Saturday, January 30, 2016

श्रीलंकाका पूर्वराष्ट्रपति राजापक्षेका छोरा पक्राउ

क्रिकेट म्याचको प्रसारणमा भ्रष्टाचार गरेको अभियोग १७ माघ, काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका छोरालाई भ्रष्टाचारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीलंकाली नौसेनाका प्रवक्ताले प्रहरीको वित्तीय अपराध इकाइ (एफसीआइडी) ले महिन्दाको माइला छोरा योशिता राजपक्षेलाई पक्राउ गरिएको जानकारी दिए । उनलाई नौसेना मुख्यालयमा सोधपुछ गरिएको छ । प्रहरीका अनुसार भ्रष्टाचार आरोपमा योशितासँगै अन्य चारजना ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यू १९ क्रिकेटरलाई सरकारले जनही १ लाख दिने  

१७ माघ, काठमाडौं । यू-१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा स्थान बनाउन सफल नेपाली युवा टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने भएको छ । आइतबार बिहान नेपाल ओलम्पिक कमिटीको कार्यालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले टिमका खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापकलाई जनही एक-एक लाख नगद पुरस्कार दिने घोषणा गरेका हुन् । बंगलादेशमा जारी विश्वकपमा सुरुवाती दुई ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेसको विधान विवादः गुट मिलाउन तीन उपसभापति राख्ने सुशीलको प्रस्ताव

सुशील र देउवाको आ-आफ्नै दाउ १७ माघ, काठमाडौं । कांग्रेस सभापतिका लागि फेरि सुशील कोइराला र शेरबहादुर देउवा भिड्नेमा अब कुनै शंका छैन । यसअघि १२औँ महाधिवेशनमा पनि यी दुई नै भिडेका थिए । यसपालि कोइराला र देउवालाई रामचन्द्र पौडेलले चुनौती देलान्-नदेलान्, त्यो अर्को पाटो हो । तर, महाधिवेशन अगाडि नै कोइराला र देउवाबीच विधान ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

शिक्षा मन्त्रालयको नयाँ नियम, रोजगारीका लागि शैक्षिक योग्यता परीक्षण अनिवार्य

काठमाडौं, माघ १७ ।  कुनै तहको अध्ययन समाप्त गरेपछि रोजगारीमा जानुअघि हरेक व्यक्तिले सरकारले संचालन गर्ने शैक्षिक योग्यता प्रमाणिकरण सम्बन्धि परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ । राष्ट्रसेवक कर्मचारीलाइ प्रतिस्पर्धी र उनीहरुले दिने सेवालाइ प्रभावकारी बनाउन शिक्षा मन्त्रालयले यस्तो प्रणालीको विकास गर्न लागेको हो । यस्तो प्रणालीको विकास गरिएपछि कर्मचारीहरुले दिने सेवा स्तरिय हुने विश्वास मन्त्रालयले ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बीजेपी नेताले भने- आगामी चुनावमा मोदीले धुलो चाट्नेछन्  

१७ माघ, काठमाडौं । भारतीय जनता पार्टीका वरिष्ठ नेता यशवन्त सिन्हाले आफ्नै पार्टीका प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् । मोदी नेतृत्वको सरकारको अवस्था इन्दिरा गान्धीको कांग्रेस सरकारजस्तै हुन पुगेको उनले बताए । सिन्हा विगतमा अटल विहारी बाजपेयीको सरकारमा वित्त तथा विदेशमन्त्री थिए । मोदीको नाम नलिइकन उनले भने, ‘भारतका मानिसहरुले उनलाई धूलो चटाउने छन्, ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मौद्रिक नीतिअनुसार बैंकहरुको मुल्याङ्कन सुरु भइसक्यो : गभर्नर

सलमान खान १७ माघ, भैरहवा । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीबी नेपाललले मौद्रिक नीतिमा राखेका विषयहरु कार्यान्वयन नगर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई निगरानीमा राखेर मुल्यांकन गर्ने काम सुरु भैसकेको बताएका छन् । एससीसी बैंकले मौद्रिक नीतिमा उल्लेख भए अनुसारको व्यावसायी कृषि तथा पशु पालनमा कर्जा प्रवाहको शुभारम्भ कार्यक्रममा गभर्नर नेपालले उक्त कुरा बताएका हुन् । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मेरी श्रीमती: जसले मेरा लागि आफ्नो करिअरलाई तिलाञ्जली दिइन्

‘थियटर खोल्न श्रीमतीको गहना धितो राखेँ’ दयाहाङ राई, अभिनेता श्रीमती जीवनभरकी साथी हुन्, त्यसैले सबैभन्दा महत्त्वपूर्ण हुन् । म त भन्छु, श्रीमतीबिनाको जीवन अपुरो छ । मेरा लागि श्रीमती साथी हुन्, घर हुन् । घर यस मानेमा कि बिहे अघिसम्म मैले के खोज्थेँ, थाहा छैन । तर बिहे भएपछि मैले घर खोज्छु । मलाई साँझ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

उच्चस्तरीय संयन्त्रको बैठक निर्णयविना टुंगियो

आजै ५ बजे फेरि बैठक बस्ने फाइल तस्वीर १७ माघ, काठमाडौं । सरकारको काम प्रभावकारी भएन भन्दै प्रचण्डको पहलकदमीमा बोलाइएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक निष्कर्षमा नपुगी टुंगिएको छ । प्रधानमन्त्री ओलीको व्यस्तताको कारण एजेण्डामा मात्रै तय भएको तर कुनै निर्णय नभएको नेताहरुले जानकारी दिए । बैठकपछि सन्चारकर्मीलाई जानकारी दिँदै उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवम् एमाओवादी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रहरीमा ५ हजार ४४४ जनाका लागि भर्ना खुल्यो  

१७ माघ, काठमाडौं । जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना तथा छनौट शाखाका अनुसार ५ हजार ४४ जनाका लागि भर्ना खुलेको हो । खुल्ला तर्फ २ हजार ९ सय ३४ जना, अमर/अशक्त प्रहरी परिवार तर्फ १०९ जना र आदिवासी जनजातितर्फ ७६८ जनाका लागि ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

१७ माघ, काठमाडौं । सत्ता साझेदार दलले नै सरकारको कामकारवाहीप्रति असन्तुष्टि जनाइरहेकाबेला उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसीरहेको छ । बैठक विहान ९ बजेपछि सिंहदरबारमा जारी छ । बैठकमा सरकारको कामकारवाही र संविधान संशोधन भएपछि मधेसी मोर्चाले जारी राखेको आन्दोलन, रक्सौल नाका अझै नखुलेको लगायतका विषयमा छलफल हुने बताइएको छ । एकीकृत नेकपा माओवादीले सरकारको काम ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एसएलसीका लागि झण्डै २ हजार परीक्षा केन्द्र

प्रश्नपत्र छपाई अन्तिम चरणमा १७ माघ, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस बर्षको एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । परीक्षा केन्द्रहरु निर्धारण भैसकेका छन् भने प्रश्नपत्र छपाइ पनि अन्तिम चरणमा पुगेको छ । यस बर्षको एसएलसी परीक्षा आउँदो चैत १८ गतेदेखि सुरु हुँदैछ । परीक्षा नियन्त्रक खगेन्द्र नेपालले अनलाइनखबरसँग भने, ‘झण्डै २ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भूकम्प र नाकाबन्दीबाट राउन्ड अन्नपूर्ण क्षेत्रको पर्यटन प्रभावित  

१७ माघ, मुस्ताङ । वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्प र लामो समयदेखिको अघोषित नाकाबन्दीका कारण राउन्ड अन्नपूर्ण पदमार्ग क्षेत्रका पर्यटन व्यवसाय धराशायी भएका छन् । मुस्ताङ, मनाङ, म्याग्दी, कास्की र लमजुङ जिल्लामा फैलिएको राउन्ड अन्नपूर्ण पदमार्गमा पदयात्रा, प्राकृतिक सुन्दरतामा रमाउन र हिमालको अवलोकन गर्न बर्सेनि लाखौँ पर्यटक आउने गरेको तथ्याङ्क छ । तर, ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

जुम्लामा गस्ती प्रहरीमाथि गोली प्रहार, १ घाइते  

१७ माघ, जुम्ला। सदरमुकाम खलङ्गामा गस्तीमा हिँडेको प्रहरी माथि गोली प्रहार भएको छ । विमानस्थल नजिकैको ठिन्के भन्ने स्थानमा हिजो राती गस्तीमा गएको प्रहरीमाथि गोली प्रहार हुँदा प्रहरी जवान दीपक रोकाया घाइते भएका छन् । घाइते रोकायाको हातसहित पेटमा गोली लागेको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सिरहामा बेवारिसे सालको काठ बरामद  

फाइल तस्वीर १७ माघ, लहान । प्रहरीको गस्ती टोलीले सिरहाको गोलबजारबाट आइतबार बिहान अवैध रुपमा ल्याइएको सखुवाको काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाको नेतृत्वमा खटिएको टोलीले गोलबजार नगरपालिका–१० स्थित घुर्मीघाटबाट १० क्युफिट सखुवाको चिरान काठ बेवारिसे अवस्थामा बरामद गरेको हो । बरामद काठ आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

हृयाट्रिक हिरो सन्दिप लामिछाने भन्छन्- हृयाट्रिक भन्दा सुपर लिगमा पुग्नु ठूलो उपलब्धी  

१६ माघ, काठमाडौं । नेपाली युवा क्रिकेटरले १५ वर्षपछि यू-१९ विश्वकपको सुपर लिग (क्वाटरफाइनल)मा स्थान बनाउने क्रममा बलर सन्दिप लामिछानेले नयाँ कीर्तिमान बनाएका छन् । उनी यू-१९ विश्वकपमा हृयाट्रिक गर्ने पहिलो नेपाली क्रिकेटर बने । नेपाली सिनियर टोलीका कप्तान पारस खड्काले सन्दिपलाई हिरोको संज्ञा दिएका छन् । उनलेे ३२ औं ओभरको अन्तिम ३ बलमा तीन ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पशुपति मुरारकालाई चुनढुंगा उत्खनन गर्न दिने गृहको पत्र

स्थानीयबासीले जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाए १७ माघ, अर्घाखाँची । उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकासमेतको स्वामित्वमा रहेको ‘अर्घाखाँची सिमेन्ट’को कच्चा पदार्थ उत्खननसम्बन्धी विवाद गृह मन्त्रालयसम्म आइपुगेको छ । सन्धिखर्क नगरपालिका-७, नरपानीस्थित नर्तनाचल पर्वत उत्खनन् गर्ने कि संरक्षण गर्ने भन्ने विवादका कारण मुरारकाले केही वर्षयता त्यहाँको चुनढुंगा उत्खनन गर्न पाएका छैनन् । स्थानीयवासीले वातावरण संरक्षणमा प्रतिकूल ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं