काठमाडौँ : अघिल्लो बुधबार दिउँसो चीनको गान्सु प्रान्तको राजधानी लान झाउबाट काठमाडौँका लागि छुटेको रेलको सामान नेपाली सीमा केरुङ आइपुगेको छ। ‘लान झाउ- काठमाडौँ रेल’ लेखेर दैनिक आवश्यकता र घरायासी उपकरणहरुसहितको ८६ कार्गो कन्टेनरसहितको रेल २ हजार ४ सय ३१ किलोमिटरको यात्रा गर्दै सिगात्सेसम्म पुगेको थियो। सिगात्सेबाट चिनियाँ मालवाहक ट्रकहरु हुँदै ५६४ किलोमिटर सडक यात्रा गर्दै नेपाल-चीन
from Nepal123.com - केरुङ पुग्यो चिनियाँ रेलबाट काठमाडौँका लागि पठाइएका सामान, हेर्नुस् ८ फोटो
No comments:
Post a Comment