Thursday, January 21, 2016

कस्तो बन्दैछ नयाँ शक्तिको राष्ट्रिय सम्मेलन आयोजक समिति ?

काठमाडौं – एकीकृत माओवादी र सांसद पद त्यागको चार महिनापछि नयाँ शक्ति निर्माण अभियानले केन्द्रीयस्तरको अन्तरिम सांगठनिक स्वरुप घोषणा गर्न थालेको छ । चैत्रको अन्तिमतिर राष्ट्रिय सम्मेलन वा महाधिवेशन गर्ने गरी आयोजक समिति घोषणा गर्न थालिएको हो । आइतवार पत्रकार सम्मेलन मार्फत नयाँ शक्तिको राष्ट्रिय सम्मेलन आयोजक समितिको घोषणा गर्ने तयारी भएको स्रोतले बतायो । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

उत्तरी नाका विस्तार नगरी नेपालको विकास असम्भव

दुई ठूला र विकसित छिमेकी राष्ट्रहरू चीन र भारतको बीचमा रहेको नेपाल विकासको दृष्टिकोणले निकै पछि रहेको छ । विश्वकै गरिब राष्ट्रहरूमा गनिन लागेको नेपाल बाह्य हस्तक्षेप तथा आन्तरिक किचलोका कारण विकासको पथमा अगाडि लम्किन सकेको छैन भने प्रतिदिन अधोगतितर्फ धकेलिँदै गएको छ । यस्तोमा नेपालको विकासको आधारका लागि भने यिनै दुई राष्ट्रसँगको सम्बन्ध, कूटनीति ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेता हैन कुशल शासक बन

कूशल शासकहरु भबिष्यको सोचाइ गर्छन तर नेताहरु चुनाबको मात्र चिन्ता गर्छू पुर्व अमेरिकी राष्ट्रपति अब्राह्म लिङ्कनको यो भनाई नेता हुं भन्ने लाई विजाउने शैलिको छ। सत्य पनी यही हो । वर्तमान नेपालको परिवेश लाई वैशाख १२ को भुकम्प र नाकबन्दि ले अलिकति असामान्य परिस्तिथी मा धकेलेको छ। भुकम्पले चौतर्फी रुपमा थङथिलो पारेको नेपाल तङग्रिन नपाउदै ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

फरहान अख्तरको सम्बन्ध बिच्छेद

माघ ८, २०७२- ऋत्विक रोशनपछि अर्का बलिउड स्टार फरहान अख्तरको पनि वैवाहिक सम्बन्ध धरापमा परेको छ । फरहान र उनकी पत्नी अधुना अख्तरले आफ्नो १५ वर्ष लामो वैवाहिक जीवन अन्त्य गर्ने निर्णय गरेका हुन् । सन् २००० मा विवाह गरेका फरहानका शाक्य र अकिरा नामक दुई सन्तान छन् । फिल्म निर्देशक, निर्माता हुँदै अभिनेता र ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पढेलेखेका मानिसको अप्रत्यारिलो तलब छ अरबमा, तर किन जाँदैनन् नेपाली ?

काठमाडौं – ‘नेपालमा पढाइ सकियो, अव कहाँ जाने ?’ नेपालमा कुनै विषयमा बिज्ञता हासिल गरेरै जागिरका लागि विदेश जान खोज्ने अधिकांश शैक्षिक जनशक्तिको मनमा खेल्ने प्रश्न हो यो । र धेरै जसोले छान्ने देश, अष्ट्रेलिया, क्यानाडा, जापान वा अन्य युरोपियन राष्ट्रहरु हुन् । पढेलेखका मानिसहरु खाडी जाँदैनन् वा खाडी मुलुकमा अवसर छैन भन्ने भ्रम धेरैसँग ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बायोग्यासका लागि प्रस्ताव ल्याउन मन्त्री पौडेलको आग्रह

८ माघ, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वायोग्यासको प्रबर्द्धनका लागि वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्र र बायोग्यास प्रबर्द्धन संघको सहकार्यमा स्पष्ट योजना ल्याउन आग्रह गरेका छन् । नेपाल बायोग्यास प्रबर्द्धन संघको २१ औँं वार्षिक साधारण सभाको आज उद्घाटन गरेपछि सभालाई सम्बोधन गर्दै उनले चालु आर्थिक वर्षभित्र थप ७० हजार बायोग्यास प्लान्टका लागि आवश्यकपर्ने अनुदानको व्यवस्था ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Incredible India को ब्रान्ड एम्बेस्डरमा अमिताभ र प्रियंका

मुम्बई । भारतको केन्द्र सरकारले ‘अतुल्य भारत’ अभियानको ब्रान्ड एम्बेस्डरमा अमिताभ बच्चन र प्रियंका चोपडालाई नियुक्ति गर्ने भएको छ । अतुल्य भारतको ब्रान्ड एम्बेस्डर अमिताभ र प्रियंका बन्ने निश्चित भएको केही भारतीय मिडियाले उल्लेख गरेका छन् । आउँदो २६ जनावरीमा उनिहरुको नियुक्ति हुने पनि सामाचारमा उल्लेख गरिएको छ । यी दुवै कालकारले ब्रान्ड एम्बेस्डर भएवापत ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एल्बम बिमोचनमा चलचित्रकर्मीको जमघट, लजाइन् गौरी मल्ल  

सुनिता गुरुङको ‘रमाइलो पोखरा’  लोकदोहोरी एल्बमको बिमोचनका क्रममा चलचित्रकर्मीको बाक्लो उपस्थिती देखियो । नायक रमेश उप्रेती, नायिका गौरी मल्ल, निर्देशक निर्मल शर्मा, निर्माता केशव भट्टराई, वितरक गोपाल कायस्थ कार्यक्रममा देखिए । झट्ट कार्यक्रममा पुग्ने कोहीलाई पनि चलचित्रको कुनै कार्यक्रम आयोजना भैरहेको छ जस्तो भान हुन्थ्यो । तर, कार्यक्रममा चलचित्रका कुरा भने भएन । सुनिता गुरुङको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चर्चित कलाकारको सहभागीतामा भिक्ट्री लाउन्जको उदघाटन

ग्राहकलाई मलेसिया र दुबई भ्रमणको उपहार ८ माघ, काठमाडौं । दुई करोड बढी लगानीमा राजधानीको दरबारमार्गमा ६ महिना अघि खुलेको भिक्ट्री क्लब, लाउन्ज एन्ड बारले शनिबारदेखि औपचारिक सेवा सुरु गर्दैछ । यो अवधिमा भिक्ट्रीले एक सयभन्दा बढी इभेन्ट आयोजना गरिसकेको छ । सञ्चालनमा आएको छ महिनापछि मात्रै लाउन्ज उदघाटन गर्नुको कारण के हो त ? ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्राधिकरणका युवा सिइओविरुद्धको रुवावासी

काम गर्न हौसला दिने कि उमेर र मोटाई नापेर बस्ने ? विष्णु रिजाल सुशील कोइराला सरकारले पारित गराउन नसकेको पुनर्निर्माण विधेयक पारित गराएर वर्तमान सरकारले प्राधिकरण गठन गरेपछि एकथरीको काम अहिले जोडतोडका साथ त्यसको विरोध गर्नमा केन्द्रित छ । सुरुदेखि सुशील कोइरालानिकट एक वैकल्पिक ऊर्जाविज्ञलाई प्राधिरकणको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नबनाएसम्म विधेयक नै पारित हुन ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नयाँ बर्षमा बाबुरामको नयाँ पार्टी घोषणा

यस्ता छन् नयाँ शक्तिका मुख्य अनुहार ८ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ वर्षसँगै नयाँ पार्टी घोषणा गर्ने भएका छन् । नयाँ संविधान घोषणापछि एमाओवादी परित्याग गरेका भट्टराई नयाँ शक्ति निर्माण अभियान चलाइरहेका छन् र माघ १० गते नयाँ शक्ति निर्माण अभियानको प्रारम्भीक सांगठनिक स्वरुप सार्वजनिक गर्दैछन् । नेताहरुका अनुसार एमाओवादीबाट आएका ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एमालेले भन्यो- रंगेली घटनामा मधेसी मोर्चा जिम्मेवार

केही नेताले ‘गौर बनाइदिन्छौं’ भने-ज्ञवाली ८ माघ, काठमाडौं । नेकपा एमालेले रंगेली घटनाका लागि मधेसी मोर्चा जिम्मेवार रहेको बताएको छ । मधेसी मोर्चाका केही नेता समाजिक सद्भाव विथाल्ने दुराग्रही भावना राखेको उसको आरोप छ । प्रधानमन्त्री केपी शर्मा ओली जाने खबर आएसँगै रंगेलीमा तनाव बढेपछि सम्भावित झडपलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कार्यक्रम नगर्न भनेको थियो ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

परपुरुष र परस्त्रीगमनका उजुरीको ओइरो

कोही अदालत पुग्छन्, कोहि मिलेर फर्किन्छन् रमेश धमला महानगरीय प्रहरी वृत्त कालिमाटीस्थित महिला सेलले महिला तथा घरेलु हिंसाका घटनाको अनुसन्धान गर्ने जिम्मेवारी पाएको छ । महिला सेलमा आउने अधिकांस घटनाहरु महिलासँग सम्वन्धित हुन्छन् । केहि प्रतिनिधी घटनाहरु यस्ता छन्ः नर्ससित लसपस गर्दा डाक्टर डुबे वीर अस्पतालका डाक्टर जितेन्द्र यादव (नाम परिर्वतन) को करिब एक वर्ष ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पाकिस्तानी राष्ट्रपतिद्वारा नेपालसँगको मजबुद आर्थिक सम्बन्धमा जोड

नेपालका लागि नयाँ राजदूत प्रस्तावित ८ माघ, काठमाडौं । पाकिस्तानी राष्ट्रपति ममनून हुसेनले नेपालसँग बलियो आर्थिक सम्वन्धमा जोड दिएका छन् । नेपालका लागि प्रस्तावित पाकिस्तानी राजदूत मजहर जावेदसँग भएको भेटमा राष्ट्रपति हुसेनले नेपालसँग बलियो आर्थिक सम्वन्ध बनाउने प्रयत्न गर्न आग्रह गरेका हुन् । नेपाल र पााकिस्तानको आर्थिक सम्वन्ध मजबुत बनाउन नयाँ क्षेत्रहरु खोज्नु पर्ने भन्दै ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भारतद्वारा रंगेली घटनाप्रति चासो व्यक्त

८ माघ, काठमाडौं । भारतले रंगेली घटनाप्रति चासो व्यक्त गरेको छ । मोरङको रंगेलीमा भएको झडपमा प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएपछि भारतले चासो व्यक्त गरेको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीट गर्दै प्रहरी फायरिङमा तीन जनाको मृत्यु भएकोमा चिन्ता व्यक्त गरेका हुन् । साथै उनले तराई मधेसको समस्या राजनीतिक भएको भन्दै ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रंगेली घटना दुर्भाग्यपूर्ण : प्रचण्ड

‘सहमतिको बाधक ओली होइन’ ८ माघ, पोखरा । एकीकृत नेकपा माओवादी अध्यक्ष ‘प्रचण्ड’ले रंगेली घटना दुःखद र दुर्भाग्यपूर्ण भएको बताएका छन् । उनले रंगेली घटनाले साम्प्रदायीक रुप नलिओस् भनेर आफूहरु सचेत रहेको बताए । क्रान्तिकारी पत्रकार संघ कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘रंगेली घटना दुःखद र दुर्भाग्यपूर्ण छ । यो अतिवादी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आइओसीले काठमाडौं आउने ट्यांकरमा तेल दिएन

८ माघ, काठमाडौं । भारतीय आयल कर्पोरेशन (आइओसी) ले रक्सौल डिपोबाट काठमाडौं आउने ट्यांकरहरुमा तेल दिन अस्वीकार गरेको छ । रक्सौलबाट हवाइ इन्धन र डिजेल दिने भनेपनि प्रतिवद्धता अनुरुप आइओसीले ब्यवहार नगरेको नेपाल आयल निगमले जनाएको छ । रक्सौलमा तेल भरेर सुनौली नाका हुँदै काठमाडौं ल्याउने निगमको योजना थियो । आईओसीले पहिलोपटक एक ट्यांकर हवाइ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रंगेली घटनाको समीक्षा गर्न मोरङमा सर्वदलीय बैठक  

८ माघ, विराटनगर । मोरङको रंगेलीमा तीन जनाको ज्यान जाने गरी बिहीबार भएको हिंसात्मक घटनाको समीक्षा गर्न अहिले मोरङका प्रमुख जिल्ला अधिकारी तोयन रायाको नेतृत्वमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा मोरङमा क्रियाशील सम्पूर्ण राजनीतिक पार्टीका शीर्ष नेताहरु, प्रहरी प्रशासनका प्रमुख तथा त्यस क्षेत्रको नेतृत्व गर्ने सांसदहरुको सहभागीता रहेको छ । सर्वदलीय बैठकमा रंगेलीमा भएको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बैंकहरुले फेरि बिजुली भएको समयमा मात्रै सेवा दिने  

८ माघ, काठमाडौं । बैंकहरुले फेरि बिजुली भएको समयमा मात्रै बैंकिङ सेवा दिने तयारी गरेका छन् । राष्ट्र बैंकको मौखिक निर्देशनपछि लोडसेडिङ तालिका टाँस्न छोडेका बैंक तथा वित्तीय संस्थाहरुले फेरि लाडेसेडिङको तालिका टाँस्ने तयारी गरेका हुन् । नेपाल आयाल निगमले आवश्यकताअनुसार इन्धन उपलब्ध नगराएपछि बैंकहरु बिजुली नभएको समयमा सेवा दिनै नसक्ने अवस्थामा पुगेको नेपाल बैंकर्स ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

उपाधिका लागि नेपालले बहराइनको सामना गर्दै, उपाधी जित्ने लक्ष्य

८ माघ, काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलको फाइनलमा उपाधीका लागि आज नेपालले बहराइनको सामना गर्दैछ । खेल नेपाली समय अनुसार अपरान्ह पौने पाँच बजे सुरु हुनेछ । प्रतियोगिताको फाइनल आफ्नो पक्षमा रहने भन्दै प्रशिक्षक बालगोपाल महजर्नले सेमिफाइनलमा नसोचेको प्रदर्शन गर्न टोली सफल भएको भन्दै यही नतिजा फाइनलमा पनि दोहोर्‍याउन खेलाडी तयार रहेको बताएका ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बारामा मधेसी मोर्चाका कार्यकर्ताले मोटरसाइकल जलाए, वीरगन्जमा प्रदर्शन  

८ माघ, बारा । संयुक्त मधेसी मोर्चा बाराका कार्यकर्ताहरुले शुक्रबार बिहान दुर्इ मोटरसाइकलमा आगजनी गरेका छन् । बिहान आठबजेको समयमा भरतचोकमा रहेका दुर्इ मोटरसाइकलमा आगजनी गरिएको प्रहरीले जनाएको छ । भारतको आधापुरबाट मोटरसाइकलमा ग्यालेनमा राखी पेट्रोल ल्याएको भेटेपछि मोर्चाका कार्यकर्ताले मोटरसाइकल चालकलाई कुटपिट गर्नुका साथै ना १० प २८२५ र लु १ प ९५५० नं ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रंगेलीको अवस्था सामान्य बन्दै

८ माघ, विराटनगर । मोरङको रंगेलीको अवस्था अहिले सामान्य बनेको छ । स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले लगाएको कर्फ्यू हटेपछि अवस्था सामान्य भएको हो । घटनाका बारेमा आधिकारिक धारणा तय गर्न स्थानीय मोर्चाका नेताहरुको बैठक शुक्रबार बिहान बस्दैछ । आज बस्ने बैठकमा केन्द्रका नेताहरुसँग आवश्यक परामर्श गरेर अगाडि बढ्ने तथा आन्दोलनका कार्यक्रम तय गरिने तयारी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

किरण केसीले बाबुरामलाई सोधेः नयाँ शक्ति भन्या के ?  

काठमाडौं । राजनीतिक कार्यक्रममा विरलै भेटिन्छन् हाँस्यकलाकार किरण केसी । टेलिसिरियलको सुटिङ तथा स्वदेश एवं विदेशमा हुने विभिन्न कार्यक्रममा प्रस्तुति दिएरै उनको समय बितिरहेको हुन्छ । हालै पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका अभियन्ता डा. बाबुराम भट्टराईको निम्तो मान्न पुगे उनी एउटा अन्तरसंवाद कार्यक्रममा । जहाँ अशोक शर्मा, करिश्मा मानन्धरलगायत धेरै कलाकारको उपस्थित थियो । अन्तरसंवादमा सहभागी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आचरण विपरीत काम गर्ने ३१ प्रहरीलाई कारबाही

रविन भट्टराई ८ माघ, ताप्लेजुङ । आचरण विपरीत कार्य गरेको भन्दै एक वर्षको अबधिमा ताप्लेजुङमा कार्यरत ३१ प्रहरी कारबाहीमा परेका छन् । गत वर्षको पुस महिनादेखि हाल सम्म कारबाहीमा परेको प्रहरीको संख्या ३१ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको तथ्यांकमा उल्लेख छ । कारबाहीमा परेका मध्ये पाँच जना प्रहरी कर्मचारी सेवाबाट बर्खास्त भएका छन् भने अन्य ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रधानमन्त्री जङ्गिएपछि मधेसी मोर्चासँगको वार्ता भाँडियो

कांग्रेस र एमाओवादी पनि ओलीसँग रुष्ट राजकुमार श्रेष्ठ ७ माघ, काठमाडौं । प्रमुख तीन दल र मधेसी मोर्चाबीच शीर्ष स्तरमा भएको वार्ता तिक्ततापूर्ण रुपमा टुङ्गिएको छ । बालुवाटारमा भएको बैठकको सुरुवात सौहाद्रपूर्ण रुपमा नै भएको थियो । र, प्रधानमन्त्री ओलीले दीर्घकालीन समाधान खोजेर जाऔं भन्दै बैठक सुरु गरे । लगत्तै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पुनर्निर्माण प्राधिकरणसित हातेमालो गर्न इच्छुक छौं

‘घर बनाइदिने घोषणा डराइडराई गरेको थिएँ, तर सफल हुँदैछु’ वैशाखमा गएको महाभूकम्पपछि नेपालका एक्ला डलर अर्बपति विनोद चौधरी अहिले सामाजिक काममा एकोहोरिएका देखिन्छन् । भूकम्प पीडितका लागि उनले शुरु गरेको सिजी आश्रय अहिले देशकै नमूना सामाजिक कार्यका रुपमा स्थापित भएको छ । भूकम्पपछिको नौं महिनासम्म सरकारले खासै काम गर्न नसकिरहेका बेला चौधरी फाउण्डेसनले भूकम्प प्रभावित ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

युएईमा के-के गर्नु हुँदैन ? हेर्नुस् १५ बुँदे आचारसंहिता

रामप्रसाद ढुंगेल यूएई । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईले आगामी फेब्रुअरी महिनालाई सचेतना महिनाका रुपमा मनाउने निर्णय गरेको छ । एनआरनए युएईका अध्यक्ष सुदिप कार्कीको अध्यक्षतामा नेपाली दूतावासमा जनवरी ८ तारिखमा बसेको तेस्रो बैठकले आगामी महिनालाई जनचेतना जगाउन विभिन्न इमिरेट्समा कार्यक्रम गर्ने निर्णय गरेको हो । ‘हेल्थ एन्ड सेफ्टी अवरनेस’ कार्यक्रम फेब्रुअरी महिनाको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बङ्बन्धु गोल्ड कप : उपाधिका लागि नेपाल बहराइनसँग भिड्ने  

काठमाडौँ–बङ्गलादेशमा जारी बङ्बन्धु गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्ने भएको छ । बङ्गलादेशको ढाकास्थित बङ्बन्धु राष्ट्रिय रङ्गशालामा भोलि शुक्रबार ४ः४५ बजे हुने खेलमा नेपाल उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । झण्डै १७ वर्षको अन्तरालमा अन्तर्राष्ट्रिय स्पर्धामा नेपाल पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि नेपालले सन् १९९९ मा दक्षिण एसियाली ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बाफ्रे! कत्रो मुला!!

दिक्तेलमा आयोजना गरिएको कृषि मेला प्रदर्शनीमा आफूले फलाएका मुला देखाउँदै कृषक । तस्बिर : रासस     ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

फारम नै नभरेका कांग्रेस क्रियाशील सदस्य  

नगरकोट–फारम नै नभरेकालाई समेत पार्टीको क्रियाशीलको सूचीमा सार्वजनिक गरिएपछि भक्तपुर काँग्रेसमा हलचल पैदा भएको छ । भक्तपुर काँग्रेसले निर्णय गरेर पठाएको भन्दा धेरै फरक, धेरै सङ्ख्या र फारम नै नभरेकाको नाम समेत क्रियाशील सदस्यको सूचीमा आएपछि भक्तपुरका काँग्रेसपङ्क्तिमा हलचल पैदा भएको हो । त्यस्तै भक्तपुर काँग्रेसले निर्णय गरेभन्दा फरक – मृत्यु भएका, पार्टी परित्याग गरेकाको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘सामुदायिक वनले जाऊ भन्न थाल्यो, अब कहाँ जाने ?’

संजिवकुमार दाहाल भूकम्पको क्षतिपछि घरबारी छाडेर जंगलमा सरेका पीडितहरूको जीवनशैली जंगलमा आधारित भइसकेको छ । जंगलबाट झिक्रा, दाउरा खोजेर ल्याउन, भ्याकुर, गिठ्ठा वा अन्न जे हुन्छ, त्यो पकाउन र खानमा उनीहरू अभ्यस्त हुँदैछन् । दोलखा– भूकम्पपछि पहिरोको जोखिम देखिएपछि सुस्पाक्षेमावती–१, घोर्थलीका ८६ घरपरिवारलाई सुस्पादेउराली सामुदायिक वन पानीपोखरीमा सारिएको छ । ३ सयभन्दा बढी जनसंख्या रहेको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

गोपाल खड्कामाथिको गम्भीर ९ आरोप

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशमा ईन्धन वितरणमा अनियमितता र आयल निगमको व्यवस्थापन फितलो भएको ठहर गरी बुधबार आपूर्ति मन्त्रालय र आयल निगमका पदाधिकारीलाई बोलाएर ईन्धन वितरणमा भैरहेको अस्तव्यस्थता र विकृति तत्काल हटाउन निर्देशन दियो । आमनागरिकले अनुभुति गर्नेगरी इन्धन वितरण नभएको, पम्पमा पठाएको तेल कालोबजारी हुने गरेको, भिआईपी र अत्यावश्यक सेवाको नाममा मनपरी वितरण भएको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सुतिरहेका सुनारको जलेर मृत्यु

डोटी– दिपायल सिलगढी नगरपालिका–७ राजपुर स्थित गोरख बहादुर खत्रीको घरमा डेरा गरी बस्ने ५० बर्षीय भिमसेन सुनारको जलेर मृत्यु भएको छ । कोठामा बुधबार राति मैनबत्तीबाट आगलागी हुदाँ कोठा भित्र सुतीरहेका सुनार जलेर गम्भीर घाइते भएकामा सुजन अस्पताल राजपुर डोटी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । आगलागीबाट कोठामा रहेका करीव १ लाख ६० हजार ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

११ करोड लागतमा सुविधा सम्पन्न बहुआयामिक हल बन्दै  

दाङ–तुलसीपुर उद्योग बाणीज्य संघले दाङमै पहिलो पटक बहु–आयामिक सुविधा सम्पन्न बहुउद्देश्य सभाहलको निर्माण गर्ने तयारी गरेको छ । भएका सार्वजनिक स्थलहरु अतिक्रमण हुदै जानु र राष्ट्रिय स्तरका कार्यक्रम गर्ने स्थान नभएकाले बहुआयामिक हल निर्माणका लागि जुटेको बाणीज्य संघका अध्यक्ष बिमल रीजालले जानकारी दिए । तुलसीपुर ९ दोघरेमा रहेको बाणीज्य संघको जग्गामा ११ करोड लागतमा ७ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मेरी आमा : आमाले मलाई गर्भैमा तुहाउन मान्नुभएन

नीर शाह, अभिनेता आमा आकाशभन्दा फराकिलो, पृथ्वीभन्दा ठूलो लाग्छ मलाई । सम्पूर्ण ब्रह्माण्ड नै कुनै मानिसमा अट्न सक्छ भने आमामै अट्न सक्छ । किनभने, एउटा सन्तानका लागि आमा बितेर गएपछिको रिक्तता संसारका कुनै कुराले पूरा गर्न सक्दैन । आमाको ठाउँ कसैले लिन सक्दैन । मैले त भोगिसकेको छु, महसुस गरिसकेको छु, अहिले मेरी आमा यो ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

शिखर शुको नयाँ शोरुम कोटेश्वरमा

काठमाडौं–नेपालको नं. १ फुटवेयर ब्राण्ड शिखर शुले कोटेश्वर महादेवस्थान जाने बाटोमा नयाँ शोरुम सन्चालनमा ल्याएको छ । माघ ७ गते उक्त शोरुमको उद्घाटन कम्पनिका प्रबन्ध सन्चालक राम कृष्ण प्रसाई तथा अमुदि फुड्स प्रा. लि. का सन्चालक अच्युत बस्नेतले सामुहिक रुपमा उद्घाटन गरे । यसभन्दा अघि सन्चालनमा आएको डिल्लिबजारको शोरुम सहित शिखर शुका २८ वटा शोरुमहरु ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

४२ विद्यार्थीलाई चिलिमा पुर्‍याएर बिचल्ली बनाउने कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं– दक्षिण अमेरिकी मुलुक चिलिमा नेपाली विद्यार्थीलाई पठाएर बिचल्ली पारि ठगी गर्ने एक कन्सल्टेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नयाँ वानेश्वरमा रहेको अहेड इनटरनेशनल एजुकेशन नामक कन्सल्टेन्सीका सञ्चालक निरज राईलाई प्रहरीले पक्राउ गरेको हो । नयाँ वानेश्वरकै उनले ति विद्यार्थीहरुबाट पार्ट टाईम काम मिलाई दिने र त्यहाबाट अमेरिका,क्यानाडा लगायत युरोपियन देशहरुमा सजिलै भिषा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भ्रष्टाचार गरेको भन्दै क्याम्पसमा क्रान्तिकारीद्वारा तालाबन्दी

सल्यान–यहाँस्थित शारदा क्याम्पसमा अखिल क्रान्तिकारीले तालाबन्दि गरेको छ । शंखमुलमा रहेको उक्त क्याम्पसमा लेखापरिक्षणबाट आठ लाख रुपैयाँ वेरुजु देखिएको भन्दै विप्लव नेतृत्वको माओवादी निकट क्रान्तिकारीले तालाबन्दि गरेको हो । क्याम्पसका लेखापाल लोकराज आचार्यबाट दुरुपयोग भएको रकम मंसिर २ गतेभित्र फिर्ता गर्ने यस अघिको सहमी अनुसार सहमती कार्यान्वयन नभएको भन्दै क्याम्पसमा तालाबन्दि गरिएको हो । अखिल ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ओली कमरेडलाई निःशुल्क सुझाव

कमरेड केपी ओलीको जीवन अब धेरै लामो छैन भन्ने कुरा अरुलाई भन्दा उहाँ स्वयंलाई अवगत छ । ओली कमरेडलाई सम्पत्ति मोह हुनुपर्ने पनि कुनै कारण छैन । उहाँका छोराछोरी नै नभएपछि कसको लागि सम्पत्ति जोड्ने ? देशको विकास गर्नु जत्ति ठूलो सम्पत्ति ओली कमरेडका लागि अरु केही हुन सक्दैन भन्ने कुरा ओली कमरेडले नबुझ्नुभएको होला ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पहिला संशोधन विधेयक पास, त्यसपछि मधेसी मोर्चासँग सहमतिः तीन दल  

काठमाडौं– प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र एमाओवादीले संसदमा प्रस्तुत भएको संशोधन विधेयक पास गर्नलाई मधेसी मोर्चाले सहयोग गर्नुपर्नेमा जोड दिएको छ । आज संयुुक्त लोकतान्त्रिक माधेसी मोर्चासँगको बैठक पछि बसेको तीन दलको छुट्टै बैठकले मोर्चाले संशोधन विधेयक पास गर्न सघाएको खण्डमा उसको माग पूरा गर्न पनि सहज हुने निश्कर्ष निकालेको छ । बैठकले ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं