काठमाडौं, माघ १७ । कुनै तहको अध्ययन समाप्त गरेपछि रोजगारीमा जानुअघि हरेक व्यक्तिले सरकारले संचालन गर्ने शैक्षिक योग्यता प्रमाणिकरण सम्बन्धि परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ । राष्ट्रसेवक कर्मचारीलाइ प्रतिस्पर्धी र उनीहरुले दिने सेवालाइ प्रभावकारी बनाउन शिक्षा मन्त्रालयले यस्तो प्रणालीको विकास गर्न लागेको हो । यस्तो प्रणालीको विकास गरिएपछि कर्मचारीहरुले दिने सेवा स्तरिय हुने विश्वास मन्त्रालयले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment