आजै ५ बजे फेरि बैठक बस्ने फाइल तस्वीर १७ माघ, काठमाडौं । सरकारको काम प्रभावकारी भएन भन्दै प्रचण्डको पहलकदमीमा बोलाइएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक निष्कर्षमा नपुगी टुंगिएको छ । प्रधानमन्त्री ओलीको व्यस्तताको कारण एजेण्डामा मात्रै तय भएको तर कुनै निर्णय नभएको नेताहरुले जानकारी दिए । बैठकपछि सन्चारकर्मीलाई जानकारी दिँदै उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवम् एमाओवादी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment