Thursday, January 14, 2016

बिराटनगर जुट मिलको खाली जग्गामा भन्सारको अस्थायी यार्ड बस्ने  

३० पुस, बिराटनगर । बिराटनगर भन्सार कायार्यलले जुट मिलको खाली जग्गालाई अस्थायी यार्डको रुपमा प्रयोग गर्ने भएको छ । भन्सार विभागले बिराटनगर-२२ स्थित बन्द अवस्थामा रहेको जुटमिल परिसर ई अस्थायी यार्ड बनाउन गरेको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृती दिएको हो । मन्त्रालयबाट  स्वीकृती पाएपछि बिराटनगर भन्सारमा सवारी पार्कीङको चाप व्यवस्थापन गर्न सहज हुने उद्योग संगठन मोरङका .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मानवअधिकार आयोगका अध्यक्ष भन्छन्- आन्दोलनमा राज्यपक्षबाट दमन भयो  

सुभाषप्रसाद साह ३० पुस, बारा । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मधेस आन्दोलनमा राज्यपक्षबाट दमन भएको बताएका छन् । मावन अधिकारको अवस्था बुझ्न बाराको कलैयामा आइपुगेका आयोग अध्यक्ष शर्माले आन्दोलनमा राज्य पक्षबाट बल प्रयोग गरी मावन अधिकारको हनन् भएको बताए । आफ्ना अधिकारका लागि आन्दोलनमा रहेका जनताको माग सम्बोधन गर्नुको साटो राज्यले बल .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पूर्वाधार भएका जिल्लामा हवाई उडान गर्न संसदीय समितिको निर्देशन  

३० पुस, काठमाडौं । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भौतिक पूर्वाधार रहेको स्थानका विमानस्थल तीन महिनाभित्र सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । प्रभु साह । फाइल तस्वीर समितिले बिहीवार पर्यटन सचिव दिनेशकुमार थपलियालाई बोलाएर छलफल गरी राजविराज, टिकापुर, डोटी, बैतडी, साँफेबगर लगायतका स्थानका विमानस्थल तीन महिनाभित्र सञ्चालनमा ल्याउन पर्यटन मन्त्रालयलाई निर्देशन दिएको हो .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

संसदीय समितिले सरकारलाई भन्यो-‘जसरी पनि ग्यासको आयात बढाऊ’  

३० पुस, काठमाडौं । व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले खाना पकाउने ग्यासको आपूर्ति बढाउने सबै उपाय लगाउन आपूर्ति मन्त्रालय र सम्बद्ध निकायलाई निर्देशन दिएको छ । समितिले अवरोध नरहेका नाकाबाट हुने आयात बढाउन, थप ग्यास बुलेट भाडामा लिन तथा रक्सौलमा रोकिएका बुलेटलाई रि-रुट गर्न निर्देशन दिएको हो । जाडो महिनामा २९ .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

देवघाटधाममा मेलासँगै मकर स्नान सुरु  

सुवास पण्डित ३० पुस, चितवन । चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाट धाममा माघे संक्रान्तिको अवसरमा लाग्ने मेलासँगै मकर स्नान सुरु भएको छ । संक्रान्तिको अघिल्लो दिन बिहीबार बेणीमा विधिपूर्वक पूजा गरेर लिंगो गाडेपछि मकर स्नान सुरु भएको मानिन्छ । देश बिदेशबाट हजारौ भक्तजनहरु मुक्तिनाथबाट बग्दै आएको कालिगण्डकी र गोसाइकुण्डबाट बग्दै आएको त्रिशुली नदीको संगम .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपालका दलहरुको वार्ता सकारात्मक : राजदूत राय

३० पुस, काठमाडौं । नेपालका लागि भारतीय राजदूत रञ्जित रायले प्रमुख दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच पछिल्लो समय भइरहेको वार्तालाई भारतले सकारात्मकरुपमा लिएको बताएका छन् । नेपाल-भारत सम्बन्धबारे छलफलका लागि बिहीबार काठमाडौंमा गरिएको अन्तर्क्रियामा भारतीय राजदूत रायले प्रमुख दल र मोर्चाबीचको वार्तामा सहमति हुनेमा भारत आशावादी रहेको बताए । उनले मधेसको अहिले जारी आन्दोलन .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मधेसमा आन्दोलनरत तमलोपाको कार्यालय राजधानीका युवाहरुको कब्जामा (फोटो फिचर)  

काठमाडौं, ३० पुस । तराईमा आन्दोलनरत मधेसी मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय राजधानीका युवाहरुको कब्जामा परेको छ । विहीबार विहान १० बजेदेखि राजधानीका युवाहरुले काठमाडौंको विजुलीबजारमा रहेको कार्यालय घेरा हालेर कब्जामा लिएका हुन् । स्वस्फूर्त रुपमा घेरा हाल्न विजुलीबजार पुगेका उनीहरुले आन्दोलन फिर्ता, वार्तालाई निष्कर्षमा पुर्याउ भन्दै नाराबाजी गरेका छन् । .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पाल्पामा महिलाले एकैपटक जन्माइन् चार सन्तान, आमा र चारै शिशु स्वस्थ  

पाल्पा, ३० पुस । पाल्पामा एक महिलाले चार सन्तान (चम्ल्याहा) जन्माएकी छिन् । विहीबार गुल्मीकी २६ बर्षीया गीता कुँवरले पाल्पा तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलमा चम्ल्याहा जन्माएकी हुन् । जन्मेकामध्ये दुई छोरा दुई छोरी छन् । अस्पतालका अनुसार आमा र चारैजना बच्चाको स्वास्थ्य सामान्य छ । लुम्बिनी मेडिकल कलेजका चिकित्सकहरु स्त्री तथा प्रशुति .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कृषि विकास बैंङ्कले माग्यो २९८ कर्मचारी, स्नातक र प्लस टु पासलाई अवसर

काठमाडौं : सरकारी स्वामित्वको कृषि विकास बैंकले एकैपटक दुई सय ९८ कर्मचारी माग गरेको छ। बैंकले सहायकस्तरको पाचौं तहमा ४० जना र सहायक लेखापाल चौथो तहमा खुला तथा समावेशी सिद्धान्त अनुसार दुई सय ५८ जनाका लागि रोजगारी खुला गरेको हो। बैंकले व्यवसाय सहायक, सहायक स्तर प्रथम श्रेणीको पाचौं तहमा ४० जना कर्मचारी माग गरेको हो। .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ग्राउन्ड जिरो लाप्राक : हेर्नुस् कष्टकर जीवनको मल्टिमिडिया रिपोर्ट

हिउँले बाटो पूरै कब्जा गरेको छ। बाटो खुलाउन डोजर नै परिचालन गरिएको छ तर पनि जीवन सहज बन्ने देखिन्न किनकि हिउँ झर्न सुरु भएको हो सकिएको होइन। यस्तै बाटो पार गर्दै पहिलोपोस्टबाट गोरखाको लाप्राक पुगेका थिए सुभक महतो र रोजित खड्का। उनीहरुले त्यहाँको ताजा अवस्थालाई मुलधारमा ल्याएका छन्। मानिसका पीडा र संघर्षलाई बुझाउन खोजेका छन्। .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रधानमन्त्रीले सपना देखाउनुपर्छ : सचिव ज्ञवाली  

३० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खोक्रा आश्वासन मात्रै बाँडेको भनेर आलोचना भैरहेकाबेला नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले ओलीको बचाउ गर्दै सरकारले सपना देखाउन सक्नुपर्ने बताएका छन् । उनले देशको प्रधानमन्त्रीले जनतालाई नयाँ सपना नदेखाए पढेलेखेकाहरु यूरोप, अमेरिका र नपढेकाहरु खाडी राष्ट्र जाने क्रम नरोकिने बताए । बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सांग्रिलाको बैंकको सेयर रजिष्ट्रारमा एनआईबिएल क्यापिटल नियुक्त  

३० पुस, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले आफ्ना सेयरहरु अभौतिकिकरण गर्नका लागि  सिडिएस एण्ड क्लियरिङ लिमिटेडसँग सम्झाैता गरेको छ । कम्पनीले पुस मसान्तपछि भौतिक धित्तोपत्रको कारोबार नहुने हुँदा सेयर कारोबार गर्नको लागि सम्पूर्ण सेयरधनीहरुलाई डिम्याट् खाता खोली आभैतिकरण गर्न अनुरोध गरेको छ । सांग्रिला डेभलपमेण्टको धित्तोपत्र कारोबार सम्बन्धी रेकर्ड राख्ने, दाखिला खारेज वा नामसारी गर्ने .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

वार्षिक १० अर्बको अलैँची निर्यात  

३० पुस, झापा । नेपालको पूर्वी पहाडमा उत्पादन भएको अलैँचीले वार्षिक रु दस अर्ब विदेशी मुद्रा भित्र्याउन सफल भएको छ । नेपालमा विदेशी मुद्रा भित्र्याउनेमा विप्रेषणपछि अलैँची दोस्रो स्थानमा रहेको छ । नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र घिमिरेले नेपालमा वार्षिक ५० लाख किलो अलैँची उत्पादन हुने गरेको र त्यो सोझै भारत निर्यात हुने गरेको .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कलर्स मोबाइल किन्दा दाहालले जिते मोटरसाइकल

३० पुस, काठमाडौं । कलर्स मोबाइलले ‘इ-१० किन्नुहोस् र मोटरसाइकल जित्नुहोस्’ योजनाको विजेताको घोषणा गरेको छ । चितवन जुटपानीका सागर दाहालले  बम्पर उपहारस्वरुप यामह मोटरसाइकल जितेका छन्। ०७१ फागुनदेखि सुरु भएको योजनाको विजेताले यामाहा एफ जेड-एस भि मोटरसाइकल जितेका हुन् ।  कलर्स एक्स फ्याक्टर इ-१० खरीदकर्ताले आइएमइआइ नम्बर कलर्स मोबाइलको अफिसीयल फेसबुक पेजमा पोस्ट गरेका .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कलर्स मोबाइल किन्दा दाहालले जिते मोटरसाइकल

३० पुस, काठमाडौं । कलर्स मोबाइलले ‘इ-१० किन्नुहोस् र मोटरसाइकल जित्नुहोस्’ योजनाको विजेताको घोषणा गरेको छ । चितवन जुटपानीका सागर दाहालले  बम्पर उपहारस्वरुप यामह मोटरसाइकल जितेका छन्। ०७१ फागुनदेखि सुरु भएको योजनाको विजेताले यामाहा एफ जेड-एस भि मोटरसाइकल जितेका हुन् ।  कलर्स एक्स फ्याक्टर इ-१० खरीदकर्ताले आइएमइआइ नम्बर कलर्स मोबाइलको अफिसीयल फेसबुक पेजमा पोस्ट गरेका .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कतारमा तीन नेपालीलाई उत्कृष्ट कामदारको अवार्ड

घनश्याम पराजुली (कृष्ण) दोहा । कतारको एक प्रतिष्ठित कम्पनी एबल ईन्टरनेशन अन्तर्गतको एरोस (द स्पोर्ट्स एण्ड रिक्रियसनल अरगनाइजेशन) ले आफ्नो वार्षिकोत्सव तथा नयाँ बर्षको अवसर पारेर कामदारहरुलाई अवार्ड वितरण गरेको छ । कम्पनीमा कार्यरत हरेक विभागका १ कर्मचारीलाई बर्षभरीको उत्कृष्ट कामदार घोषणा गर्दै १३ लाख ५७ हजार २ सय रुपैयाँ (कतारी रियाल ४६ हजार ८ .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यथार्थमा उभिएर नेपाल–भारत सम्बन्ध अघि बढाऔँ

३० पुस, काठमाडौं । बदलिँदो परिवेशमा यथार्थको धरातलमा उभिएर नेपाल–भारत सम्बन्धलाई अघि बढाउनुपर्ने आवश्यकता परराष्ट्र मामिलाका जानकारले औँल्याएका छन् । स्वतन्त्र युवा प्रजातान्त्रिक सङ्घ नेपालले बिहीबार राजधानीमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्धका बहुआयामिक पक्ष’ विषयक छलफल कार्यक्रमका वक्ताहरुले दुबै देशले सच्चा मैत्रीका आधारमा आपसी सम्बन्धलाई गति दिनुपर्ने बताए । दुई देशबीच सरकार, जनता र संसद् तीनवटै तहमा .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

देवघाटमा लाग्ने माघे संक्रान्ति मेलाको तयारी पुरा

पुनम गौतम, चितवन, पुस ३०– माघे संक्रान्तिको अवसरमा चितवन र तनहुँको संगमस्थल देवघाटधाममा लाग्ने माघे संक्रान्ति मेलाको तयारी पुरा भएको छ । मेलाको व्यवस्थापन गर्दै आईरहेको देवघाट क्षेत्र विकास समितिले आज पत्रकार सम्मेलनगरि मेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । देशको मध्यभागमा पर्ने पवित्र तिर्थ स्थल देवघाटले ऐतिहासिक, पौराणिक, साँस्कृतिक एवम् पर्यटकीय महत्व बोकेको छ .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चाडपर्व र संस्कृतिको संरक्षण गराैं : राष्ट्रपति  

३० पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माघे संक्रान्ति पर्वले सबै नेपालीहरुबीच शान्ति, एकता, सदभाव, मेलमिलाप र सहिष्णुता कायम गर्ने विश्वास व्यक्त गरेकी छन् । माघे संक्रान्तिको अवसरमा शुभकामना सन्देश दिँदै भण्डारीले यस्ता चाडपर्व र सँस्कृतिहरुको संरक्षण गर्नुपर्ने बताएकी छन् । माघे संक्रान्ति पर्व मनाउने सबै नेपालीमा उनले सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, भाइचारा एवम् उत्तरोत्तर .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नवलपरासीमा घुससहित इञ्जिनियर पक्राऊ  

बुटवलस्थित अख्तियारको सम्पर्क कार्यालय सलमान खान ३० पुस, भैरहवा । जिल्ला प्राविधिक कार्यालय नवलपरासीका एक जना सवइञ्जिनियर ३० हजार रुपैयाँ घुस लिँदा लिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पश्चिमाञ्चल क्षेत्रिय कार्यालयको सम्पर्क कार्यालय बुटवलको टोलीले यादवलाई बिहीबार रंगहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरी जिल्ला देउरी ३ का मनोज कुमार .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

फोहोरमा फालिएका प्लास्टिकबाट डिजेल र पेट्रोल (भिडियोसहित)

नास्टका वैज्ञानिकहरुले ‘डेमो’ देखाए रवीन्द्र घिमिरे ३० पुस, काठमाडौं । प्लास्टिक तथा प्लाष्टिकजन्य पदार्थले वातावरण प्रदुषण गरेको भन्दै सरकारले यसको प्रयोगलाई निरुत्साहित गर्दै आएको छ । तर, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिकहरुले फोहोरमा फालिएका प्लास्टिकबाट तेल निकालेर देखाउँदै सरकारलाई नयाँ बाटो देखाएका छन् । नास्टको ल्याबमा बिहीबार फोहोरको थुप्रोबाट टिपेर ल्याइएका .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भूकम्पपीडित एकल महिलाको गुनासोः विधुवालाई राहत नदिनू भन्ने नियम रहेछ  

दोलखा– लामाबगरका एकल महिला र वृद्धवृद्धाले भूकम्पपीडितका लागि आएको राहत आफूहरुले नपाएको गुनासो गरेका छन् । भूकम्पले घर भत्केर गोठमा बस्दै आएकी लामाबगर–२ की ६३ वर्षीया एकल महिला रत्नकुमारी बस्नेतले भूकम्पपीडितका लागि आएको राहत रकम आफूले नपाएको गुनासो गरेकी हुन् । मंगलबार रातोपाटीकर्मी पुग्दा बस्नेत चित्राले बारेको गोठमा आगो बाल्दै थिइन् । ‘मैले भूकम्पपीडितले पाउने .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपालमा विस्तार हुँदै मोन्टे कार्लो, दरबारमार्गमा खुल्यो नयाँ सोरुम

३० पुस, काठमाडौं । प्रख्यात भारतिय फेसन ब्रान्ड ‘मोन्टे कार्लो’को भव्य शो-रुम दरबारमार्गमा खुलेको छ । टाइम स्क्वायर मलमा रहेको ‘आउटलेट’ केही दिन अघिबाट सञ्चालनमा आएको हो । यो सँगै काठमाण्डौमा ‘मोन्टे कार्लो’को आउटलेट दुई पुगेका छन् । करिव ६ वर्षअघि सिभिल मलमा पहिलो आउटलेट खुलेको थियो । नेपालमा जम्बो क्रियसन एण्ड फेसनले ‘मोन्टे कार्लो’का उत्पादन .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

उपत्यकाका सबै फुटसल प्रहरीले बन्द गरायो  

३० पुस, काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालित फुटसल अनिश्चितकालका लागि बन्द गराएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले उपत्यकामा सञ्चालित ५१ वटा फुटसल बन्द गराएको हो । रमाइलोका लागि खेलिने फुटसल पछिल्लो समय काठमाडौंमा युवाहरुमाझ निकै लोकपि्रय बनेको थियो । तर, छिमेकी तथा अभिभावकको उजुरीका आधारमा बन्द गरिएको प्रहरीले बताएको छ । ‘छिमेकीले होहल्ला .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भारतको बिहारमा समोसामा कर

पौष ३०, एजेन्सी । भारतमा बिहार सरकारले समोसालाई विलासिताको वस्तुको सूचीमा राख्दै कर लगाउने निर्णय गरेको छ । गत मंगलबार मुख्यमन्त्री नितिशकुमारको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले समोसा, कचौरी र निम्किलाई बिलसिताको सूचीमा राख्दै कर लगाउने निर्णय गरेको हो । सो निर्णय अनुसार पाँच सय रुपैंयाभन्दा धेरैको समोसा, निम्की, भुजिया, आलूचिप्स लगायतका मिठाई खरिद गर्दा १३ .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अमेरिकाको डेढ अर्ब डलरको पावरबल चिठ्ठा तीनजनालाई पर्‍यो

पुस ३०, २०७२- विश्वकै सबैभन्दा ठूलो धनराशी डेढ अर्ब डलरको लट्टरी ज्याकपट खोलिएको छ । उक्त लट्टरी तीनजनालाई परेको पावरबल ज्याकपट अधिकारीले बताएका छन् । पछिल्लोपटक १९ औंपटक चिठ्ठा खोलिएको हो । उक्त ज्याकपट जित्नका लागि चिठ्ठाको छ वटै नम्बर मिल्नु पथ्र्यो । सो चिठ्ठा किन्न विक्रीकेन्द्रहरु बाहिर हजारौंको संख्यामा अमेरिकाभर मानिसहरु लामबद्ध भएका थिए .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यस्ता छन् चीन भ्रमणमा वनमन्त्रीले गरेका मुख्य ४ सहमति

काठमाडौं : चीन भ्रमणमा रहेका वन तथा  भू संरक्षण मन्त्री अग्निप्रसाद सापकोटा र उनका चिनिया“ समकक्षी झाङ जिनलोङबीच नेपालको वन तथा वातावरण सम्बन्धी मुख्य ४ सहमति भएको छ। बुधबार भएको भेटवार्तामा काठमाडौं उपत्यकामा प्राणी उद्योग स्थापना गर्ने, विधि विज्ञान प्रयोगशालाको लागि आर्थिक र प्राविधिक सहयोग गर्ने लगायतका बुँदाहरु रहेका छन्। वन मन्त्रीको सचिवालयका अनुसार मन्त्री .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

लालाबाला च्यापेर गुप्सीतिर उक्लिँदै लाप्राकका माया गुरुङहरु…

कोक्रामा आफ्ना नानीहरु च्यापेर महिलाहरु सुरक्षित बासस्थलतिर लागिरहेका थिए। भूकम्पले भत्काएको घरको आडैमा रहेका छाप्रा हिउँले छोपिएपछि मानिसहरु सुरक्षित ठाउँमा जान बाध्य थिए। भूकम्पले तहसनहस भएको लाप्राकको जीवन कति कष्टपूर्छ छ त? यहाँका पीडितहरुले बोल्नै पर्दैन – सहजै दृश्यहरुले जवाफ दिइरहेका थिए। पहिलोपोस्टका लागि सुभक महतो र रोजित खड्काले हिउँसँग पैठेजोरी खेल्दै भूकम्पको केन्द्रविन्दुको कथा .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

धुर्मुस सुन्तलीलाई अब वेबसाइटमा भेट्न सकिने

काठमाडौं : हास्य कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले  आफ्नो कामबारे जानकारी दिन वेबसाइट सञ्चालनमा ल्याएका छन्।  वेवसाइटको आधिकारिक सुरुवात बुधबारदेखि नै गरेको कलाकार सीताराम कट्टेलले जानकारी दिए। उनले आफूहरुले गरेका सबै कामहरुको विस्तृत जानकारी गराउन वेवसाइट सञ्चालनमा ल्याएको बताए। ‘हामीले गरेका सामाजिक काम, कलाकारिताको काम लगायत हामीहरुको बारेमा डिटेल जानकारी दिन .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सडकबाट : नाकाबन्दीमा पत्रकारका दुःख— बसको छत चढ्ने भर्याङ झुन्डिनेदेखि ढिला पुग्दा जागिर जाने डरसम्म

अखण्ड भण्डारी, पत्रकार, कान्तिपुर दैनिक  नाकाबन्दी नेपालीले भोगेका संकटमध्ये सबैभन्दा कडा र गम्भीर प्रकृतिको छ । यसले देशको अर्थतन्त्रदेखि नागरिकका जीवनचर्यासम्मलाई अस्तव्यस्त बनाएको छ । सत्रुले पनि बेहोरोस्जस्तो नलाग्ने परिस्थिति हामीले झेलिरहेका छौं । यसमा मचाहि“ फरक हुने कुरै भएन । तैपनि के कुरामा प्रतिबद्ध छु भने- म पत्रकारको नाम लिएर सहुलियतको तेल हाल्दिन । .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

घाँसे मैदानको व्यवस्थापनमा बेवास्ता

कसरा । निकुञ्जभित्र पर्याप्त घाँसे मैदान आवश्यक हुन्छ । तर निकुञ्ज प्रशासनले भएका घाँसे मैदानको उचित व्यवस्थापन गर्न सकेको छैन । निकुञ्जभित्र रहेकामध्ये वर्षमा जम्मा एक प्रतिशत घाँसे मैदानको मात्रै राम्रोसँग रेखदेख हुने गरेको छ । चितवन निकुञ्जभित्र विभिन्न ठाउँमा ४२५ वटा घाँसे मैदानहरु रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । घाँसे .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

गृह मन्त्रालयको प्रवक्तामा सहसचिव यादव कोइराला नियुक्त

काठमाडौँ : गृह मन्त्रालयको प्रवक्तामा यादव कोइराला नियुक्त भएका छन्।  मन्त्रालय अन्तर्गतको शान्ति सुरक्षा महाशाखा प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै सहसचिव कोइरालाले प्रवक्ताको जिम्मेवारी समेत पाएका हुन्। गृहमा शान्ति सुरक्षा महाशाखाको प्रमुख नै प्रवक्ता हुने चलन छ। मन्त्रालयले यसअघि नीति तथा योजना महाशाखाका प्रमुख रहेका कोइरालालाई आज शान्ति सुरक्षा महाशाखाको प्रमुखमा सरुवा गरेको हो। यसैगरी मन्त्रालयले अन्य .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एनसेल खरिद : क्रस होल्डिङ छल्न कर्मचारी र आफन्तको प्रयोग

विज्ञान अधिकारी/सुदर्शन सापकोटा काठमाडौं : एनसेलको २० प्रतिशत सेयर खरिद गर्दा हुने क्रस होल्डिङबाट बच्न स्मार्ट टेलिकमका लगानीकर्ता सतिशलाल आचार्यले आफ्ना दुई कम्पनी नातेदार र कर्मचारीलाई जिम्मा लगाएका छन्। सतिशलाल आचार्य, भावना सिंह श्रेष्ठ तथा सचिनलाल आचार्य कम्पनीमा एक व्यक्तिलाई मुखौटा बनाएर त्यसको असली मालिक अर्को हुने (फ्युडिसरी सर्भिसेस) मार्फत दुई कम्पनी जिम्मा लगाए पनि .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं