८ माघ, काठमाडौं । भारतीय आयल कर्पोरेशन (आइओसी) ले रक्सौल डिपोबाट काठमाडौं आउने ट्यांकरहरुमा तेल दिन अस्वीकार गरेको छ । रक्सौलबाट हवाइ इन्धन र डिजेल दिने भनेपनि प्रतिवद्धता अनुरुप आइओसीले ब्यवहार नगरेको नेपाल आयल निगमले जनाएको छ । रक्सौलमा तेल भरेर सुनौली नाका हुँदै काठमाडौं ल्याउने निगमको योजना थियो । आईओसीले पहिलोपटक एक ट्यांकर हवाइ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment