काठमाडौं, ४ जेठ । सरकारले हालै घोषणा गरेका मृगौला रोगीहरुलाई निशुल्क डाइलासिसको व्यवस्था भदौबाट कार्यान्वयनमा आउने भएको छ । डाइलाइसीस निशुल्क गर्दा आर्थिक अबस्था कमजोर भएका बिरामीहरुका लागि निकै ठुलो सहयोग हुने अपेक्षा गरिएको छ । यता चिकित्सहरुले भने डाइलाइसीस बाट बिरामी स्वास्थ्य हुने नभई झन् कम्जोर हुँदै जाने भनाइ छ । सीमित अस्पतालमा डाइलाइसीस
from Nepal123.com - ‘निशुल्क डाइलासिस’ भदौदेखि कार्यान्वय
No comments:
Post a Comment