२९ माघ, काठमाडौं । थापाथलीस्थित ‘द ब्रिटिस कलेज’का विद्यार्थीहरुले रक्तदान गरेका छन् । काठमाडौंमा रगत अभाव बढेको खबर सार्वजनिक भएपछि कलेज परिसरमा विद्यार्थीहरुले रक्तदान कार्यक्रम गरेका हुन् । कलेजमा स्थापना भएको विद्यार्थीहरुको ‘क्लब हातेमालो फाउण्डेशन’ ले गरेको कार्यक्रममा १ सय १ जना व्यक्तिले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवासँगको सहकार्यमा फाउन्डेशनले रक्तदान ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment