहादुर बिसी । अहिले मुलुक अनिश्चित र अस्थिरताको भूमरीमा फसेको छ किनभने पुरानो संरचना ध्वस्त नभइसकेको र नयाँ संरचनाको जग नबसिसकेको अवस्थामा स्वभावैले नै यस्तो समय समाजमा रहेका सबैखाले विचार र दृष्टिकोणहरू अति सक्रिय हुने र यो अनिश्चिततामा आफ्नो उपस्थिति देखाइ अस्तित्व उजागर गर्ने समय पनि हो । अनिश्चितताले गतिहीनता सिर्जना गर्दछ जुन दिशाहीन पर्खाइको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भारत- चीन जादैँ प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आफ्नो विदेश भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत र चीन भ्रमणको आन्तरिक तयारी गरिरहेको छ ।  एक महिनाको अन्तरमा भारत र चीन भ्रमणको तयारीमा मन्त्रालय जुटेको हो । मन्त्रालय स्रोतका अनुसार आगामी महिनामा मात्र प्रधानमन्त्रीको विदेश भ्रमण हुनेछ । ‘नियमित तयारीअनुसार गृहकार्य भइरहेको छ, ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं