रामप्रसाद ढुंगेल यूएई । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईले आगामी फेब्रुअरी महिनालाई सचेतना महिनाका रुपमा मनाउने निर्णय गरेको छ । एनआरनए युएईका अध्यक्ष सुदिप कार्कीको अध्यक्षतामा नेपाली दूतावासमा जनवरी ८ तारिखमा बसेको तेस्रो बैठकले आगामी महिनालाई जनचेतना जगाउन विभिन्न इमिरेट्समा कार्यक्रम गर्ने निर्णय गरेको हो । ‘हेल्थ एन्ड सेफ्टी अवरनेस’ कार्यक्रम फेब्रुअरी महिनाको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment