काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा . बाबुराम भट्टराई र हिसिला यमीकी एक मात्र सुपुत्री मानुषी यमी भट्टराईको बिवाह हुने भएको छ । हाल भारतको जे एन युनिभर्सिटीमा अनुसन्धानरत मानुषीको तनहुँ निबासी जेकेन्द्र श्रेष्ठ संग बिबाह हुने भएको हो । उनीहरुको बैबाहिक कार्यक्रम भने यहि फाल्गुन १ गते हुने भएको छ । स्रोतले अनुसार ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Tuesday, February 9, 2016
इन्स्टाग्राममा उत्कृष्ट बन्यो रारा तालको तस्वीर
२७ माघ, काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राममा राखिएका फोटोहरुमध्ये उत्कृष्ट १० भित्र राराताल पनि परेको छ । विहान सूर्य उदाउदा सुनौलो देखिएको रारा तालको फोटो सुनिल शर्माले खिचेका हुन् । अमेरिकाको चर्चित ट्राभल अनलाइन अल्पेन क्लाइम्बले इन्स्टाग्राममा राखिएका उत्कृष्ट १० फोटो सार्वजनिक गरेको हो । अल्पेन क्लाइम्बले इन्स्टाग्राममा पोष्ट गरिएका लाखौं फोटोहरुमध्ये फ्रेबुअरी ८ तारिखमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
करिश्मालाई फाप्दैन प्रिमियर, नयाँ शक्तिका सबैलाई ‘फागु’ देखाउने योजना
१२ वर्षपछि चलचित्र निर्माणमा फर्किएकी नायिका करिश्मा मानन्धरले ‘फागु’को प्रिमियर नगर्ने बताएकी छिन् । यस्तो शो आफूलाई नफाप्ने भएकाले सामान्य पारामा चलचित्र चलाउने सोच बनाएकी करिश्माले नयाँ शक्तिमा आबद्ध ब्यक्तिलाई भने विशेष सोमा निम्ता गर्ने भएकी छिन् । ‘मलाई पि्रमियर शो फाप्दैन त्यसकारण गर्दिन, तर नयाँ शक्ति समुहका लागि भने विषेश सो गर्दैछु ।’ अनलाइनखरबसँग ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
पूर्वअर्थमन्त्री भरतमोहन भन्छन्– अर्थतन्त्रप्रति गिरिजाबाबुभन्दा संवेदनशील थिए सुशील
२७ माघ, काठमाडौं । पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइराला अर्थतन्त्रका ज्ञाता नभए पनि अर्थतन्त्रप्रति संवेदनशील भएको बताएका छन् । ६५ वर्षे राजनीतिक जीबनमा करिब २ वर्षमात्रै सत्तामा बसेका कोइराला आर्थिक वृद्धिप्रति संबेदनशील अधिकारीको टिप्पणी छ । कोइराला एकैपटक प्रधानमन्त्री भएर सत्तामा बसेका थिए । कोइरालालाई आर्थिक कोणबाट विश्लेषण गर्नुभन्दा पनि राजनीतिक ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
१२औं सागः उसुलाई अर्को सफलता, हरि र सविताले जिते रजत
सन्देश श्रेष्ठ २७ माघ, सिलोङ । भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) को छैटौं दिन नेपालले उसुतर्फ दुई रजत थपिएको छ । नेपालका लागि हरिप्रसाद गोले र सविता राईले उसु अन्तर्गत थाउलो स्पर्धामा रजत जितेका हुन् । अघिल्लो दिन ९.०१ अंक प्राप्त गरेका उनले आजपनि समान ९.०१ अंक नै प्राप्त गर्दै कुल १८.०२ अंक ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नरहरिको स्वास्थ्यमा क्रमिक सुधार, चिकित्सक भन्छन्- झोल कुरा खुवाउन सकिन्छ
२७ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरि आचार्यको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । चिकित्सकहरुले उनलाई झोल कुरा खुवाउन सकिने बताएका छन् । तर आचार्यको बोलि भने अझै आएको छैन । बुधबार विहान आचार्यलाई भेट्न न्यूरो अस्पताल बाँसबारी पुगेका कांग्रेस युवा नेता गगन थापाले अनलाइनखबरसँग भने, ‘उहाँको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ, डक्टरहरुले लिक्वीड ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
अढाई करोड रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी
२७ माघ, उदयपुर । नेपाल विद्युत् प्राधिकरण कार्यालय उदयपुरमा यस वर्ष २०७२ सालको पुस मसान्तसम्ममा करिब अढाई करोड रुपैयाँ विद्युत् शुल्क उठ्न बाँकी रहेको छ । विद्युत् प्राधिकरण कार्यालय उदयपुरका अनुसार विगतदेखि नै धेरै विद्युत् महसुल उठ्न बाँकी रहेको भए तापनि प्राधिकरण कार्यालयले शुल्क उठाउन कडाइ गर्दै लगेपछि धेरै शुल्क उठ्न थालेको हो । तर ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सहकारीको नाममा ‘तर मारेर’ खानेहरु तर्सिएः चित्रबहादुर केसी
‘सञ्चालक र कार्यकारी प्रमुख एउटै व्यक्ति हुनुहुँदैन’ २७ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवं सहकारी तथा गरिवी निवारण मन्त्री चित्रबहादुर केसी यतिबेला तनावमा परेका छन् । सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै ऐन संशोधनको तयारीमा रहेका मन्त्री केसीलाई सहकारी सञ्चालकहरुले चर्को विरोध गरेपछि उनी तनावमा परेका हुन् । विशेष गरी एमाले, कांग्रेस र माओवादीसमर्थित सहकारी सञ्चालकहरुले आफ्नो विरोध ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
साइकलको पछिल्लो सीटमा हिन्दी गीत गाउँथे सुशील
कृष्णसिंह परियारको मूल्यांकन अब कसले गर्ला ? आरपी सुवेदी २७ माघ, नेपालगञ्ज । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद कृष्णसिंह परियार एउटा कागजको चिर्कटो हातमा च्यापेर कोइरालानिवास परिसरमा सुँक्सुकाइरहेका थिए । उनले सो कागज सञ्चारकर्मीहरुलाई देखाए,जुन सुशील कोइरालाले आफ्नै हातले लेखेका रहेछन् । कागजमा लेखिएको छ,- ‘प्रिय कृष्णजी, तपाईंको मेहनत, खट्न सक्ने र गाउँलेबीच सम्झाउने कलाले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सुशीललाई किन सम्झने ?
– राजु पौडेल शाब्दिक समायोजनका दृष्टिले ‘सुशील’ शब्द ‘सु’ मुलसर्गमा’शील’ प्रत्यय जोडिएर वनेको हो । शाब्दिक अर्थमा ‘सु’ भनेको उच्च र ‘शील’ भनेको स्वभाव हुन्छ । तसर्थ नामले बोकेको अर्थ ‘उच्च स्वाभाव’ लाई सुशीलले आफ्नो वैयक्तिक जीवनमा प्रमाणित गरे वा गरेनन् उनको नीजि किचन क्याबिनेटमा हुनेले ब्याख्या गर्नेछन तर राजनीतिक जीवनमा यो अर्थलाई उनले प्रमाणित ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सुशील, रामलाल र वर्षमान !
क्यान्सरलाई जित्ने कोइराला निमोनियासाग किन हारे ? उत्तमबाबु श्रेष्ठ यो लेखको शुरुवात दुईवटा प्रश्नहरुबाट गर्न चाहन्छु । पहिलो, अहिलेको विश्व राजनीतिमा देखिएका राजनैतिक नेतृत्वहरुमा एउटा आदर्श नेताको छनौट गर्नुपर्यो भने तपाईको आँखामा झट्ट त्यस्तो कुन नेताको तस्वीर आउला ? दोश्रो- एक्काइसौं शताब्दीको आदर्श राजनैतिक नेताका विषेशताहरु के-के हुन सक्लान् ? दुबै प्रश्नहरुको जवाफ व्यक्तिपिच्छे फरक ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
अष्ट्रेलियामा सम्पन्न सुकोकाइ काराँतेमा कुशललाई रजत
मेलवर्न । दशौं साफका स्वर्णपदकधारी कराँंतेका स्टार खेलाडी कुशल श्रेष्ठले अस्ट्रेलियाको मेलवर्नमा जारी सुकोकाइ काराँते ओपन च्याम्पियनसीपमा रजत पदक हात पारेका छन् । अस्ट्रेलियन सुकोकाइ कराँंते डो को आयोजनामा भएको अन्तर्राष्ट्रिय आमन्त्रण कराँंते प्रतियोगितामा कुशलले फाइनलमा अस्ट्रेलियन प्रतिद्धन्द्धीसँंग २-१ ले पराजित हुँदै रजत पदक जितेका हुन् । प्रशिक्षक समेत रहेका कुशलले क्वार्टरफाइनलमा आयोजक अष्ट्रेलियाकै प्रतिद्वन्द्वीलाई ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सुशीलको पार्थिव शरीर २ बजेसम्म रंगशालामा राखिने
२७ माघ काठमाडौं । दिवंगत पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको आज साँझ पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । स्व. कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन चाहनेहरुले सोमबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म दशरथ रंगशाला जान सक्नेछन् । दुई बजेपछि रंगशालाबाट आर्यघाटतर्फ शवयात्रा अघि बढ्नेछ । नेपाली कांग्रेसले दिएको जानकारी अनुसार २ बजे ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सिरियामा एउटै शहरमा तीनलाख मानिस भोकभोकै : राष्ट्रसंघ
२७ माघ काठमाडौं । संयुक्त राष्ट्रसंघले सीरियाको अलेप्पो शहरमा बिद्रोहीको नियन्त्रण रहेका क्षेत्रमा सरकारी सेनाले घेराबन्दी गर्दा तीन लाख मानिस भोकभोकै भएको जनाएको छ । गत हप्ता विद्रोही विरुद्धको कारबाहीको क्रममा सुरक्षा निकायले तुर्कीमिनिस्तानबाट आउने सडकलाई बन्द गरेको थियो । जसका कारण तीन लाख जनतामा पुग्ने खाद्यान्य रोकिएको थियो । संयुक्त राष्ट्रसंघले टर्कीसँग पनि भनेको छ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
दुनियाको रहस्यमय गाउँ : जहाँ हरेक दिन लाग्छ डढेलो, दिनदिनै जल्छन् घर
यो दुनिया रहस्यको खानी नै हो भन्दा फरक पर्दैन, किनकी यहाँ मान्छेको बुद्धिले पर्गेल्नै नसकिने खालका धेरै ठाउँ छन् तथा घटनाहरु भैरहन्छन् । भारतको पश्चिम बंगालस्थित पुरुलिया जिल्लाको बेगुनकोदार रेलवे स्टेशन क्षेत्र पनि यस्तै रहस्यमय ठाउँ हो । मानिसहरु यसलाई भुताहा स्टेशन पनि भन्दछन् । अयोध्या हिलको नजिक रहेको यो स्टेशनलाई यदि तपाइँले गुगलमा खोज्नुभयो ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कांग्रेस विद्युतीय संस्कारको पक्षमा, तर दाउराबाटै हुने भो सुशीलको अन्त्येष्टि
विद्युतीय दाहसंस्कार गर्नेहरुको संख्या बढ्यो, अर्को मेसिन थप्ने तयारी २७ माघ, काठमाडौं । पशुपति आर्यघाटमा गत माघ १० गतेदेखि विद्युतीय दाहसंस्कार गर्ने दुईवटा मेसिनहरु सञ्चालनमा ल्याइएका छन् । तर, दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालाका परिवारजनले भने पार्टीको चाहनाविपरीत मेसिनको साटो दाउरा नै रोजेका छन् । अहिलेसम्म आर्यघाटको विद्युतीय शवदाह गृहमा कोही पनि भीआइपीहरुको दाहसंस्कार गरिएको छैन ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कोइरालाले मिसन पूरा गरेः भारत
२७ माघ,काठमाडौं । भारतले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भई जटिल राजनीतिक संक्रमणको मिसन पूरा गर्न सफल भएको भन्दै कोइरालको प्रशंसा गरेको छ । भारतीय सर्वदलीय सांसदका साथ कांग्रेस सभापति कोइरालालाई श्रद्धाञ्जली अर्पण गरेपछि कांग्रेसका शीर्ष नेताहरुसंग दशरथ रंगशालमामा संक्षिप्त भेट गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले कोइरालाको राजनीतिक भूमिकाको सराहना गरेकी हुन् । आजको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
बंगलादेशले मलेसियामा १५ लाख कामदार पठाउने, नेपालीको अबसर गुम्दै
काठमाण्डौ । बंगलादेशले मलेसियामा १५ लाख कामदार पठाउन स्वीकृति दिएको छ । बंगलादेशी मन्त्रिपरिषद्ले १५ लाख कामदार पठाउने बिषयमा मलेसियासँग हुन लागेको समझदारीपत्रलाई स्वीकृति प्रदान गरेको न्यू स्ट्रेट टाइम्सले जनाएको छ । यो समझदारीमा दुवै देशवीच एक महिनाभित्र हस्ताक्षर हुने अपेक्षा गरिएको छ । बंगलादेशले यी कामदार ‘जीटुजी प्लस’ प्रणाली अर्न्तगत पठाउने बंगलादेश मन्त्रिपरिषद्का सचिव मोहम्मद ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सुशील भन्थे-बिहे गर्दा झमेला हुन्छ
२७ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराको मंगलबार बिहान निधन भयो । सादगी नेताको छवि बनाएका कोइराला अविबाहित थिए । राणा शासनसँगको बिद्रोहदेखि पञ्चायत विरुद्धको लडाइँसम्म अधिकांश कांग्रेसी नेताहरुको बसोबास हुने ठाउँ थियो भारतको बनारस । आजको अन्नपूर्णमा समाचार छ । त्यही बस्दा बेलाबेलामा कांग्रेसका अर्का नेता कृष्णप्रसाद भट्टराई पनि ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कोइरालालाई किन लगिएन अस्पताल ?
२७ माघ काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई अस्पताल लगेर अपचार गर्न शिक्षण अस्पताल महाराजगञ्जमा बेडसमेत ‘बुक’ गरिसकिएको पाइएको छ । स्वास्थ्यमा आएको उतारचढावका कारण कोइरालालाई अस्पताल त लगिएन, अन्तिम स्थितिमा लैजाने प्रयास गर्दागर्दै आफ्नै निवासमा सोमबार राति उनको निधन भयो । आजको राजधानी दैनिकमा समाचार छ । पूर्वप्रधानमन्त्री कोइरालाका निजी चिकित्सक डा. करवीरनाथ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
राजधानीका नाकामा सवारी साधन र यात्रुको जाँच गर्न एक्स रे मेसिन !
२७ माघ, काठमाडौं । महानगरीय प्रहरीले काठमाडौं उपत्यका जोड्ने नाकाहरुमा ‘भेइकल एक्स-रे मेसिन’ राख्न प्रस्ताव गरेको छ । आपराधिक गतिविधिविरुद्धको अभियानलाई सफल बनाउन भन्दै महानगरीय प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरमा नाका हुदैँ आवागमन गर्ने सवारी साधन र यात्रुको जाँच गर्न एक्स रे मेसिनको प्रस्ताव गरेको आजको कारोबार दैनिकमा समाचार छ । यो पस्ताव कार्यान्वयनमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नाका खुल्यो, कोलकता बन्दरगाहमा अझै अवरोध
२७ माघ, काठमाडौं । भारतले लगाएको नाकाबन्दी खुले लगत्तै नेपालतर्फको ढुवानीमा अर्को समस्या देखिएको छ । भारतको कोलकता बन्दरगाहबाट हुने ढुवानी रोकिएको आजको अभियान दैनिकमा समाचारछ । कोलकता बन्दरगाहमा सडकमार्गका लागि ट्रक ट्रेलर उपलब्ध गराउँदै आएका इण्डो नेपाल ट्रक ट्रेलर एशोसिएसनले त्यहाँको राजनीतिक संरक्षमा नेपाल तर्फको सडक ढुवानी ठप्प पारेको हो । भाडा र जरीवाना ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Posts (Atom)