Saturday, January 30, 2016

पशुपति मुरारकालाई चुनढुंगा उत्खनन गर्न दिने गृहको पत्र

स्थानीयबासीले जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाए १७ माघ, अर्घाखाँची । उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकासमेतको स्वामित्वमा रहेको ‘अर्घाखाँची सिमेन्ट’को कच्चा पदार्थ उत्खननसम्बन्धी विवाद गृह मन्त्रालयसम्म आइपुगेको छ । सन्धिखर्क नगरपालिका-७, नरपानीस्थित नर्तनाचल पर्वत उत्खनन् गर्ने कि संरक्षण गर्ने भन्ने विवादका कारण मुरारकाले केही वर्षयता त्यहाँको चुनढुंगा उत्खनन गर्न पाएका छैनन् । स्थानीयवासीले वातावरण संरक्षणमा प्रतिकूल ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment