काठमाडौं । उत्तर कोरियाका लोकप्रिय समाचार वाचिका हुन्- री चुन ही । ही टेलिभिजनमार्फत परमाणु परीक्षण, रकेट प्रक्षेपण र पश्चिमा देशको नकारात्मक पक्षबारे जानकारी दिन्छिन् । कोरियन सेन्ट्रल टेलिभिजनमा समाचार वाचिकाको ४० वर्षे करिअरमा उनी कहिले रोइन्, कहिले हाँसिन् त कहिले चिच्याइन् । यद्यपि उनको उमेर कसैलाई थाहा छैन । उनले ७० टेकेको अनुमान गरिएको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Friday, February 12, 2016
एक महिला जोसँग उत्तर कोरिया हाँस्छ, गाउँछ र रुन्छ
प्रमाणित भयो आइन्स्टाइनको सय वर्ष पूरानो सिद्धान्त
गुरुत्वाकर्षण तरंग पत्ता लागेसँगै ब्रम्हाण्डको बारेमा विद्यमान बुझाइको नयाँ युग सुरु हुने वैज्ञानिकहरुको भनाइ छ । अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षतावादको सिद्धान्त अनुसार गुरुत्वाकर्षण तरंग पनि प्रकाश तरंगकै गतिमा हिँड्छन् । तर हालसम्म गुरुत्वाकर्षण तरंगको कुरा केवल सिद्धान्तमै सिमिति थियो र वैज्ञानिकहरुले यसलाई पत्ता लगाउन सकेका थिएनन् । अमेरिकाको लिगो अब्जर्भेटरीका वैज्ञानिकहरुले आफुहरुले ब्लाकहोलहरु ठोक्किँदा निस्कने ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सशस्त्रका पूर्व प्रमुख ओलीविरुद्ध मुद्दा दायर
२९ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका पूर्वआइजीपी वासुदेव ओलीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सामान ढुवानीमा नक्कली विल भरपाइ बनाइ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले सशस्त्रका पूर्व प्रमुख ओलीविरुद्ध विषेश आदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । ओलीले एक करोड १४ लाख ५४ हजार ४९ रुपैयाँ भ्रष्टाचार गरेको आयोगको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
राउटे मुखियालाई प्रधानमन्त्रीले दिए जुत्ता उपहार
२९ माघ, काठमाडौं । राउटेका मुखियाहरुले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । प्रधानमन्त्री निवास बालुवटारमा भएको भेटघाटमा राउटेहरुले चाडवाड मनाउन सरकारले सहयोग गर्नुपर्ने माग राखे । प्रधानमन्त्री ओलीले तीनै जना राउटे मुखियाका परिवारलाई जुत्तासहित कपडा किनेर दिएका छन् । प्रधानमन्त्री ओलीले उनीहरुलाई आधुनिक जीवनशैली अपनाउन, जंगलबाट गाउँ-सहरमा आउन आग्रह गरेको उनको निजी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सिंहदरबार कवाडिखाना जस्तो: प्रधानमन्त्री ओली
सिंहदरबारमा हरियाली प्रवर्द्धन सुरु, अनावश्यक भग्नावशेष हटाउन निर्देशन हरियाली प्रवर्द्धन अभियानमा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर: रासस २९ माघ, काठमाडौं । मुलुकको केन्द्रीय प्रशासनिक निकाय रहेको सिंहदरबारलाई सरसफाइ र हरियाली बनाउन ‘सिंहदरबारबाट सरसफाइ, हरियाली प्रवर्द्धन तथा बगैंचा व्यवस्थापन अभियान’ शुभारम्भ गरिएको छ । सरकारले सिंहदरबारभित्र रहेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय अगाडिको खाली ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
तराईका जिल्लामा मानव अधिकारको अबस्था चिन्ताजनक: आयोग
२९ माघ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मधेस आन्दोलनबाट बढी प्रभावित जिल्लाहरुमा मानव अधिकारको अवस्था चिन्ताजनक र संवेदनशील रहेको निष्कर्ष निकालेको छ । आन्दोलनको क्रममा ज्यान गुमाएका र घाइते भएका परिवारहरुको मानसिक तथा आर्थिक अवस्था दयनीय रहेको आयोगले जनाएको छ । मानव अधिकार आयोगका अध्यक्ष, सदस्य तथा सचिव सहितको टोलीले हालै सिराहा, सप्तरी, धनुषा, ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Two traffickers arrested, girls rescued
Kakadvitta (Jhapa), Feb 12: Police have today arrested two human traffickers from Galgaliya, the border area in Jhapa district. The arrested are Sabina Tamang, 24, of Sarlahi and Munnu Tamang, 35, of Panighatta in India, according to the District Police Office, Jhapa. A team from the Sana Hath Haru Nepal, Bhadrapur, and District Police Office ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
बैंकर्स संघले भन्यो- हामीलाई तुरुन्त डेपुटी गभर्नर चाहियो
२९ माघ, काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले तत्काल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्ति गर्न सरकारसँग माग गरेको छ । गत पुस ९ गतेदेखि रिक्त रहेका राष्ट्र बैंकका दुबै डेपुटी गभर्नरको नियुक्त अझै हुन नक्दा बैंकिङ क्षेत्र प्रभावित भएको भन्दै संघले तत्काल डेपुटी गभर्नर नियुक्त गर्न माग गरेको छ । ‘रिक्त भएको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
लडेकाहरु उठ्न खोज्दै, लडाउने बेखबर (रक्सौल देखि सिंहदरबारसम्म)
‘व्यवसाय नविकरण जरिवाना मिनाहको सकस’ काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र पछिल्लो समय आन्दोलको उपब्धि खोजी हुन थालेको छ । मोर्चाभित्र अझै आन्दोलन गर्ने इच्छा र अनइच्छा दुबै छायाँले छोडेको छैन । गएको सोमबार मात्र मोर्चाले फागुन पहिलो सातासम्मका लागि आन्दोलनको नयाँ कार्यतालिका जारी गरेको छ । ती सांकेतिक कार्यक्रमले बल नपुग्ने मन्दै संघीय गठबन्धनको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सुशील दा कसरी भए तोते ?
सुशील दा को जिव्रोको कहानी काठमाडौं । पुर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति स्वर्गीय सुशील कोईराला झण्डै दश बर्ष अगाडी सम्म स्पष्ट बोल्थे । त्यतिवेला अग्रपङतिमा नभएकाले धेरैले ख्याल गरेका थिएनन् । जव उनी अग्रपङ्तीमा आए, त्यतिवेला उनी तोते भईसकेका थिए। त्यसैले अधिकाँशले यिनलाई तोते भएपछि मात्रै चिने। यिनी पहिले देखि नै तोते भने होईनन् । ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
फलामे खोरमा छोरा थुन्न सहकारीबाट ऋण
२९ माघ, दोलखा । दोलखाको जुँगु–४ का एक युवक फलामे खोरमा १५ महिनादेखि थुनिएर बसेका छन् । मानसिक सन्तुलन गुमाएका ४० वर्षीय श्यामबहादुर भुजेल यतिबेला फलामे खोरभित्र आफ्ना दिनहरु कटाइरहेका छन् । उनले दिसापिसाब खोरमै गर्ने गरेका छन् । परिवारको आर्थिक अवस्था ज्यादै नाजुक भएकै कारण उपचार गर्न छोडेर उनलाई फलामे खोर बनाएर थुन्न परेको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नवीना माओवादीकी छोरी, दीपक माओवादी पीडित !
यस्ता छन् अखिलका अध्यक्ष र महासचिवका दाबेदार २९ माघ, काठमाडौं । एमालेनिकट अनेरास्ववियुको २२ औं राष्ट्रिय सम्मेलन जारी छ । यसै सन्दर्भमा अनलाइनखबरले संस्थापन पक्ष र माधव नेपाल पक्षबाट अध्यक्ष एवं महासचिवमा प्रतिस्पर्धा गरिरहेका चारजना विद्यार्थी नेताको पृष्ठभूमि केलाउने प्रयास गरेको छ । संयोग कस्तो परेको छ भने केपी ओली पक्षबाट अध्यक्षको उम्मेदवार बनेकी काभ्रेकी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
बैंकका सञ्चालकलाई गभर्नरको प्रश्न- नबुझेको मान्छे किन बैंकर हुनु ?
सीइओहरु म्युजिकल चेयरका खेलाडीजस्ता भए २९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले २/४ करोड कमाएपछि बैंकिङ नबुझे पनि बैंकर बन्न खोज्दा समस्या उत्पन्न भएको बताएका छन् । उनले पैसाको कारोबार नबुझ्ने मान्छे बैंकर हुन नहुने बताए । ‘हामीकहाँ २/४ करोड कमाएपछि बैंकर भइहाल्नुपर्ने प्रवृत्ति छ, जसले वित्तीय क्षेत्रमा समस्या उत्पन्न गर्यो,’ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
मर्जरबाट निजी क्षेत्रकै ठूलो बन्यो प्रभु बैंक
अध्यक्ष भन्छन्- मर्जर निकै गाह्रो रहेछ २९ माघ, काठमाडौं । राष्ट्र बैंकले ल्याएको मर्जर नीतिबाटै प्रभु बैंक निजी क्षेत्रको ठूलो बैंक बन्न सफल भएको छ । शाखा, एटीएम, सेयरधनीको संख्यालगायतमा प्रभु बैंक निजी क्षेत्रका बैंकहरुमध्ये पहिलो नम्बरमा परेको छ । आठ वर्षअघि ३ करोड चुक्ता पुँजी राखेर फाइनान्स कम्पनीकोरुपमा स्थापना भएको प्रभु बैंकले मर्जरबाटै स्तरोन्नित ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
तेल भर्दाभर्दै समातिए एउटै नम्बरका दुई मोटरसाइकल !
सक्कलीलाई छाडियो, नक्कलीलाई बग्गीखाना लगियो २९ माघ, काठमाडौं । शुक्रबार भद्रकालीस्थित नेपाली सेनाको पेट्रोलपम्पमा बिहानैदेखि सरकारी सवारी साधनहरुको लाइन थियो । पूर्वसूचनाअनुसार सरकारी नम्बरका सवारी साधनहरुलाई मात्रै पेट्रोल दिने भनेपछि सरकारी सवारी साधनहरु लाइनमा पुगेका थिए । लाइनमा चारपांग्रे गाडीका साथै करिब एक सयवटा मोटरसाइकल पनि थिए । त्यही लाइनको बीचमा भेटिए एउटै नम्बरका दुईवटा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कीर्तिमानी पौडिबाज गौरिकालाई एनआरएनको बधाई
२९ माघ, काठमाडौं । १२ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पौडीमा एक रजतसहित ब्यक्तिगत चार पदक दिलाएर कीर्तिमान राखेकी गौरिका सिंहलाई गैर आवासीय नेपाली संघ (एनआरएन)ले बधाई दिएको छ । गैरआवासीय नेपाली गौरिकाले पहिलोपटक साग प्रतियोगितामा पौडी खेलमा नेपाललाई पदक दिलाइन् भने एकै खेलाडीले धेरै पदक प्राप्त गरेर अर्को कीर्तिमान पनि राखेकी छन् । ‘नेपालको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
प्रधान सेनापति र राष्ट्रसंघ आवासीय संयोजकबीच भेट
२९ माघ, काठमाडौं । प्रधान सेनापति राजेन्द्र क्षेत्री र संयुक्त राष्ट्रसंघको आवासीय संयोजक माइकल प्याटि्रक जोन्सबीच भेटवार्ता भएको छ । सैनिक मूख्यालय भद्रकालीमा भएको भेटवार्तामा नेपाली सेना र संयुक्त राष्ट्र संघवीच रहंदै आएको द्धिपक्षीय एवं बहुपक्षीय हितका विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ ।....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
ब्रिटिस कलेजका १ सय १ विद्यार्थीले रक्तदान गरे
२९ माघ, काठमाडौं । थापाथलीस्थित ‘द ब्रिटिस कलेज’का विद्यार्थीहरुले रक्तदान गरेका छन् । काठमाडौंमा रगत अभाव बढेको खबर सार्वजनिक भएपछि कलेज परिसरमा विद्यार्थीहरुले रक्तदान कार्यक्रम गरेका हुन् । कलेजमा स्थापना भएको विद्यार्थीहरुको ‘क्लब हातेमालो फाउण्डेशन’ ले गरेको कार्यक्रममा १ सय १ जना व्यक्तिले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवासँगको सहकार्यमा फाउन्डेशनले रक्तदान ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
प्रधानमन्त्री भारत जानु अघि नै राजनीतिक संयन्त्र बनाउने सहमति
फाइल फाेटाे २९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि नै राजनीतिक संयन्त्र बनाउने सहमति भएको छ । प्रधानमन्त्रीको आहृवानमा शुक्रबार तीन दल र मधेसी मोर्चाको कार्यदलको बैठक बालुवाटारमा बसेको थियो । बैठकमा सहमति खोज्न कार्यदललाई पुनः सक्रिय बनाउने सहमति भएको छ । प्रधानमन्त्री ओली फागुन ७ मा भारत भ्रमण जानु अघि ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
मेक्सिकोको जेलमा झडप हुँदा ५२ कैदीको मृत्यु
माघ २९, २०७२- मेक्सिकोको एक जेलमा बिहीबार कैदीहरु बीच भएको झडपमा ५२ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी मेक्सिकोको जेलमा बिहीबार बिहान कैदीहरु बीच भएको उक्त झडपमा अरु १२ जना गम्भीर घाइते भएको र केही भागेको पनि हुनसक्ने बताइएको छ । नुएभो लियोन प्रान्तका गर्भनर जेमी रोड्रिगेजले ५२ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यी देशमा भ्यालेन्टाइन मनाउन प्रतिबन्ध छ
भ्यालेन्टाइन डे आउनसाथ संसारभरका थुप्रै प्रेमीप्रेमिकाहरु प्रेम साट्न अग्रसर हुन्छन् । कतिले त यही दिनलाई कुरेर बसेका समेत हुन्छन् । तर विश्वमा यस्ता देशहरु पनि छन् , जहाँ प्रेमदिवस मनाउन प्रतिबन्ध छ । कुनै देशमा सरकारले नै प्रेमदिवस मनाउन प्रतिबन्ध लगाएको छ भने कुनै देशमा सर्वसाधारणले नै यो दिवस मनाउदैनन् । मलेसियामा मुस्लिमलाई प्रतिबन्ध मलेसियामा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
मृत्यु भएको १५ वर्षपछि किरिया
जाजरकोट–यहाँका एक व्यक्तिको मृत्यु भएको पन्ध वर्षपछि किरिया गरिएको छ । तत्कालीन माओवादीले सञ्चालन गरेको युद्धमा लागेर बाँकेको ढकेरीमा मृत्यु भएका जनक शाहीको पन्ध पर्षपछि किरिया गरिएको उनँका छोरा राजेन्द्र शाहीले जानकारी दिए । नायकवाडा गाविस वडा नं–१ का जनक बहादुर शाहीको मृत्यु २०५८ साल फागुन ११ गते गस्तीमा आएको प्रहरीले गोली हानेर ढकेरीमा मृत्यु ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Posts (Atom)