डडेल्धुरा, ५ जेठ– सरकारले वर्षौदेखि कर नबुझाएको र सरकारी जमिनको भाडासमेत नतिरेका निजी कम्पनीलाई नियमविपरीत सुदूरपश्मिभरिका वनबाट खोटो संकलन अनुमति दिएको छ । वन विभागले आर्थिक प्रलोभनमा आफ्नो अधिकार खोस्दै यस्ता निर्णय गरेको आरोप उपभोक्ताले लगाएका हुन् । उपभोक्तालाई निषेध गरी निजी कम्पनीलाई खोटो संकलन अनमुति दिनु वन ऐन, २०४९ को परिच्छेद ५ को दफा
from Nepal123.com - बर्षौैदेखि कर नबुझाएको र सरकारी जमिनको भाडा पनि नतिरेको भ्रष्ट कम्पनीलाई खोटो संकलन अनुमति
No comments:
Post a Comment