Thursday, January 14, 2016

बिराटनगर जुट मिलको खाली जग्गामा भन्सारको अस्थायी यार्ड बस्ने  

३० पुस, बिराटनगर । बिराटनगर भन्सार कायार्यलले जुट मिलको खाली जग्गालाई अस्थायी यार्डको रुपमा प्रयोग गर्ने भएको छ । भन्सार विभागले बिराटनगर-२२ स्थित बन्द अवस्थामा रहेको जुटमिल परिसर ई अस्थायी यार्ड बनाउन गरेको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृती दिएको हो । मन्त्रालयबाट  स्वीकृती पाएपछि बिराटनगर भन्सारमा सवारी पार्कीङको चाप व्यवस्थापन गर्न सहज हुने उद्योग संगठन मोरङका .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment