काठमाडौँ : अघिल्लो बुधबार दिउँसो चीनको गान्सु प्रान्तको राजधानी लान झाउबाट ‘काठमाडौँका लागि’ भन्दै रेल छुटेको समाचारले ठूलो तरंग ल्यायो। त्यही रेलमा ल्याइएको सामान अहिले काठमाडौं आउने क्रममा छ। सामानको अवस्था बुझ्न रसुवागढी भन्सार कार्यालयका प्रमुख केदार पनेरु केरुङ पुगेका छन्। सामान मंगलबार केरुङ आइपुगेको हो। रसुवागढीबाट केरुङ २२ किलोमिटर माथि पर्छ। केरुङबाट नेपाली कन्टेनरहरुमा
from Nepal123.com - चिनियाँ रेलबाट ल्याइएको सामान नेपाल भित्रँदै
Tuesday, May 17, 2016
सोनाक्षी विवादको स्टाटस प्रियंकाले हटाइन्, तर फ्यानले ‘चुप्पा’ गरेकै फोटोमा गरे आलोचना
नेपाली सेनाका जर्नेल बलिउड नायिका सोनाक्षी सिन्हालाई स्वागत गर्न विमानस्थल पुगेको खबर सार्वजनिक भएसँगै यसले खुबै विवाद सिर्जना गरिरहेको छ । विशेषगरि, बलिउड नायिकालाई सुरक्षा दिन र स्वागत गर्न नेपाली सेनाकै जर्नेल किन गए भन्ने प्रश्नले सर्वत्र आलोचना भैरहेको छ । नेपाली चलचित्रका चर्चित नायक राजेश हमालले नै यो कुराको विरोध गरे । शनिबार काठमाण्डौको
from Nepal123.com - सोनाक्षी विवादको स्टाटस प्रियंकाले हटाइन्, तर फ्यानले ‘चुप्पा’ गरेकै फोटोमा गरे आलोचना
from Nepal123.com - सोनाक्षी विवादको स्टाटस प्रियंकाले हटाइन्, तर फ्यानले ‘चुप्पा’ गरेकै फोटोमा गरे आलोचना
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
सन्नी लियोनबारे तपाईले थाह नपाएका ३३ रोचक तथ्य
सन्नी लियोन बलिउड र ‘पोर्न इन्डस्ट्री’मा चर्चित नाम हो। सेक्स फिल्म हुदै उनले वलिउडमा समेत धेरै कम समयमा आफ्नो स्थान सुरक्षित गरिसकेकी छिन् । उनले सन् २०१२ देखि ‘पोर्न इन्डस्ट्री’ छोडेर बलिउडमा छिरेकी सन्नीले अभिनय गरेको रागिनी एमएमएसले चलचित्र मात्र होईन उनलाई पनि स्थापित गरेको थियो । सन्नीको बिषयमा नसुनिएका ३३ प्रसङगहरु यस्ता छन् :
from Nepal123.com - सन्नी लियोनबारे तपाईले थाह नपाएका ३३ रोचक तथ्य
from Nepal123.com - सन्नी लियोनबारे तपाईले थाह नपाएका ३३ रोचक तथ्य
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
सिंहदरबार–बालुवाटार घेराउ गरेको गठबन्धनले देशै हल्लाउन ल्यायो नयाँ कार्यक्रम
काठमाडौं, ५ जेठ । मधेसी मोर्चासहितका राजनीतिक दल आबद्ध २९ दलीय संघीय गठबन्धनले जेठ १७ गतेसम्मका लागि विकेन्द्रित आन्दोलन तयार पारेको छ । काठमाडौंको तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा आज बसेको संघीय गठबन्धनको बैठकले भोलि जेठ ६ गतेदेखि नै सुरू हुने गरी जेठ १७ गतेसम्मका लागि विभिन्न कार्यक्रम तयारी पारेको हो । नयाँ कार्यक्रम
from Nepal123.com - सिंहदरबार–बालुवाटार घेराउ गरेको गठबन्धनले देशै हल्लाउन ल्यायो नयाँ कार्यक्रम
from Nepal123.com - सिंहदरबार–बालुवाटार घेराउ गरेको गठबन्धनले देशै हल्लाउन ल्यायो नयाँ कार्यक्रम
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
पूर्वराजा ज्ञानेन्द्रले पनि किन्न खाेजेका थिए पानीजहाज तर …
जेठ ५। २८–२९ सालतिरको प्रसंग हो । म जल्दोबल्दो युवा अधिवक्ता मात्र होइन, राष्ट्रिय पञ्चायतको सदस्य थिएँ, स्नातक कोटाबाट म सदनमा पुगेको थिएँ । त्यही वेला चीन र बंगलादेशसँग भारतको सम्बन्ध बिग्रिएको थियो । त्यसैले चिनियाँ जहाज भारतीय समुद्री क्षेत्रबाट ओहोर–दोहोर गर्न पाउँदैनथे, त्यस्तै भारतीय जहाजहरूलाई पनि चिनियाँ र बंगलादेशको समुद्रमा जान अवरोध थियो ।
from Nepal123.com - पूर्वराजा ज्ञानेन्द्रले पनि किन्न खाेजेका थिए पानीजहाज तर …
from Nepal123.com - पूर्वराजा ज्ञानेन्द्रले पनि किन्न खाेजेका थिए पानीजहाज तर …
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
‘विप्लव’ माओवादीपनि विभाजित, यी हुन् नयाँ अध्यक्ष
काठमाडौं, ५ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीपनि विभाजन भएको छ । ‘विप्लव’ माओवादीका पोलिट व्यूरो सदस्य तिलक परियार ‘हिक्मत’ले आज औपचारिक रुपमा पार्टीमा राजीनामा पत्र बुझाउँदैछन् । उनले आफ्नो राजीनामा पत्र गोजीमा राखेर हिँडेको स्रोतको भनाइ छ । स्रोतका अनुसार परियारले आफ्नो अध्यक्षतामा नेकपा माओवादी पार्टी पनि गठन गरेका छन् । सो
from Nepal123.com - ‘विप्लव’ माओवादीपनि विभाजित, यी हुन् नयाँ अध्यक्ष
from Nepal123.com - ‘विप्लव’ माओवादीपनि विभाजित, यी हुन् नयाँ अध्यक्ष
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
महतोलाई कुटपिट गर्ने तीन पक्राउ
महोत्तरी : एनेकपा (माओवादी) की पूर्वसभासद् बुधनीदेवी महतोलाई मरणासन्न हुने गरी मारपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गौशालाले सो घटनामा संलग्न भएको भन्दै लक्ष्मिनियाँ–८ का ३४ वर्षीया नथुनी यादव, २९ वर्षीय नरेश यादव र ४६ वर्षीय रामईश्वर यादवलाई घरबाटै हिजो पक्राउ गरेको हो। पक्राउ तीनै जनालाई आवश्यक कारबाहीका लागि
from Nepal123.com - महतोलाई कुटपिट गर्ने तीन पक्राउ
from Nepal123.com - महतोलाई कुटपिट गर्ने तीन पक्राउ
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
चट्याङ लागेर एक महिलाको मृत्यु , बालक घाइते
कलैया । बारा रामपुर्वा–३ बटौलिया गाउँमा मङ्गलबार बेलुकी असिना पानी सँगसँगै चट्याङ पर्दा एक महिलाको मृत्यु भएको छ भने एक बालक घाइते भएको जिल्ला प्रहरी कार्यालयबाट थाहाभएको छ । सोही गाविस बस्ने शम्भु चौधरीकी श्रीमती ३५ वर्षीया सीमा चौधरी, आफ्नो १२ वर्षीय छोरा शिव चौधरीसँगै खेतमा काम गरिरहेको अवस्थामा अचानक हावाहुरी, असिना पानी परेको समयमा
from Nepal123.com - चट्याङ लागेर एक महिलाको मृत्यु , बालक घाइते
from Nepal123.com - चट्याङ लागेर एक महिलाको मृत्यु , बालक घाइते
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
भिखारी बने सोनु निगम, चिन्न सबैलाई धौधौ (भिडियो सहित)
एजेन्सी। मानिसको दैनिक जीवनमा सङ्गीतको आनन्दमय प्रभावलाई कब्जा गर्ने हेतुले निर्माण गरिएको एक अनलाइन भिडियोमा बलिउडका पार्श्व गायक ‘सोनु निगम’ एक वृद्ध भिखारी उस्तादको रूपमा देखिएका छन्। ‘रोडसाइड उस्ताद’ नाम दिइएको ‘कल्चर मेसिन डिजिटल च्यानेल’द्वारा सञ्चालित यस सामाजिक परीक्षणले मुम्बईको सडकछेउमा बसेका ती सुरमयी वृद्धप्रति आकर्षित भएका यात्रुहरूको प्रतिक्रियालाई कब्जा गरेको छ। तथापी, त्यस वृद्धरूपी सोनुसँग
from Nepal123.com - भिखारी बने सोनु निगम, चिन्न सबैलाई धौधौ (भिडियो सहित)
from Nepal123.com - भिखारी बने सोनु निगम, चिन्न सबैलाई धौधौ (भिडियो सहित)
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
मदन भण्डारीलाई मार्न एमालेभित्रैका नेतालार्इ प्रयोग त गरिएको छैन ?
– मीनबहादुर पण्डित नेपाली राजनीतिका शीर्ष पुरुष मदन भण्डारी नेपाली जनताका प्रिय नेता र प्रखर बक्ता थिए । २०४६ सालमा जन–आन्दोलन सुरु गरौ भनेर योजना बनाउने र कांग्रेस संग आन्दोलनको संयोजनकारी भूमिका निर्बाह गर्ने व्यक्ति मदन भण्डारी नै हुन् । एमालेको मात्र होइन नेपाली राजनीतिको कहिले नभत्किने बलियो जग मदन भण्डारीले नै बनाइदिनु भएको हो
from Nepal123.com - मदन भण्डारीलाई मार्न एमालेभित्रैका नेतालार्इ प्रयोग त गरिएको छैन ?
from Nepal123.com - मदन भण्डारीलाई मार्न एमालेभित्रैका नेतालार्इ प्रयोग त गरिएको छैन ?
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
‘पत्नीसँग सम्बन्ध विग्रेको हो?’ राजेश हमालको प्रतिक्रिया
५ जेठ, काठमाडौं । यस साता नायक राजेश हमाल चर्चाको शिखरमा रहे । नेपाली सेनाका जर्नेलले बलिउड नायिका सोनाक्षी सिन्हालाई पोसाकमै स्वागत गर्न विमानस्थल पुगेको घटनाले आफूले हिनताबोध गरेको धारणा राखेपछि राजेशको समर्थन र विरोधमा तर्क गर्नेहरू देखिए । यतिबेला राजेश भने आफ्नैबारेको अनपेक्षित समाचारले तनावमा परे । मिडियामा एकाएक उनको दाम्पत्य जीवनमा समस्या आएको समाचारले
from Nepal123.com - ‘पत्नीसँग सम्बन्ध विग्रेको हो?’ राजेश हमालको प्रतिक्रिया
from Nepal123.com - ‘पत्नीसँग सम्बन्ध विग्रेको हो?’ राजेश हमालको प्रतिक्रिया
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
सिंहदरवार र बालुवाटार घेराउ पछि यस्तो छ गठबन्धनको आजको कार्यक्रम – See more at: http://bizpati.com/arch
जेठ ५ । आइतबार र सोमबार सिंहदरबार घेराउ तथा मंगलबार प्रधानमन्त्री निवास घेराउ गरेको संघीय गठबन्धनले आन्दोलनको स्वरुप परिवर्तन गरेको छ । जस अनुसार गठबन्धनले आज रत्नपार्क्स्थित शान्तिबाटिकामा सभा गर्ने भएको छ । संविधानमा असन्तुष्टि जनाउँदै राजधानी केन्द्रित आन्दोलनमा रहेको गठबन्धनले दिउँसो १ बजे सभा गर्ने बह्येको हो । सभालाई गठबन्धनमा आवद्ध २९ जातीय क्षेत्रीय दलका शीर्ष नेताले सम्बोधन
from Nepal123.com - सिंहदरवार र बालुवाटार घेराउ पछि यस्तो छ गठबन्धनको आजको कार्यक्रम – See more at: http://bizpati.com/arch
from Nepal123.com - सिंहदरवार र बालुवाटार घेराउ पछि यस्तो छ गठबन्धनको आजको कार्यक्रम – See more at: http://bizpati.com/arch
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
शाहरुख र सलमानको फिल्मलाई झुर अवार्ड
मुम्बई । तीन खान मध्ये चर्चामा रहेको दुई खान शाहरुख र सलमानले यसपाली खराब फिल्मले पाउने ‘घण्टा अवार्ड’ पाएका छन् । खराब फिल्मलाई दिइने अर्को अवार्ड केला अवार्ड पनि यीनै खानद्धयको पोल्टामा परेको थियो । सलमान खान अभिनित हिन्दी चलचित्र ‘प्रेम रतन धन पायो’ ले सन २०१६ को घण्टा अवार्डमा सर्वश्रेष्ठको उपाधि पाएको छ ।
from Nepal123.com - शाहरुख र सलमानको फिल्मलाई झुर अवार्ड
from Nepal123.com - शाहरुख र सलमानको फिल्मलाई झुर अवार्ड
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
‘पशुपति प्रसाद’देखि ‘ड्रिम्स’सम्म पाइरेसी, देखिदैछ डरलाग्दो अवस्था
फेसबुकका भित्ताहरुमा हेर्ने हो भने यतिबेला, चलेका र चल्दै गरेका नेपाली चलचित्र हेर्दै छु भनेर भिडियो इन्सर्ट गरिएका पोष्टहरु छ्याप्तछ्याप्ती देख्न सकिन्छ । चलचित्र ओभरसिजमा चल्दै गर्दा, भीसीडी बजारमा नआउँदै यसरि चलचित्र छ्यापछ्याप्ती नेपाल तथा देश बाहिर पाइन थालेपछि यसले सोचनिय अवस्था ल्याएको छ । चलचित्र ‘पशुपति प्रसाद’ ओभरसिजमा चल्दै गर्दा यसको पाइरेसी भयो ।
from Nepal123.com - ‘पशुपति प्रसाद’देखि ‘ड्रिम्स’सम्म पाइरेसी, देखिदैछ डरलाग्दो अवस्था
from Nepal123.com - ‘पशुपति प्रसाद’देखि ‘ड्रिम्स’सम्म पाइरेसी, देखिदैछ डरलाग्दो अवस्था
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
माओवादी एकता घोषणा (भोली) बिहिवार
काठमाडौ,५ जेठ । विभिन्न टुक्रामा विभाजित माओवादी घटकले यही जेठ ६ गते विहिबार औपचारिक रुपमा पार्टी एकताको घोषणा गर्ने भएका छन् । एकीकृत नेकपा (माओवादी), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा(माओवादी), क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेत्रविक्रम चन्दको नेतृत्वमा रहेका माओवादी र नयाँ शक्ति नेपालमा लागेकाहरुले संयुक्त रुपमा एकताको घोषणा गर्ने तयारी गरेका हुन् । पार्टी एकतालाई अन्तिम रुप
from Nepal123.com - माओवादी एकता घोषणा (भोली) बिहिवार
from Nepal123.com - माओवादी एकता घोषणा (भोली) बिहिवार
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
बर्षौैदेखि कर नबुझाएको र सरकारी जमिनको भाडा पनि नतिरेको भ्रष्ट कम्पनीलाई खोटो संकलन अनुमति
डडेल्धुरा, ५ जेठ– सरकारले वर्षौदेखि कर नबुझाएको र सरकारी जमिनको भाडासमेत नतिरेका निजी कम्पनीलाई नियमविपरीत सुदूरपश्मिभरिका वनबाट खोटो संकलन अनुमति दिएको छ । वन विभागले आर्थिक प्रलोभनमा आफ्नो अधिकार खोस्दै यस्ता निर्णय गरेको आरोप उपभोक्ताले लगाएका हुन् । उपभोक्तालाई निषेध गरी निजी कम्पनीलाई खोटो संकलन अनमुति दिनु वन ऐन, २०४९ को परिच्छेद ५ को दफा
from Nepal123.com - बर्षौैदेखि कर नबुझाएको र सरकारी जमिनको भाडा पनि नतिरेको भ्रष्ट कम्पनीलाई खोटो संकलन अनुमति
from Nepal123.com - बर्षौैदेखि कर नबुझाएको र सरकारी जमिनको भाडा पनि नतिरेको भ्रष्ट कम्पनीलाई खोटो संकलन अनुमति
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
कुखुराको खोर बनाउन खटाउने डिएसपीमाथि छानबिन
५ जेठ, काठमाडौं । सशस्त्र प्रहरीको इलामस्थित श्रीअन्तु गुल्मबाट प्रहरीलाई घरेलु काममा खटाइएको विषयमा छानबिन सुरु भएको छ । सशस्त्र प्रहरीको बराह बाहिनी पकलीले सो विषयबारे अध्ययन गर्न सोमबार छानबिन समिति गठन गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । गुल्मका डिएसपी लकेश तुम्बाहाम्फेले मामाका छोरा दीपराज आङदेम्बेको कुखुराको खोर बनाउन गुल्मका तीन प्रहरीलाई खटाएका
from Nepal123.com - कुखुराको खोर बनाउन खटाउने डिएसपीमाथि छानबिन
from Nepal123.com - कुखुराको खोर बनाउन खटाउने डिएसपीमाथि छानबिन
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
विश्वमै नभचएको ट्राफिक नियम नेपालमा
५ जेठ, काठमाडौं । सवारीसाधनले ‘पासिङ लाइट’ बाल्दा आफूभन्दा अगाडीको सावारीसाधनलाई अघि बढ्न संकेत गर्नु हो । विश्वभरि पासिङ लाइटको यही नियम छ । तर, नेपालमा पासिंङ लाइटको फरक नियम छ । नेपालको सडकमा पासिङ लाइट बाल्नु आफूलाई अगाडी बढ्न अनुमति माग्नु भएको आजको नयाँ पत्रिकाले जनाएको छ । नेपालमा ९९ प्रतिशत चालक पासिङ लाइट
from Nepal123.com - विश्वमै नभचएको ट्राफिक नियम नेपालमा
from Nepal123.com - विश्वमै नभचएको ट्राफिक नियम नेपालमा
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
प्रहरीकाे यातनाले टिकाबहादुरकाे मृत्यु भएकाे अाराेप
काठमाण्डाै । ग्यास डिपोमा भएको विवादमा प्रहरीले नियन्त्रणमा लिएका टिकबहादुर राईको मृत्युपछी परिवारले प्रहरीको कुटपिटबाट उनको मृत्यु भएको आरोप लगाएका छन् । वैसाख २७ मा महानगरीय प्रहरी बृत्त बौद्धले नियन्त्रणमा लिई हिरासतमा राखेको राइ २८ गते दिउसो हिरासतमुक्त भएका थिए । हिरासतमुक्त भएपछि उपचारका क्रममा बेलुका नेपाल मेडिकल कलेज अस्पतालमा उनको मृत्यु भएको थियो ।
from Nepal123.com - प्रहरीकाे यातनाले टिकाबहादुरकाे मृत्यु भएकाे अाराेप
from Nepal123.com - प्रहरीकाे यातनाले टिकाबहादुरकाे मृत्यु भएकाे अाराेप
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
अनुमति बिना सुन खानीकाे खोजतलास
जाजरकोट ५ जेठ । जाजरकोट सदरमुकाम खलंगा नजिकै धल्लास्थित भेरी नदीको बगरमा अनुमतिविना सुन खानीको खोजतलास गरिरहेको भन्दै कम्पनीलाई स्थानीय प्रशासनले काममा रोक लागएको छ । धरान ७ सुनसरीका वेगप्रसाद अर्यालको नामको खोजतलास अनुमतिपत्रका आधारमा काम गरिरहेका चिनियाँ प्राविधिकले स्थानीय प्रशासन समइा आवश्यक कागजात पेश गर्न नसकेपछि काममा रोक लगाइएको हाे। शुरुमा खोजतलासको अनुमति छ भनेर
from Nepal123.com - अनुमति बिना सुन खानीकाे खोजतलास
from Nepal123.com - अनुमति बिना सुन खानीकाे खोजतलास
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
मामालार्इ राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै उल्लु बनाउने भाञ्जा च्याप्पै समातिए
काठमाण्डाै / राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै आफ्नै मामालाई ८ लाख रुपैंयाँ ठगेको आरोपमा जम्बा भोटे पक्राउ परेका छन् । ललितपुरको तिव्वतीयन क्याम्पमा बस्ने भोटेलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । महाशाखाका अनुसार उनले सोलुखुम्बुका शरद राई र प्रेमकुमार मगरलाई विभागको असइमा जागिर लगाइदिने भन्दै राईबाट ४ लाख ५० हजार र मगरबाट
from Nepal123.com - मामालार्इ राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै उल्लु बनाउने भाञ्जा च्याप्पै समातिए
from Nepal123.com - मामालार्इ राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै उल्लु बनाउने भाञ्जा च्याप्पै समातिए
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
काठमाण्डाै अाइपूगे चिनका उच्च धार्मिक नेता : यसरी गरीयाे स्वागत
काठमाडौं । बिहीबारबार हुने अन्तराष्ट्रिय बौद्ध सम्मेलनमा सहभागि हुन चिनियाँ उच्च बुद्धिष्ट धार्मिक नेतासहित भिक्षुको टोली काठमाडौँ आएको छ । पर्यटन मन्त्रालयका अनुसार चिनियाँ बुद्धिष्ट एसोसियसनका उपाध्यक्ष रहेका भेनेरेवल मास्टर यिन सन् नेतृत्वको टोली काठमाडौं आएकाे हुन । टोलीलाई पर्यटन र परराष्ट्र मन्त्रालयका अधिकारीहरुले विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरे । उनी चिनियाँ मन्त्री भन्दा माथिल्लो
from Nepal123.com - काठमाण्डाै अाइपूगे चिनका उच्च धार्मिक नेता : यसरी गरीयाे स्वागत
from Nepal123.com - काठमाण्डाै अाइपूगे चिनका उच्च धार्मिक नेता : यसरी गरीयाे स्वागत
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
मामालार्इ राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै उल्लु बनाउने भाञ्जा च्याप्पै समातिए
काठमाण्डाै / राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै आफ्नै मामालाई ८ लाख रुपैंयाँ ठगेको आरोपमा जम्बा भोटे पक्राउ परेका छन् । ललितपुरको तिव्वतीयन क्याम्पमा बस्ने भोटेलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । महाशाखाका अनुसार उनले सोलुखुम्बुका शरद राई र प्रेमकुमार मगरलाई विभागको असइमा जागिर लगाइदिने भन्दै राईबाट ४ लाख ५० हजार र मगरबाट
from Nepal123.com - मामालार्इ राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै उल्लु बनाउने भाञ्जा च्याप्पै समातिए
from Nepal123.com - मामालार्इ राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै उल्लु बनाउने भाञ्जा च्याप्पै समातिए
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
बिहे भाँडने बेहुला र उनको बुबा फरार
बीरगंज ५ जेठ । दाइजोमा नम्बरी जग्गा नपाएको निहुमा बिहे नै भाँडने बेहुला र उनका बुबा घर छाडेर फरार भएका छन्। पर्साकै लखनपुर-४ घर भएका बेहुली सुनिताका बुबा मथुरा साहले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएपछि बेहुला र उनका बुबा दुवै जना फरार भएका हुन्। पर्साका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले बेहुला पक्षका बाबु
from Nepal123.com - बिहे भाँडने बेहुला र उनको बुबा फरार
from Nepal123.com - बिहे भाँडने बेहुला र उनको बुबा फरार
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
मुग्लिन–नारायणगढ सडक खुल्यो
चितवन,५ जेठ । चितवनको चण्डी भन्ज्याङ ९ किलोमा पहिरो जाँदा अबरुद्ध भएको मुग्लिङ नारायणगढ सडकखण्ड एकतर्फी खुलेको छ । राति दुई बजेदेखि एकतर्फी बाटो खुलेको प्रहरीले जनाएको छ । पहिरोका कारण मंगलबार बेलुकी सात बजेदेखि सडक अवरुद्ध भएको थियो । दुईतर्फी नै बाटो खोल्न डोजर लगाएर पहिरो हटाउने काम अहिले पनि भैरहेका प्रहरीले जनाएको छ
from Nepal123.com - मुग्लिन–नारायणगढ सडक खुल्यो
from Nepal123.com - मुग्लिन–नारायणगढ सडक खुल्यो
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
नरेन्द्र मोदी र राजनाथ सिंहलाई भेटेर फर्किए ठाकुर
काठमाडौं । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर काठमाडौं फर्किएका छन्।दुई साता लामो नयाँदिल्ली बसाइपछि उनी नेपाल फर्किएका हुन् । नियमित स्वास्थ्य परीक्षणका लागि अध्यक्ष ठाकुर गत वैशाख २३ गते नयाँदिल्ली गएका थिए। नयाँदिल्लीको मेदान्त अस्पतालमा ठाकुरले घुँडा र मुटु उपचार गराएर मंगलबार काठमाडौं आइपुगेका हुन्। दुई साता लामो दिल्ली बसाईका क्रममा उनले उपचार मात्रै
from Nepal123.com - नरेन्द्र मोदी र राजनाथ सिंहलाई भेटेर फर्किए ठाकुर
from Nepal123.com - नरेन्द्र मोदी र राजनाथ सिंहलाई भेटेर फर्किए ठाकुर
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
बालुवाटारको आन्दोलनमा उपेन्द्र र लक्ष्मणलाल ‘सेलिब्रेटी’
विनोद ढकाल काठमाडौं : संघीय गठबन्धनको बालुवाटार घेराउको आन्दोलनमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सेलिब्रेटी बने। उनी जता जान्थे, फोटो खिचाउन चाहनेहरुले रोकिहाल्थे। उनी एक छिन रोकिएर मुस्कुराउँथे, उनका छेउमा हुन्थे मंगोल अनुहारका युवायुवती। शेर्पा समुदायको समूहमा मिसिए र शेर्पा प्रदेश जिन्दावाद लेखेको फेटा लगाए। त्यसपछि उपेन्द्र यादवसँग शेर्पा समुदायका नेता आङकाजी शेर्पाले पनि
from Nepal123.com - बालुवाटारको आन्दोलनमा उपेन्द्र र लक्ष्मणलाल ‘सेलिब्रेटी’
from Nepal123.com - बालुवाटारको आन्दोलनमा उपेन्द्र र लक्ष्मणलाल ‘सेलिब्रेटी’
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
सोसियल मिडियामा भाइरल तस्विर, जसले सुरु गरेको छ नयाँ बहस
जेठ ४। फेसबुकमा अहिले बाबुछोराको तस्विर भाइरल भइरहेको छ। सोसियल मिडियाको न्युडीटि पोलिसी उल्लन्घन गरेको भन्दै फेसबुकले यस अघि नै उक्त तस्विर हटाएको छ। फेसबुकले उक्त तस्विर हटाउन अगाडीनै सोसियल मिडियामा बाबुछोराको तस्विर भाइरल भइसकेको छ। उक्त तास्विर ३१ हजार ७ सय पटक शेयर भएको छ। फेसबुकले तस्विर हटाएपछि सोसियल मिडियामा नयाँ बहस सुरु भएको
from Nepal123.com - सोसियल मिडियामा भाइरल तस्विर, जसले सुरु गरेको छ नयाँ बहस
from Nepal123.com - सोसियल मिडियामा भाइरल तस्विर, जसले सुरु गरेको छ नयाँ बहस
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
उपराष्ट्रपति स्वागत समारोहमा
काठमाडौँ : उपराष्ट्रपति नन्दबहादुर पुन नर्वेको संविधान दिवसका अवसरमा नेपालका लागि नर्वेली राजदूत चेल तोरमोड पिटर्सेनले मंगलबार साँझ यहाँ आयोजना गरेको स्वागत समारोहमा सरिक भए । त्यसअवसरमा राजदूत पिटर्सेनले नेपालको शैक्षिक एवम् सामाजिक विकासमा नर्वेको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै दुवै मुलुकको पारस्पारिक हितमा काम गर्न आफू क्रियाशील रहेको बताए । उहाँले सरकारीस्तरका साथै
from Nepal123.com - उपराष्ट्रपति स्वागत समारोहमा
from Nepal123.com - उपराष्ट्रपति स्वागत समारोहमा
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
संविधान कार्यान्वयन गर्नु काँग्रेसको जिम्मेवारी: महामन्त्री कोइराला
नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले संविधान कार्यान्वयनका लागि काँग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको बताएका छन् । रुकुम जाने क्रममा दाङमा आज आयोजना गरेको कार्यकर्ता भेटघाटका क्रममा उनले काँग्रेसलाई एक बनाएर लैजानेसमेत बताए । “सबै कार्यकर्ताको भावना काँग्रेस एक होस् भन्ने छ, सोहीअनुरुप लाग्नेछु मलाई विश्वास पैदा भएको छ”– उनले भने । त्यस्तै उनले काँग्रेस जिम्मेवार
from Nepal123.com - संविधान कार्यान्वयन गर्नु काँग्रेसको जिम्मेवारी: महामन्त्री कोइराला
from Nepal123.com - संविधान कार्यान्वयन गर्नु काँग्रेसको जिम्मेवारी: महामन्त्री कोइराला
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
‘निशुल्क डाइलासिस’ भदौदेखि कार्यान्वय
काठमाडौं, ४ जेठ । सरकारले हालै घोषणा गरेका मृगौला रोगीहरुलाई निशुल्क डाइलासिसको व्यवस्था भदौबाट कार्यान्वयनमा आउने भएको छ । डाइलाइसीस निशुल्क गर्दा आर्थिक अबस्था कमजोर भएका बिरामीहरुका लागि निकै ठुलो सहयोग हुने अपेक्षा गरिएको छ । यता चिकित्सहरुले भने डाइलाइसीस बाट बिरामी स्वास्थ्य हुने नभई झन् कम्जोर हुँदै जाने भनाइ छ । सीमित अस्पतालमा डाइलाइसीस
from Nepal123.com - ‘निशुल्क डाइलासिस’ भदौदेखि कार्यान्वय
from Nepal123.com - ‘निशुल्क डाइलासिस’ भदौदेखि कार्यान्वय
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
नयाँबसपार्कमा खुल्यो अशोक ले-ल्याण्डको अत्याधुनिक सर्भिस सेन्टर
४ जेठ, काठमाडौं । आइएमई समूहअन्तर्गतको एलटी इन्टरप्राइजेजले गोंगबुको नयाँबसपार्कस्थित अशोक ले-ल्याण्डको अत्याधुनिक सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ३५हजार बर्गफिट क्षेत्रमा अवस्थित सर्भिस सेन्टरकोे आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल, कार्यकारी निर्देशक हेमराज ढकाल र अशोक ले-ल्याण्डका प्रबन्ध निर्देशक विनोद के. देसारी तथा ग्लोबल सेल्स् तथा डिस्ट्रिब्यूशनका राजीव सहारियाले उद्घाटन गरे ।
from Nepal123.com - नयाँबसपार्कमा खुल्यो अशोक ले-ल्याण्डको अत्याधुनिक सर्भिस सेन्टर
from Nepal123.com - नयाँबसपार्कमा खुल्यो अशोक ले-ल्याण्डको अत्याधुनिक सर्भिस सेन्टर
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
बिभिन्न कार्यक्रमहरुमा सेक्सी देखिने होडबाजीले अर्धनग्न फेसनमा देखिएका नायिकाहरु । जसले यति पनि ध्यान दिन सकेनन कि क्यामेरा म्यानको नजर उनीहरुको गोप्य अंगहरुमा नियाल्दै छन् । हेर्नुस नायिकाहरुले पत्तै नपाइ क्यामेरा म्यानले क्यामेरामा कैद गरेका गोप्य तस्विरहरु : १.रागिनी दुवेदी २. परिणती चोपडा ३. गौहर खान ४. दिपीका पादुकोण ५. पिगी चाप्स
from Nepal123.com -
from Nepal123.com -
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
गैरआवासीय नेपाली संघ र नेपाल पर्यटन बोर्डबीच अतिथि देवो भवः अभियान सञ्चालन गर्न संझौता
काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले नेपालको पर्यटन प्रवद्र्धनका लागि अतिथि देवो भवः अभियान सञ्चालन गर्ने भएको छ । नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर एनआरएनएले यो अभियान सञ्चालन गर्न लागेको हो । अभियानलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सघाउने छ। एनआरएनएका उपाध्यक्ष भवन भट्ट र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले अतिथि देवो भव
from Nepal123.com - गैरआवासीय नेपाली संघ र नेपाल पर्यटन बोर्डबीच अतिथि देवो भवः अभियान सञ्चालन गर्न संझौता
from Nepal123.com - गैरआवासीय नेपाली संघ र नेपाल पर्यटन बोर्डबीच अतिथि देवो भवः अभियान सञ्चालन गर्न संझौता
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
विद्यार्थी राजनीति गर्न विद्यार्थी हुनु पर्ने कि नपर्ने?
काठमाडौः नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अधिवेशन नभएको आठ वर्ष पूरा भयो। २०६४ पछि नेपाल विद्यार्थी संघको महाधिवेशन भएको छैन। त्यसले एकातिर भएका नेताहरु नयाँ चरणको नेतृत्व विकास हुन नसकेर गुम्सनु परेको अवस्था छ भन्दै गुनासो गरिरहेका छन् भने नयाँ नयाँ आउनेहरुले उनीहरुले ठाउँ नछोडेका कारण नेतृत्व विकासको बाटो अवरुद्ध भएको गुनासो गरिरहेका छन्।
from Nepal123.com - विद्यार्थी राजनीति गर्न विद्यार्थी हुनु पर्ने कि नपर्ने?
from Nepal123.com - विद्यार्थी राजनीति गर्न विद्यार्थी हुनु पर्ने कि नपर्ने?
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
आउनुस् प्रम ओलीको पानी जहाज चढौं
काठमाडौं : मधुर शैलीमा मन्द मुस्कान सहित दर्शकलाई हसाउन खप्पिस छन् प्रधानमन्त्री केपी शर्मा ओली। त्यसैले प्रम ओलीका भाषणहरु निक्कै रोचक र घोचक हुन्छन्। त्यसो त उनलाई उखान टुक्का सुनाउने प्रधानमन्त्री भएको आरोप पनि लाग्ने गर्छ। विकासका विषयमा उनले भाषण दिँदा नेपाली समाजमा व्यङ्ग्य बन्ने गर्छ। ओलीले जानीजानी या अन्जानमै विकासका ठूलाठूला कुरा गरिरहँदा त्यसको धरातलीय
from Nepal123.com - आउनुस् प्रम ओलीको पानी जहाज चढौं
from Nepal123.com - आउनुस् प्रम ओलीको पानी जहाज चढौं
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
जेठ १३ गते चक्काजाम, ट्राफिक प्रहरीले जरिवाना बढाएको विरोधमा सार्वजनिक यातायात नचल्ने
काठमाडौँ : ट्राफिक प्रहरीले जरिवाना रकम बढाएको विरोधमा ४ वटा यातायात सम्बद्ध मजदुर संगठनले जेठ १३ गते चक्काजामको घोषणा गरेका छन्। ट्राफिक प्रहरीले जेठ १ गतेदेखि न्युनतम ५ सयदेखि अधिकतम १५ सयसम्मको जरिवाना गर्ने गरी सवारी ऐन संशोधन अनुसारको व्यवस्था लागू गरेको छ। त्यसै अनुसार जरिवाना रसिद काट्न सुरु गरेपछि मजदुर संगठनहरुले आन्दोलन घोषणा गरेका
from Nepal123.com - जेठ १३ गते चक्काजाम, ट्राफिक प्रहरीले जरिवाना बढाएको विरोधमा सार्वजनिक यातायात नचल्ने
from Nepal123.com - जेठ १३ गते चक्काजाम, ट्राफिक प्रहरीले जरिवाना बढाएको विरोधमा सार्वजनिक यातायात नचल्ने
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
सुत्ने तरिका र स्वास्थ्य
एजेन्सी– सुत्ने तरिका स्वास्थ्यको लागि निकै महत्वपूर्ण हुन्छ । सुत्ने अवस्थाले प्रत्यक्ष रुपमा हाम्रो पिठ्यु र गर्दनलाई असर गर्छ । राम्रोसँग नसुत्दा पेट दुख्नेदेखि उमेर नपुगी अनुहारमा चाउरी पर्ने जस्ता समस्या आउँछन् । उत्तानो सुत्नेः यो सुताईलाई तटस्थ पोजिसन पनि भनिन्छ । उत्तानो सुत्दा पछाडिको भाग, गर्धन र स्पाइनलाई भार पर्छ । अर्कोतर्फ हाम्रो शिर
from Nepal123.com - सुत्ने तरिका र स्वास्थ्य
from Nepal123.com - सुत्ने तरिका र स्वास्थ्य
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
केरुङ पुग्यो चिनियाँ रेलबाट काठमाडौँका लागि पठाइएका सामान, हेर्नुस् ८ फोटो
काठमाडौँ : अघिल्लो बुधबार दिउँसो चीनको गान्सु प्रान्तको राजधानी लान झाउबाट काठमाडौँका लागि छुटेको रेलको सामान नेपाली सीमा केरुङ आइपुगेको छ। ‘लान झाउ- काठमाडौँ रेल’ लेखेर दैनिक आवश्यकता र घरायासी उपकरणहरुसहितको ८६ कार्गो कन्टेनरसहितको रेल २ हजार ४ सय ३१ किलोमिटरको यात्रा गर्दै सिगात्सेसम्म पुगेको थियो। सिगात्सेबाट चिनियाँ मालवाहक ट्रकहरु हुँदै ५६४ किलोमिटर सडक यात्रा गर्दै नेपाल-चीन
from Nepal123.com - केरुङ पुग्यो चिनियाँ रेलबाट काठमाडौँका लागि पठाइएका सामान, हेर्नुस् ८ फोटो
from Nepal123.com - केरुङ पुग्यो चिनियाँ रेलबाट काठमाडौँका लागि पठाइएका सामान, हेर्नुस् ८ फोटो
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
आयल निगमले तिर्यो साढे ३ अर्ब ऋण, सबै चुक्ता गरेपछि १ अर्ब बोनस बाँडिने
४ जेठ, काठमाडौं । नेपाल आयल निगमले मंगलबार सरकारको ३ अर्ब ६४ करोड रुपैयाँ ऋण तिरेको छ । निगमले अर्थ मन्त्रालयलाई ऋण तिरेको हो । अब सरकारलाई ४ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । ३ महिना अघि मात्रै सरकारको ३ अर्ब ऋण तिरेको आयल निगमले फेरि
from Nepal123.com - आयल निगमले तिर्यो साढे ३ अर्ब ऋण, सबै चुक्ता गरेपछि १ अर्ब बोनस बाँडिने
from Nepal123.com - आयल निगमले तिर्यो साढे ३ अर्ब ऋण, सबै चुक्ता गरेपछि १ अर्ब बोनस बाँडिने
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
Subscribe to:
Posts (Atom)