Thursday, January 21, 2016

पाकिस्तानी राष्ट्रपतिद्वारा नेपालसँगको मजबुद आर्थिक सम्बन्धमा जोड

नेपालका लागि नयाँ राजदूत प्रस्तावित ८ माघ, काठमाडौं । पाकिस्तानी राष्ट्रपति ममनून हुसेनले नेपालसँग बलियो आर्थिक सम्वन्धमा जोड दिएका छन् । नेपालका लागि प्रस्तावित पाकिस्तानी राजदूत मजहर जावेदसँग भएको भेटमा राष्ट्रपति हुसेनले नेपालसँग बलियो आर्थिक सम्वन्ध बनाउने प्रयत्न गर्न आग्रह गरेका हुन् । नेपाल र पााकिस्तानको आर्थिक सम्वन्ध मजबुत बनाउन नयाँ क्षेत्रहरु खोज्नु पर्ने भन्दै ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment