Tuesday, May 17, 2016

आयल निगमले तिर्‍यो साढे ३ अर्ब ऋण, सबै चुक्ता गरेपछि १ अर्ब बोनस बाँडिने

४ जेठ, काठमाडौं । नेपाल आयल निगमले मंगलबार सरकारको ३ अर्ब ६४ करोड रुपैयाँ ऋण तिरेको छ । निगमले अर्थ मन्त्रालयलाई ऋण तिरेको हो । अब सरकारलाई ४ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । ३ महिना अघि मात्रै सरकारको ३ अर्ब ऋण तिरेको आयल निगमले फेरि

from Nepal123.com - आयल निगमले तिर्‍यो साढे ३ अर्ब ऋण, सबै चुक्ता गरेपछि १ अर्ब बोनस बाँडिने

No comments:

Post a Comment