Tuesday, May 17, 2016

मदन भण्डारीलाई मार्न एमालेभित्रैका नेतालार्इ प्रयोग त गरिएको छैन ?

– मीनबहादुर पण्डित नेपाली राजनीतिका शीर्ष पुरुष मदन भण्डारी नेपाली जनताका प्रिय नेता र प्रखर बक्ता थिए । २०४६ सालमा जन–आन्दोलन सुरु गरौ भनेर योजना बनाउने र कांग्रेस संग आन्दोलनको संयोजनकारी भूमिका निर्बाह गर्ने व्यक्ति मदन भण्डारी नै हुन् । एमालेको मात्र होइन नेपाली राजनीतिको कहिले नभत्किने बलियो जग मदन भण्डारीले नै बनाइदिनु भएको हो

from Nepal123.com - मदन भण्डारीलाई मार्न एमालेभित्रैका नेतालार्इ प्रयोग त गरिएको छैन ?

No comments:

Post a Comment