Saturday, January 30, 2016

यू १९ क्रिकेटरलाई सरकारले जनही १ लाख दिने  

१७ माघ, काठमाडौं । यू-१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा स्थान बनाउन सफल नेपाली युवा टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने भएको छ । आइतबार बिहान नेपाल ओलम्पिक कमिटीको कार्यालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले टिमका खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापकलाई जनही एक-एक लाख नगद पुरस्कार दिने घोषणा गरेका हुन् । बंगलादेशमा जारी विश्वकपमा सुरुवाती दुई ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment