८ माघ, काठमाडौं । भारतले रंगेली घटनाप्रति चासो व्यक्त गरेको छ । मोरङको रंगेलीमा भएको झडपमा प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएपछि भारतले चासो व्यक्त गरेको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीट गर्दै प्रहरी फायरिङमा तीन जनाको मृत्यु भएकोमा चिन्ता व्यक्त गरेका हुन् । साथै उनले तराई मधेसको समस्या राजनीतिक भएको भन्दै ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment