‘सहमतिको बाधक ओली होइन’ ८ माघ, पोखरा । एकीकृत नेकपा माओवादी अध्यक्ष ‘प्रचण्ड’ले रंगेली घटना दुःखद र दुर्भाग्यपूर्ण भएको बताएका छन् । उनले रंगेली घटनाले साम्प्रदायीक रुप नलिओस् भनेर आफूहरु सचेत रहेको बताए । क्रान्तिकारी पत्रकार संघ कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘रंगेली घटना दुःखद र दुर्भाग्यपूर्ण छ । यो अतिवादी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment