१७ माघ, जुम्ला। सदरमुकाम खलङ्गामा गस्तीमा हिँडेको प्रहरी माथि गोली प्रहार भएको छ । विमानस्थल नजिकैको ठिन्के भन्ने स्थानमा हिजो राती गस्तीमा गएको प्रहरीमाथि गोली प्रहार हुँदा प्रहरी जवान दीपक रोकाया घाइते भएका छन् । घाइते रोकायाको हातसहित पेटमा गोली लागेको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment