Thursday, January 14, 2016

पूर्वाधार भएका जिल्लामा हवाई उडान गर्न संसदीय समितिको निर्देशन  

३० पुस, काठमाडौं । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भौतिक पूर्वाधार रहेको स्थानका विमानस्थल तीन महिनाभित्र सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । प्रभु साह । फाइल तस्वीर समितिले बिहीवार पर्यटन सचिव दिनेशकुमार थपलियालाई बोलाएर छलफल गरी राजविराज, टिकापुर, डोटी, बैतडी, साँफेबगर लगायतका स्थानका विमानस्थल तीन महिनाभित्र सञ्चालनमा ल्याउन पर्यटन मन्त्रालयलाई निर्देशन दिएको हो .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment