सनकको पनि सीमा हुन्छ । विवाह समारोहमा बेहुली पक्षले आयोजना गरेको भोजको खाना मन नपरेको भन्दै बेहुलाले विवाह नै रद्ध गरिदिएका छन् । सुन्दा पनि कुनै फिल्मको कथाजस्तै लाग्ने यो घटना छिमेकी मुलुक भारतको कर्नाटक राज्यस्थित तुमकुरु जिल्लाको कुनिगल गाउँमा भएको हो । विवाह समारोहमा उपस्थित झण्डै ३ सय जना पाहुनाहरु तब तिनछक परे जब ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Friday, February 5, 2016
भोजको खाना मन नपरेपछि दुलाहाले गरे विवाह नै रद्ध
धन्यबाद छ छिमेकी – मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य
धन्यबाद छ छिमेकी स्वर- मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य शब्द- हरिवंश आचार्य संगीत- यमन श्रेष्ठ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Cargo trucks enter via Birgunj-Raxual border after 135 days of obstruction
Feb 5, 2016- Cargo trucks have entered Nepal through the Birgunj – Raxual border entry point on Friday, 135 days after Sayukta Loktantrik Madhesi Morcha (SLMM) supporters began their sit-in protests at the border. A huge convoy of freight containers entered Nepal after local entrepreneurs from Nepal and India set ablaze the tents set by ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
फोनमा अमिताभ बच्चनको क्यारिकेचर गरेर ठगी गर्ने गिरोहका नेपाली सदस्य पक्राउ
माघ १९, २०७२- फोनमा अमिताभ बच्चनको क्यारिकेचर गरेर ठगी गर्ने भारतीय गिरोहका सदस्य लापा–३, विर्पा तामाङलाई धादिङ प्रहरीले सदरमुकामबाट पक्राउ गरेको छ । भारतीय फोनका भरमा रकम असुल गरि ठगी गर्ने तामाङलाई ९० हजार नगद सहित प्रहरीले पक्राउ गरेको हो । कसरी हुन्छ ठगी ? भारतमा बसेको एकजनाले विभिन्न मोबाईल नम्बरबाट नेपालका विभिन्न मोबाइल नम्बरमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
मेरा घोषणाको जिम्मा आफैं लिन्छु: प्रधानमन्त्री
माघ २२, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेका प्रतिबद्धता कार्यान्वयन गरेरै छाड्ने दाबी गरेका छन् । प्रधानमन्त्रीले केही दिनअघि घोषणा गरेका महत्त्वकांक्षी योजना पूरा गर्ने दायित्व पनि लिने बताए । ‘मैले १० वर्ष, २० वर्षअघि बोलेका कुराको जिम्मा आज पनि लिन्छु,’ प्रेस चौतारी नेपालको १८ औं स्थापना दिवसका अवसरमा शुक्रबार भएको कार्यक्रममा ओलीले भने, ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
साहित्य महोत्सवमा कलाकारहरु
माघ २२, २०७२- गत साता पोखरामा सम्पन्न भएको नेपाल लिटरेचर फेस्टिभलमा साहित्यका अलावा कला र साहित्यबारे पनि चर्चा भयो । नेपाली सिनेमाका महानायक राजेश हमालले अहिलेको स्टार दयाहाङ राईसँग हिरो हुनुको अर्थबारे छलफल गरे भने गौरी मल्ल, रेखा थापा र ऋचा शर्माले हिरोइनका सुख दुख बारे छलफल गरे । यस्तै, निर्देशक एवं अभिनेता अनुप बरालले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
रणदीप हुड्डा बने कैदी, १८ केजी घटाएपछि यस्तो देखिए
‘मेरी कोम’ निर्देशक उमंग कुमार अहिले नयाँ चलचित्रको छायांकनमा व्यस्त छन् । यो चलचित्रको छायांकन अहिले भारतको पञ्जावमा भैरहेको छ । यो चलचित्रमा नायिका ऐश्वर्या राय र ऋचा चड्डा मुख्य भूमिकामा छन् । पाकिस्तानी कैदी सर्वजित सिंहको जीवनमा तयार भैरहेको चलचित्रमा रणदीप हुड्डा मुख्य भूमिकामा छन् । ऐश्वर्या र ऋचाले चलचित्रमा मुख्य पात्रको श्रीमतीको भूमिका ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
जापानमा नेपालीद्वारा ट्रेनको लिकमा हाम फालेर आत्महत्या
२२ माघ, काठमाडौं । जापानमा एक नेपालीले ट्रेनको लिकमा हाम फालेर आत्महत्या गरेका छन् । टोक्योको कामता बस्दै आएका वाग्लुङ, गल्कोट काँडेवास ९ का २१ वर्षिया ओमकार कँडेलले बिहिबार अपरान्ह आत्महत्या गरेका हुन् । उनले द्रुत गतिमा रहेको रेलको लिकमा हाम फलेर आत्महत्या गरेको जापानबाट सञ्चालित नेपाली पोर्टल टोक्यो नेपालले जनाएको छ । टोकियो ओमोरी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
वीरगञ्ज नाकाको अवरोध हट्यो, स्थानीयले धर्नाकारीको पाल जलाइदिए
फाइल फोटो २२ माघ, वीरगञ्ज । रक्सौल-वीरगञ्जको मितेरी पुलको अवरोध शुक्रबार मध्याहृनबाट हटेको छ । मधेसी मोर्चाका धर्नाकारीहरुले टाँगेको पाल स्थानीयबासी र ब्यवसायीहरुले जलाइदिएका छन् भने बाटो छेक्न राखिएको ढाट हटाएका छन् । मधेसी मोर्चाका नेताहरुले नै वीरगञ्ज नाकाको अवरोध हट्ने बताइरहेका बेला अवरोध हटेको हो । अहिले केही साना सवारी साधनहरुको आवत जावत सुरु भएको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
केपी ओलीले ‘गौशाला सहमति’ तोडेपछि वामदेव निराश
खनालले मुख खोले, गौतम बोल्न छाडे २२ माघ, काठमाडौं । एमालेको नवौं महाधिवेशनका बेला केपी ओलीको पक्षमा खुलेर लागेका उपाध्यक्ष वामदेव गौतम अहिले एमालेका सार्वजनिक कार्यक्रमहरुमा त्यति देखिन छाडेका छन् । तर, महाधिवेशनमा ओलीको पक्षमा वामदेव जसरी प्रष्ट नखुलेका झलनाथ खनालले भने सार्वजनिकरुपमै ओलीको आलोचना गर्न थालेका छन् । एमालेका एक नेताको तर्कअनुसार महाधिशेवनका बेलामा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
घुस लिने पुलिसको हाकिमलाई पनि कारबाही गर्छुः प्रहरी प्रमुख अर्याल
रमेश धमला २२ माघ, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अयार्लले प्रहरी अधिकृतहरु नै घुससहित रंगेहात पक्राउ परेको घटनालाई आफूले गम्भिर रुपमा लिएको बताएका छन् । साथै उनले मातहतका कर्मचारीलाई निगरानी गर्न नसक्ने हाकिमहरुलाई नै कारबाही गर्ने चेतावनी दिए । पछिल्लो पटक ललितपुरका डीएसपी यदानिधि ज्ञवालीसहित तीन प्रहरी घुस लिँदै गर्दा पक्राउ परे । अख्तियार ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
आफ्नो गाउँँ आफैँ बनाउन जुटे गाउँँले
परासी, २२ माघ । नवलपरासीको कावासोती नगरपालिका साडको मध्यवर्ती नजिकै बसोबास गर्ने बासिन्दा आफ्नो गाउँ आफैँ बनाउन जुटेका छन् । स्थानीयवासी पहिरोको जोखिमबाट जोगिनका लागि करिब सात किमी लामो बाटो रहेको जमिनमा तटबन्ध गर्न जुटेका हुन् । पैँतीस वर्ष पुरानो बाटो निर्माण हुन नसक्दा यहाँका बासिन्दा चिन्तित थिए पटकपटक सम्बन्धित निकायमा धाउँदाधाउँदा केही आर्थिक जोहो ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Posts (Atom)