Thursday, January 21, 2016

प्रधानमन्त्री जङ्गिएपछि मधेसी मोर्चासँगको वार्ता भाँडियो

कांग्रेस र एमाओवादी पनि ओलीसँग रुष्ट राजकुमार श्रेष्ठ ७ माघ, काठमाडौं । प्रमुख तीन दल र मधेसी मोर्चाबीच शीर्ष स्तरमा भएको वार्ता तिक्ततापूर्ण रुपमा टुङ्गिएको छ । बालुवाटारमा भएको बैठकको सुरुवात सौहाद्रपूर्ण रुपमा नै भएको थियो । र, प्रधानमन्त्री ओलीले दीर्घकालीन समाधान खोजेर जाऔं भन्दै बैठक सुरु गरे । लगत्तै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment