Friday, February 12, 2016

बैंकका सञ्चालकलाई गभर्नरको प्रश्न- नबुझेको मान्छे किन बैंकर हुनु ?

सीइओहरु म्युजिकल चेयरका खेलाडीजस्ता भए २९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले २/४ करोड कमाएपछि बैंकिङ नबुझे पनि बैंकर बन्न खोज्दा समस्या उत्पन्न भएको बताएका छन् । उनले पैसाको कारोबार नबुझ्ने मान्छे बैंकर हुन नहुने बताए । ‘हामीकहाँ २/४ करोड कमाएपछि बैंकर भइहाल्नुपर्ने प्रवृत्ति छ, जसले वित्तीय क्षेत्रमा समस्या उत्पन्न गर्‍यो,’ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment