Sunday, February 7, 2016

स्मार्ट प्रविधि, स्मार्ट काम

काठमाडौं- ‘हाम्रो हजुरबुबाको समय वा त्योभन्दा पहिले सोसल मिडिया थियो कि थिएन?’ सूचना प्रविधिसम्बन्धी एक कार्यक्रममा जानकी टेक्नोलोजीका अमित अग्रवालले सोधे। झट्टै उत्तर आएन। ‘सोसल मिडिया’ भन्नेबित्तिकै फेसबुक, टि्वटर जस्ता सञ्जाल मनमा आइहाल्छ। यस्तो प्रविधि त त्यो बेला थिएन। एक छिन त अलमल नै भयो। ‘सोसल मिडिया’ भन्ने शब्द आएको पनि धेरै भएकै छैन। ‘सायद ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नयाँ शक्ति नेपालको प्रतिबद्धता : पाँच ‘स’

(दस्तावेज) नयाँ शक्ति, नेपाल एउटा पार्टी मात्र नभएर नयाँ युगको नयाँ आवश्यकता पूर्ति गर्ने वैकल्पिक राजनीतिक धार वा प्रवृत्ति हो । यो समाजवाद उन्मुख वाम–लोकतान्त्रिक शक्ति हुनेछ । यसका प्रमुख प्रतिबद्धताहरुलाई पाँच ‘स’को रुपमा यसरी परिभाषित गरिएको छ : १. स्वाधीनता नेपालको स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा र संवद्र्धन हाम्रो पहिलो प्रतिवद्धता हो । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भूकम्पमा पुरिएको दुई दिनपपछि जिवित उद्दार

माघ २५, २०७२- ताइवानको ताइनान सहरमा भूकम्पमा परि भत्किएको घरमा पुरिएका एक महिला र एक पुरुषको दुई दिनपछि जिवित उद्दार गरिएको छ । शनिबार आएको ६.४ रेक्टरस्केलको भूकम्पमा परि भत्किएको घरको भग्नावशेषबाट ती महिालाको उद्दार गरिएको हो । उनका छोराको भने घरले च्यापिएर मृत्यु भएको छ । भूकम्पमा परि ३५ जनाको मृत्यु भएको छ भने ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेसमा पुस्तान्तरः ४० वर्षमुनिका नेता भेट्न मुस्किल !

नेविसंघले उत्पादन गर्न छाड्यो नेता २५ माघ, काठमाडौं । एक जमानामा कांग्रेसका नेताहरुले भन्ने गर्थे – ‘कुनै पनि व्यक्ति २५ वर्षको उमेरसम्म कम्युनिष्ट बन्छ, तर २५ कटेपछि ऊ कांग्रेसमा आउँछ ।’ तर, यतिबेला १३ औं महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा २५ मात्रै होइन, ४० वर्षमुनिका नेताहरु पाउनै मुस्किल हुन थालेको छ । के अब ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मजदुरी भिसामा युएई आएका नेपाली तीन रेस्टुरेन्टका मालिक  

अन्य नेपालीजस्तै पैसा कमाउने सपना बोकेर वेदप्रकाश पोखरेल युएई आइपुगे- सन् २००३ मा । स्याङ्जा ओरस्टे-७ का पोखरेलले गाउँकै विद्यालयबाट प्रवेशिका गरे । ‘बाबुआमाको चाहना त धेरै पढोस् भन्ने नै थियो,’ पोखरेल भन्छन्, ‘जेठो छोरा हुँ । घरको कमजोर आर्थिक अवस्था, भविष्यको कल्पना र बिदेसिएका गाउँले साथीहरुको तामझामले मेरो मन घुमायो । धन कमाउने सपना ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

डडेलधुरामा बढी बर्षा, हिमाली भेगमा हिमपात

मौसमविद भन्छन्- अब जाडो हट्छ २५ माघ, काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभरको मौसममा बदली भएको छ । मध्य र पूर्वी नेपालमा सामान्य र पश्चिम नेपालमा आंशिक बदली भएको छ । मध्य नेपालमा आजैबाट र तराईका जिल्लाहरुमा भोलिबाट क्रमिकरुपमा मौसममा सुधार आउने र जाडो पनि हट्दै जाने वरिष्ठ मौसमविद सुजन सुवेदीले जानकारी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चीनको प्राथमिकता नेपाल हो कि भारत ?

सन्दर्भः तातोपानी नाका र भारतीय नाकाबन्दी रविन्द्र अधिकारी नेपाली जनताले आफ्नो संविधान आफैं बनाएकोमा मधेसको असन्तुष्टि र असुरक्षालाई देखाउँदै भारतले नेपालमाथि नाकाबन्दी लगायो । भूकम्पको घाउमा खाटो बस्न नपाउँदै हामीमाथि नाकाबन्दीजस्तो अत्यन्तै क्रुर अत्याचार गरियो । भारतले हामीलाई दुःख दिइरहँदा चीनले हामीलाई सहयोग गर्‍यो त ? अहिले हाम्रो मनमा यो प्रश्न उब्जिएको छ । वास्तवमा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेस काठमाडौं अधिवेशन आज, सभापतिमा नरोत्तम वैद्यको उम्मेदवारी  

२५ माघ, काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । सभापति सुशील कोइरालाले प्रज्ञाभवन कमलादीमा अधिवेशन उदघाटन गर्नेछन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । सभापतिमा वैद्यको उम्मेदवारी काठमाडौं जिल्ला सभापतिमा कांग्रेसका पुराना नेता नरोत्तम वैद्यले उम्मेदवारी दिएका छन् । पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव समेत रहेका उनी वरिष्ठ नेता शेरबहादुर ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सेक्स प्रस्ताव नमानेको झोँकमा नेहाको हत्या भएको खुलासा, हत्यारा सार्वजनिक गरिँदै

कास्की – मगर चलचित्रकी नायिका समेत रहेकी १९ वर्षीया योरुना पुन ‘नेहा’ को हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । हत्याको अभियोगमा पोखरा नयाँ सडकका एक युवक पक्राउ परेको प्रहरी स्रोतले बताएको छ । यसबारेमा प्रहरीले १ बजे पत्रकार सम्मेलन गर्ने कास्की प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिए । प्रहरी प्रमुख पालले यसबारे विस्तृत विवरण ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सलमानलाई अनुष्काको थप्पड  

केही हप्ता अगाडि मात्र सलमान खान अभिनित चलचित्र ‘सुल्तान’मा अनुवन्धित भएकी नायिका अनुष्का शर्मा अहिले चर्चामा छिन् । क्रिकेटर विराट कोहलीसँगको ब्रेकअपले त उनलाई चर्चामा ल्याइदिएको छ नै, सलमान खानको लीडिङ लेडी भएपछि पनि उनको चर्चा बढेको हो । उनै अनुष्काले सलमान खानलाई थप्पड हानिन् भन्दा के तपाई पत्याउनुहुन्छ ? रियल लाइफमा त यो संभव ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ओलीको बोली र काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता

निजगढ र काठमाडौंलाई रेलले जोड्नुपर्छ अरुणकुमार सुवेदी प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ शक्तिका अभियन्ता डा. बाबुराम भट्टराई सामाजिक सञ्जाल र अन्य सञ्चार रमाध्यममा सर्वाधिक उडाइएका र लखेटिएका पात्र हुन् । यस उद्यममा थोरबहुत यो स्वप्नकार पनि भूमिकामा रहिआएको छ । अरुणकुमार सुवेदी आज भने यो स्वप्नकार प्रम ओलीको एउटा बडबोलीको प्रशंसा र समर्थनमा कलम ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

१६ वर्षकी नीमाले नेपाललाई दिलाइन् पहिलो स्वर्ण  

२५ माघ, काठमाडौं । १२ औं साग गेम्समा नेपालले पहिलो स्वर्ण जितेको छ । १६ वर्षीया नीमा घर्तीमगरले नेपालललाई स्वर्ण दिलाएकी हुन् । उनले उसुको थाउलो अन्तर्गत छानछवजान अलराउन्डमा स्वर्ण जितेकी हुन् ।....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बढुवा भएका २१ सहसचिवको पदस्थापन, ४ सहसचिवको सरुवा (सूचीसहित)  

२५ माघ, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले जेष्ठताका आधारमा हालै उपसचिवबाट सहसचिवमा बढुवा भएका २१ जनालाई पदस्थापन र चार जनालाई सरुवा गरेको छ । लोकसेवा आयोगको सिफारिसअनुसार माघ २० गते मन्त्रिपरिषद बैठकले जेष्ठताका आधारमा प्रशासन  समूहका २१ र लेखापरीक्षण समूहबाट एक गरी २२ उपसचिवलाई सहसचिवमा बढुवा गरेको थियो । थप २० जना उपसचिवलाई कार्यक्षमता मूल्यांकनका ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

तीर्थ यात्रु बोकेको ट्याक्टर दुर्घटना, दुईको मृत्यु  

२५ माघ, नवलपरासी । माघे औँशी मेला स्नान गर्न आएका दुई भारतीय तीर्थ यात्रुको सवारी दुर्घटनामा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक सुभाष गैरेका अनुसार नवलपरासी गुठीसूर्यपुरा-७ सूर्यपुरामा नम्बर नखुलेको ट्रयाक्टर आइतबार राति दुर्घटना हुंदा ट्रयाक्टरमा सवार दुई जनाको ज्यान गएको हो । दुर्घटनामा परी भारत उत्तरप्रदेश नेचरुनबाट त्रिवेणी आउंदै गरेको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कर छलीका लागि जन्माइन्छन् माध्यम कम्पनी

काठमाडौं – युरोपमा नाम चलेको टेलियासोनेराले रेनोल्ड होल्डिंस नामको गुमनाम कम्पनीमार्फत एनसेलमा ८० प्रतिशत लगानी गरेको छ । रेनोल्ड होल्डिंस ‘ट्याक्स हेवन’ को रूपमा चिनिने क्यारेबियन मुलुक सेन्ट किट्समा दर्ता छ । एनसेल खरिदबिक्रीको क्रममा एनसेलको विदेशी स्वामित्व रहेको कम्पनी रेनोल्डको स्वामित्व यथावत् रहेको भन्दै टेलियासोनेराले एक खर्ब ४० अर्ब रुपैयाँमा एनसेल बिक्री गर्दा पुँजीगत ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

दुर्घटनामा एकको मृत्यु, आठ घाइते  

२५ माघ,चितवन । पूर्व चितवनको खैरहनीमा आज बिहान भएको  सवारी दुर्घटनामा  एकजनाको मृत्यु भएको छ । अन्य आठजना घाइते भएका छन् । पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको बा३ख १७५७ नंको ट्रक अनियन्त्रित भएर पल्टिएको स्थानमा काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना५ख ६३१९ नंको बनेपा डिलक्स बस एक्कासि ठोक्किन पुग्दा सो दुर्घटना भएको हो । दुर्घटनामा परी लडेको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ताइवान भूकम्पमा परी मृत्यु हुनेको संख्या ३४ पुग्यो  

२५ माघ काठमाडौं । ताइवानमा शनिबार आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । यो संख्या अझ बढ्न सक्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । ताइनान शहरमा १७ तले घर भत्कदा त्यस भित्र अझै १ सय भन्दा धेरै मानिस फसेको आशंका गरिएको छ । उनीहरुलाई निकाल्ने प्रयास जारी रहेको छ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

महिला पनि पाकेटमार्न सक्रिय  

२५ माघ, काठमाडौं। पाकटमारमा संलग्न दुई महिलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोठाटार बस्ने काभ्रे पनौतीकी कान्छीसिंह परियार,ओखलढुंगाकी दीपा घिमिरे र कोटेश्वर बस्ने भोजपुर ब्यौलीका श्यामकुमार दाहाल रहेको आजको नागरिक दैनिकमा समाचार छ । उनीहरुले साँखु शंखरापुर बसपार्कमा पाकेट मारिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो  । प्रहरीले परियारको साथबाट नगद ३५ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

दुर्घटनामा एकको मृत्यु, आठ घाइते  

२५ माघ,चितवन । पूर्व चितवनको खैरहनीमा आज बिहान भएको  सवारी दुर्घटनामा  एकजनाको मृत्यु भएको छ । अन्य आठजना घाइते भएका छन् । पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको बा३ख १७५७ नंको ट्रक अनियन्त्रित भएर पल्टिएको स्थानमा काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना५ख ६३१९ नंको बनेपा डिलक्स बस एक्कासि ठोक्किन पुग्दा सो दुर्घटना भएको हो । दुर्घटनामा परी लडेको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आठ लाखमा बिक्छ डाक्टरको सर्टिफिकेट  

२५ माघ, काठमाडौं । इटहरीस्थित पशुपति मोडल हस्पिटल एन्ड रिसर्च सेन्टरका डाक्टर पशुपति चौधरीले पटना मेडिकल कलेजबाट आठ लाखमा एमबिबिएस प्रमाणपत्र खरिद गरेको पुष्टि भएको छ । चौधरीले पनि आरोप स्विकार गरेको आजको नयाँ पत्रिकामा समाचार छ । ‘अरुले एमबिबिएस पढ्न प्लस टु र एसएलसीको नक्कली प्रमाणपत्र बनाएका थिए, चौधरीको त एमबिबिएसकै प्रमाणपत्र नक्कली भएको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पहाडबाट विप्लव र तराईबाट सिकेलाई हतियार उठाउन दिने भारतको तयारी

नेत्रविक्रम चन्द –विप्लव) नेतृत्वमा माओवादीलाई पहाडबाट र सीके राउतलाई तराईबाट एकै समयमा हतियार उठाउन भारतले चाहेको समाचार बाहिर आएको छ । विप्लवले फागुन १ गते देशैभरी प्रतिरोध संघर्ष गर्न सक्ने भन्दै विप्लवबाट बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्तिमा हालै प्रवेश गरेका एक नेताले बताए । प्रधानमन्त्री केपी ओलीको भ्रमणपछि आउने प्रतिक्रियाले नै सीके राउतको गतिविधिी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

हुम्ला जिल्लामा हिमपात, हवाई उडान बन्द  

हुम्ला  –  हुम्ला जिल्लामा आइतबार बेलुकादेखि एक्कासि हिमपात भएको छ । हुम्लाको सदरमुकाम सिमीकोटमा एक फिट हिउँ जमेको छ । अहिले परेको हिमपातले जौ र गहुँ बालीलाई राम्रो हुने स्थानीय बासिन्दाले बताएका छन् । भदौदेखि पानी नपरेकाले रुघा, खोकी र ज्वरोजस्ता रोग लागेको र अब हिमपातपछि यी रोगबाट मानिस जोगिने स्थानीय बासिन्दा बताउँछन् । हिमपातका कारण ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपालसँगको सम्बन्ध सुधारतर्फः भारत  

२५ माघ,काठमाडौं । विगत पाँच महिनादेखि कटु सम्बन्ध रहेको नेपालसंगको सम्बन्धलाई सकारात्मक दिशा दिने संकेट भारतले दिएको छ । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको मार्गप्रशस्त गर्ने उद्देश्यसहित नयाँदिल्ली पुगेका अर्थमन्त्री विष्णु पौडेलले भारतीय गृहमन्त्री राजनाथ सिंहलाई आइतबार भेटेलगत्तै भारतीय अधिकारीले यस्तो संकेत दिएका आजको अन्नपूर्णमा समाचार छ । भेटपछि भारतीय विदेश मन्त्रलायलका प्रवक्ता विकास स्वरुपले ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रक्सौल नाका खुले पनि इन्धन अझै एक सातापछि मात्र सहज हुने  

२५ माघ, काठमाडौं । लामो समयपछि शुक्रबारदेखि रक्सौल नाका खुले पनि प्राविधिक कारणले गर्दा तत्काल पर्याप्त इन्धन आपूर्ति गर्न असहज हुने नेपाल आयल निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसनले पर्याप्त परिमाणमा इन्धन उपलब्ध गराउमा साता आठ दिनपछि मागअनुसार रक्सौल नाकामार्फत आपूर्ति गर्न सकिने निगमको भनाइ रहेको आजको अन्नपूर्णमा समाचार छ । निगमका कार्यकारी निर्देशक ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

वीरगन्ज नाकाबाट १४ सय ट्रक सामान भित्रियो  

२५ माघ, काठमाडौं । नाकाको अवरोध हटेसंगै भारतबाट रक्सौल नाका हुँदै मालसामान वीरगन्ज आउने क्रम हृवात्तै बढेको छ । मधेसी दलले असोज ७ गतेदेखि मितेरी पुलमा धर्ना दिएर  ठप्प पारेको नाका एक सय ३५ दिनपछि शुक्रबारदेखि खुलेको हो । आजको अन्नपूर्णमा समाचार छ ।  शुक्रबार  दिउँसो भारतीय व्यापारी र स्थानीय बासिन्दाले मितेरी पुलमा आन्दोलनकारीको  अवरोध ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भूकम्पपीडितले ट्याक्सी पाएनन्  

२५ माघ, काठमाडौं । सरकारले नयाँ ट्याक्सी दर्ता खुला गर्दा भूकम्पपीडित परिवारका लागि कोटा छुट्याए पनि उनीहरुले अझै अनुमति पाएका छैनन् । असारमा ट्याक्सी दर्ता खोल्दा भूकम्पपीडितका लागि ५०० कोटा छुट्याइएको थियो । आजको कारोबार दैनिममा समाचार छ ।  तर, नयाँ दर्ता सुरु भएको ३ महिना नाघिसक्दा पनि भूकम्पपीडितले पाउने सुरसार छैन । अर्कातिर कोटा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मतपत्र लुटिएपछि अन्योलमा कांग्रेस अधिवेशन  

२५ माघ, काठमाडौं । संस्थापन पक्षले धाँधली गरेको आरोप लगाउँदै वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले रुकुमा छापिँदै गरेका मतपत्र लुटेपछि क्षेत्रीय र जिल्ला अधिवेशन रोकिएको छ । जिल्ला अधिवेशन सोमबारका लागि तोकिए पनि क्षेत्रीय अधिवेशन नभएकाले स्थगित हुने निश्चित भएको आजको नयाँ पत्रिकामा समाचार छ । सदरमुकाम खलंगाको राप्ती अफसेट प्रेसमा छापिँदै गरेको २ नम्बर ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मोर्चामा खलबली  

२५ माघ, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तीन नेताबीच बिहारको राजधानी पटनामै वीरगन्ज नाका तत्काल खोल्ने अनौपचारिक सहमति भएपनि औपचारिक निर्णय नहुँदै नाका खुल्यो । मोर्चाको औपचारिक निर्णय नहुँदै वीरगन्ज नाका खेलेको श्रेय मोर्चा घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पाएकोमा मोर्चाभित्र खलबली मच्चिएको आजको नागरिक दैनिकमा समाचार छ । शनिबार मोर्चाको बैठक बसेर ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं