काठमाडौं– दक्षिण अमेरिकी मुलुक चिलिमा नेपाली विद्यार्थीलाई पठाएर बिचल्ली पारि ठगी गर्ने एक कन्सल्टेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नयाँ वानेश्वरमा रहेको अहेड इनटरनेशनल एजुकेशन नामक कन्सल्टेन्सीका सञ्चालक निरज राईलाई प्रहरीले पक्राउ गरेको हो । नयाँ वानेश्वरकै उनले ति विद्यार्थीहरुबाट पार्ट टाईम काम मिलाई दिने र त्यहाबाट अमेरिका,क्यानाडा लगायत युरोपियन देशहरुमा सजिलै भिषा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment