Thursday, January 14, 2016
यस्ता छन् चीन भ्रमणमा वनमन्त्रीले गरेका मुख्य ४ सहमति
काठमाडौं : चीन भ्रमणमा रहेका वन तथा भू संरक्षण मन्त्री अग्निप्रसाद सापकोटा र उनका चिनिया“ समकक्षी झाङ जिनलोङबीच नेपालको वन तथा वातावरण सम्बन्धी मुख्य ४ सहमति भएको छ। बुधबार भएको भेटवार्तामा काठमाडौं उपत्यकामा प्राणी उद्योग स्थापना गर्ने, विधि विज्ञान प्रयोगशालाको लागि आर्थिक र प्राविधिक सहयोग गर्ने लगायतका बुँदाहरु रहेका छन्। वन मन्त्रीको सचिवालयका अनुसार मन्त्री .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment